भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनीमा ...
गौतम बुद्ध जन्मस्थलको विकासका लागि तयार पारिएको लुम्बिनी गुरुयोजना अब सकिने चरणमा छ । सन् १९७८ मा जापानी प्रा केन्जो टाँंगेले तयार पारेको गुरुयोजना झण्डै ४० वर्ष लगाएर सम्पन्न गरिँदै...
पाँच हजार जना अट्ने क्षमताको अन्तराष्ट्रिय बौद्ध कन्फरेन्स तथा ध्यान केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले मायादेवी मन्दिरमा...
भारतीय प्रधानमन्त्री मोदी एकदिने भ्रमणका कुशिनगरबाट सिधैं भारतीय विशेष विमान मार्फत सिधै लुम्बिनीमा ओर्लने भएका हुन् । भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका लागि परराष्ट्र मन्त्रालय, लुम्बिनी विकास कोष तयारी तीव्र...
भारतीय प्रधानमन्री मोदी बुद्ध जयन्तीको दिन पारेर लुम्बिनीमा आयोजना हुने कार्यक्रममा नेपाल आउने तयारी भइरहेको छ । उक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा पनि जाँदै छन् । देउवाको निमन्त्रणामा...
देशको चालु बजेट भन्दा पूँजीगत बजेटलाई बढाउँदै प्रदेश सरकारलाई विकासको मेरुदण्डका रुपमा स्थापित गरियो । सरकार सञ्चालनलाई मितव्ययी बनाउँदै चालु बजेट भन्दा पूँजीगत बजेट धेरै गर्न सम्भव भयो । ...
परोपकारी संस्था बुद्ध फाउण्डेशन बेलायतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवद्र्धन र संरक्षण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । सन् २०१७ मा सो संस्था दर्ता भएको थियो । ...
मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर र कार्यविभाजनमा यसअघि आर्थिक मामिलामन्त्रीको जिम्मेवारीमा रहनुभएका कृष्णध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत जिम्मेवारी थप गरिएको छ । सरकारले यही भदौ १३ गतेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा मन्त्रालयको सङ्ख्या...
विश्वमै कोभिड १९ बाट आक्रान्त बने सँगै नेपाल पनि अछुतो रहेन र देशभर लकडाउन भयो । लकडाउन सँग विश्व सम्पदा सूचिका पर्यटकीय क्षेत्र पनि बन्द भएका थिए । देशभरी बन्द...
नेकपाका महासचिव विष्णु पौडेलसमेत बुटवलबाट सार्न नहुने पक्षमा थिए । तर नेकपामा पूर्वमाओवादी समूहका धेरै नेता दाङतिर राजधानी लैजान चाहन्थे । त्यसका लागि वर्षमान पुन, कृष्णबहादुर महरा, प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीलगायतका नेताहरूको...
महोत्सवकै अवधिमा मोलाम पुजा, बौद्ध कला, संस्कृति तथा साहित्यको प्रदर्शनी हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए । महोत्सवको पहिलो दिन माघ २४ गते विहान लुम्बिनीमा शान्ति...
विश्वकै शान्ति क्षेत्र लुम्बिनी जाने बाटोको अवस्था नाजुक भएको छ । सरकारले भ्रमण वर्ष घोषणा गरिरहँदा भैरहवा–लुम्बिनी सडक खण्ड बेवास्ता गर्दा धुलाम्य अवस्थामा छ । भैरहवा लुम्बिनी सडक निर्माणको...
आफ्नै पथ प्रदर्शक (गाइड) छन् । खानपिन गराउँछन्, घुमाउँछन् । अधिकांशले चन्दाका रूपमा पर्यटकबाट सेवा शुल्क लिन्छन् । धेरैले कोठा अनुसार असुल्छन् । 'आफ्नो पैसा आफ्नै मुलुक लैजान्छन्,' स्थानीय पथप्रदर्शक...
नेपाल सरकारले आउँदो अङ्ग्रेजी वर्षको शुरुआतसँगै शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने विश्वास...
लुम्बिनीमा भइरहेको विकास निर्माण र आसपासका क्षेत्रमा बनिरहेका औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै गएको छ। ...