aarthiknews.com शनिबार, १८ चैत्र २०७९   Saturday, 01 April, 2023
 
ग्लोबल आइएमई लघुवित्तले वितरण गर्यो नगद लाभांश
सोमबार, १३ चैत्र २०७९

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत फागुन २४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट पारित कर समेत ८ प्रतिशत नगद...

पुरा भएन महुली लघुवित्तको २५ प्रतिशत लाभांश बाँड्ने रहर
आइतबार, १२ चैत्र २०७९

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई नेपाल राष्ट्र बैंकले १५ प्रतिशत मात्र लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ ।  कम्पनीको पुस २५ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९...

नेष्डो समृद्ध लघुवित्तको ७३.६८ प्रतिशत लाभांश प्रस्ताव
आइतबार, १२ चैत्र २०७९

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । चैत ९ गते बसेको कम्पनीको सञ्चालक समितिको...

जीवन विकास लघुवित्तको १५ प्रतिशत लाभांश चैत ३० गते पारित हुने
शुक्रबार, १० चैत्र २०७९

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । चैत ९ गते बसेको कम्पनीको सञ्चालक समितिको...

अभियान लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने
बुधबार, ०८ चैत्र २०७९

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश नबाँड्ने भएको हो । ...

डिप्रोक्स लघुवित्तले वितरण गर्यो नगद लाभांश
मंगलबार, ०७ चैत्र २०७९

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष वितरण गर्ने निर्णय गरेको ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेखित बैंक खातामा...

सूर्यज्योति लाइफले यस वर्ष लाभांश वितरण नगर्ने
विहीबार, ०२ चैत्र २०७९

यी दुई कम्पनी नेपाल बीमा प्राधिकरणले तोकेको पूँजी रू. ५ अर्ब कायम गर्न मर्जरमा गएका हुन । मर्जरपछि पनि कम्पनीले कायम गर्नुपर्ने पूँजी अपुग देखिन्छ । चैत मसान्तभित्र रू. ५...

सिक्लेस हाइड्रोपावरका लगानीकर्तालाई पहिलो वर्षमै १०.५३ प्रतिशत लाभांश
मंगलबार, ३० फागुन २०७९

सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गरेको पहिलो वर्षनै १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फागुन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष...

उन्नति सहकार्य लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने
शुक्रबार, २६ फागुन २०७९

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । फागुन २५ गते साझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने...

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् जनउत्थान सामुदायिक लघुवित्तको लाभांश ?
आइतबार, २१ फागुन २०७९

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले शेयरदर्ता किताब (बुक क्लोज) को मिति तोकेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि चैत्र १० गते एक दिनका लागि शेयरदाखिला खारेज बन्द गर्ने निर्णय गरेको...

जीवन विकास लघुवित्तले घटाएर लाभांश वितरण गर्ने
आइतबार, २१ फागुन २०७९

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले घटाएर वितरण गर्न निर्देशन दिएको छ । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट...

चैत ११ गते लाभांश पारित गर्दै समता घरेलु लघुवित्त
शुक्रबार, १९ फागुन २०७९

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हिमालयन दृश्य रिसार्ट, धुलिखेलमा विहान ११ः३०...

स्वरोजगार लघुवित्तले चैत ११ गते लाभांश पारित गर्ने
शुक्रबार, १९ फागुन २०७९

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १७ गतेको सञ्चालक समितिको बैठकले नेपाल पज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ः३० बजे सभा...

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश स्वीकृत
विहीबार, १८ फागुन २०७९

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ सम्मको मुनाफाबाट शेयरधनीका लागि प्रस्ताव गरेको लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भएको हो । ...

डिप्रोक्स र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
विहीबार, १८ फागुन २०७९

डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्ताको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सर्पोट लघुवित्तले फागुन २१ गते बुक...

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् स्वरोजगार लघुवित्तको लाभांश ?
विहीबार, १८ फागुन २०७९

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले शेयरदर्ता किताब (बुक क्लोज) को मिति तोकेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि फागुन ३० गतेदेखि चैत्र ११ गतेसम्मका लागि शेयरदाखिला खारेज बन्द गर्ने निर्णय गरेको...

सूर्योदय वोमी लघुवित्तको लाभांश प्रस्ताव
बुधबार, १७ फागुन २०७९

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको...

आशा लघुवित्तको लाभांश घटाएर स्वीकृत, अब १५ प्रतिशत मात्र वितरण हुने
मंगलबार, १६ फागुन २०७९

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल १५ प्रतिशत लाभांश मात्र वितरणका लागि स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीलाई गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट १४ दशमलव २९ प्रतिशत...

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश संशोधन, बोनस घट्यो
मंगलबार, १६ फागुन २०७९

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी...

समीट लघुवित्तले प्रस्ताव गर्यो लाभांश
मंगलबार, १६ फागुन २०७९

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा...

१५ प्रतिशत लाभांश प्रस्तावसहित साल्ट ट्रेडिङ्ग कर्पोरेशनले बोलायो साधारण सभा
सोमबार, १५ फागुन २०७९

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चैत १० गते ५६औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंका दिनको १२ः१५...

लुम्बिनी जनरलले पारित गर्यो लाभांश, चुक्तापूँजी १ अर्ब ४० करोडभन्दा बढी पुग्यो
शुक्रबार, १२ फागुन २०७९

मर्जरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार गर्ने निर्णय पनि सभाले गरेको छ । शेयर स्वाप रेसियो अनुसार एकिकृत कारोबारपछि हाल लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर हुनेले...

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् छिमेक लघुवित्तको २५.२६ प्रतिशत लाभांश ?
विहीबार, ११ फागुन २०७९

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र...

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
बुधबार, १० फागुन २०७९

प्रभु इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहीवार रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १२ गते बुक क्लोज गरेकाले फागुन ११ गतेसम्म कायम शेयरधनीमात्र साधारण...

किसान लघुवित्तद्धारा लाभांश प्रस्ताव
बुधबार, १० फागुन २०७९

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुन आउने ३ करोड २९ लाख ९५ हजार ९३७ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशतका दरले हुन...

सामुदायिक लघुवित्तद्धारा २१.०५३ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति ?
बुधबार, १० फागुन २०७९

फागुन ९ गते अपरान्ह ४ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १३ करोड २० लाखको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका...

जीवन विकास लघुवित्तद्धारा गत वर्ष भन्दा कम लाभांश प्रस्ताव
सोमबार, ०८ फागुन २०७९

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । फागुन ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको...

मिथिला र महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
विहीबार, ०४ फागुन २०७९

दुई लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने फागुन ४ गते (आज) अन्तिम दिन रहेको छ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले...

लक्ष्मी लघुवित्तको २० प्रतिशत लाभांश फागुन २९ गते पारित हुने
बुधबार, ०३ फागुन २०७९

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन २ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा विहान ११ बजे सभा...

जनउत्थान सामुदायिक लघुवित्तले १५.७९ प्रतिशत लाभांश दिने
मंगलबार, ०२ फागुन २०७९

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी...

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् सिभिल लघुवित्तको लाभांश ?
सोमबार, ०१ फागुन २०७९

सिभिल लघुवित्त वित्तीय संस्थाले शेयरदर्ता किताब (बुक क्लोज) को मिति तोकेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि फागुन १४ गते एक दिनका लागि शेयरदाखिला खारेज बन्द गर्ने निर्णय गरेको छ...

ङादी ग्रुप पावरद्धारा लाभांश प्रस्ताव
सोमबार, ०१ फागुन २०७९

अघिल्लो आवको मुनाफाबाट कम्पनीले गत वर्ष २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा कम्पनीको लाभांशदर गत वर्ष...

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
आइतबार, २९ माघ २०७९

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २ गते...

विजय लघुवित्तद्धारा लाभांश घोषणा, नगद र बोनस कति ?
विहीबार, २६ माघ २०७९

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशतका दरले हुन आउने ३३ लाख...

हिमालयन डिष्ट्रिलरीले वितरण गर्यो नगद लाभांश
विहीबार, २६ माघ २०७९

शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश वितरण गरिएको हो । हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूको बैंक  खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश जम्मा गरिने...

आशा लघुवित्तले २१ प्रतिशत लाभांश दिने
मंगलबार, २४ माघ २०७९

कम्पनीले चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने ६ करोड ६७ लाख ८२ हजार ८ सय रुपैयाँँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशतका दरले हुन आउने ३५...

कहिलेसम्म कायम भएका शेयरधनीले पाउँछन् उपकार लघुवित्तको लाभांश ?
सोमबार, २३ माघ २०७९

जस अनुसार फागुन ३ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र सो साधारणसभामा भाग लिन पाउनेछन् । कम्पनीको साधारणसभा फागुन १८ गते बिहिबार हुने भएको छ ।...

समता घरेलु लघुवित्तले १८ प्रतिशत लाभांश दिने
आइतबार, २२ माघ २०७९

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल १८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । माघ २० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी...

महिला लघुवित्तको ५० प्रतिशत लाभांश फागुन २१ गते पारित हुने
आइतबार, २२ माघ २०७९

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २१ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । माघ २० गते बसेको सञ्चालन समितिको बैठकले आगन्तुक रिसोर्ट म्युटार मार्ग धुलिखेल, काभ्रेमा विहान ११...

ज्योति विकास बैंकले फागुन १४ गते लाभांश पारित गर्ने
शुक्रबार, २० माघ २०७९

ज्योति विकास बैंक लिमिटेडले फागुन १४ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । माघ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी क्लब भद्रकालि, काठमाडौंमा विहान ११ बजे...

नाडेप लघुवित्तले १०.५३ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?
विहीबार, १९ माघ २०७९

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । माघ १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस...

आदर्श लघुवित्तद्धारा २१.०५ प्रतिशत लाभांश प्रस्ताव
विहीबार, १९ माघ २०७९

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीकाे चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको छ । जसबाट संस्थाले २० प्रतिशतका दरले...

सोल्टी होटलले वितरण गर्याे नगद लाभांश
मंगलबार, १७ माघ २०७९

सोल्टी होटलले नगद लाभांश वितरण गरेको छ । होटलले सुचना जारी गरी गत पुस २८ गते सम्पन्न ४८औं बार्षिक साधारण सभाबाट पारित भएको कर समेत २१ दशमलव ३१५ प्रतिशत नगद...

मनकामना स्मार्ट लघुवित्तद्धारा लाभांश प्रस्ताव, नगद र बोनस कति ?
मंगलबार, १७ माघ २०७९

कम्पनीले चुक्ता पुँजीको ४.७५ प्रतिशतका दरले हुन आउने ६७ लाख ३२ हजार ९११ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले हुन आउने ३ लाख ५४ हजार...

शिवम् सिमेन्टको नगद लाभांश वितरण सुरु
सोमबार, १६ माघ २०७९

उक्त लाभांश बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीहरूको बैंक खातामा माघ ५ गतेदेखि जम्मा गर्न सुरु गरिएको कम्पनीको भनाई छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक...

चिलिमे जलविद्युतको नगद लाभांश वितरण
सोमबार, १६ माघ २०७९

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २२ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित कर समेत ७ दशमलव ५ प्रतिशत नगद...

उपकार लघुवित्तको बम्पर लाभांश घोषणा
आइतबार, १५ माघ २०७९

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित...

शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार
आइतबार, १५ माघ २०७९

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले...

फरवार्ड माईक्रोफाइनान्सको नगद लाभांश घोषणा
आइतबार, १५ माघ २०७९

फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरको छ । कम्पनीले पुस ३० गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट पारित कर समेत ५ प्रतिशत नगद लाभांश...

स्वाभिमान लघुवित्तको लाभांश घोषणा, गत वर्षभन्दा कम
विहीबार, १२ माघ २०७९

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको भन्दा कम लाभांश प्रस्ताव गरेको छ । माघ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मनाफाबाट हाल कायम चुक्तापूँजी रू. १२...