aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
लाइसेन्स पनि अब एक वर्ष परिक्षणकाल लागू गर्ने
मंगलबार, ०७ बैशाख २०७८

सवारी तथा यातायात व्यवस्था ऐन, चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा उत्तीर्ण भएकालाई लाइसेन्स दिने व्यवस्था गरेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था ऐनले...

जेठदेखि लाइसेन्सको परीक्षा खुकुलो हुने
विहीबार, १९ चैत्र २०७७

यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब...

बागमतीका जिल्लामा लाइसेन्सको ट्रायल परीक्षा शुरु
मंगलबार, १८ फागुन २०७७

ट्रायल परीक्षामा उत्तीर्ण नभएकालाई सो कार्यालयले प्रथम, द्वितीय र तृतीय चरणमा क्रमशः मौका ट्रायल परीक्षा उपलब्ध गराउने यातायात सेवा कार्यालय हेटौँडाका प्रमुख अधिकृत भक्तबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार,...

लाइसेन्स छपाइको काम रोकियो
सोमबार, १७ फागुन २०७७

खाली कार्ड अभाव भएपछि यातायात व्यवस्था विभागले अत्यावश्यक बाहेकका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम रोकेको छ । विभागले मङ्सिरपछि आवेदन दिइएका कार्ड छपाइको काम रोकेको हो । ...

विभागले १४ लाख थान स्मार्ट लाइसेन्स कार्ड किन्दै
आइतबार, ०२ फागुन २०७७

यातायात व्यवस्था विभागले थप १४ लाख थान स्मार्ट लाइसेन्स कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । विभागले १४ लाख ८ सय थान कार्ड खरीदका लागि फ्रान्सेली कम्पनी स्मार्ट कार्ड एन्ड...

सवारी लाइसेन्सको लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल दिन पाउने
आइतबार, २५ माघ २०७७

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै...

अब लाइसेन्सका लागि आवेदन दिनेको पालो असारपछि मात्रै
विहीबार, २२ माघ २०७७

सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् । कोरोना भाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन...

सवारी साधानको लाइसेन्स ट्रायल अब महगो पर्ने
शनिबार, ०३ माघ २०७७

सरकारले निजी व्यवसायीको प्रभाव र दबाबमा परेर उनीहरुकै सेन्टर प्रयोग गर्ने प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको स्वामित्वमा आएसँगै निजी क्षेत्रले निर्माण गरेको ट्रायलस्थलमा प्रदेश सरकारको...

ट्रायलमा ६० नम्बर ल्याए लाइसेन्स !
बुधबार, २९ पुस २०७७

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे जति...

लाइसेन्सको परीक्षा स्थगित
सोमबार, २७ पुस २०७७

सूचनामा भनिएको छ, ‘लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाका लागि कार्यालयको संयोजकत्वमा महानगरीय ट्राफक प्रहरीको प्रतिनिधिमुलक भूमिका रहदै आएकोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट पुस २७ गते प्रतिनिधि ट्राफिक प्रहरी उपलब्ध नहुने...

लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित गरिँदा सेवाग्राही समस्यामा
मंगलबार, २१ पुस २०७७

चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मरमत जारी रहेको...

लाइसेन्सका लागि अनलाइन फाराम भर्न शुरु
विहीबार, १६ पुस २०७७

वाग्मती प्रदेशमा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको छ । वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम...

आठ महीनापछि सवारी लाइसेन्सका लागि आवेदन खुला
सोमबार, १३ पुस २०७७

कोभिडका कारण गतवर्ष चैतदेखि बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन खुला भएको छ । मंगलवारदेखि लाइसेन्सका लागि आवेदन भर्न सकिने जानकारी यातायात व्यवस्था विभागले दिएको छ । ...

नौ महिनापछि सवारी लाइसेन्स खुलाउँदै सरकार
आइतबार, ०५ पुस २०७७

सरकारले विगत नौ महिनादेखि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । ...

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
शुक्रबार, २६ मंसिर २०७७

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ । ...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने
बुधबार, १७ मंसिर २०७७

काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित...

धान खेतमा स्मार्ट लाइसेन्स
शुक्रबार, १४ कार्तिक २०७७

प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ । यातायात व्यवस्था विभागबाट बनेर तयार भएर आएका लाइसेन्स...

घर बसीबसी चालक अनुमतिपत्र लिन चाहनुहुन्छ ?
मंगलबार, २० असोज २०७७

के तपाईँ सवारी चालक अनुमतिपत्र लिनका लागि घण्टौँसम्म लाइन बस्ने समस्याबाट दिक्क हुनुभएको छ, यातायात कार्यालय नै नगई चालक अनुमतिपत्र लिन चाहनुहुन्छ ? यदि त्यस्तो हो र तपाईँ वाग्मती प्रदेशमा...

एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
शुक्रबार, १६ असोज २०७७

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी...

थुप्रिएकाे लाइसेन्स भोलिबाट वितरण हुँदै
बुधबार, ३१ भदौ २०७७

सवारी चालक अनुमति पत्र (लाइसेन्स)  वितरण भोलिबाट (असोज १) हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले सूचना निकालेर लाइसेन्स वितरण थाल्ने जानकारी गराएको छ ।...

आइतबारदेखि लाइसेन्स नवीकरण कार्य सुचारु गरिने
विहीबार, २५ भदौ २०७७

आइतबारदेखि लाइसेन्स नवीकरण कार्य सुचारु हुने भएको छ । यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुचारु गर्ने भएको हो । ...

लाइसेन्सको म्याद लकडाउनकै बेला सकिए पनि जरिवाना नलिने
मंगलबार, ०९ भदौ २०७७

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्ने म्याद लकडाउनको अवधिमा सकिएकाहरूलाई जरिवाना नलिने भएको छ । यो सँगै बन्दाबन्दीका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न नपाउँदा जरिवाना लाग्ने भय हटेको...

लाइसेन्स लिन बाँकीलाई खुसीकाे खबर
शनिबार, ०६ भदौ २०७७

विभागका निर्देशक एवं सूचना अधिकारी तीर्थराज खनालले भने, “प्रिन्ट गर्न बाँकी रहेका करिब सात लाख ११ हजार थिए, ती सबैका काम सकिएको छ, यो सङ्ख्या गत कात्तिकदेखिको बाँकी थियो ।...

यातायात व्यवस्था कार्यालयले लाइसेन्स वितरण नगर्ने
मंगलबार, २० साउन २०७७

उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य रोकेका छन्। सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९ को जोखिम...

लाइसेन्स आवेदन दुुई महिनापछि मात्र
मंगलबार, १३ साउन २०७७

विभागका अनुसार निरन्तर रूपमा खुला गरिएको दिन सामान्य दिनमा देशभर दैनिक पाँचदेखि आठ हजारसम्म नयाँ आवेदन पर्थे । लामो समय बन्द भएकाले सेवाग्राहीको चाप बढ्ने निश्चित छ । सम्भावित भीड...

नक्कली लाइसेन्ससहित चालक पक्राउ
शनिबार, ०८ चैत्र २०७६

मकवानपुरका २२ वर्षीय मनिष स्याङताङ, काठमाडौँ टोखाका २२ वर्षीय अविनाश खड्का र काभ्रेपलाञ्चोकका २२ वर्षीय सुजन गौतमलाई शुक्रबार पक्राउ गरेको हो । ...

लाइसेन्स परिक्षा स्थगित, नेपाल -भारत मैत्री बस सेवा बन्द
विहीबार, ०६ चैत्र २०७६

कोरोना भाइरस(९कोभिड १९) को संक्रमण त्रास बढेसँगै आवेदन र ट्रायल दिन ठूलो भीडभाड हुने भएकाले सेवा स्थगनको निर्णय लिइएको विभागले जनाएको छ । साथै  नवीकरण र प्रतिलिपि निकाल्ने सेवा भने नरोकिने...

नक्कली लाइसेन्स ट्रायल दिने दुई जना पक्राउ
शुक्रबार, ३० फागुन २०७६

पक्राउ परेका दुवै जनालाई मुलुकी अपराधसंहिता ऐन २०७४ को लिखतसम्बन्धी कसुर अपराधअनुसार थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरीवृत्त गौशाला पठाएको महाशाखा प्रमुख ढकालले बताए । ...

अब भने लाइसेन्स समयमै पाइएला ! दुई लाख ४० हजार छापिए
शुक्रबार, १६ फागुन २०७६

विभागका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म छ । नयाँ उपकरणले चारदेखि पाँच अनुमतिपत्र एक घण्टामा छाप्न सक्छ । पहिले सात वटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको...

लाइसेन्स प्रिन्ट हुन् अझै छ महिना लाग्ने
शनिबार, १८ माघ २०७६

स्मार्ट लाइसेन्स लागू गरिएपछि प्रिन्ट गर्न बाँकी काम थपिँदै आएको थियो । हाल यस्ता लाइसेन्सको सङ्ख्या सात लाख रहेको हमालले जानकारी दिनुभयो । प्रिन्ट कागजको समस्या नरहेको उनकाे भनाइ छ...

लाइसेन्सको फारम भर्न बन्द
शुक्रबार, १७ माघ २०७६

सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम प्रणाली समस्या देखिएपछि फारम भर्न बन्द भएको छ । यातायात व्यवस्था विभागको पोखरा र बुटबल शाखामा बिहीबार दिउसोदेखि अनलाइन प्रणालीमा समस्या आएको हो । विभागका महानिर्देशक...

बैंकलाई ब्रोकर लाइसेन्स अनिश्चित, दोधारमा झाँक्री उपसमिति
आइतबार, ०५ माघ २०७६

बैंकलाई ब्रोकर लाइसेन्स दिन हुने वा नहुने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन गठन भएको सांसद रामकुमारी झाँक्री संयोजक रहेको उपसमिति आफै रनभुल्लमा परेको छ । यही अलमलका कारण संघीय संसदको...

आठ जना अधिवक्ताको लाइसेन्स खारेज हुनबाट बच्यो
सोमबार, ०२ मंसिर २०७६

सर्वोच्च अदालतले गत कात्तिक २६ गते कानून व्यवसायीको प्रमाणपत्र निलम्बन गर्ने कार्य तत्काल नगर्न नगराउने अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश द्वय ईश्वर खतिवडा र मनोज शर्माको संयुक्त इजलाशले...

यातायातमा आयो नयाँ मेसिन, अब दैनिक १० हजार लाइसेन्स बन्ने
मंगलबार, ०७ असोज २०७६

मास प्रिन्टर्स २४ घण्टा नै चल्ने र प्रतिघण्टा साढे ४ सयका दरले कार्ड छाप्ने विभागले जानकारी दिएको छ । जसले दैनिक करिब ९ हजार ६ सायवटा लाईसेन्स छाप्न गर्छ ।

अब रक्सी खान लाइसेन्स !
सोमबार, २३ भदौ २०७६

अब मदिरासेवन गर्न पनि प्रमाणपत्र लिनु पर्नेछ, त्यसको लागि कर्णाली प्रदेश सरकारले तयारी थालेको छ,’ उनले भने, ‘समाजमा मदिरासेवनकै कारण हिंसा बढेकाले सरकारले यस्तो नीति ल्याउन लागेको हो। ...

लाइसेन्स फिका कारण नेपाल टेलिकमको नाफा ७ अर्ब २८ करोडले घट्यो
शनिबार, १४ भदौ २०७६

नेपाल टेलिकमले गत आवमा सरकारलाई तिर्दै आएको करमा ५ अर्ब कर्पोरेट ट्याक्स र नेपाल दूरसञ्चार प्राधिकरणलाई लाइसेन्सका लागि थपिन गएकाले नाफा घटेको बताएको छ । ...

सवारी लाइसेन्सको आवेदन असोज अन्तिम साता खुल्ने
मंगलबार, १० भदौ २०७६

प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ। ...

लाइसेन्स निकाल्नु छ ? पानी परेको दिन जानु
मंगलबार, ०३ भदौ २०७६

उनले मोटरसाइकलको १५ हजार, गाडीको २५ हजार, हेभी गाडीको ३५ हजार लाग्ने सुनाए। उनले लाइसेन्स बनाउने जुक्ति पनि सुनाए, ‘अख्तियार नआएको र पानी परेको दिन म फोन गरुँला।’ उनले फोन...

बैंकलाई ब्रोकर लाइसेन्स दिन दुई महिना लाग्ने
शुक्रबार, ३१ साउन २०७६

नेपाल राष्ट्र बैकले १९ वटा वाणिज्य बैंकलाई सहायक कम्पनी खोलेर ब्रोकर सेवा प्रदान गर्न दिइसकेको अनुमति दुई महिनाको लागि सरेको हो । उपसमितिलाई अध्ययन गर्न दुई महिनाको समय दिइएको छ...

लाइसेन्स लिन बाँकी छ ? आयो खुसीको खबर
बुधबार, २२ साउन २०७६

एक घण्टामा ४ सय ५० वटा सम्म स्मार्ट कार्ड प्रिन्ट गर्ने मास प्रिन्टर नेपाल भित्रिएको छ । यातायात व्यवस्था विभागमा शुक्रबार मास प्रिन्टर ल्याउने भने पनि आज साँझसम्म कार्यालयमा ल्याउने...