aarthiknews.com मंगलबार, ११ कार्तिक २०७७   Tuesday, 27 October, 2020
 
छिमेक लघुवित्तको १ लाख २० हजार कित्ता संस्थापक शेयर विक्रीमा
विहीबार, ०६ कार्तिक २०७७

कम्पनीको केन्द्रिय कार्यालय मध्येबानेश्वर आइपुग्ने गरी निवेदन गर्न कम्पनीले अनुरोध गरेको छ । संस्थापक शेयर खरीद गर्न तोकिएको समयमा निवेदन नआएमा प्रचलित नियम अनुसार अन्य ब्यक्तिहरुलाई यो शेयर विक्री गरिने...

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा विभोर अग्रवाल
बुधबार, ०५ कार्तिक २०७७

त्यसैगरि असोज ४ गतेबाट लक्ष्मण चालिसेलाई यस संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा  नियुक्त गरेको  संस्थाले जनाएको छ । निज चालिसे विगत १६ बर्ष देखि विभिन्न बाणिज्य बैकहरुको व्यवस्थापकिय पदमा कार्यरत...

समीट लघुवित्तको शेयर कारोबार फुकुवा
मंगलबार, ०४ कार्तिक २०७७

दोस्रो बजारमा मंगलवारदेखि समीट लघुवित्तको शेयर कारोबार सुचारु भएको छ । समीट लघुवित्त र सजिलो लघुवित्त १ बराबर १ को अनुपातमा शेयर आदानप्रदान गरी एक मर्जरमा गएका हुन । ...

नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा दाहाल चयन
सोमबार, ०३ कार्तिक २०७७

मेरोमाइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाल निर्विरोध निर्वाचित भएको संघका अध्यक्ष बसन्त लम्सालले वेबिनार मार्फत जानकारी दिए । ...

सिभिल लघुवित्तको लिलामी शेयर भर्ने अवधि सकियो
सोमबार, ०३ कार्तिक २०७७

खरिद कर्ताहरुले संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहको हकमा न्यूनतम १ सय कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्ने व्यवस्था थियो । विक्री प्रबन्धक सेञ्चुरी...

नाडेप लघुवित्तको लाभांश पारित
बुधबार, २८ असोज २०७७

लघुवित्त वित्तीय संस्थाले पाँच आर्थिक वर्ष पुरा गरी पाँचौ वार्षिक साधारा सभा असोज १९ गते सम्पन्न गरेको  छ । आ. व. २०७५÷७६ मा  दुई करो८ त्रिचालीस लाख उनन्तीस हजार आठ...

दुई दर्जन लघुवित्त प्राप्ति र मर्जर प्रक्रियामा
मंगलबार, २७ असोज २०७७

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दुई दर्जन लघुवित्त संस्था मर्जर र प्राप्ति प्रक्रियामा रहेका छन् । मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका आठओटा संस्थाको विश्लेषण भइरहेको छ । मर्जर प्रक्रियामा रहेको स्वस्तिक...

स्वरोजगार लघुवित्त र जनक लघुवित्तको आजदेखि एकिकृत कारोबार
आइतबार, २५ असोज २०७७

एकिकृत कारोबार सुरु भएकै दिन आज भने यस कम्पनीका सम्पूर्ण कार्यालयको सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ । प्राप्ती पश्चात बन्ने कम्पनीको केन्द्रिय कार्यालय साविककै बनेपा नगरपालिका वडा नम्बर...

आजदेखि सिभिल लघुवित्तको लिलामी शेयरमा बोलपत्र पेश गर्न सकिने
आइतबार, २५ असोज २०७७

यो शेयर खरिद गर्न चाहनेहरुले कात्तिक २ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ ।...

स्वाभिमान लघुवित्तको २४ प्रतिशत बोनस शेयर सूचीकृत
विहीबार, २२ असोज २०७७

गते सम्पन्न वार्षिक साधारण सभाबाट २४ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । यो बोनस शेयर कर प्रयोजनका लागि पनि कम्पनीले १ दशमलव २७ प्रतिशत नगद लाभांश दिने...

स्वरोजगार लघुवित्त र जनक लघुवित्तको असोज २५ गतेदेखि एकिकृत कारोबार
बुधबार, २१ असोज २०७७

एकिकृत कारोबार सुरु हुनेदिन यस वित्तीय संस्थाका सम्पूर्ण कार्यालयको सेवा बन्द हुने कम्पनीले जानकारी दिएको छ । प्राप्ती पश्चात बन्ने कम्पनीको केन्द्रिय कार्यालय साविककै बनेपा नगरपालिका वडा नम्बर ५ ,...

ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ती गर्ने
बुधबार, २१ असोज २०७७

ग्लोबल आइएमई लघुवित्तमा गाभिन लागेको स्पर्श लघुवित्तको शेयर कारोबार असोज २१ गतेदेखि रोक्का भएको छ । अब प्राप्ती प्रकृया सम्पन्न गरेपश्चात स्पर्श लघुवित्तका शेयरधनीहरुले ग्लोबल आइएमई लघुवित्तको नामबाट शेयर कारोबार...

ग्रामिण विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी कटुवालले पाए
सोमबार, १९ असोज २०७७

ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी श्याम कुमार कटुवालले पाएका छन् । कम्पनीको असोज १५ गतेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत कटुवाललाई अर्को व्यवस्था...

एनएमबी लघुवित्तले गर्यो मर्जर तथा प्राप्ती समिति गठन
शुक्रबार, १६ असोज २०७७

र्जर तथा प्राप्ती समिति गठन गरेको हो । नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ती सम्बन्धी नीतिलाई सहयोग पु¥याउने उदेश्यका साथ उपयुक्त वित्तीय संस्थाको अध्ययन गरी मर्जर तथा प्राप्ती कार्य सम्पन्न...

मिर्मिरे लघुवित्तको शेयर सूचीकृत, आइतवारदेखि कारोबार गर्न मिल्ने
विहीबार, १५ असोज २०७७

मिर्मिरे लघुवित्त र नागबेली लघुवित्त एक भएर भदौ ७ गतेदेखि कारोबार सुरु गर्ने भएका हुन । आइतवारदेखि नागबेली लघुवित्तका शेयरधनीहरुले मिर्मिरेको नामबाट यो शेयर कारोबार गर्न सक्नेछन् । ...

सिभिल लघुवित्तको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट
बुधबार, १४ असोज २०७७

यस हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १५ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयर पाएका छन् । सिभिल...

नाडेप लघुवित्तको लाभांश सुरक्षित गर्ने मंगलवार अन्तिम दिन
मंगलबार, १३ असोज २०७७

रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन १, काठमाडौमा बिहान ११ बजे हुने सभामा कम्पनीको हाल कायम ७०ः३० को शेयर संरचना परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव पारित हुनेछ । ...

मिर्मिरे लघुवित्तले श्रृजनशील लघुवित्तलाई प्राप्ती गर्ने, मिर्मिरेको शेयर कारोबार रोक्का
सोमबार, १२ असोज २०७७

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । सिराहा जिल्ला, गोलबजारमा रजिष्टर्ड कार्यालय रहेको श्रृजशील लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने उदेश्य राखी असोज...

आरम्भ चौतारी लघुवित्तको शेयर कारोबार रोक्का
आइतबार, ११ असोज २०७७

यस अघि आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा गाभिएर आरम्भ चौतारीको नाममा एक भएका थिए । यी दुई कम्पनीले मर्जर पश्चात असार २२ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन...

१० वर्षसम्म लाभांश रकम नलिए बैंकिङ विकास कोषमा जाने
शनिबार, १० असोज २०७७

लघुवित्त वित्तीय संस्थाहरूले वितरण गरेको लाभांश १० वर्षसम्म शेयरधनीे लिन वेवास्ता गरेमा उक्त लाभांश स्वत बैंकिङ विकास कोषमा जम्मा हुने भएको छ । लघुवित्त कम्पनीका निक्षेप कर्ता तथा शेयर धनीले...

तीन वटा लघुवित्त मर्जर जाने सहमति
शुक्रबार, ०९ असोज २०७७

गाभ्ने/गाभीने (मर्जर)पश्चात एकिकृत संस्थाको चुक्तापुँजी ३५ करोड २ लाख ६५ हजार रुपैयाँ हुने छ । आरम्भ चौतारीले यस पूर्वनै सर्वसाधारणका लागि आई.पी.ओ. निश्कासन गरिसकेको छ भने सिवाईसी नेपाल र शालिग्रामको...

समाज लघुवित्तको शेयर बिहीवार सूचीकृत हुने, मर्जर सम्झौताका कारण कारोबार भने नहुने
मंगलबार, ०६ असोज २०७७

समाजले सर्वसाधारणका लागि छुट्याएको ८६ लाख रुपैयाँ बराबरको शेयर विक्री गरेको हो । अब धितोपत्र दोस्रो बजारमा सूचीकृत हुदाँ संस्थापक समेतको गरी समाजको कुल २ लाख कित्ता शेयर सूचीकृत हुनेछ...

महिला सामुदायिक लघुवित्तद्वारा एक अर्ब ७८ करोड लगानी
विहीबार, ०१ असोज २०७७

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले एक अर्ब ७८ करोड रुपैयाँ समुदायमा लगानी गरेको छ । संस्थाले आफ्ना सदस्यहरूमार्फत एक अर्ब ७८ करोड ४५ लाख ५२ हजार रुपैयाँ लगानी गरेको...

सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्तको एकिकृत कारोबार हुँदै
सोमबार, २९ भदौ २०७७

सारथी लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले मर्जर प्रकृया सम्पन्न गरी असोज ५ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको...

युनिक नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्ने
आइतबार, २८ भदौ २०७७

शेयर निष्काशन सम्बन्धी सम्झौता–पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी निर्देशक डा.गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे । ...

मर्जर प्रयोजनका लागि वोमी लघुवित्तको शेयर कारोबार रोक्का
आइतबार, २८ भदौ २०७७

मर्जरमा जाने निर्णय गरेसँगै भदौ २८ गतेदेखि वोमी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । कम्पनीले आइतवार मर्जरसम्बन्धि सम्झौता भएको जानकारी दिदैं नेप्सेलाई कारोबार रोक्का गर्न अनुरोध गरेको...

कोरोनाको कहरमा लघुवित्त : ग्राहकको वर्गिकरण गरि सेवा उपलब्ध गराऔं
आइतबार, २८ भदौ २०७७

रोजगारी गुमाएका युवालाई स्थानीय स्तरमै रोजगार बनाउन वा व्यवसायी बनाउन संस्था अग्रसर हुनुपर्ने उनाँको भनाई थियो । प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले ग्राहक सदस्यको व्यवसायलाई पुनस्र्थापन गर्न ...

सिभिल लघुवित्तको शतप्रतिशत हकप्रदमा आवेदन दिने अन्तिम दिन भाेली
आइतबार, २८ भदौ २०७७

साउन २५ गतेदेखि निष्कासन गरेको सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने भदौ २९ गते सोमवार अन्तिम दिन रहेको छ ।  कम्पनीले १ बराबर १ कित्ता...

नागबेली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत
बुधबार, २४ भदौ २०७७

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गत माघ २६ गते पारित गरेको थियो । पारित गरेको सात महिनामा कम्पनीको बोनस सूचीकृत भएको...

सोमवारदेखि तीन वटा लघुवित्त एक हुदैं
आइतबार, २१ भदौ २०७७

भदौ २२ गते सोमवारदेखि तीन लघुवित्त एक हुने भएका छन् । जीवन विकास लघुवित्त , सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्तले मर्जर प्रकृया सम्पन्न गरी सोमवारदेखि एकिकृत कारोबार सुरु गर्न लागेका...

एनआरएन लघुवित्तको मर्जरपछिको शेयर सूचीकृत
विहीबार, १८ भदौ २०७७

मर्जरपश्चातको शेयर सूचीकरण भएसँगै कम्पनीको शेयर कारोबार समेत फुकुवा भएको छ । आइतवारदेखि यस कम्पनीको शेयर कारोबार गर्न सकिनेछ । भदौ २० गते विशेष साधारण सभा बोलाएको यस कम्पनीले एफपीओ...

तीन लघुवित्तले एकिकृत कारोबार सुरु गर्दै
आइतबार, १४ भदौ २०७७

तीन लघुवित्त कम्पनी एक भएर भदौ २२ गतेदेखि एकिकृत कारोबार सुरु गर्न लागेका छन् ।  जीवन विकास लघुवित्त , सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्तले मर्जर प्रकृया सम्पन्न गरी...

महिला सहयात्रा लघुवित्तको लाभांश स्वीकृत
शनिबार, १३ भदौ २०७७

संस्थाको सभाले २०७५/०७६ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिमको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँको ७.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर सहित...

मर्जरपश्चात उन्नती लघुवित्तको शेयर कारोबार खुला
विहीबार, ११ भदौ २०७७

उन्नती लघुवित्त र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर बनेको उन्नती सहकार्यको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।  मर्जर पश्चात कायम भएको १४ लाख...

महिला सहयात्रा लघुवित्तको सञ्चालक निर्वाचन प्रकृया स्थगित
आइतबार, ०७ भदौ २०७७

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले तय गरेको सञ्चालक निर्वाचन प्रकृया स्थगित गरेको छ ।  कम्पनीको भदौ १३ गते हुने सातौं वार्षिक साधारण सभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने...

समता लघुवित्तले २६.३२ प्रतिशत लाभांश दिने
आइतबार, ०७ भदौ २०७७

समता लघुवित्तले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ६ दशमलव ३२ प्रतिशत नगद लाभांश...

समाज लघुवित्त र रिलायन्सको आईपीओ भर्ने सोमबार अन्तिम दिन
आइतबार, ०७ भदौ २०७७

रिलायन्सको आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्म माग गर्न सकिनेछ भने समाज लघुवित्तको शेयर खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन...

एफपीओ जारी गर्ने प्रस्ताव सहित एनआरएन लघुवित्तद्वारा विशेष साधारण सभा आव्हान
शनिबार, ०६ भदौ २०७७

हालसम्म सर्वसाधारणका लागि कम्पनीले शेयर जारी गरेको छैन् । यस कम्पनीले किसान माइक्रोफाइनान्स, दिव्य लघुवित्त , क्रियटिभ लघुवित्त  र रामारोशन लघुवित्तलाई गाभेर एकिकृत कारोबार सुरु गरिसकेको छ । ...

राष्ट्रिय स्तरको संस्था बन्दै महिला सामुदायिक लघुवित्त
मंगलबार, ०२ भदौ २०७७

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेड राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा परिणत हुने भएको छ । नेपाल राष्ट्रबाट ‘घ’ वर्गको वित्तीय संस्थाको अनुमति पाएको यस वित्तीय संस्था राष्ट्रिय स्तरको वित्तीय संस्थाको...

स्वावलम्बन लघुवित्तद्वारा थप १ करोड ३२ लाख रुपैयाँ सहयोग
सोमबार, ०१ भदौ २०७७

वित्तीय संस्थाले ग्राहक संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत समय समयमा ग्राहक तथा समुदायको हितका लागि विभिन्न कार्यक्रम तथा प्राकृतिक विपद् व्यवस्थापका लागि विभिन्न राहत प्याकेजहरु उपलब्ध गराउँदै आएको...

ग्लोबल आइएमई लघुवित्तको नाफा ७ करोडभन्दा बढी
विहीबार, २९ साउन २०७७

सम्भावित जोखिम शिर्षकमा कम्पनीले अघिल्लो वर्षभन्दा २२८ प्रतिशत बढी रकम छुट्याएको छ । अघिल्लो वर्ष यस शिर्षकमा  २ करोड ४९ लाख २० हजार रुपैयाँ छ्ट्याएको कम्पनीले गत वर्ष  ८ करोड...

मानुषी लघुवित्तको तीन लाख कित्ता आइपीओ बिक्री एसबिआई मर्चेण्टले गर्ने
मंगलबार, २७ साउन २०७७

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको (प्रारम्भिक) सार्वजनिक निष्काशन (आइपिओ)को विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको छ ।  लघुवित्तको प्रति शेयर अंकित...

सामुदायिक लघुवित्तको नाफा घट्यो
सोमबार, २६ साउन २०७७

अघिल्लो वर्षको तुलनामा कम्पनीले सम्भावित जोखिम शिर्षकमा गत वर्ष बढी रकम छुट्याएकाले सञ्चालन नाफा कम हुन गई नाफामा असर परेको हो । अघिल्लो वर्ष सम्भावित जोखिम शिर्षकमा ४२ लाख १८...

नयाँ नेपाल लघुवित्तको २० प्रतिशत बोनस सोमवारदेखि कारोबार गर्न सकिने
सोमबार, २६ साउन २०७७

नयाँ नेपाल लघुवित्तको २० प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सोमवारदेखि कारोबार गर्न सकिने भएको छ ।  कम्पनीले साउन २५ गते आइतवार धितोपत्र दोस्रो बजारमा उक्त बोनस वापतको शेयर...

घरेलु लघुवित्तको नाफा ६ लाख ६७ हजार
शुक्रबार, २३ साउन २०७७

घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौंथो त्रैमासमा रू. ६ लाख ६७ हजार खुद नाफा गरेको छ ।  अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा रू. २१ लाख ४५...

स्पर्श लघुवित्तको नाफा साढे ८४ प्रतिशत बढ्यो
विहीबार, २२ साउन २०७७

स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौंथो त्रैमासमा रू. २ करोड ८८ लाख १७ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्म रू....

समीट लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत
आइतबार, १८ साउन २०७७

समीट लघुवित्तको २१ दशमलव १० प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ ।  कम्पनीले उक्त बोनस शेयर वापतको ४ लाख ४३ हजार कित्ता शेयर सूचीकृत गराएको...

आरएमडीसी लघुवित्तको नाफा २८ करोड माथी
आइतबार, १८ साउन २०७७

गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म रू. २८ करोड ५१ लाख ४९ हजार खुद नाफा गरेको छ । कम्पनीले साउन १८ गते साउन १८ गते गत आवको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक...

आरम्भ चौतारी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत
मंगलबार, १३ साउन २०७७

चौतारी लघुवित्त र आरम्भ लघुवित्त वित्तीइ संस्था मर्जर भई कायम भएको शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।  आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाममा २६...

पूरा हुन सकेन लघुवित्तको अपेक्षा
सोमबार, ०५ साउन २०७७

समग्र विश्वको अर्थतन्त्रमा दुरगामी असर परेको यस विद्यमान समयमा आएको मौद्रिक नीतिले लघुवित्त वित्तीय संस्थाहरूले यस क्षेत्रमा परेको प्रभाव कम गर्नका लागि  केही नीतिगत सुधारका अपेक्षा गरेका थिए । तर,...