यस वर्ष कम्पनीको सञ्चालन मुनाफा भने ३ दशमलव २४ प्रतिशतले घटेको हो । गत वर्ष रू. ७ करोड २१ लाख ८७ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले यस वर्ष रू. ६...
सो अवसरमा संस्थाको आ.व २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोहि मितिमा समाप्त आवा २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह...
दूबै कम्पनीको साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछन् । यी दुई कम्पनीविच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौता गत साउन ३२ गते सम्झौता भएको थियो । कात्तिक १९...
८ मा सम्पन्न साधारण सभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाको कायमजारी तथा चुक्तापुँजीमा १९ प्रतिसतले...
साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आ.व.२०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति, आ.व.२०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटमा भएको परिवर्तन आदि सर्वसम्मतिबाट पारित गरेको छ । ...
वित्तीय संस्थाको बुधबार होटल गोरखा बिसौनीमा सम्पन्न भएको उक्त साधारण सभाले सर्बसाधरण समुहबाट पुष्पा कुमारी घिमिरे तथा दिनेश अर्याललाई सञ्चालकको रुपमा सर्बसम्मत निर्वाचित गरेको छ । साधारण सभाले मर्जर÷प्राप्तीको लागि...
उक्त सभाले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थालाई १ः१ को स्वाप रेसियोमा गाभ्ने तथा चुक्ता पूँजी २७,७८,४८,००० रुपैयाँको ३० प्रतिशतले हुन आउने रकम ८३३,५४,४०० रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्बसम्मतीले...
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ३ दशमलव ६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट...
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले थप दुई वटा वित्तीय संस्थालाई गाभ्ने भएको छ । सो संस्थाले देउराली लघुवित्त वित्तीय संस्था र विपिडब्ल्यू लघुवित्त वित्तीय संस्थालाई गाभ्न लागेको हो । एक...
चार वटा लघुवित्त वित्तीय कम्पनीहरुलाई आफुमा गाभेको एनआरएन लघुवित्त वित्तीय संस्थाले नाम र लोगो परिवर्तन गरेको छ । रामारोशन, क्रिएटिभ, दिव्य र किसान माइक्रोफाइनान्ससँगको मर्जरपछि किसान लघुवित्त वित्तीय सस्थाको नामबाट...
लक्ष्मी लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको लघुवीत्त संस्था हो । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी रहेको यस वित्तीय संस्थाका ७२ वटा शाखा रहेका छन् । संस्थाले हाल साढे ५ अर्ब...
एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । संंस्थाले एक सूचना जारी गर्दै नाम परिवर्तन गरिएको जनाएको हो । ...
कर्जा लगानी गर्न वैकल्पिक स्रोतको माग गरिरहेका लघुवित्त वित्तिय संस्थाहरूलाई अर्थ मन्त्रालयले गैरबैंकिङ क्षेत्रबाट स्रोत खोजी गर्न बाटो खुलाइ दिएको छ । ...
गरी कूल १२० शाखा संचालनमा रहेको लघुवित्तले जनाएको छ । त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । ...
अन्य कुनै वित्तीय संस्थालाई प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने विषयलाई पनि प्राथमिकतामा राखेर कम्पनीले यसका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभा मार्फत गर्नेछ । साधारण...
सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १६.९४ प्रतिशत बोनश शेयर र ०.८९२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । त्यस्तै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २...
सभा भर्चुअल माध्यमबाट हुनेछ । सभाले प्रस्तावित २५ प्रतिशत बोनस शेयर र १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २ लाख २९ हजार रुपैयाँ...
बुक क्लोज गरेको हो । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितीको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको जानकारी गराएको छ । ...
अहिलेसम्म लाभांश घोषणा गरेका लघुवित्तमध्ये वोमी माइक्रोफाइनान्सले सबैभन्दा र आरएसडीसी लघुवित्तले सबैभन्दा कम लाभांश दिने घोषणा गरेका छन् । लाभांश घोषणा गरेका लघुवित्त कम्पनीमध्ये वोमी माइक्रोफाइनान्सले सबैभन्दा बढी लाभांश दिने भएको...
हाल कम्पनीको चुक्तापूँजी ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा वितरण गर्ने निर्णय गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण...
कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को लागि हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ आधारमा उक्त लाभाश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात...
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा...
कम्पनीले साउन २५ गतेदेखि भदौ २९ गतेसम्म विक्री खुला गरी असोज १३ गते बाँडफाँट गरेको थियो । पहिलो चरणमा विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको ११ हजार ६०८ र...
मर्जर पश्चात महुली लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु गरेको कम्पनीले जानकारी दिएको छ । नवकिरण लघुवित्तले हालसम्म सर्वसाधारणलाई शेयर जारी गरेको छैन् । ...
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा आइतबार आयोजित एक कार्यक्रमका बिच एनआईसी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा. राम...
उक्त सभा प्रयोजनका लागि मंसिर ८ गतेदेखि बुक क्लोज गर्ने भएकाले मंसिर ७ गतेभित्र शेयर कायम गर्नुपर्ने भएको हो । कम्पनीको उक्त लाभांश बुक क्लोजका आधारमा मंसिर ७ गतेसम्म कायम...
नव किरण लघुवित्त वित्तीय संस्थालाई एक्विजिशन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । उक्त संस्था महुली लघुवित्त वित्तिय संस्थासँग गाभिएर सोमबारबाट एकिकृत कारोबार शुरु गर्ने जनाएको छ । ...
लघुवित्तले मंसिर ३ गते आईपीओ निष्काशन गर्नको लागि अनुमति माग्दै बोर्ड पुगेको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ । ...
पहिलो त्रैमासमा लघुवित्तले ३ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो...
एनआईसी एशिया लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। संस्थाले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार उक्त खुद नाफा कमाएको देखिएको हो ।
हाल कम्पनीको चुक्तापूँजी ३९ करोड ६१ लाख ४६ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा उक्त लाभांश दिने निर्णय कम्पनीले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात...
गत वर्ष रू. २६ लाख ५५ हजार खराब कर्जा उठाएको कम्पनीले यस वर्ष पहिलो त्रैमासमा खराब कर्जा उठाउन सकेको छैन् । जसले गर्दा कम्पनीको निष्क्रिय कर्जा बढेको छ । गत...
गत वर्ष पहिलो त्रैमाससम्म ४५ लाख ५५ हजार रुपैयाँ सम्भावित जोखिमका लागि रकम छुट्याएको कम्पनीले यस वर्ष ३६ लाख ६२ हजार रुपैयाँ छुट्याएको छ । गत वर्ष शून्य दशमलव १९...
गत वर्ष १ दशमलव ६२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ४१ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ३४ दशमलव ४७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २६७...
बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी रू. ७९ करोड २३ लाख ९९ हजार पुगेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम २३ दशमलव ९३ प्रतिशत बढेर रू....
गत वर्ष रू. ३ करोड ९२ लाख ३९ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ३० लाख ४४ हजार यो आम्दानी गरेको छ । चालू आवको...
हाल कम्पनीको चुक्तापूँजी रू. २२ करोड ९३ लाख रहेको छ । यस वर्ष कम्पनीले २६ दशमलव ३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्नपीको भदौ ५ गतेको सञ्चालक समितिको...
कम्पनीले गत पुस १३ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको हो । यो शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।...
सभाले सर्वसाधारण शेयरधनीहरुबाट ३ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । यस कम्पनीले अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर तथा प्राप्तीको लागि आवश्यक सम्पूर्ण कामका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृति...
कम्पनीले आइतवार नेप्से मार्फत सार्वजनिक गरेको सुचनामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्दा लाभांश प्रस्ताव भने नगरेको जानकारी दिएको हो । ...
चालू आवको पहिलो त्रैमासमा कम्पनीले ९ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा ३० प्रतिशत वृद्धि भएको हो । त्यसैगरी...
कम्पनीले गत आवको पहिलो त्रैमासमा ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १४ प्रतिशत र सञ्चालन नाफा १६ प्रतिशत...
कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तथा सचिवको जिम्वेवारी कम्पनीका कायम मुकायम नायव प्रबन्धक राजन मगरलाई दिने निर्णय कम्पनीको कात्तिक १७ गतेकै बैठकले गरेको छ । मगरले मंसिर १ गतेदेखिनै कायम...
पहिलो त्रैमासमा कम्पनीले ३९ लाख ८ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा ३ हजार रुपैयाँ थियो । यो वर्ष कम्पनीको नाफामा उल्लेख्य बृद्धि...
कम्पनीको २६ हजार ११३ कित्ता शेयर खरिद गर्ने माग रहेको हो । यो अवधिसम्म कम्पनीको शेयर विक्री गर्ने कोहि देखिएका छैनन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८३ रुपैयाँले बढेर ९१७ रुपैयाँ...
कम्पनीको केन्द्रिय कार्यालय मध्येबानेश्वर आइपुग्ने गरी निवेदन गर्न कम्पनीले अनुरोध गरेको छ । संस्थापक शेयर खरीद गर्न तोकिएको समयमा निवेदन नआएमा प्रचलित नियम अनुसार अन्य ब्यक्तिहरुलाई यो शेयर विक्री गरिने...
त्यसैगरि असोज ४ गतेबाट लक्ष्मण चालिसेलाई यस संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको संस्थाले जनाएको छ । निज चालिसे विगत १६ बर्ष देखि विभिन्न बाणिज्य बैकहरुको व्यवस्थापकिय पदमा कार्यरत...
दोस्रो बजारमा मंगलवारदेखि समीट लघुवित्तको शेयर कारोबार सुचारु भएको छ । समीट लघुवित्त र सजिलो लघुवित्त १ बराबर १ को अनुपातमा शेयर आदानप्रदान गरी एक मर्जरमा गएका हुन । ...
मेरोमाइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाल निर्विरोध निर्वाचित भएको संघका अध्यक्ष बसन्त लम्सालले वेबिनार मार्फत जानकारी दिए । ...
खरिद कर्ताहरुले संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहको हकमा न्यूनतम १ सय कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्ने व्यवस्था थियो । विक्री प्रबन्धक सेञ्चुरी...