aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
‘ढुक्क भएर लगानी गर्नुस्, एनआईबीएल समृद्धि फण्ड-२ ले सोचेजस्तो प्रतिफल दिन्छ’
आइतबार, १२ बैशाख २०७८

बैशाख १३ गतेदेखि अर्को स्किम एनआईबिएल समृदी फण्ड–२ को नामबाट संचालन गर्दैछौं । समृद्धि फण्ड–१ मा यस अवधिमा हामीले ५३.५ प्रतिशत प्रतिफल दिइसकेका छौं । यो फण्ड समाप्तीसम्म पुग्दा लगभग...

वैदेशिक लगानी प्रतिवद्धताः २५ बर्षमा ३ खर्ब २५ अर्ब मात्र भित्रियो
विहीबार, ०९ बैशाख २०७८

नेपालमा वैदेशिक लगानी प्रतिबद्धता अनुसार नआएको देखिएको छ । प्राप्त वैदेशिक लगानी प्रतिवद्धतामा ३४.१ प्रतिशत मात्र प्राप्त भएको नेपाल राष्ट्र बैंकको अनुसन्धानले देखाएको छ । ...

वैदेशिक लगानीः साढे २ दशकमा एक खर्ब १० अर्ब मात्रै भित्रियो
विहीबार, ०९ बैशाख २०७८

नेपालले ठूलो परिमाणमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने अपेक्षा राखे पनि वास्तविक लगानी भने निकै कम भित्रिएको छ । वैदेशिक लगानी भित्र्याउन लगानी सम्मेलनहरू गरिए पनि साढे २ दशकको अवधिमा...

दुई अर्ब लगानीमा खाद्य बैंक स्थापना
विहीबार, ०२ बैशाख २०७८

प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ भएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिनाअघि स्थापना भएको बैंकको बिहीबार नयाँबानेश्वरस्थित...

लगानी गर्न विश्वरभरका नेपालीलाई प्रधानमन्त्रीको आग्रह
बुधबार, ०१ बैशाख २०७८

प्रधानमन्त्री ओलीले ठूला आयोजनाका लागि संयुक्त लगानी नेपालमा नै गर्नु उपयोगी हुने सन्देश विदेशीसम्म पु¥याउनसमेत आग्रह गरे । “नेपालमा मजदूर र रोजगारदाता मिलेर समस्या सम्बोधन गरिन्छ, हडताल हुने अवस्था छैन...

शैक्षिक गुणस्तर उकास्न भौतिकपूर्वाधारमा लगानी !
विहीबार, २६ चैत्र २०७७

सरकार मातहतमा ३५ हजार सार्वजनिक विद्यालय सञ्चालनमा रहेका छन् । सबै विद्यालयमा कुनै न कुनै खालको भौतिक संरचना थप गर्नुपर्ने र अझ कक्षाकोठा नै थप गर्न चाहेका कारण त्यसमा लगानी...

५० अर्ब लगानीमा २७ वटा नयाँ शहर बनाउँदै सरकार
मंगलबार, २४ चैत्र २०७७

राष्ट्रिय योजना आयोगको पन्ध्रौं योजनाले रुपान्तरणकारी आयोजनामा समावेश गरी सर्वसुलभ आधुनिक पँर्वाधारयुक्त सहरका रूपमा विकास गर्ने लक्ष्यसाथ काम भइरहेको नयाँ सहर आयोजनाका निर्देशक रोशन श्रेष्ठले बताए । ...

जेठ ६ र ७ मा रुपन्देहीमा दुई दिने लगानी सम्मेलन
सोमबार, २३ चैत्र २०७७

उनले लगानी सम्मेलनमा स्वदेशी र विदेशी लगानीकर्तालाई लुम्बिनी प्रदेशमा भएका अवसरको विषयमा जानकारी दिने र लगानीका लागि प्रेरित गर्ने उद्देश्य रहेको पनि जानकारी दिए । प्रदेश सरकारले गत वर्षको चैतमा...

गोल्छा ग्रुपको हाइड्रो पावरमा लगानी, पीपीएका लागि सम्झौता पत्रमा हस्ताक्षर
आइतबार, २२ चैत्र २०७७

शेखर गोल्छाका अनुसार यो आयोजनालाई उहाँहरुले ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राख्नु भएको छ। यसका अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने उनले जानकारी दिए । ...

यसकारण ल्याउन हुँदैन कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी
शुक्रबार, २० चैत्र २०७७

नेपाल सरकारले पुस २० गते राजपत्रमा एउटा सूचना प्रकाशित गर्दै कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खुला गर्ने निर्णय गरेको जानकारी सार्वजनिक गर्‍यो । आफ्नो कूल उत्पादनको ७५ प्रतिशत निर्यात गर्न सक्ने...

चीन र युरोपबीचको लगानी सम्झौतामा अनावश्यक राजनीतिकरण गरिएको चीनको भनाइ
शनिबार, १४ चैत्र २०७७

सिन्च्याङलाई देखाई युरोपेली संघ (इयू)ले चीनमाथि लगाएको नाकाबन्दीप्रति चीनले प्रतिक्रिया जनाउँदै यसलाई अनावश्यक हस्तक्षेप भनेको छ । चीनका अनुसार कतिपय युरोपेली राजनीतिज्ञहरूले चीनको प्रगतिप्रति आरिस गर्ने गरेको चीनको दावी छ...

४० प्रतिशत विदेशी लगानीको मल कारखाना खोल्ने प्रस्ताव पारित
शुक्रबार, १३ चैत्र २०७७

रसायनिक कल कारखानामा सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडालिटीमा सञ्चालन हुने छ । जसमा कुल पुँजीको ३५ प्रतिशत संस्थापक, प्रस्तावित पुँजी संरचनामा नेपाल सरकारको २० प्रतिशत, स्वदेशी निजी क्षेत्रको ४० प्रतिशत...

वैशाखमा लगानी सम्मेलनको तयारी
बुधबार, ११ चैत्र २०७७

कर्णाली प्रदेशमा आगामी वैशाखभित्र लगानी सम्मेलन हुने भएको छ । स्वदेशी तथा विदेशी लगानी भित्र्याउनुका साथै प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्ने उद्देश्यले यस्तो सम्मेलनको तयारी थालिएको हो । ...

नेपाल बैंकको अगुवाईमा ४ वटा बैंकको ठूलो खोला जलविद्युतमा लगानी
विहीबार, ०५ चैत्र २०७७

उक्त आयोजनामा नेपाल बैंकद्वारा  ७५ करोड १२ लाख ५२ हजार रुपैयाँ, राष्ट्रिय बाणिज्य बैंकद्वारा  ६६ करोड रुपैयाँ, सिद्धार्थ बैंकद्वारा. ६४ करोड रुपैयाँ तथा सनराईज बैंकद्वारा ४७ करोड रुपैयाँ गरी जम्मा...

घट्यो वैदेशिक लगानी प्रतिबद्धता
शुक्रबार, २८ फागुन २०७७

मुलुकको उद्योग क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता रकम घटेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ७ महीनामा २५ अर्ब ३१ रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ, जुन...

मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको छः वरिष्ठ उपाध्यक्ष ढकाल
शनिबार, २२ फागुन २०७७

“अहिले बैंकको व्याज दर र आधार दर सिङ्गल डिजिटमा झरेको छ । स्प्रेड दर पनि केन्द्रीय बैंकले तोकेको दरभन्दा पनि तल झरिसकेको छ । अब तपाई हामीले बैंकलाई गाली गरेर...

बस्नेतको नेतृत्वमा द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार
विहीबार, १३ फागुन २०७७

नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवम् गैर आवासीय नेपाली समन्वय फोरम विस्तार गरेको छ । महासंघका केन्द्रिय सदस्य एवं फोरमका सभापति देशबन्धु वस्नेत (अजित) संयोजकत्वमा उक्त फोरम विस्तार गरेको हो...

भारतमा चीनको ठूलो मात्रामा लगानी भित्रीदै
मंगलबार, ११ फागुन २०७७

शान्पिूर्ण रुपमा अघि बढ्ने सहमतिको नतिजा स्वरुप भारतले चिनको ४५ वटा प्रस्तावमा  लगानि गर्ने प्रस्तावमा  स्वीकृती जनाएको छ । त्यसै प्रस्ताव मध्य चीनको गे्रट वाल मोटर र सायइक मोटर कोर्प...

नागरिक लगानी कोषको हकप्रद बाँडफाँट
आइतबार, ०९ फागुन २०७७

कोषले चुक्ता पूँजीको १ः०८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड...

भारतमा अहिलेसम्मकै ठूला विदेशी लगानी भित्रियो
शुक्रबार, ०७ फागुन २०७७

यी १० क्षेत्रहरू देशको विदेशी पोर्टफोलियो लगानीकर्ताहरूको (एफपीआई) कुल लगानीको ७८ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षमा लगानीकर्ताहरूले डिसेम्बरमा ८.४ अर्ब डलर लगानी भएको छ । ...

चीन र पाकिस्तानको लगानी रोक्न नयाँ कानुन बनाउदै भारत
विहीबार, ०६ फागुन २०७७

भारतले चीन तथा पाकिस्तानी लगानीलाई रोक्ने गरी सरकारी कम्पनीको निजीकरण प्रक्रिया अघि बढाएको छ । भारतको लगानी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन विभाग (दिपम)ले सरकारी स्वामित्वमा रहेका भारतीय कम्पनीहरुको निजीकरण गर्ने...

नागरिक लगानी कोष युनियनद्धारा सम्मान
शनिबार, ०१ फागुन २०७७

सो अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले सबै कर्मचारीहरुको अथक मिहेनतको कारण संस्था अहिलेको अवस्थामा आइपुगेको बताए । त्यसैगरी युनियनका अध्यक्ष सुरेश चालिसे एवं सचिव नेत्र थापा लगायतले सेवा निवृत...

पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्ब रुपैयाँको कोष सञ्चालन गर्दै एनआरएनए
विहीबार, २९ माघ २०७७

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरिने भएको छ । सो कोष सञ्चालन गर्न गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको...

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने
मंगलबार, २७ माघ २०७७

नेपाल राष्ट्र बैंकले विदेशी लगानी नेपालमा भित्र्याउनका लागि नीतिमा सहजीकरण गर्ने भएको छ । राष्ट्र बैंकले आज मंगलबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली संशोधन गरेर विदेशी लगानी भित्र्याउने...

नेपालमा विदेशी लगानी ३७ प्रतिशतले घट्यो
मंगलबार, २७ माघ २०७७

गत पुससम्म मुलुकमा ७ खर्ब ६६ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ । गत आर्थिक वर्ष सोही अवधिको तुलनामा यो करिब ३७ प्रतिशतले घटेको हो । २०७६ पुससम्म यस्तो लगानी...

वर्ल्डलिंकले १४ ठूला शहरमा डाटासेन्टर बनाउन ३ करोड लगानी गर्ने
विहीबार, १५ माघ २०७७

यी डाटासेन्टरहरु नेपालका हरेक प्रदेशमा कम्तिमा एउटा डाटासेन्टर रहने गरी स्थापना गर्ने निर्णय गरिएको भएको हो  । १४ डाटसेन्टरहरूमध्ये काठमाडौंको डाटासेन्टर सबैभन्दा ठूलो , अन्तर्राष्ट्रिय मान्यता प्राप्त टियर ४ पावर...

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह
बुधबार, १४ माघ २०७७

कृषिलाई व्यापारीकरण नगरी व्यवस्थित र मर्यादित बनाउन माग गरिएको छ । सरकारले हालै कृषिमा विदेशी लगानी भित्र्याउन गरेको निर्णयले किसानको हित नगर्ने मात्र नभई खाद्य सम्प्रभूतामा प्रतिकूल असर पर्ने भएकाले...

मलाई बिल गेट्सलाई भन्दा बढी पैसा चाहिएको छः आनन्दराज बतास
सोमबार, १२ माघ २०७७

अटोमोबाइल सेक्टर एकदम धेरै लगानी गर्नुपर्ने क्षेत्र हो । मेरो नेपालभरी १४ वटा वर्कशप छ । मसँग पैसा भयो भने १४० वटा बनाउने अभियानमा छु । एउटा वर्कशप बनाउन सामान्य...

विदेशी लगानी प्रतिवद्धता १५ प्रतिशतले घटेर २३ अर्ब २७ करोडमा सीमित
आइतबार, ११ माघ २०७७

सरकारले मुलुकमा लगानीको वातावरण बनेको दाबी गरिरहँदा विदेशी लगानी प्रतिवद्धता भने घटेको छ । उद्योग विभागमा आएको पछिल्लो ५ महिनाको लगानी प्रतिवद्धताले यस्तो देखाएको हो । चालू आर्थिक वर्षको पहिलो...

९० प्रतिशतभन्दा बढी विदेशी लगानी जलविद्युत्‌मा
विहीबार, ०८ माघ २०७७

पछिल्ला वर्षमा नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ । गत तीन आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत...

कृषिमा वैदेशिक लगानी रोक्न अल्पकालीन आदेश
बुधबार, ०७ माघ २०७७

सर्वोच्च अदालतले तत्कालका लागि कृषिमा वैदेशिक लगानी रोक्न आदेश दिएको छ । गत आइतबार सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । ...

माछापुच्छ्रे कृति क्यापिटलको एकिकृत कारोवार शुरु
शुक्रबार, ०२ माघ २०७७

नेपालको पूँजी बजारमा मर्चेण्ट बैंकरको प्रवेश भएको २७ वर्षभन्दा बढी भइसकेको र पछिल्लो समय यो व्यवसाय क्रमश विकास हुदै गइरहेकोले मर्चेण्ट बैंकरले आफ्नो प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्दै जानुपर्ने बताए ।

जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी
शुक्रबार, ०२ माघ २०७७

जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु. १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय...

आगामी वैशाखमा कर्णालीमा लगानी सम्मेलन
शुक्रबार, २४ पुस २०७७

कर्णाली प्रदेशमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ । आउँदो वैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सर्वराज खड्काले...

सिनर्जी पावर कम्पनीले नयाँ जलविद्युतमा लगानी गर्ने
बुधबार, २२ पुस २०७७

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ ।  कम्पनीले आज भर्चुअल माध्यमबाट गरेको साधारणसभामा सो प्रस्ताव पारित भएसँगै कम्पनीलाई सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ‘मध्ये...

कृषिमा विदेशी लगानी खुला, आफूहरुलाई विस्थापित गरिदिने स्थानीय कृषक र उद्यमीको चिन्ता
शुक्रबार, १७ पुस २०७७

सरकारले कृषि क्षेत्रमा पनि विदेशीले लगानी गर्न पाउने निर्णय गरेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ मा कृषिमा विदेशी लगानी निषेध गर्ने व्यवस्था भए पनि मन्त्रिपरिषद्ले सर्त राखेर प्रत्यक्ष...

‘सरकारको बिना लगानीको पार्टनर हो निजी क्षेत्र’
बुधबार, १५ पुस २०७७

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् । पर्यटकीय नगरी पोखराको सराङ्गकोटमा सोमबारदेखि सुरुभएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य...

पूर्वाधारमा बैंकको तीन खर्ब लगानी
बुधबार, १५ पुस २०७७

अघिल्लो साता नौ वाणिज्य बैंकले दोलखाको बिगु गाउँपालिकामा निर्माण भइरहेको लाप्चे जलविद्युत् आयोजनामा १९ अर्ब ६५ करोड रूपैयाँ मिलेर लगानी गर्ने सम्झौता गरे। सरकारी स्वामित्वको नेपाल बैंकले पाँच अर्ब रूपैयाँ...

नागरिक लगानी कोषको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
सोमबार, १३ पुस २०७७

विक्री प्रबन्धकसँगै राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, चितवन, काभ्रे, बाँके, सुर्खेत, कैलाली, मकवानपुर, झापाको शाखा कार्यालय र नागरिक लगानीकोषको काठमाडौं, विराटनगर र पोखराको कार्यायबाट पनि आवेदन दिन सकिने व्यवस्था छ...

निजी तथा बहुपक्षीय लगानी जुटाउन पहल गर्ने छु : डा खतिवडा
आइतबार, १२ पुस २०७७

परिसंघका अध्यक्ष शतिशकुमार मोरले भने, “हामीले आर्थिक कूटनीतिलाई उच्च महत्व दिँदै आएका छौँ ।  नेपालको अर्थतन्त्रको कुशल विज्ञका रुपमा परिचित तथा जिम्मेवारी निर्वाह गरिसकेका डा खतिवडाको अनुभवले पनि नेपालको आर्थिक...

तालतलैया क्षेत्रमा वाटर पार्क, ४० करोड लगानी
सोमबार, ०६ पुस २०७७

पूर्वको प्रसिद्ध वनभोज स्थल सुनसरीका इटहरी–२, तालतलैया क्षेत्रमा ४० करोड रुपियाँको लगानीमा पूर्वकै पहिलो वाटर पार्क निर्माण गरिएको छ । चार जनाको समूहिक लगानीमा छ बिघा क्षेत्रफलमा यीपी ल्यान्ड एन्ड...

अब तीन तहकै लगानीमा ठूला परियोजना निर्माण गरिने
विहीबार, २५ मंसिर २०७७

अब तीन तहकै लगानीमा सबैको स्वामित्व कायम हुने गरी ठूला परियोजना अघि बढाइने भएको छ । सरकारले सुरुङमार्गदेखि रेलमार्गसम्मका ठूला आयोजना तीन तहका सरकारको स्वामित्व रहने गरी नीतिगत व्यवस्था गरेको...

सहलगानीको बाटो खुल्यो
विहीबार, २५ मंसिर २०७७

पूर्वाधार निर्माणलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यसहित सरकारले सहलगानीसम्बन्धी कार्यविधि २०७७ जारी गरेको छ । व्यावसायिक सम्भावनायुक्त परियोजनामा सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य र सहलगानी गरेर प्रदेश र स्थानीय स्वामित्व...

विदेशी लगानीको हब बन्दै भारत
आइतबार, २१ मंसिर २०७७

एफपीआईले डिसेम्बरको पहिलो चार महिनामा मात्रै १६५२० करोड रुपैयाँ भारु लगानी गरेको छ । नेशनल सेक्युरिटी डिपोजिटरी लिमिटेड (एनएसडीएल) को तथ्यांकका अनुसार एफपीआईले ४ डिसेम्बरसम्म इक्विटी क्षेत्रमा १२९८ करोड रुपैयाँ...

‘ऋण लगानी कार्यक्रम प्रदेशको आर्थिक रुपान्तरणको महान योजना’
विहीबार, १८ मंसिर २०७७

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम प्रदेशको आर्थिक रुपान्तरणको महान योजना रहेको बताएका छन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा आज हेटौँडामा भएको बैंकहरुसँग सम्झौता...

प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने- ‘लगानीको अवसर सकिएको छैन, अवसर धेरै छ, स्वदेशमै लगानी गर्नुहोस्’
विहीबार, ११ मंसिर २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा लगानीको अवसर नसकिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभाको आज  उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा धेरै अवसर रहेको भन्दै प्रधानमन्त्री ओलीले...

अम्बानीले विल गेट्सको ब्रेकथ्रूमा लगानी गर्ने
शुक्रबार, २८ कार्तिक २०७७

रिलायन्स इन्डस्ट्रीजले बिहीबार भारतको स्टक एक्सचेन्ज दिएको जानकारीका अनुसार ब्रेकथ्रू इनर्जी भेञ्चरमा ५० मिलियन डलर पँजीगत लगानी गर्ने सम्झौता भएको जनाएको छ । ...

भारतको अर्थतन्त्र तङग्रियो, विदेशी लगानी १३ प्रतिशतले बढ्यो
विहीबार, २७ कार्तिक २०७७

सरकारले आत्मनिर्भर भारतका लागि ३ प्रतिशत राहत दिने घोषणा गरेको छ । साथै नयाँ रोजगारी सृचजनाका लागि यो रकम खर्च गर्न पर्ने सर्त राखेको छ । अर्थमन्त्री सितारमणका अनुसार भारतका...

गुगलले भारतमा ४.५ अर्ब डलर लगानी गर्ने
बुधबार, २६ कार्तिक २०७७

गुगलले गत जुलाईमा अम्बानीको कम्पनीमा लगानी गर्ने घोषणा गरेको थियो । गुगलले ७.७ प्रतिशत अर्थात ४.५ अर्ब डलर लगानी गर्ने छ । ...

स्टार्टअप आइडियामाथि लगानी बढाउन सरकारसँग माग
बुधबार, २६ कार्तिक २०७७

पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पुर्व अर्थमन्त्री एवं पुर्व सचिव संकरप्रसाद कोइराला, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल, राष्ट्रिय योजना...