aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
लकडाउनमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात
सोमबार, १२ जेठ २०७७

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ । ...

बेनी नपाको ३ नं वडा बन्यो  ‘खरको छानामुक्त वडा’
सोमबार, ०५ जेठ २०७७

म्याग्दीको बेनी नगरपालिकाले वडा नं ३ भकिम्लीलाई ‘खरको छानामुक्त वडा’ बनाउन सफल भएको छ । रकम अभावमा जस्तापाता खरिद गर्न नसकेर खर तथा परालले छाना छाउँदै आएका नागरिकको घर नगरपालिकाले...

लकडाउनमा कास्कीमा मात्रै ३२ हजार भित्रिए
सोमबार, ०५ जेठ २०७७

जिल्ला प्रहरी कार्यालय कास्कीले लकडाउनका समयमा जिल्लाबाट ४८ हजार ८ सय १७ जना बाहिरिएको तथ्याङ्क सार्वजनिक गरेको छ । ...

जेठ २० गतेसम्म लकडाउन लम्बियो
आइतबार, ०४ जेठ २०७७

सरकारले कोरोना भाइरसको रोकथामका लागि जारी गरेको लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च स्तरीय सन्वयन समितिको सिफारिसका आधारमा जेठ २० गतेसम्म लक डाउन...

थप १० दिन लकडाउन कायमै राख्न उच्चस्तरीय समितिको सिफारिस
आइतबार, ०४ जेठ २०७७

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गठित उच्चस्तरीय समितिको बैठकले लकडाउन कायमै राख्ने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिले जारी लकडाउन कम्तिमा १० दिन थप्न सिफारिस गरेको छ । ...

भारतमा मे ३१ सम्म लकडाउन थपियो
आइतबार, ०४ जेठ २०७७

भारतले कोरोना संक्रमण रोकथामका लागि लागु गरेको लकडाउन फेरि थपेको छ । लकडाउन पुनः थपेर मे ३१ अर्थात जेठ १८ सम्म पुर्याएको हो । ...

लकडाउनलाई निरन्तरता दिन मन्त्रिपरिषद् बैठक बस्दै
आइतबार, ०४ जेठ २०७७

सरकारले लकडाउनलाई निरन्तरता दिने तयारी गरेको छ । त्यसै अनुरूप कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक दिउसो साढे २ बजे बोलाइएको छ । शनिबार कोरोना संक्रमणबाट एक...

लकडाउनको स्वरुप परिवर्तन गर्ने उच्चस्तरीय समन्वय समितिको तयारी
शुक्रबार, ०२ जेठ २०७७

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । समितिको शुक्रबार बसेको बैठकले जेठ पाँच गतेपछि लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको हो...

लकडाउन उल्लंघन गर्ने प्रदेश सांसद फर्काइयो
शुक्रबार, ०२ जेठ २०७७

लकडाउन उल्लंघन गर्ने प्रदेश सांसदलाई प्रहरीले फर्काइदिएको छ । प्रदेश ५ का प्रदेशसभा सदस्य वीरेन्द्र कनौडियालाई प्रहरीले शुक्रबार बिहान फर्काइदिएको हो । ...

पाकिस्तानमा लकडाउनको अवधि फेरि थपियो, मे ३१ सम्म लागू हुने
आइतबार, २८ बैशाख २०७७

पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेकाले लकडाउनलाई निरन्तरता दिनु परेको सरकारी अधिकारीहरुको भनाई छ । उनीहरुका अनुसार देशभरी गरेर अहिलेसम्म २९ हजारभन्दा बढी सङ्क्रमित भएका छन्...

मलेसियामा चार हप्ता थपियो लकडाउन
आइतबार, २८ बैशाख २०७७

मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधि चार हप्ता थप गर्दै जुन ९ सम्म पुर्‍याएको छ । यसअघि मे १२ सम्मका लागि तोमिएको लकडाउन चार हप्ता बढाउँदै जुन ९...

लकडाउन उल्लघंन गर्ने २ हजार माथी नियन्त्रणमा
शुक्रबार, २६ बैशाख २०७७

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ४२ महिला सहित  २ हजार ४० जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि साझ १७स्०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा...

आजदेखि लकडाउन केही खुकुलोः के गर्न मिल्छ, के गर्न मिल्दैन ?
शुक्रबार, २६ बैशाख २०७७

सरकारले आजदेखि लकडाउन केही खुकुलो बनाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २६ देखि लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको थियो । लकडाउनमा शुक्रबारदेखि के सञ्चालन गर्न मिल्छ...

११ दिन थपियाे 'लकडाउन'
बुधबार, २४ बैशाख २०७७

लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।  चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको...

लकडाउन थप ७ देखि १० दिनका लागि थप्ने उच्चस्तरीय समितिकाे निर्णय
मंगलबार, २३ बैशाख २०७७

लकडाउन लम्बिरहेका बेला यसलाई कसरी खुकुलो बनाउँदै लैजाने भन्नेमा सरकारले स्पष्ट निर्णय गर्न नसकिरहेका बेला कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले लकडाउन थप ७ देखि १० दिनका...

आज बस्ने उच्चस्तरीय समितिको बैठकले लकडाउनबारे अन्तिम रुप दिने
मंगलबार, २३ बैशाख २०७७

लकडाउनबारे अन्तिम रुप दिन उच्चस्तरीय समितिको बैठक आज अपरान्ह सिंहदरबारमा बस्दैछ । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको आज बस्ने बैठकले नयाँ ढाँचालाई अनुमोदन गरी स्वीकृतिका लागि...

कस्तो होला अबको लकडाउन ?
मंगलबार, २३ बैशाख २०७७

सरकारले गत चैत ११ यता जारी लकडाउन ठाँउ विशेषलाई आधार बनाएर केही लचिलो बनाउने संकेत गरेको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले लकडाउनले पारेको...

लकडाउनबारे छलफल गर्न उच्चस्तरीय समितिको बैठक बस्दै
सोमबार, २२ बैशाख २०७७

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको समितिको बैठक दिउसो दुई बजेपछि सिंहदरबारमा बस्न लागेको समितिको बैठकमा लकडाउनको...

जेठ १० सम्म लकडाउन बढाउने तयारी
सोमबार, २२ बैशाख २०७७

कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ ।  मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र...

लकडाउन खुकुलो गर्न बन्यो यस्तो कार्ययोजना
आइतबार, २१ बैशाख २०७७

लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ ।कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक...

भारतमा लकडाउन दुई हप्ता थपियाे
शुक्रबार, १९ बैशाख २०७७

भारतमा कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै जारी लकडाउन थप दुई हप्ताको लागि बढाइएको छ । त्यहाँको गृहमन्त्रालयले त्यसरी देशै भर मानिसहरूको जमघट र ओहोरदोहोरलाई बन्देज लगाउने लकडाउनको अवस्थाको अवधि...

उपत्यकामा लकडाउन उल्लघंन गर्ने १५ सय १९ कारर्बाहीमा
शुक्रबार, १९ बैशाख २०७७

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय २० महिला सहित  १५ सय १९  जनालाई नियन्त्रणमा लिएको छ ।  आज विहान ६ः०० बजे देखि साझ ०५ः०० बजे सम्म उक्त संख्यामा...

लकडाउनका कारण अलपत्र ६ हजार ७६५ जना भित्रिए
शुक्रबार, १९ बैशाख २०७७

कोरोना भाइरस (कोभिड–१९)  रोकथाम तथा नियन्त्रणका लागि गत चैत्र ११ गतेबाट लागु भएको लकडाउनका कारण देशका विभिन्न ठाउँमा अलपत्र परेका मुगु जिल्लाका चार स्थानीय तहमध्ये तीन स्थानीयतहका ६ हजार ७६५...

लकडाउनः हावा खानेदेखि आँखा छल्नेसम्म
शुक्रबार, १९ बैशाख २०७७

‘कहाँ जाँदै हुनुहुन्छ ? पास देखाउनुस् ?’ बिहीबार दिउँसो १२ बजेतिर भद्रकाली नजिकैबाट जाँदै गरेको गाडी रोकेर प्रहरीले प्रश्न गर्यो । ‘बिरामीलाई औषधि पुर्याउन हिँडेका पास छैन’ गाडीमा यात्रारत दुई युवतीले जवाफ...

लकडाउन खुकुलो बनाउन मोडालिटी बन्दै
विहीबार, १८ बैशाख २०७७

सरकार लकडाउन खुकुलो बनाउने विभिन्न विकल्पसहितको नयाँ मोडालिटी निर्माणमा जुटेको छ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले ७७ वटै जिल्लालाई कोभिड–१९ को उच्च जोखिम, जोखिम र सामान्य अवस्था गरी तीन...

लकडाउन थप कडाई, फन्दामा परिएला !
बुधबार, १७ बैशाख २०७७

विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न नेपाल प्रहरीले मुलुकभर थप सक्रियता बढाएको छ । सरकारले जारी गरेको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि प्रहरीले गाउँगाउँसम्म सक्रियता बढाएको हो । गृहको निर्देशनअनुसार पछिल्लो...

निःशुल्क डिजिटल पुस्तकालय
बुधबार, १७ बैशाख २०७७

देश अहिले लकडाउनमा भएको अवस्थामा भौतिक कक्षा कोठाको विकल्पमा भर्चुअल कक्षा कोठाको सम्भावनाभित्र पस्न खोज्दैछौँ । पूर्णतः एकान्तबासको अवस्थामा अनलाइन कक्षा कोठा मात्र होइन, अनलाइन पुस्तकालयको सदुपयोग गरी पनि पठनपाठनको...

लकडाउनकै अवधिमा स्वास्थ्य जाँचबिनै ८ हजार भन्दा बढि मानिस भित्रिए
बुधबार, १७ बैशाख २०७७

लकडाउनकै अवधिमा पूर्वी क्षेत्रबाट झन्डै ८ हजार नागरिक सुदूरपश्चिम प्रदेशमा भित्रिएका छन्। उनीहरू केही पैदल र केही बसमार्फत आएका हुन्। प्रदेशको प्रवेशद्धार कर्णाली चिसापानी हुँदै आएका ती नागरिकको सामान्य स्वास्थ्य परीक्षणसमेत...

लकडाउन उल्लङ्घन गर्ने एक लाख नियन्त्रणमा
बुधबार, १७ बैशाख २०७७

कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन सुरु गरिएको लकडाउनको अवधिमा करिब एक लाख जनालाई नियन्त्रणमा लिइएको छ । चैत ११ देखि वैशाख १६ सम्म लकडाउन उल्लङ्घन गर्ने करिब एक लाख जनालाई नियन्त्रणमा...

‘लकडाउन’को मौकामा सात कस्तुरी मारिए
सोमबार, १५ बैशाख २०७७

सगरमाथा राष्ट्रिय निकुञ्जमा ‘लकडाउन’को मौका छोपी तस्करहरुले सातओटा कस्तुरी मारेका छन् । विश्व सम्पदा सूचीमा परेको राष्ट्रिय निकुञ्ज क्षेत्रको घ्वाला लो भन्ने क्षेत्रमा कस्तुरीलाई पासोमा पारेर मारिएको हो ।...

लकडाउनमा थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन
सोमबार, १५ बैशाख २०७७

गृह मन्त्रालयले लकडाउनमा थप कडाइ गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। सोमबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो। ...

लकडाउनले थलिएकाे अर्थतन्त्र बचाउन राष्ट्र बैंकले गर्यो यस्ताे व्यवस्था
आइतबार, १४ बैशाख २०७७

नेपाल राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको उपलक्षमा थप नीतिगत व्यवस्था गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) महामारीका कारण नेपाल लकडाउनमा रहेको एक महिना बितिसकेको छ ।  यसै अवधिमा पर्न गएको नेपाल...

लकडाउनबारे निर्णय गर्न २ बजे बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजेलाई सर्‍यो
आइतबार, १४ बैशाख २०७७

सरकारले घोषणा गरेको लकडाउन भोली (वैशाख १५) गते सकिँदैछ। सोहि विषयमा निर्णय गर्न २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक सरेर ५ बजे बस्ने भएको छ। ...

लकडाउनबारे छलफल गर्न आज मन्त्रिपरिषद बस्दै
आइतबार, १४ बैशाख २०७७

लकडाउनबारेमा छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दैछ। आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनका बारेमा निर्णय गर्ने भएको छ । ...

तत्काल लकडाउन खुकुलो बनाउने परिस्थिति नभएको उच्चस्तरीय समितिको निष्कर्ष
शनिबार, १३ बैशाख २०७७

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको...

पाकिस्तानमा मे ९ तारिखसम्म लकडाउन
शनिबार, १३ बैशाख २०७७

पाकिस्तानमा लागु गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नु परेको सरकारी अधिकारीहरुले बताएका छन् । ...

‘लकडाउन’ कसो गर्ने ? सिंहदरबारमा छलफल जारी
शनिबार, १३ बैशाख २०७७

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्ने उदेश्यले गत चैत १० गतेको मन्त्रीपरिषद बैठकले चैत ११ गतेदेखि नेपालभर लागू हुने गरि लकडाउन जारी राखेको छ । लकडाउनको...

लकडाउनका विषयमा आज निर्णय हुने
शनिबार, १३ बैशाख २०७७

सरकारले तेस्रो पल्ट थप गरिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिने भएकाले लकडाउन कसरी अगाडि बढाउने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड...

लकडाउनबारे आइतबार मात्रै निर्णय गरिने
शुक्रबार, १२ बैशाख २०७७

आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनबारे निर्णय गर्ने अनुमान गरिएको थियो । तर, आजको बैठकले यसको निर्णय गरेको छैन् ...

लकडाउनमा थप कडाइ गर्न गृहमन्त्रीको निर्देशन
मंगलबार, ०९ बैशाख २०७७

गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रवाभकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिएको छ ।  प्रहरी वरिष्ठ उपरीक्षकबाट...

लकडाउनको उत्तरार्धमा काठमाडौंमा चहलपहल बढ्यो (फोटोफिचर)
मंगलबार, ०९ बैशाख २०७७

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्न जारी गरेको दोस्रो पटक थप गरि बैशाख १५ गते मध्यरातसम्म लकडाउनको सामयावधि पूरा हुन एक हप्ता बाँकी रहँदा काठमाडौं उपत्यकाबाट बाहिरिने संख्या उल्यख्य बृद्धि भएको...

भारतका यी क्षेत्रमा खुकुलो पारियो लकडाउन
मंगलबार, ०९ बैशाख २०७७

भारतमा कोरोना भाइरस रोकथामका लागि लगाएको राष्ट्रव्यापी लकडाउन केही खुकुलो पारेको छ। खाद्यान्न अभावबाट बच्नका लागि केहि क्षेत्रलाई पुनः संचालन गर्ने अनुमति दिइएको हो। ...

लकडाउनकैबीच क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको हत्या
सोमबार, ०८ बैशाख २०७७

क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक  बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् ।  प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै...

हातमा थोरै तरकारी बोकेर बिहानभरि घुम्ने गर्छन 'लकडाउन'मा
शनिबार, ०६ बैशाख २०७७

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसको अवज्ञा गर्दै सडकमा हिँड्ने र दिनभर पसल खोल्ने बढिरहेका छन् । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा प्रहरीको आँखा छलेर स्थानीयवासी खाद्यान्न किन्न...

लकडाउन बढेपछि हिँडेरै घर जाने बढे
शुक्रबार, ०५ बैशाख २०७७

पर्वतमा जलविद्युत्देखि सडक तथा पुल निर्माणको काम गरिरहेको फेवा कन्स्ट्रक्सनमा कार्यरत १३ मजदूरलाई हिँडेरै घर जाँदै गरेको अवस्थामा छिमेकी बागलुङको जैमिनी नगरपालिकाबाट फर्काइएका छन् । लकडाउनका कारण कामविहीन बनेका मजदूर...

वैशाख १५ सम्म थपियो लकडाउन
मंगलबार, ०२ बैशाख २०७७

सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने...

फ्रान्समा एक महिना बढ्यो लकडाउन
मंगलबार, ०२ बैशाख २०७७

फ्रान्समा एक महिना लकडाउन बढाइएको छ । फ्रान्समा लकडाउनको समयावधी पुनः थप गरि मे ११ सम्म पुर्याइएको हो । ...

लकडाउनबारे यसो भन्छन् प्रधानमन्त्री ओली
सोमबार, ०१ बैशाख २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले अवस्था हेरेर लकडाउन थप्ने कि नथप्ने निर्णय गर्ने बताएका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले बुधबारसम्ममा हुने प्रगतिको आधारमा लकडाउनको समय थप्ने वा...

इटलीमा मे ३ सम्म लकडाउन
शनिबार, २९ चैत्र २०७६

इटालीमा ३ मेसम्मको लागि लकडाउन बढाइएको छ । इटलीका प्रधानमन्त्री जुजेप्पे कन्टेले देशको लकडाउनलाई तीन महिनासम्म बढाएको घोषणा गरेका हुन् । ...

एकै दिन २१ सय ४६ जना प्रहरीकाे फन्दामा
शुक्रबार, २८ चैत्र २०७६

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ६१ महिला सहित  २१ सय ४६  जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा...