रोजगारी - Aarthiknews
aarthiknews.com सोमबार, ०५ फागुन २०७६   Monday, 17 February, 2020
 
‘नेपालीलाई रोजगारी दिन स्पेन सकारात्मक’
शनिबार, २६ पुस २०७६

नेपाल र स्पेनमा धेरै विषयमा समानता रहेको टिप्पणी गर्दै उनले नेपालका कृषि श्रमिकलाई स्पेनमा प्रशिक्षण गराई नेपालको उत्पादकत्व वृद्धिका लागि सहयोग गर्न आग्रह गरे  । सो अवसरमा स्पेनी मन्त्री रेन्डोन्डाले...

जापान रोजगारीका लागि तेइस सयको परीक्षा हुँदै
शनिबार, १९ पुस २०७६

परीक्षा शुल्क दुई हजार ५०० तोकिएको छ । कम्प्युटरमा आधारित परीक्षा प्रणालीका आधारमा लिखित, सीप परीक्षणलगायत परीक्षा हुनेछ । परीक्षार्थीले साधारण बोलिचाली तथा प्रस्तुती, जापानी भाषा सुनाइ र पढाइमा उर्तीण...

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम निकासा यसै महिना
बुधबार, १६ पुस २०७६

एक सय दिनसम्म तीन लाख व्यक्तिलाई रोजगारी दिने गरी कार्यक्रम अघि बढाउन प्रदेश र स्थानीय तहसँग बेरोजगारको संख्या माग गरेको छ । ...

रोजगारमैत्री वातावरण बनाउन सहकार्य गर्ने प्रतिवद्धता
शुक्रबार, ०४ पुस २०७६

सो अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवले उद्योगी र श्रमिक बीच सौहार्दपूर्ण वातावतरण भए आर्थिक क्षेत्रको उत्पादकत्व पनि बढ्ने र यसले मन्त्रालयको उद्देश्य पनि पुरा हुने बताउनु भयो...

अमेरिकामा अक्टोबरमा मात्रै सवा एक लाख रोजगारी थप
शनिबार, १६ कार्तिक २०७६

श्रम विभागले मासिकरूपमा तयार पार्ने गरेको रोजगारी विवरणमा अपेक्षित सुधार भएको देखिएको उल्लेख छ । यद्यपि अमेरिकाको बेरोजगारी दर भने बढेकै देखिएको छ । पछिल्लो विवरणका आधारमा ३।६ प्रतिशत बेरोजगारी...

नेपाली श्रमिकलाई हटाएर भारतीयलाई रोजगारी
विहीबार, ०७ कार्तिक २०७६

श्रम अदालतले रोजगारतादातालाई नेपाली श्रमिकको रोजगार कटौती गरेर विदेशी नागरिकलाई रोजगारी दिन पाउने बाटो खुला गरिदिएको छ । ...

शून्य लागत र सामाजिक सुरक्षासहित मलेसिया रोजगारी खुल्यो
आइतबार, २९ भदौ २०७६

सोही सहमतिका आधारमा मलेसिया सरकारले रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड पठाएको थियो । मलेसिया सरकारबाट प्राप्त मापदण्डका आधारमा मन्त्रालयले गत चैत १८ गते सार्वजनिक...

अफगानिस्तान लाने भन्दै पुर्याइयो दुबई
मंगलबार, ०३ भदौ २०७६

साथीको लहलहैमा अफगानिस्तान जाँदा भाग्य चम्कने ठाने पनि त्यो मुलुक कस्तो हो र जान पाइन्छ वा पाइँदैन भन्ने यकिन नगर्दा भने उनलाई अहिले आम्दानी होइन, ऋणको भार बोकाएको छ। ...

विदेसिनेका कथा, व्यथा, आफ्नैले ठग्छन्
शनिबार, ३२ साउन २०७६

अनेक दुखसुख उनीहरु र आफन्तले सल्टाएका कैयौं उदाहरण छन् । तर अहिले त्यस्तो सम्बन्धमा दरार आएको छ । एकले अर्कोलाई बदनामीको दाग लगाउँदै अड्डाअदालत चहार्दै हिँडिरहेका छन् । ...

मसानघाटमा बस्नेलाई दुई कोठे घर र रोजगारी
शनिबार, ३२ साउन २०७६

मसानघाटमा मलामी बस्न बनाइएको छाप्रोमा बस्दै आएका दलित परिवारका लािग हेटौंडा उपमहानगरपालिकाले दुई कोठे घर निर्माण गरी परिवारका एकजनालाई रोजगारी दिने भएको हो । ...