aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 
के तपाई धेरै छिटो थकित हुनुहुन्छ ? यस्तो हो भने यो गम्भीर रोगको लक्षण हो
विहीबार, ११ जेठ २०८०

थाइराइड हर्मोनले शरीरको लगभग हरेक अंगलाई असर गर्छ। जसका कारण मुटुको चालमा पनि परिवर्तन हुन्छ । हाइपोथाइराइडिज्म भएका व्यक्तिको मुटुको गति सामान्यभन्दा ढिलो हुन्छ भने हाइपर थाइराइडिज्मका कारण यो गति...

थाइराइड रोग लागेको कसरी थाहा पाउने ?
विहीबार, ११ जेठ २०८०

यसमा थाइरोइड ग्रन्थीबाट ट्राइ आयोडिन थाइरोक्सिन अर्थात् T3 र थाइरोक्सिन अर्थात् T4 हर्मोनको उत्सर्जन कम हुन्छ। यस्तो अवस्थामा त्क्ज् अर्थात् थाइराइड स्टिमुलेटिंग हर्मोन बढ्छ। यदि यो ग्रन्थीले धेरै हर्मोन उत्पादन...

तपाईंको शरिरमा यी समस्या छन् भने मृगौलासँग सम्बन्धी रोग हुनसक्छ
आइतबार, १४ फागुन २०७९

मिर्गौलाले रातो रक्त कोशिकाहरू पनि उत्पादन गर्छ ।  जसको कमीले एनिमिया हुन सक्छ। मृगौलाले मस्तिष्क र मांसपेशीहरूमा अक्सिजन र पोषक तत्वको आपूर्तिमा पनि बाधा पुर्‍याउन सक्छ । जसले धेरै थकान...

बाथरोगबारे जान्नैपर्ने १० वटा कुराहरू
आइतबार, २४ पुस २०७९

विभिन्न अध्ययनका अनुसार बाथरोग भएका दुई तिहाई भन्दा बढी बिरामीहरु ६० बर्षभन्दा कम उमेर समूहका र आर्थिक हिसाबले उत्पादनशील उमेर समुहका छन् । कतिपय बाथरोगले त बच्चा र वयस्कहरुलाई मात्रै...

फेरि आयो अर्को रोग, ‘अफ्रिकन स्वाइन फिभर’ले बङ्गुर मर्न थाले
आइतबार, १७ पुस २०७९

व्यावसायिकरूपमै फार्ममा पालिएका बङ्गुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमूनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले जानकारी दिए । ...

विश्वमा मधुमेह धेरै हुने देश कुन हो ?
बुधबार, ०६ पुस २०७९

पाकिस्तानमा ३ करोड ३० लाख, अमेरिका ३ करोड २२ लाख, इन्डोनएसिया १ करोड ९५ लाख, ब्रजिल १ करोड ५७ लाख, म्याक्सिको १ करोड ४१ लाख, बंगलादेश १ करोड ३१ लाख,...

धेरै तिर्खा लाग्छ ? यस्तो गम्भिर रोग लागेको हुनसक्छ ?
सोमबार, २८ चैत्र २०७८

आन्द्राको क्यान्सरमा धेरै लक्षणहरू देखिन्छन् जस्तै, दुखाइ, थकान महसुस हुनु, भोक नलाग्ने, तौल घट्नु आदि हुन सक्दछन । यो क्यान्सर शरीरको बाँकी भागमा फैलियो भने हाइपरक्याल्सेमिया हुन सक्छ । यो...

अस्थी रोग Osteoporosis : सचेत बनौ जिवनशैली बदलौ !
बुधबार, ०३ कार्तिक २०७८

रोगमा लक्षणहरू अन्य रोगमा जस्तो सुरूमा देखिदैनन् । प्राय बिरामीहरू ढाड दुस्खेर, ढाड कुप्रो परेर र सानो तिनो चोटपटकले पनि कम्मर, ढाड र नाडीको हड्डी भाचिएर आउछन् । यसरी थाहै...

शापुबाट आँखाको ज्योति गुम्न सक्छ, जोगिने तरिका
शनिबार, ०९ असोज २०७८

नेत्ररोग विशेषज्ञहरू यो रोगको उपचार २४सै घण्टा तयारी अवस्थामा छन् भने अस्पतालका अन्य कर्मचारी पनि शापुको उपचारका लागि अस्पतालको निर्देशनअनुसार काम गरेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरले...

'बसन्त चौधरीले ट्विटमा लेखे मुटुको जाँच गराउन दुवई आएको हुँ '
शनिबार, ०९ असोज २०७८

उनले ट्विटमा थप लेखेका छन्, 'मित्रवर, नर्भिक माथी मलाई अटूट विश्वास छ । मुटु रोगको जाँच गर्न एफएफआर र आइबीयूएस प्रविधि नर्भिकमा नभएर दुबई आउनु परेको हो । तपाईले चासो...

फेरि अर्को रोगको डर, ज्वरो आए समयमै उपचार गर्न चिकित्सकको सल्लाह
मंगलबार, १५ भदौ २०७८

चिकित्सकहरुका अनुसार यो किटाणुको आक्रणपछि साधारण ज्वरोसँगै दिमाग, मुटु, कलेजोलगायत अन्य अंगहरुमा असर पु¥याउँछ । यो किटाणुको आक्रमणबाट मर्ने दर भने नेपालको ठाउँपिच्छे फरक छ । सबै उमेर समूहलाई संक्रमण...

सप्तरीमा अज्ञात रोग फैलिएपछि प्रजिअद्वारा निरीक्षण
शनिबार, २६ असार २०७८

चकला टोलसँगै जोडिएको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाको उत्तर टोलमा पनि यस्तै लक्षणका २१  बिरामी छन् । टाउको दुख्ने, बान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या बिहीबार साँझदेखि देखिएको स्थानीय...

पानीजन्य रोगको सङ्क्रमण बढ्न सक्ने चेतावनी
मंगलबार, २२ असार २०७८

हिमाली जिल्ला मनाङमा बाढीपहिरोका कारण पानीजन्य रोगको सङ्क्रमण बढ्नसक्ने चेतावनी दिइएको छ । अस्पतालमा आजभोलि पानीजन्य रोगको बिरामी आउने गरेको जिल्ला अस्पताल मनाङका डाक्टर प्रतिभा गौलीले बताए । डा गौलीले...

मुख्य सरुवा रोग अस्पताल टेकुको डरलाग्दो कथा, पिलरमा अडेस लगाएर अक्सिन
सोमबार, २७ बैशाख २०७८

उनको अवस्था बुझ्न चिकित्सक र नर्सहरू बेलाबेला आइरहन्थे । अक्सिजन लेबल नाप्थे । घरमा हुँदा ६५ मा झरेको थियो अक्सिजन लेबल । अस्पतालमा बाहिरै राखेर अक्सिजन दिँदा ९० भन्दा बढी...

मिर्गौला रोगबाट बच्न यसो गर्नुहोस
विहीबार, २७ फागुन २०७७

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। पुकारचन्द्र श्रेष्ठले पछिल्लो समय सानै उमेरमा पनि मिर्गौला खराब हुने गरेको बताए । डा। श्रेष्ठले आफ्नो स्वास्थ्यमा खराबी आउनुभन्दा पहिले अस्पताल गई परीक्षण गरेमा मिर्गौला...

करिब ३० वटा पराना रोग निको पार्ने प्राकृतिक विधि पञ्चकर्म
शनिबार, २२ फागुन २०७७

पञ्चकर्म सबै मौसममा गरिने भए पनि यसलाई वसन्त ऋतुमा गर्नु सबैभन्दा बढी उपयुक्त मानिन्छ । मधुमेह, पक्षाघात, आरर्थाइटिस, गठिया, अटोइम्युन रोग, श्वासप्रश्वासको रोग, ...

अण्डा कतिको मन पर्छ, धेरै नखानुहोस यस्तो रोग लाग्ला ?
बुधबार, ०३ मंसिर २०७७

अण्डा र मधुमेहबीचको सम्बन्धमा बारम्बार बहस भइरहेको  छ । डाक्टरहरू भन्छन्  खानपानका कारण टाइप २ मधुमेहबीच गहिरो सम्बन्ध छ । मधुमेह सही खाना र पेयको साथ नियन्त्रण गर्न सकिन्छ ।

यसरी बढाउन सकिन्छ रोग प्रतिरोधात्मक क्षमता
बुधबार, ०५ कार्तिक २०७७

कोरोनाको विश्वसनीय खोप तथा औषधि पत्ता नलागेको अवस्थामा विभागले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ तथा ‘एन्टिभाइरल’ गुण भएका जडिबुटीको सूचीसहित नियमित सेवन गर्ने बानी बसाल्न अनुरोध ग¥यो । ती...

अमेरिकामा प्याजबाट फैलियो अर्को रोग, ३१ राज्यका ४०० भन्दा बढी विरामी
सोमबार, १९ साउन २०७७

साल्मोनेला संक्रमणबाट पीडित व्यक्तिहरूलाई प्रायलाई पखाला, ज्वरो, पेटमा दुख्ने समस्या हुन सक्छ । यी लक्षणहरू संक्रमित भएपछि ६ घण्टा देखि ६ दिनसम्म देखा पर्न सक्छ । व्यक्ति सामान्यतया ४ देखि...