aarthiknews.com बुधबार, १९ फागुन २०७७   Wednesday, 03 March, 2021
 
गुड्न तयारी अबस्थामा रहेको रेल कुदाउन अझै अनिश्चित
शुक्रबार, १४ फागुन २०७७

रेल्वे कम्पनीले अन्तरदेशीय अनुमति लगायतका विषय टुंगो लागिसकेको जनाउँदै चाँडै रेल सञ्चालन हुने दाबी गर्दै आए पनि कानुनी जटिलता, जनशक्ति तथा संरचना टुंगो लाग्न बाँकी नै छ । रेल सञ्चालन...

रेल विस्तारमा लगानी गर्ने रसियाको चाहना
सोमबार, ०३ फागुन २०७७

नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँग शिष्टाचार भेटवार्ता गर्दै रेलको विस्तारमा लगानी गर्न सकिने बताएको हो । रुसी रेलवे कम्पनीका तर्फबाट मन्त्रालयमा आशयपत्र बुझाएको छ ।

रेलका लागि भाडादर प्रस्ताव
बुधबार, २८ माघ २०७७

कुर्था–जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात...

कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा
सोमबार, २६ माघ २०७७

सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । ...

रेल सञ्चालनको मिति सरेको–सर्‍यै, न कर्मचारी छन् न त रेलसम्बन्धी कानुन नै
विहीबार, १५ माघ २०७७

भारतबाट रेल सेट ल्याएको चार महिना बित्न लागे पनि सञ्चालनको अझै अत्तोपत्तो छैन । यसबीचमा चार पटक सञ्चालन गर्ने मिति सरिसकेको छ । रेल सञ्चालनका लागि न कर्मचारी छन्, न त रेलसम्बन्धी...

गुड्न तयारी अबस्थामा रहेको जनकपुर–जयनगर रेल कसले रोक्यो ?
मंगलबार, ०६ माघ २०७७

रेल चलाउने तयारी अन्तिम चरणमा रहेको भन्दै उनले भने, ‘नेपाल र भारतका प्रधानमन्त्रीकै सहभागितामा रेल उद्घाटन हुने भएकाले अहिले मिति तय भइसकेको छैन । यद्यपि यही माघको अन्तिमसम्ममा रेल चलाउने...

जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भयो
शनिबार, ०३ माघ २०७७

कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको जानकारी दिए । सो खण्डमा रेल सञ्चालन...

पूर्व-पश्चिम रेलमार्गः रेखांकनमै स्थानीयको अवरोध
शुक्रबार, ०२ माघ २०७७

पूर्व पश्चिम रेलमार्गमा विवाद उत्पन्न भएको छ । उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्ने क्रममा बाराको निजगढ नगरपालिकामा विवाद उत्पन्न भएको हो । ...

कहिले सञ्चालन हुन्छ रेल ?
आइतबार, २६ पुस २०७७

सरकारले लामो प्रयासपछि गत असोजमा नेपाल भित्र्याएको रेल चार महिनापछि सञ्चालनमा ल्याउने भएको छ । आउँदो माघभित्र रेल सञ्चालनको तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रेल...

स्थानीयवासीको लगानीमा रेल सञ्चालन गर्ने तयारी
शनिबार, २५ पुस २०७७

हालसम्म ५०५ जनाले प्रतिव्यक्ति एक लाख रुपियाँको दरले सेयर लगानी गरेको रेल्वे कम्पनीका सञ्चालक डिल्लीनारायण पाण्डेले जानकारी दिए । कुल ५२ किलोमिटरको दूरीमा सञ्चालन गरिने रेलका लागि १७ वटा स्टेसन...

स्थानीयवासीको लगानीमा रेल सञ्चालन गर्ने तयारी
शुक्रबार, २४ पुस २०७७

स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी थालिएको छ । उक्त रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भएको छ । मुनस्टार इन्जिनियरिङ...

जनकपुर–जयनगर रेल भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव
मंगलबार, २१ पुस २०७७

भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ । ...

कहिले सञ्चालन हुन्छ रेल ?
बुधबार, १५ पुस २०७७

रेल र पानी जहाजको कुरा आफ्ना हरेक मन्तव्यमा नछुटाउने प्रधानमन्त्री केपी शर्मा ओली आजकल अर्कै विषयमा केन्द्रित भएका छन् । यसले आम नेपालीमा के चिन्ता थपिएको छ भने पानी जहाज...

नेपाल–भारत रेल सेवा सम्झौताः निजी सेवाप्रदायकले पाएनन् प्रवेश, कोन्करको एकाधिकारले ढुवानी महँगो
सोमबार, १३ पुस २०७७

नेपाल–भारत रेल सेवा सम्झौता संशोधन नहुँदा नसक्दा निजी रेल सेवाप्रदायकले प्रवेश पाएका छैनन् । भारत र तेस्रो मुलुकबाट हुने मालसामान ढुवानीमा अहिलेसम्म भारतीय रेलवेको भगिनी प्रतिष्ठान भारतीय कन्टेनर निगम ९कोन्कर०...

काठमाडौं–रक्सौल जोड्ने रेल: डीपीआर बनाउन भारतलाई अनुमति
सोमबार, २२ मंसिर २०७७

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले काठमाडौँ–रक्सौल अन्तरदेशीय रेलमार्ग निर्माण तथा सञ्चालन गर्न डीपीआर तयार गर्न भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडले अनुमति माग गरेकोमा अनुमति...

नेपालमा रेल चलाउन भारतमा संयुक्त कार्यदलबीच छलफल
शनिबार, ०६ मंसिर २०७७

कार्यदलको सम्पन्न चौथो बैठकले सीमापार जयनगर–जनकपुर (कुर्थासम्म) रेल सेवा सुचारु गर्न स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसडीपी) का लागि छलफल सुरु भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए...

जनकपुर–जयनगर रेल सञ्चालनको भाखा सरेको सर्‍यै
बुधबार, ०५ कार्तिक २०७७

सञ्चालनको पूर्वतयारी विना नै रेल आयात गरिएकाले जनकपुर–जयनगर रेल सञ्चालन गर्ने भाका सरेको स¥यै छ । असोज १ गते नेपाल ल्याई २ गते परीक्षण सञ्चालन भइसकेको उक्त रेल डेढ महीनाभित्रै...

कर्मचारीको अभावमा जनकपुर–जयनगर रेल सञ्चालन अनिश्चित
शनिबार, २४ असोज २०७७

रेल सञ्चालनका लागि रेलको इन्जिन र डिब्बा भारतबाट ल्याइएको छ भने लिकलगायत सबै पूर्वाधार तयार भइसकेका छन् । तर, प्राविधिक तथा प्रशासनिक कर्मचारीको अभाव र भौतिक संरचना मर्मत गर्न बाँकी...

रेल विभाग सम्हाल्न पुगिन प्रमिला बज्राचार्य
सोमबार, १९ असोज २०७७

सचिव बन्ने पहिलो लाइनमा पुगेकी  प्रमिला बज्राचार्यले रेल विभाग सम्हाल्ने जिम्मा पाएकी छिन् ।  भौतिक तथा पूर्वाधार मन्त्रालयले उनलाई आज सोमबारदेखि रेल विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्न पठाएको हो । ...

रेलले जगायो नयाँ आशा
शुक्रबार, १६ असोज २०७७

कुनै बेला जनकपुर आर्थिक राजधानीको रूपमा थियो। देशकै सबैभन्दा बढी राजस्व बुझाउने जनकपुर चुरोट कारखाना र नेपालको एक मात्र जनकपुर–जयनगर रेलसेवाले यहाँको अर्थतन्त्रलाई सम्हालेको थियो। जनकपुर–जयनगर रेलसेवा सञ्चालन हुँदाको बखत...

‘भारतबाट रेल आयो अब चीनबाट पनि आउँछ’
सोमबार, ०५ असोज २०७७

यो सरकार बनेपछि तत्काल गर्न सकिने कामलाई अघि बढाइएको छ । रेल सञ्चालन गर्नुपर्छ र नेपालको झण्डा राखेर चलाउन हामी आतुर छौँ भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दै आएका...

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी
सोमबार, ०५ असोज २०७७

महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर...

कहिले हुन्छ रेल सञ्चालन ?
सोमबार, ०५ असोज २०७७

नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र कोरोना महामारीका कारण भारतसँगको...

झण्डाको रङ्ग रातो, निलो र सेतो पेन्ट गरिएको रेल नेपाल आइपुग्यो
शनिबार, ०३ असोज २०७७

कर्मचारी भर्ना भएलगतै जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालन हुने छ । महोत्तरीको भंगहादेखि बर्दिवाससम्ममा १७ किलोमिटरमा जग्गा अधिग्रहणको कामकाज भइरहेको छ । डिजेल तथा विद्युतबाट चल्न मिल्ने...

ओलीले ल्याए छुकछुके रेल (हेर्नुहोस् तस्बिरमा )
शुक्रबार, ०२ असोज २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीको सपना बनेको नेपालको आफ्नै रेल अन्ततः आज नेपाल भित्रिदै छ । धेरैलाई जिज्ञासा छ, ओलीले भनेको छुकछुके रेल कस्तो होला ? ...

नेपालले खरिद गरेका दुई रेल आज आउँदै
शुक्रबार, ०२ असोज २०७७

जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो...

भदौभित्रै भारतबाट रेल आउँदै, कर्मचारी पनि भारतबाटै ल्याइने
शुक्रबार, १२ भदौ २०७७

जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । ...

उपत्यकाका पाँच रूटमा मेट्रो रेल निर्माण
विहीबार, ११ भदौ २०७७

संघीय राजधानी काठमाडौंका विभिन्न पाँच स्थानमा मेट्रोरेल निर्माण गर्न पूर्वसम्भाव्यता अध्ययन सकिएको ८ वर्ष बित्दा पनि लगानीको टुंगो लाग्न सकेको छैन । काठमाडौं महानगरका जनप्रतिनिधिदेखि सरकारी घोषणामा समेत समेटिएको उपत्यकाका...

२८ लाखको रेल यात्राः सुनको थालमा खाना,राजशी सुविधा
मंगलबार, ०९ भदौ २०७७

यात्रीहरूले महाराजा एक्सप्रेसको मयूर महल र रंग महल रेस्टुरेन्टहरूमा पनि रक्सीको आनन्द लिन सकिन्छ । यो दुनिया भरमा उपलब्ध सबै भन्दा राम्रो ब्रान्ड छ । महाराजा एक्स्प्रेसको यात्रुहरूका लागि विशेष...

भारतमा सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला
शनिबार, १० जेठ २०७७

बिहीबारदेखि अहिलेसम्म १३ लाखभन्दा बढी व्यक्तिले टिकट बुकिङ्ग गरिसकेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । टिकट बुकिङ्ग मात्रै नभएर यसअघि बुकिङ्ग गरेकाहरुको टिकट क्यान्सिल गर्ने व्यवस्था पनि गरिएको उनीहरुको भनाइ...

भारतमा एकै दिनमा २०४ वटा मजदुर विदेश रेल सञ्चालन
विहीबार, ०८ जेठ २०७७

“हामीले अघिल्लो दिन झण्डै दुई सय रेल सञ्चालन गर्न सक्दछौँ भन्ने प्रतिबद्धता गरेका थियौँ, त्यही अनुसार मंगलबार दुई सयभन्दा बढी रेल सञ्चालन गरिएको छ,” उनले लेखेका छन ।विषेश रेल सेवा...

उत्तरप्रदेशमा २६८ ओटा रेलबाट तीन लाख फर्किए
बुधबार, ३१ बैशाख २०७७

उत्तर प्रदेशको लखनउ, जौनपुर, प्रयागराज, बरेलि, प्रतापगढ, गोन्डा, आग्रा, बालिया, रायबरेली, वाराणाशी, कानपुर लगायतका ठाउँमा जाने मानिस पनि विभिन्न ठाउँबाट फर्किएका छन् । ...

रेलमा पर्ने जग्गावालाको रुवावासी, पाँच वर्षदेखि मुआब्जाको पर्खाइमा
शनिबार, ०१ चैत्र २०७६

न् २०२० भित्र जयनगरदेखि बर्दिवाससम्म नै सञ्चालनमा ल्याइसकिने रेल विभागले बताउँदै आएको थियो । जसमध्ये पहिलो खण्ड (जयनगरदेखि कुर्थासम्म) मा २०१८ भित्रै, दोस्रो खण्ड (कुर्थादेखि महोत्तरीको भङ्गाहास्थित बिजलपुरा स्टेशनसम्म) मा...

पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा तीसको मृत्यु
शनिबार, १७ फागुन २०७६

यस दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुमा महिला, बालबालिकाको सङ्ख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । प्रहरी निरिक्षकका अनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीबाट पूर्वी रावलपिंडीतिर जाँदै गरेको...

असारभित्रै रेल सञ्चालनमा ल्याइने
बुधबार, १४ फागुन २०७६

सरकारले चालू आर्थिक वर्षभित्रै धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ । रेल निर्माणको काम सकिएर डब्बा नेपाल ल्याउने संघारमा रहे पनि जनशक्ति अभाव हुँदा रेल सञ्चालन...

चैत दोस्रो सातासम्म रेल आउने पक्का, कति लागतमा निर्माण भयो रेलको लिक ?
आइतबार, ११ फागुन २०७६

अब भने नेपालमा रेल आउने पक्का भएको छ । रेल विभागले आगामी चैत दोस्रो सातासम्म रेल आउने बताएको हो । सरकारले जयनगर–जनकपुर–बर्दिवास रेलमार्गको जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्ने तयारी गरेको...

रेल उपकरण १० दिनपछि भारतबाट हिँड्ने
सोमबार, ०६ माघ २०७६

सरकारले अहिले दुई वटा सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उनले बताए । भारतको जयनगरबाट धनुषाको...

प्रधानमन्त्रीज्यू, अहिले नै साकार हुँदैन पुर्व–पश्चिम रेलको सपना
बुधबार, ०१ माघ २०७६

मंगलबार ब्यापारीहरुको प्रतिनिधि मण्डलसंग प्रधानमन्त्री केपी ओलीले भने, ’मैले रेल र पानी जहाजको कुरा गर्दा हाँसोमा उडाइयो, ठट्टा बन्यो। तर, अब त्यो चांडैनै सत्य बन्दैछ ।’ यदी आफ्नो सपना बनेको...

चिनियाँ रेल संचालन गर्न नेपालीलाई तालिम
शनिबार, २६ पुस २०७६

नेपाल–चीनबीच रेल संचालनका लागि दक्ष जनशक्ति विकास गर्ने सम्बन्धमा चीनको प्राचिन राजधानी शहर सिआनमा सम्झौता भएको छ । सम्झौता अनुसार, यो बर्ष दशजना नेपाली विद्यार्थीलाई रेल संचालनसम्बन्धी प्राविधिक ज्ञान तथा...

एक महिना आउंदैछ नेपालको रेल, ड्राइभर र 'टिटीई' नै छैनन्
बुधबार, ०९ पुस २०७६

पहिलो रेल सन् २०२० को जनवरीमा र अर्को रेल भने फेब्रुअरीभित्र आइपुग्ने जानकारी रेल विभागका प्रवक्ता अमन चित्रकारले दिए । अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनका नाममा केही पनि काम अगाडि...

रेल बिस्तारै, सडक तत्काल : चीन
शनिबार, ०५ पुस २०७६

चीनले सडक सञ्जाल विस्तार गरेर मात्र तिब्बत–काठमाडौं रेलमार्ग निर्माण गर्न सुझाव दिएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतले केन्द्र सरकारलाई नेपाल–चीन सम्पर्क सञ्जाल विस्तारका लागि नेपालतर्फको सडक ‘अल वेदर हाइवे’ बनाउन...

जनकपुर-जयनगर रेल जोखिममा
मंगलबार, १९ कार्तिक २०७६

रेल सञ्चालनको तयारीमा रहेको जनकपुर-जयनगर रेल्वे ट्रयाक दीर्घकालीन नहुने देखिएको छ । यो रेलमार्ग नजिक पर्ने कमला नदीमा तटबन्ध नहुँदा रेल्वे ट्रयाक वर्षात् मा बाढीको चपेटामा पर्ने देखिन्छ । ...

चार महिनाभित्र क्रस बोर्डर रेल सञ्चालन हुने
सोमबार, ०६ असोज २०७६

चार महिनाभित्र जयनगरबाट जनकपुरसम्म क्रस बोर्डर रेल सञ्चालन हुने भएको छ । जयनगरबाट जनकपुरको कुर्ता स्टेशनसम्म रेल चल्ने भएको हो । ...