aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
पर्यटन क्षेत्रमा २० अर्बको राहत प्याकेज ल्याउन सुझाव
सोमबार, ०५ जेठ २०७७

नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकका लागि २० अर्ब रुपियाँको राहत प्याकेज ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको छ । ...

जीडीपीको ५ प्रतिशत प्रभावित क्षेत्रलाई राहत चाहियो
आइतबार, ०४ जेठ २०७७

सकारात्मक हुँदाहुँदै पनि अल्पकालीन राहत तथा आर्थिक पुनर्उत्थानमा केन्द्रित कार्यक्रम प्रयाप्त नभएको नेपाल उद्योग परिसंघले आरोप लगाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०७७र७८...

मोदी सरकारको २० लाख करोड राहत प्याकेजमा एक रुपैयाँको कमाल
बुधबार, ३१ बैशाख २०७७

सरकारले प्राप्त गरेको एक रुपैयाँमा प्रत्येक २० पैसा र अन्य दायित्वबाट प्राप्त हुुने योजना ल्याइएको छ । त्यसैगरि, कर्पोरेट करबाट १८ पैसा प्राप्त गर्ने छ । सरकारले पाउने रुपैयाँमा १७...

हालसम्म १० लाख ४३ हजारले राहत पाए
शुक्रबार, २६ बैशाख २०७७

एक परिवारले चामल ३० किलो,दाल ३ किलो,नुन दुई प्याकेट, खाने तेल दुई लिटर,साबुन ४ वटा र चिनी दुई किलो वितरण गर्ने मापदण्ड मन्त्रीपरिषदले बनाएको थियो । स्थानीय तहले मापदण्ड बमोजिम...

राहतका लागि ‘रोजगार’ कार्यक्रम
शुक्रबार, २६ बैशाख २०७७

दाङका दुवै उपमहानगरपालिकाले केही समयअघि सबै वडालाई विकासनिर्माणका काम अघि बढाउन परिपत्र गरेका थिए । लकडाउनसँगै स्थगित  काम शुरु भएसँगै धेरैले रोजगार पाउने भएका छन् । तुलसीपुरका प्रवक्ता नवराज...

राहतको विकल्पमा मजदुरलाई काम
शुक्रबार, २६ बैशाख २०७७

स्थानीय तहका जनप्रतिनिधिले राहतको विकल्पमा असङ्गठित क्षेत्रमा कार्यरत मजदुरलाई काम दिन थालेका छन् । बिना काम राहत वितरण गर्दा व्यक्तिमा काम गर्ने जाँगर मर्ने र श्रमप्रति उपेक्षा बढ्दै जाने भएकाले राहतको...

घरधुरीभन्दा बढीलाई बाँड्दा पनि पुगेन राहत
बुधबार, १७ बैशाख २०७७

घरधुरी सङ्ख्याभन्दा १०० बढी घरपरिवारलाई राहत वितरण गरिसक्दा पनि अझै राहत लिने बाँकी देखिएका छन् । महावु गाउँपालिका–१ मा जम्मा घरधुरी सङ्ख्या ६९२ रहेका छन् । ...

७३ हजार ८ सयलाई कामपाको राहत
मंगलबार, १६ बैशाख २०७७

काठमाडौं महानगरपालिकाले ७३ हजार ८६० जनालाई लकडाउनको समयमा राहत उपलब्ध गराएको छ । विभिन्न दाताले उपलब्ध गराएको राहत भने २५ हजार २९६ लाई वितरण गरिएको छ ।  कामपाको ३२...

राहत पाउने आशमा छुट्टिन थाले परिवार
सोमबार, १५ बैशाख २०७७

गन्यापधुरा गाउँपालिकाले पाँचवटै वडामा राहतका लागि लगत संकलन गर्दा एक हजार एक सय ३० दलित परिवार भेटिए। तर, राहत वितरण गर्दा ५० घर परिवार बढे। राहत पाउन एकाएक दलित परिवार...

दुई करोड राहत बाँडियाे
आइतबार, १४ बैशाख २०७७

वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झण्डै रु दुई करोडको राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले खर्च विवरण सार्वजनिक गर्दै रु एक करोड ९६ लाख ६३ हजार ६२३ को राहत सामग्री...

राहतको नाममा ८० करोड बढी खर्च, पारदर्शितामा प्रश्न
विहीबार, ११ बैशाख २०७७

लकडाउनको अवधिमा देशभरमा रहेका विभिन्न स्थानीय तहले राहतका नाममा ८० करोडभन्दा बढी रकम सकेका छन् ।  स्थानीय तहले वितरण गरेको सो राहत रकमको पारदर्शितामाथि प्रश्न सिर्जना भएको छ ।...

“राहत दिन्छ रे भनेर नागरिकता लिएर गएको दिएन”
सोमबार, ०१ बैशाख २०७७

काठमाडौँको कोटेश्वरमा एक सानो खाजा पसलमा कुक काम गर्ने रामेछापका वीरबहादुर खड्का पनि आफू कहिल्यै अभावमा परेको मान्छे नभए पनि यतिखेरको जस्तो समस्या कहिल्यै सामना गर्नु नपरेको बताउछन् ।  ...

गैर सरकारी संस्था महासंद्वारा २६० परिवारलाई राहत वितरण
शनिबार, २२ चैत्र २०७६

नेपाल राष्ट्रिय गैर सरकारी संस्था महासंघले ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने मजदुर तथा निमुखाहरूलाई राहत वितरण गरेको छ । काठमाडौँ वडा नं ९ मा बसोबास गर्ने मजदुर तथा निमुखाहरूलाई...

बैंकिङ प्रणालीमा १ खर्बको तरलता, बैंकहरूलाई राहत
मंगलबार, १८ चैत्र २०७६

कोरोना भाइरसका कारण देश लकडाउनमा गएपछि बैंक तथा वित्तीय क्षेत्रमा अधिक तलरता देखिएको छ । लकडाउनका कारण अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग करिब ६० अर्ब अधिक तरलता रहेको हो । साथै...

इरानद्वारा २१ अर्ब ३० करोड यूरो बराबरको राहत घोषणा
सोमबार, १७ चैत्र २०७६

सन्देशमा उनले राहत अन्तर्गतको १६ अर्ब यूरो यस सङ्कटको घडीमा पनि आफ्ना कामदारहरूलाई रोजगारीबाट फिर्ता नगरी राखेका कोरोना सङ्क्रमणका कारण प्रभावित बनेका रूग्ण उद्योगहरूलाई दिने बताउनुभएको छ । राहत कार्यक्रम...

अमेरिकामा इतिहासकै ठूला राहत प्याकेज घोषणा
शनिबार, १५ चैत्र २०७६

कोरोनाको संक्रमबाट अमेरिकामा विश्वमै सबैभन्दा धेरै एक एला चार हजार २ सय ५६ जना मानिसमा पीडित भएको पुष्टि भएको छ । ह्वाइटहाउसमा भएको हस्ताक्षर कार्यक्रममा हस्ताक्षर गर्दै, ’देशलाई पहिलो प्राथमिकता दिँदै...

सरकारी राहत पर्खंदै जलविद्युत् आयोजना
बुधबार, ०५ चैत्र २०७६

चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालका अधिकांश जलविद्युत आयोजना प्रभावित भएपछि जलविद्युत् प्रवद्र्धकहरू सरकारबाट राहतको प्रतिक्षा गर्न थालेका छन् । अधिकांश जलविद्युत् र प्रसारणलाइनमा चिनियाँ ठेकेदारहरूका साथै कामदार पनि...