राष्ट्रपति - Aarthiknews
aarthiknews.com शुक्रबार, २९ कार्तिक २०७६   Friday, 15 November, 2019
 
बङ्गलादेशका राष्ट्रपति मङ्गलबार आउँदै
शनिबार, २३ कार्तिक २०७६

बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ । उहाँसँग नेपालका राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार...

राष्ट्रपति भण्डारी  जापानी सम्राट्को निम्तामा जापान जाँदै
आइतबार, ०३ कार्तिक २०७६

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गर्दै हुनुहुन्छ । थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान...

लगानीको लागि अनुकुल भएकाले लगानी गर्न गैरआवासीय नेपालीलाई राष्ट्रपतिको आह्वान
मंगलबार, २८ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल लगानिको लागि अनुकुल हुदै गएकाले नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरेकी छिन् ।   मंगलबारदेखि सुरु भएको एनआरएनएको नवौँ सम्मेलनको उद्घाटनका गर्दै  राष्ट्रपति भण्डारीले...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा भौतिक पूर्वाधार विशेष प्राथमिकतामा
विहीबार, २३ असोज २०७६

पूर्वसम्भाव्यता अध्ययन भइसकेको र विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीका क्रममा रहेको काठमाडौँ–रसुवागढी रेलमार्ग निर्माणका विषयमा समेत चिनियाँ राष्ट्रपतिको भ्रमणमा केही न केही महत्वपूर्ण समझदारी हुने विश्वास गरिएको छ । ...

चिनियाँ राष्ट्रपतिको भ्रमण :सुरक्षा व्यवस्था कडा
बुधबार, २२ असोज २०७६

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ । ...