aarthiknews.com आइतबार, १६ कार्तिक २०७७   Sunday, 01 November, 2020
 
क्रस होल्डिङ भएका बैंकको लाभांश वितरणमा अंकुश
मंगलबार, २० असोज २०७७

बैंक तथा वित्तीय संस्थाहरूले अन्य इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूमा गरेको संस्थापक शेयर लगानी (क्रस होल्डिङ) बिक्री नगरेसम्म त्यस्तो संस्थाले पाउने लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था कार्यविधिले...

पेन्सन कोषमा रहेको पौने दुई अर्बभन्दा बढी रकम लगानी गर्दै राष्ट्र बैंक
बुधबार, १४ असोज २०७७

नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको १ अर्ब ७८ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको मुद्दती निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकले ‘क’ वर्गका...

राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै
शुक्रबार, ०९ असोज २०७७

नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले असोज ११ गते आइतबार २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको हो...

लघुवित्तलाई राष्ट्र बैंकले दियो यस्तो निर्देशन
शुक्रबार, ०९ असोज २०७७

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गका इजाजतपत्र प्राप्त संस्थालाई जारी गरिएको निर्देशन, २०७६ लाई संशोधन÷परिमार्जन÷थप व्यवस्थासहित बिहीबार जारी गरेको निर्देशनमा राष्ट्रिय स्तरमा स्तरोन्नति हुन नसकेको र एकभन्दा बढी प्रदेशमा शाखा कार्यालय...

दशैंको दक्षिणा डिजिटलमाध्यमबाट लिनेलाई राष्ट्र बैंकको बम्पर योजना
सोमबार, ०५ असोज २०७७

दशैं नजिकिदै जाँदा नयाँ नोटको चर्चा शुरु भएको छ । कोभिड महामारी कै बीच आएको दशैंका लागि नयाँ नोट साटने कि नसाट्ने दोधारमा राष्ट्र बैंक परेको छ । विशेषतः कोभिडका...

व्यक्तिगत कर्जामा ब्याज नबढाउन राष्ट्र बैंक निर्देशन
बुधबार, ३१ भदौ २०७७

नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर...

बैंकहरूले अब पुँजीको संरचना परिवर्तन गर्दा पूर्व स्वीकृत लिनुपर्ने, ऋण नवीकरण शुल्क पनि घट्यो
आइतबार, २८ भदौ २०७७

ऋणको नवीकरण शुल्क लोन प्रोसेसिङ शुल्कको २० प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था थप राष्ट्र बैंकले गरेको छ । अहिले वाणिज्य बैंकले ऋणको प्रोसेसिङ शुल्कमा ०.६० प्रतिशतले घटेको छ ।...

लकडाउनका कारण ६१ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा बन्द (प्रतिवेदन सहित)
बुधबार, २१ साउन २०७७

कोभिड महामारीको जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउका कारण देशमा सञ्चालित ६१ प्रतिशत उद्योग÷व्यवसाय बन्द रहेको एक अध्ययनले देखाएको छ । राष्ट्र बैंकले गरेको ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी गरेको...

टिकटक बनाउनेलाई राष्ट्र बैंकले कारबाही गर्ने (पत्रसहित)
बुधबार, १४ साउन २०७७

अनुशासनहीनता बढेको भन्दै नेपाल राष्ट्र बैंकले टिकटक बनाउने बिरुद्ध कडाइ गरेको छ । ...

कोभिड प्रभावितलाई साँवा ब्याज बुझाउने समय ६ महिना थप
मंगलबार, १३ साउन २०७७

कोभिडका कारण असारमसान्तसम्म असुल हुन नसकेको कर्जाको साँवा ब्याज भुक्तान गर्ने अवधि ६ महिना थप गरेको छ । राष्ट्र बैंकले आज मंगलबार जारी गरेको निर्देशनमा लघु उद्यम पेशा व्यवसायमा परेको...

यस्तो छ कोभिड प्रभावितले ऋण तिर्ने तालिका
सोमबार, १२ साउन २०७७

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रलाई वर्गीकरण गरी ऋणको सावा ब्याज तिर्ने समय निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गरेर राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म भुक्तानी...

राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक र प्रणाली संचालकको नयाँ अनुमति पत्र राेक्याे
आइतबार, ०४ साउन २०७७

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा संचालन गर्ने नयाँ अनुमति आइतवारबाट रोकेको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा भुक्तानी सेवा प्रदायक (पीएसपी) को नयाँ अनुमतिपत्र दिन आइतबारबाट...

के गर्दैछ व्यवस्था सेयर, घर र गाडी कर्जामा मौद्रिक नीतिले
शुक्रबार, ०२ साउन २०७७

आज राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिले सेयर, गाडी तथा घर कर्जाका लागि गर्ने व्यवस्था आम उपभोक्ता तथा लगानीकर्ताको लागि अत्यधिक चासोको विषय हो । यस विषयमा खासै ठूलो परिवर्तन...

घट्यो मूल्य वृद्धि, तराई सबैभन्दा महँगो, पौने ८ खर्बको रेमिट्यान्स भित्रियो
विहीबार, ०१ साउन २०७७

जेठमा मूल्य वृद्धि घटेको छ । गत आर्थिक वर्षको जेठ महिनामा मूल्य वृद्धि घटेर ४.५४ प्रतिशतमा सीमित भएको हो । गत वैशाखमा यस्तो मूल्य वृद्धि ५.८३ प्रतिशत थियो भने अघिल्लो...

भोलिदेखि ५० दरको नयाँ नोट चलनचल्तीमा
आइतबार, २१ असार २०७७

नेपाल राष्ट्र बैंकले भोलि सोमबारदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । बैंकले असार २२ गते सोमबारदेखि संकेत नम्बर ज÷८९ ०००००१ देखि ट÷३३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा...

एक वर्षलाई आयात धान्ने विदेशी मुद्रा छ : राष्ट्र बैंक
मंगलबार, ०२ असार २०७७

दश महिनामा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८९.७ प्रतिशत र ३१.२ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ । २०७६ असार मसान्तमा...

अनलाइन भुक्तानी सेवामा नयाँ नियमः आईपीओ जारी गर्न पर्ने, सञ्चालक र सीईओको योग्यता तोकियो
आइतबार, ३२ जेठ २०७७

राष्ट्र बैंकले भुक्तानी तथा फस्र्यौट सम्बन्धी विनियमावली, २०७७ जारी गरेको छ । पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएका कम्पनीहरूले कारोबार सुरु गरेको तीन वर्षमा साधारण सेयर जारी गर्नुपर्ने व्यवस्था सहित...

राष्ट्र बैंकको 'स्टिमुलस' प्याकेज प्रस्ताव, ५ प्रतिशत व्याजदरमा ५ खर्ब कर्जा
सोमबार, १९ जेठ २०७७

पुर्नकर्जा कार्यविधिले राष्ट्र बैंकमा रहेको पुर्नकर्जा कोषको ५ गुणासम्म कर्जा प्रदान गर्ने व्यवस्था गर्न प्रस्ताव गरेको छ । हाल नेपाल राष्ट्र बैंकमा ६० अर्बको पुर्नकर्जा कोष छ । अर्थमन्त्री डा....

‘हचुवाको भरमा होइन, आवश्यकताको आधारमा राहत प्याकेज आउँछ’
आइतबार, १४ बैशाख २०७७

आज वैशाख १४ गते नेपाल राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सव । अहिले कोरोना भाइरसका कारण देश नै लकडाउनमा भएकोले अन्य कार्यक्रम गर्न सक्ने अवस्थामा राष्ट्र बैंक छैन । यस दिनलाई...

अर्थतन्त्रलाई उकास्न आवश्यक काम गरिन्छ: गभर्नर अधिकारी
मंगलबार, २५ चैत्र २०७६

राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको पदभार सम्हालेका छन् । पदभार सम्हाल्ने क्रममा नवनियुक्त गभर्नर अधिकारीले संस्थागत सुशासनमा राष्ट्र बैंकले सम्झौता नगर्ने बताए । ‘कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न...

अत्यावश्यक सूचीमा नपरेपनि ‘लकडाउन’ मा बैंक बन्द नहुने, यसरी खुल्छन् बैंक
सोमबार, १० चैत्र २०७६

सरकारले गरेको निर्णयको अत्यावश्यक सूचीमा नपरेपनि ‘लकडाउन’ मा बैंक तथा वित्तीय संस्था भने खुल्ने भएको छ । राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा.चिन्तामणि शिवाकोटीले बैंक तथा वित्तीय संस्थाको निश्चित शाखा...

राजनीतिक समिकरण परिवर्तन नभए शिवाकोटी गभर्नर पक्का
आइतबार, १८ फागुन २०७६

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकाल चैत ५ मा सकिँदैछ । १७ औं गभर्नरको रुपमा आफूलाई स्थापित गर्न उक्त पदको दावेदार पनि बढ्दै गएका छन् । पछिल्लो समय नयाँ...

एक साताभित्र नयाँ गभर्नर सिफारिसका लागि समिति गठन हुने
शुक्रबार, ०९ फागुन २०७६

यसैगरी, अर्थ सचिव डा. राजन खनाल, राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशकहरु भाष्करमणी ज्ञावली, बासुदेव अधिकारी लगायतका पनि गभर्नरको दौडमा रहेका छन। यसपाली पनि बिगतमा जस्तै यूनतम योग्यता पुगेका तर, राजनीतिक...

राष्ट्र बैंकद्धारा पेमेन्ट गेटवेको अध्ययन शुरू
बुधबार, २२ माघ २०७६

नेपाल राष्ट्र बैंकले अनलाइन भुक्तानीलाई सहज बनाउन आफ्नै राष्ट्रिय भुक्तानी प्रणाली ‘नेशनल स्वीच’ (राष्ट्रिय भुक्तानी द्वार) स्थापना गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकको भुक्तानी व्यवस्थापक विभागका निर्देशक सुवास...

म एकदमै खुशी छु : गभर्नर डा.नेपाल
मंगलबार, २१ माघ २०७६

उद्घाटनका अवसरमा गभर्नर डा. नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गर्दै मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पु¥याउने लक्ष्यलाई सहयोग पुग्नेगरी राष्ट्र बैंकले नीतिगत...

को होला नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर ?
शुक्रबार, १७ माघ २०७६

नारायणकाजी र मिनबहादुर पुराना मित्र हुन् । त्यस्तै प्रधानमन्त्री ओलीको प्रस्तावमा वर्तमान मुख्यसचिव लोकदर्शन रेग्मी पनि गभर्नर बन्न सक्नेछन । रेग्मीले मुखै फोडेर प्रधानमन्त्री ओलीसँग गभर्नर पद मागेको चर्चा छ...

राष्ट्र बैंकले तरलता अभाव न्यूनगर्न रिपो मार्फत १० अर्ब पठाउने
शुक्रबार, १७ माघ २०७६

केन्द्रीय बैङ्कले एक हप्ता अवधिका लागि जारी गरेको रिपो आगामी बिहीबार परिपक्व हुनेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत बिहीबार अपरान्ह ३ बजेभित्र...

के हुँदैछ हिमालयन बैंकमा, राष्ट्र बैंकलाई थाहा छ ?
मंगलबार, २२ पुस २०७६

हिमालयन बैंकको स्थिती निकै खराब हुनसक्ने सो बैंक सम्बद्ध अधिकारीहरु बताउँछन् । आफ्नो नाम र पदीय जिम्मेवारी नखुलाउने सर्तमा बैक सम्बद्ध स्रोतले आर्थिकन्युजसँग भन्यो, ‘यदि अहिले नै राष्ट्र बैंकले आवश्यक...

फेरिए राष्ट्र बैंकको प्रवक्ता
विहीबार, १७ पुस २०७६

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणाकर भट्ट नियुक्त भएका छन्। राष्ट्र बैंकमा कार्यकारी निर्देशक ९विशिष्ट श्रेणी० रहेका भट्टलाई बुधबार प्रवक्ताको जिम्मेवारी दिइएको हो । ...

नाडाद्धारा राष्ट्र बैंकको निर्देशन प्रति ध्यानआकर्षण
बुधबार, १६ पुस २०७६

नाडा प्रतिनिधि मण्डलले मुलतः व्यक्तिलाई बैंक र वित्तीय निकायहरुले ऋण दिदा कूल आम्दानीेको ५० प्रतिशत मात्र ऋण दिन सकिने भन्ने सो एकिकृत निर्देशनको विषयमा जिज्ञाशामा गभर्नर डा नेपालले नेपाल राष्ट्र...

मुद्दती निक्षेपमा १ अर्ब ४० करोड लगानी गर्दै राष्ट्र बैंक
सोमबार, १४ पुस २०७६

नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको रू. १ अर्ब ४० करोड बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उक्त रकम एक वर्षे मुद्दती निक्षेपको...

राष्ट्र बैंकले सोमबार २ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै
आइतबार, १३ पुस २०७६

नेपाल राष्ट्र बैंकले रु २ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ...

डेपुटी गभर्नरसम्बन्धी प्रतिवेदन तयार, राजनीतिक रङ मिसिने संकेत
मंगलबार, २४ मंसिर २०७६

श्रेष्ठमाथि लागेका आरोपका विषयमा अध्ययन गरिएको छ । अध्ययन गर्दा उनी एक्लैले गरेको वा उनलाई सहयोग गर्ने काममा अन्य कर्मचारीको पनि संलग्नता रहेको भन्ने बारेमा पनि अध्ययन प्रतिवेदनमा समावेश गरिदै...

डेपुटी गभर्नर श्रेष्ठतिर एक औंला ठड्याउँदा, अरु औंलाले कता देखाउँदै छ ?
शनिबार, २३ कार्तिक २०७६

उल्लेखित तथ्यले भन्छ, राष्ट्रबैंक बैंकमा जे भयो त्यो श्रेष्ठ एक्लैले गर्न सम्भव थिएन । यदी ति गतिविधिले मुलुकलाई अपुरणीय क्षति पुगेको निष्कर्षमा सरकार पुगेको हो भने श्रेष्ठलाई मात्र दोषी देखाएर...

डेपुटी गभर्नर श्रेष्ठ निलम्बित, छानविन गर्ने समिति गठन
मंगलबार, १९ कार्तिक २०७६

समिति गठन भएसँगै डेपुटी गभर्नर श्रेष्ठ निलम्बित भएका छन्। नेपाल राष्ट्र बैंकको सोमबार बिहान बसेको सञ्चालक समितिले श्रेष्ठमाथि छानविन गर्नका लागि केन्द्रीय बैंकका सञ्चालक डा. श्रीराम पौड्यालको संयेजकत्वमा समिति गठन...

राष्ट्र बैंकका डेपुटी गभर्नरमाथि अनियमितताको छानविन
सोमबार, १८ कार्तिक २०७६

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथिको पदीय मर्यादा विपरीत अनियमितताको आरोपमा सरकारको छानविनको निर्देशनका बारेमा राष्ट्र बैंकको आइतवार बसेको सञ्चालक समितिको बैठकले औपचारिक निर्णय लिन सकेन । ...

बैंकहरुलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारीमा राष्ट्र बैंक
आइतबार, १० कार्तिक २०७६

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारी गरेको छ । बैंकहरूले स्वतस्फूर्त रूपमा यस्तो बीमा नगरेपछि राष्ट्र बैंकले नै निर्देशन दिने प्रक्रिया अगाडि बढाएको हो। नीतिगत...

भुक्तानीमा अर्को नयाँ शुरुवात, कालोधन नियन्त्रण हुने
आइतबार, २९ भदौ २०७६

विदेशमा अन्य देशका बैंकिङ प्रणालीका प्रमुखहरूले आरटीजीएसको कुरा गर्दा आफू मौन बस्नु परेकोमा अब त्यो दिनको  अन्त्य भएको राष्ट्र बैंकले पत्रकार सम्मेलनमा बताएको छ । माछपुच्छ्रे बैंक, इन्भेष्टमेन्ट बैंकले २०...

ब्याजदर कार्यान्वयनमा चुक्यो राष्ट्र बैंक
शुक्रबार, २७ भदौ २०७६

व्याजदरमा अस्वाभाविक उतारचढाव हुन नदिई स्थायित्व कायम गर्ने उद्देश्यले व्याजदर करिडोर लागू गरे पनि त्यसको कार्यान्वयनमा राष्ट्र बैंक चुकेको छ । ...

राष्ट्र बैंकको निर्देशन : चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावाला कालोसूचीमा
सोमबार, २३ भदौ २०७६

नेपाल राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशनलाई संशोधन गर्दै चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राख्ने व्यवस्था गरेको छ । । सर्वोच्च अदालतले चेक बाउन्सको मुद्दा सरकारवादी...

राष्ट्र बैंकको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
मंगलबार, २८ साउन २०७६

प्राइम कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको एकल इजालासले सीईओको उमेर तोक्ने परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । ...

राष्ट्र बैंक आफ्नो निर्णयमा टसमस गरेन, बैंकर भन्छन्–‘राष्ट्र बैंक निरंकुश बन्यो’
मंगलबार, २८ साउन २०७६

राष्ट्र बैंकको पछिल्लो निर्देशनले यसको प्रत्यक्ष प्रभाव बैंकिङ क्षेत्रले तिर्ने आयकर, कर्जा प्रवाह गर्न सक्ने क्षमतालगायतका कुरामा पर्ने तथा ७५ प्रतिशत शेयर बजार ओगटेको बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा...

राष्ट्र बैंकलाई आफ्नै निर्णय ‘भारी’ पर्दै
सोमबार, २७ साउन २०७६

गभर्नर नेपालले अवकास हुने बेलामा बैंकरहरुसँग निहुँ खोज्ने कामबाहेक अरु नगरेको एक बैंकर आरोप लगाए । ‘गभर्नरले बिदा हुने बेलामा त कमसेकम सबैको शुभकामना बोकेर जानु नि, किन सबैको धारेहात...

राष्ट्र बैंक र बैंकर्स संघबीचको विवाद चर्कियो
विहीबार, २३ साउन २०७६

राष्ट्र बैंकले आफूले दिएको निर्देशन ठिक भएको प्रतिक्रिया दिँदै आएको छ । तर, बैंकर्स संघले उक्त निर्देशनले बैंकहरुको नाफा २५ प्रतिशतसम्म घट्ने भएकाले पुनरावलोक गर्न माग गरेको छ। बैंकर्स संघले...

राष्ट्र बैंकको नयाँ नीतिप्रति बैंकरहरु असहमत, सच्चाउन दबाब
बुधबार, २२ साउन २०७६

नेपाल राष्ट्र बैंकको नयाँ नीतिप्रति नेपाल बैंकर संघले असहमति राखेको छ । संघले विज्ञप्ति जारी गर्दै केन्द्रीय बैंकको नयाँ कदमको विरोध गरेको हो । संघले स्प्रेड गणनाको विधि सच्चाउन माग...

राष्ट्र बैंकको निर्देशनपछि प्राइम बैंकमा नयाँ निर्णय , निमित्त सिइओमा सन्जिव मानन्धर
बुधबार, २२ साउन २०७६

बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर पदमुक्त हुने भएपछि सन्जिब मानन्धरलाई  नियुक्त गरेको बैंकका डिप्यूटि जनरल म्यानेजर तथा प्रवक्ता भाइराजा तुलाधरले जानकारी दिऐ  । चार्टटर्ड एकाउन्टेन्ट मानन्धर प्राइम बैंकको स्थापना...

राष्ट्र बैंकको नयाँ नीतिले तर्सिएका बैंकरहरू योजना बनाउँदै
मंगलबार, २१ साउन २०७६

नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनबाट उत्पन्न परिस्थितिका विषयमा बैंकरहरू छलफलमा जुटेका छन् । राष्ट्र बैंकले स्प्रेड गणना विधिमा गरेको परिर्वतनले बैंकको नाफा घट्ने भएपछि बैंकरहरु छलफलमा जुटेका हुन् ।  नेपाल...

राष्ट्र बैंकको आयो कडा निर्देशन, अब कुनै बहानाबाजी नचल्ने
मंगलबार, २१ साउन २०७६

मौद्रिक नीतिमा भएको व्यवस्था बमोजिम राष्ट्र बैंकबाट यस्तो निर्देशन आएको  हो । बित्तिय संस्थाले गर्दै आएको आनाकानी   लाई समेत धयानमा राख्दै  यदि ऋण दिन नमिल्ने भएमा के कारणले दिन...

राष्ट्र बैंकले माग्यो क्रश होल्डिङको विवरण
शुक्रबार, १७ साउन २०७६

क्रश होल्डिङ (एउटै व्यक्तिको एकभन्दा बढी संस्थामा लगानी) भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लानका लागि वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाबाट शून्य दशमलव १ प्रतिशत शेयर...