aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 
राजस्वको दर हेरफेर स्वार्थ प्रेरित छैनः अर्थमन्त्री
बुधबार, १७ जेठ २०८०

उनले कर निर्धारणमा आफूले अर्थतन्त्र तथा निजी लगानीलाई केन्द्रमा राखेर गरेको जनाउँदै राजस्वका कुनै पनि दरको हेरफेर कुनै पनि स्वार्थ प्रेरित नभएको प्रस्ट पारे । विद्युतीय गाडीमा भएको हेरफेरले उभोक्तालाई...

राजस्व संकलनको अनुमान गत वर्षभन्दा ५.९ प्रतिशत कम
सोमबार, १५ जेठ २०८०

अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो । १ अर्ब भन्दा...

आन्तरिक राजस्व कार्यालय झापामा लक्ष्यभन्दा कम राजस्व असुली
बुधबार, १० जेठ २०८०

उक्त कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु दुई अर्ब ८५ करोड ३५ लाख ५० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु दुई अर्ब २६ करोड ४८ लाख ८० हजार...

वीरगञ्ज महानगरद्वारा १० महिनामा ३६ करोड राजस्व सङ्कलन
शुक्रबार, ०५ जेठ २०८०

यस्तै नक्सा पास दस्तुरबाट दुई करोड ९० लाख रुपैयाँ, सिफारिस दस्तुरबाट एक करोड ४३ लाख रुपैयाँ, भूमिकरबाट ७७ लाख रुपैयाँ, साना सवारी साधनको करबाट २४ लाख रुपैयाँ, बाँडफाँटबाट प्राप्त विज्ञापन...

पोर्चुगलमा राहदानी शिविरबाट ५ करोड राजस्व संकलन
विहीबार, ०४ जेठ २०८०

‘पछिल्लो समय विभिन्न मुलुक हुँदै युरोप आएका अधिकांश नेपाली पोर्चुगल पस्ने गरेका छन् । त्यसरी पोर्चुगल छिर्ने नेपालीले राहदानी सुरक्षित गर्न नसक्दा त्यहाँ राहदानीलगायतका कागजातसम्बन्धी समस्या बढ्दै गएको हो’, उनले...

मन्त्री शर्माको प्रश्न– ‘सूचना प्रविधिको प्रयोग बढ्दा पनि राजस्व घट्दो किन ?’
बुधबार, ०३ जेठ २०८०

उनले सूचना प्रविधिको क्षेत्रमा सरकारका साथै निजी क्षेत्रले पनि लगानी बढाउनुपर्ने, प्रविधिको प्रयोग दिनप्रतिदिन बढ्दै गएको भए पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै गइरहेको विषयमा गम्भीर छलफल हुनुपर्ने बताईन् ।...

तीन अर्बभन्दा बढी राजस्व नतिर्ने उद्योगी माथि छानबिन
बुधबार, ०३ जेठ २०८०

लामो समयदेखि राजस्व नबुझाएका कारण आन्तरिक राजस्व विभागले पनि कारबाही प्रक्रिया अघि बढाएको आन्तरिक राजस्व कार्यालय विराटनगरले जनाएको छ । मुरारकाको सञ्चालनमा आएको सुनसरीमा पशुपति आइरन तथा इलामको श्रीअन्तुमा रहेको...

दश महिनामा ३ खर्ब ७१ अर्ब राजस्व संकलन, आयकरबाट एक खर्ब
सोमबार, ०१ जेठ २०८०

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको दश महिना अर्थात बैशाख मसान्तसम्म ३ खर्ब ७१ अर्ब ५९ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा...

अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सेवा शुरु
मंगलबार, २६ बैशाख २०८०

सेवाग्राहीले अब गाउँपालिकाको करदाता ‘पोर्टल’ खोलेर आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन् । हाल कनेक्ट आइपीएस र इ सेवासँग सम्झौता गरेर राजस्व भुक्तानी गर्न सकिने...

बालेन्द्र साहले लक्ष्यको ६२.३३ प्रतिशत बढी राजस्व उठाए
शनिबार, १६ बैशाख २०८०

चालू आवका लागि हालसम्मको अवधिमा कामपाले सबैभन्दा बढी सम्पत्ति करबाट रु ७९ करोड ४३ लाख ६४ हजार प्राप्त गरेको छ । विगतका तीन वर्षमा कोरोना महामारीका कारण आशाअनुरुप कर असुल...

लक्ष्यअनुसार राजस्व सङ्कलन नहुनुले आर्थिक अवस्था कस्तो छ देखाउँछ: सांसद पौडेल
शुक्रबार, १५ बैशाख २०८०

सांसद प्रदीप पौडेलले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ५० प्रतिशत मात्रै राजस्व उठ्नु आर्थिक अवस्थाले अर्थतन्त्र कुन अवस्थामा छ भन्ने स्पष्ट पारेको बताएका छन् । कुल रु १४ खर्ब तीन...

सत्ती भन्सारमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न मुस्किल
विहीबार, १४ बैशाख २०८०

चालु आर्थिक वर्षमा कैलालीको सत्ती भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न मुस्किल देखिएको छ । भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि सङ्कलन नभएको देखिएकाले चालु...

बाटोलाई हेरेर जग्गाको मूल्य मूल्यांकन गर्दा जनता राजस्व तिर्न नसक्ने भएः केसी
मंगलबार, ०५ बैशाख २०८०

बैठकमा अध्यक्ष केसीले भने, ‘सडकका बाटोको आधारमा भएका जग्गाको बाटोका आधारमा मूल्यांकन हुने रे । केहीगरी त्यो जग्गा उसले भोगचलन गर्नुपर्‍यो भने त्यो बेच्दाखेरी अरु सम्पत्ति बेच्दा पनि त्यो जग्गाको...

जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो
मंगलबार, ०५ बैशाख २०८०

चालु आवमा फागुन मसान्तसम्मको लिखत सङ्ख्या एक हजार १८ मात्र रहेको छ । हालसम्मको अवस्थालाई हेर्दा चालु आवभरमा गत आवमा जति लिखत ङ्ख्या नपुग्ने र राजस्व सङ्कलन पनि नहुने देखिएको...

राजस्वसम्बन्धी सर्भर डाउन, चेक समेत साटिएन
सोमबार, ०४ बैशाख २०८०

सरकारी राजश्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व सङ्कलन प्रभावित बनेको छ । आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजश्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । ...

नौ महिना ३ खर्ब ३७ अर्ब राजस्व संकलन, चैतमा मात्रै ५५ अर्ब
आइतबार, ०३ बैशाख २०८०

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तसम्म ३ खर्ब ३७ अर्ब १० करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा...

राजस्वको रकम हिनामिना गर्ने चार जनाविरुद्ध मुद्दा दायर
मंगलबार, २८ चैत्र २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजस्व रकम हिनामिना गरी भ्रष्टाचार गर्ने चार जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाश प्रसाद पोखरेल, गम बहादुर...

अबको बजेट मितव्ययी हुन्छ, चानचुने परियोजनालाई रकम दिँदैनौँ: अर्थमन्त्री
शुक्रबार, २४ चैत्र २०७९

उनले भने, ‘अबको बजेट मितव्ययी हुन्छ, चानचुने परियोजनालाई रकम छुट्याइदैन ।’ यसका साथै उनले यो वर्ष राजस्वको लक्ष्य नै बढी रहेकोले  पुरा नभएको समेत बताए ।  ‘विगतमा उच्च लक्ष पनि...

अनलाइनमार्फत भुक्तानी गरिएको राजस्व ट्राफिक कार्यालयद्धारा अस्वीकार, क्यान महासंघले गरायो सरकारको ध्यानाकर्षण
मंगलबार, २१ चैत्र २०७९

सरकारले सञ्चालनमा ल्याएको राजश्व पोर्टलबाट भुक्तानी गरिएको जरिवाना ट्राफिक प्रहरीले स्वीकार नगरेको भन्दै कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले विभिन्न मन्त्रालय र सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराएको छ । ...

ट्राफिक प्रहरी कार्यालय वीरगन्जद्धारा एक करोड ८९ लाख राजस्व सङ्कलन
आइतबार, १९ चैत्र २०७९

ट्राफिक नियमको उल्लङ्घन गर्ने २१ हजार दुई सय सवारीसाधनमाथि कारबाही गरी एक करोड ८९ लाख १२ हजार पाँच सय राजस्व सङ्कलन गरेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साका प्रमुख प्रहरी निरीक्षक...

आन्तरिक राजस्व कार्यालय हेटौँडाद्धारा लक्ष्यभन्दा कम राजस्व संकलन
शुक्रबार, १७ चैत्र २०७९

आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको नौ महिनामा रु चार अर्ब चार करोड ३८ लाख राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व सङ्कलन लक्ष्य रु...

बढी राजस्व संकलन गर्ने नाममा सरकारले व्यवसायिक फर्ममा छापा मार्नु गलत: उमेशलाल श्रेष्ठ
शुक्रबार, १७ चैत्र २०७९

सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुख दिन थालेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताए । ...

सरकारले राजस्व उठाउने नाममा आयातलाई प्राथमिकता दिईरहेको छ : उमेशलाल श्रेष्ठ
आइतबार, १२ चैत्र २०७९

यसैगरी राजनीतिक पार्टीहरुल सुखी र समृद्ध नेपालको परिकल्पना गरेपनि व्यवहारमा भने फरक रहेको उनको भनाई थियो । ‘अहिले सरकार र नेताहरू राष्ट्रिय पुँजी निर्माण गर्नु पर्याे भनिरहेका छन तर कसरी...

लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
सोमबार, ०६ चैत्र २०७९

विमानस्थल भन्सार कार्यालयले चालु आवको फागुनसम्म रू १९ अर्ब ९५ करोड ५१ लाख ८१ हजार भन्सार उठाउने लक्ष्य लिएकोमा सो अवधिमा रू ११ अर्ब ७७ करोड ६६ लाख ३८ हजार...

राजस्व नीतिबारे सरकारले माग्यो सुझाव
आइतबार, ०५ चैत्र २०७९

त्यस्तै, नयाँ कर कानुन बनाउने, कुनै कानुनी व्यवस्था खारेज गर्नुपर्ने भएमा त्यसको सिफारिस गर्ने र करका दर परिवर्तन गर्नेबारे पनि सरकारले यो समितिमार्फत सुझाव लिनेछ । ...

काठमाडौँ महानगरद्वारा ८ महिनामा ४३ प्रतिशत राजस्व सङ्कलन
विहीबार, ०२ चैत्र २०७९

महानगरले रु दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको घरबहाल करमा आठ महिनामा रु एक अर्ब १८ करोड सङ्कलन गरेको जनाएको छ । महानगरले सम्पत्ति करमा चालु आवमा रु एक अर्ब...

कागेश्वरी मनोहरा नगरपालिकाले उठायो १३ करोडबढी राजस्व
बुधबार, ०१ चैत्र २०७९

कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म्म १३ करोड रुपैयाँ भन्दाबढी राजस्व संकलन गरेको छ । नगरपालिकाले फागुन मसान्तसम्म १३ करोड १० लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको...

राजस्व संकलनमा हामी धेरै नै पछाडि भयौँ: ढकाल
बुधबार, ०१ चैत्र २०७९

कार्यक्रममा बोल्दै उनले भने, ‘राजस्वमा करिब ७५ प्रतिशत निजी क्षेत्र उत्पादन र वितरणबाट आउने गरेको छ । गत वर्षको तुलनामा राजस्व संकलनमा हामी धेरे नै पछाडि रहेका छौँ । राजस्व...

फागुनमा बढ्यो राजस्व संकलन, समग्रमा अझै पुगेन लक्ष्यको ८० प्रतिशत
बुधबार, ०१ चैत्र २०७९

तर, फागुन महिनामा भने लक्ष्यको ८७.५४ प्रतिशत अर्थात २८ अर्ब ९८ करोड ८६ लाख रुपौयँ राजस्व संकलन भएको छ । यो महिनामा ३३ अर्ब ११ करोड ६२ लाख रुपैयाँ राजस्व...

रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व सङ्कलन
आइतबार, २१ फागुन २०७९

पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल पुरातत्व विभागअन्तर्गत रहेको छ । विसं २०७५ साउनमा विभागले १० वर्षका लागि नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाले रानीमहलको सरसफाइ, सजावट र व्यवस्थापन गर्दै आएको...

छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व संकलन न्यून
शुक्रबार, १९ फागुन २०७९

मुख्य नाकाबाहेक अन्यमा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन सकिएको छैन । सीमावर्ती क्षेत्रका सात छोटी भन्सार कार्यालय करिब दुई दशकदेखि बन्द छन् । ती कार्यालय हालसम्म पुनःस्थापना गर्न...

आन्तरिक राजस्व संकलनमा समेत सरकारले भेट्टाएन लक्ष्य, गत वर्षको तुलनामा देखियो टिठलाग्दो अवस्था
बुधबार, ०३ फागुन २०७९

विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि माघ महिनासम्ममा २ खर्ब ५२ अर्ब ८३ करोड ७५ लाख ५७ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ । जबकि सरकारले यस...

लक्ष्यको तुलनामा सरकारी राजस्व वृद्धिदर पछिल्लो  ५५ वर्षयताकै कमजोर
सोमबार, ०१ फागुन २०७९

सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि राजस्व सङ्कलनमा राखेको लक्ष्यको वृद्धिदर साढे पाँच दशकयताकै न्यून देखिएको छ । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिकमा राजस्व सङ्कलनमा राखेको...

अर्धवार्षिक अवधिमा लक्ष्यको त्रिचालिस प्रतिशत राजस्व असुल गर्दै काठमाडौं महानगर
शुक्रबार, २७ माघ २०७९

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा लक्ष्यको ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । त्यो गत वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ४० प्रतिशत बढी हो ।

‘कर्णालीको पानी, खानी र जडीबुटीको सदुपयोग गरेर राजस्वको दायरा बढाउन सकिन्छ’
विहीबार, २६ माघ २०७९

देश सङ्घीय संरचनामा गएसँगै हाल नेपालमा तीन तहका सरकारले संविधानबमोजिम आफ्नो अधिकार क्षेत्रमा रहेर काम गरिरहेका छन् । सबै सरकारले आ–आफ्ना एकल अधिकारका साथै साझा सूचीका अधिकारहरु प्रयोग गरी समन्वय,...

राजस्व छली नियन्त्रण प्रभावकारी हुन सकेन
सोमबार, २३ माघ २०७९

जसका कारण विभागको नेतृत्वले प्रभावकारी रूपमा काम गर्न सकेको देखिँदैन । जसका कारण राजस्व छली गर्नेहरूको मनोबल बढेर जान सक्ने खतरा देखिएको छ । राजस्व छलीको मनोबल बढ्ने अवस्था आउनु...

पौने ६५ करोड माग दाबी गर्दै विभागले गर्यो ११ मुद्दा दर्ता
आइतबार, २२ माघ २०७९

राजस्व अनुसन्धान विभागले तीन महिनाको अवधिमा ११ वटा मुद्दा दर्ता गरेको छ । गएको कात्तिक १६ गतेदेखि हालसम्मको अवधिमा विभागले राजस्व चुहावटतर्फ ६ वटा र विदेशी विनिमय तर्फ ५ वटा...

मलङ्गवा भन्सारबाट १७ करोड ३५ लाख राजस्व संकलन
आइतबार, २२ माघ २०७९

भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले चालु आर्थिक वर्षको छ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुससम्म रू ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रू १७...

राजस्व परिचालनमा धेरै पछाडि छौंः अर्थमन्त्री  पौडेल
मंगलबार, १७ माघ २०७९

“चालु आवमा राजस्व परिचालनमा हामी निकै पछाडि परेका छौँ, पुँजीगत खर्च जम्मा १४ देखि १५ प्रतिशतसम्म छ, यो गत आवको यहीँ समयको भन्दा निकै कम हो”, मन्त्री पौडेलले भने ।...

सिर्सिया भन्सारद्वारा लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन
बुधबार, ११ माघ २०७९

चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा रु ३२ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २१ अर्ब ५१ करोड राजस्व सङ्कलन भएको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत...

राजस्व परिचालन हाम्रो सामुन्ने चुनौतीको विषय बन्यो: अर्थमन्त्री पौडेल
मंगलबार, १० माघ २०७९

उनले भने, ‘अहिले वास्तवमै नेपाली अर्थतन्त्रमा केही समस्याहरू रहेका छन् । केही चुनौतीसँगै चाप समेत रहेको छ । राजस्व परिचालन हाम्रो सामुन्ने चुनौतीको विषय बनेको छ । पुँजीगत खर्च सन्तोषजनक...

राजस्व विभागले देशैभरी छापा मार्यो, स्टिकर विनाको मदिरा बरामद
आइतबार, ०८ माघ २०७९

काठमाडौंको ठमेलको एक चिनियाँ रेष्टुरेन्ट(हिउहाङसाङ)बाट ५०० एमएलको २६ बोतल मदिरा बरामद गरेको विभागले जनाएको छ । त्यस्तै,भैरहवाको परासी कार्यालयबाट पुषमा नै गोल्डेन भिभा प्रिमियम मिल्टेड ब्राण्ड माल्टको १८० एमएलको ३९...

कागेश्वरी मनोहरामा नौ करोड १९ लाख राजस्व सङ्कलन
शनिबार, ०७ माघ २०७९

नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नगरपालिकाले लक्ष्यअनुसार नै राजस्व सङ्कलन गरिरहेको जानकारी दिए । नगरपालिकाले अहिले ५० ठेक्का योजनाको काम गरिरहेको समेत उनले स्पष्ट पारे । ...

राजस्व संकलनमा देखिएन सुधार, सरकारलाई लक्ष्य भेट्नै मुस्किल
विहीबार, ०५ माघ २०७९

राजस्व संकलनमा सुधार देखिन सकेको छैन । चालु खर्च धान्न गाह्रो परिरहेका सरकारलाई राजस्व संकलनमा लक्ष्य भेट्टाउनै मुस्किल परेको हो । गत पुस मसान्तसम्म सरकारले ६ खर्ब ५१ अर्ब रुपैयाँ...

नेपालगञ्ज भन्सारको राजस्व असुली घट्दै
विहीबार, ०५ माघ २०७९

एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुली यस वर्षको पुस मसान्तसम्म कायमै छ । आर्थिक वर्ष २०७८/७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको नेपालगञ्ज भन्सार कार्यालयले त्यसपछि...

एक महिनामै उठ्यो ७१ अर्ब १३ करोड राजस्व
बुधबार, ०४ माघ २०७९

समग्रमा हेर्दा लक्ष्यको तुलनामा पुसको राजस्व सङ्कलन कम देखिए पनि त्यसलाई परिस्थितिअनुसार हेर्नुपर्ने प्रवक्ता प्याकुरेलको भनाइ छ । “लक्ष्यअनुसारको राजस्व नउठे पनि मुलुकको विषम परिस्थितिअनुसार विश्लेषण गर्दा सङ्कलित राजस्व कम...

राजस्व कार्यालय शनिबार पनि खुल्ने, ७८ अर्ब उठाउने लक्ष्य
विहीबार, २८ पुस २०७९

मैनालीले आगामी ३० पुसको दिन शनिबार सार्वजनिक बिदा परेकाले सो दिन पनि राजस्व संकलनमा कुनै प्रभाव नहुनेगरी राजस्व संकलन गर्दै आएका सबै बैंकका शाखा एवं काउन्टर खुला रहने जानकारी दिए...

राजस्व चुहावटको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर, ७८ करोड सजायको मागदाबी
मंगलबार, १९ पुस २०७९

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मंगलबार ललितपुर महानगरापालिका वडा नं. ११ कुम्भेश्वर स्थायी बसोबास भएका त्रिशत्ति ट्रेडर्सका प्रोपाइटर सिद्धि बहादुर महर्जन...

सोलुखुम्बुमा घरेलु कार्यालयको राजस्व सङ्कलनमा कमी
विहीबार, १४ पुस २०७९

सोलुखुम्बुमा फार्म दर्ता गराउनेको सङ्ख्यामा ५६ प्रतिशतले गिरावट आएपछि घरेलु तथा साना उद्योग कार्यालयको राजश्व सङ्कलनमा कमी आएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनाको तुलनामा चालु...

राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न निर्देशन
विहीबार, १४ पुस २०७९

अर्थमन्त्री पौडेलले सबै प्रकारका राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न बैठकमार्फत निर्देशन दिएका छन । राजस्व सङ्कलनका हिसाबले अहिले चुनौतीपूर्ण अवस्थामा रहेकाले सबैले आ–आफ्नो जिम्मेवारी इमानदारितापूर्वक सम्पादन गर्न र...