aarthiknews.com शुक्रबार, १९ असार २०७७   Friday, 03 July, 2020
 
राजश्व चुहावट गरेको आरोपमा तीन वटा फार्म सञ्चालकविरुद्ध मुद्दा
विहीबार, १८ असार २०७७

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले तीन वटा फार्मका सञ्चालकविरुद्ध मुद्दा चलाएको छ । उनीहरुलाई रु ४० करोड ६१ लाख बिगो...

बन्दाबन्दीमै दुई करोड राजश्व संकलन
आइतबार, ३२ जेठ २०७७

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा रु दुई करोड बराबरको राजश्व संकलन गरेको छ ।  गत चैत ११ देखि जेठ २८ गतेसम्मको तथ्यांकनुसार...

तातोपानीबाट उठ्यो एक अर्ब २७ करोड २६ लाखको राजश्व
विहीबार, २२ जेठ २०७७

निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकरात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार...

अनलाइनबाटै कर यसरी तिर्न सकिने
विहीबार, २२ जेठ २०७७

आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र बुझाउन सूचना जारी गरेको...

एनसेलले अझै १४ अर्ब ४० करोड कर तिर्न वाँकी
मंगलबार, १८ चैत्र २०७६

एनसेलले मंगलबार ठूला करदाता कार्यालयमा चार अर्ब ६० करोड रुपैयाँ कर बुझाएको छ । अब एनसेलले सरकारलाई १४ अर्ब ४० करोड रुपैयाँ कर बुझाउन वाँकी रहेको छ । पुँजीगत लाभकरका...

भन्सारमा चहलपहल बढ्दै, सय भन्दा बढी ग्यासका बुलेट भित्रिए
विहीबार, १३ चैत्र २०७६

कोरोना भाइरसका कारण देश नै लकडाउनमा गएपछि भन्सार विन्दुमा समेत चहलपहल बढ्दै गएको थियो । लकडाउनको पहिलो र दोस्रो दिनभन्दा आज तेस्रो दिन चहलपहल बढ्नुका साथै मालवस्तु आयात समेतमा वृद्धि...

करोडौं राजश्व नतिर्नेमा होटल मालिकदेखि ठकेदारसम्मकाे लर्काे (सूचीसहित)
शुक्रबार, २३ फागुन २०७६

सरकारले लामोसमययता राजश्व नतिर्नेहरुलाई ३५ दिने सूचना जारी गरेको हो । आज सार्वजनिक सूचना जारी गर्दै १२३ जना विभिन्न कम्पनिसम्वद्ध व्यक्तिहरुका नाममा सूचना जारी गरेको हो । सरकारी रकम...

६ महिनामा सात अर्ब राजश्व
शुक्रबार, ०३ माघ २०७६

उत्तरी नाका रसुवागढी हुँदै जुत्ता, चप्पल, थर्मस, इलेक्ट्रोनिक सामान, कम्बल, विद्युत् निर्माणका सामग्री, कपडा, खेलौना, तयारी पोशाक, जिम्बू, जस्ता विविध  सामग्री  आयात हुने गरेको र यी सामग्रीको मूल्याङ्कनबाट  उक्त राजश्व...

५० करोड राजश्व छलीको अर्को मुद्दा
आइतबार, २७ पुस २०७६

उनीहरु विरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दावी गरिएको विभागले जनाएको छ ।  अभियुक्त गुप्ता र श्रुति ट्रेडर्सका मुख्य कारोवारी सन्नी गुप्ताले न्यून बिजकीकरण गर्ने, बिक्री...

ट्राफिक प्रहरीद्वारा १० लाख  राजश्व सङ्कलन
आइतबार, २० पुस २०७६

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जिल्लामा एक महिनाको अवधिमा कूल रु १० लाख बढी राजश्व सङ्कलन गरेको छ । पछिल्लो सयम जिल्लामा खटिएको ट्राफिक प्रहरीले सवारी साधन जाँचमा कडाइ गर्न...

बाह्र अर्बको राजश्व छलीमा आठ सरकारी कर्मचारीसहित ५१५ विरुद्ध मुद्दा
शुक्रबार, ०४ पुस २०७६

सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली गर्ने विरुद्ध राजस्व अनुसन्धान विभाग खरो रुपमा उत्रिएको छ । राजस्व अनुसन्धान विभागले विभिन्‍न नक्कली कम्पनी...

भन्सार शुल्कबाट २४ अर्ब राजश्व
मंगलबार, १० मंसिर २०७६

रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ । विसं २०७२ मङ्सिर १५ देखि २०७६ मङ्सिर ७ सम्मको कूल भन्सार शुल्क तथा मूल्य अभिवृद्धि...

श्रेष्ठ विरुद्ध १० करोड १५ लाख राजश्व छलेको अभियोगमा मुद्दा दर्ता
मंगलबार, ०३ मंसिर २०७६

ग्रिन टोवागो कम्पनी प्रा.लि.का सञ्चालक प्रभुराम श्रेष्ठलाई राजस्व चुहावट गरेको अभियोगमा १० करोड १५ लाख विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा गते मुद्दा दायर गरेको छ । दोलखा, भिमेश्वर न.पा. ६...

तेह्र करोड राजश्व छली चिनियाँ नागरिकसहित चार जनाविरुद्ध मुद्दा
बुधबार, २० कार्तिक २०७६

उक्त कम्पनीविरुद्ध राजश्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ अनुसार मूल्य अभिवृद्धि करतर्फ चार करोड २१ लाख, आयकरतर्फ सात करोड ७७ लाख र भएको आय लुकाई मुनाफा वितरण गर्दा लाग्ने...

विराटनगर भन्सार कार्यालयबाट लक्ष्य भन्दा कम राजश्व सङ्कलन
बुधबार, ०६ कार्तिक २०७६

विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महीनाको अवधिमा कूल रु आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा रु चार अर्ब...

राजश्व चुहावट नियन्त्रण ऐनप्रति निजी क्षेत्रको संशय
मंगलबार, २४ भदौ २०७६

चेम्बरले राजश्व अनुसन्धानको सिलसिलामा कसैको घर, गोदाम, पसल, कार्यालय, कलकारखाना, उद्योग, वाहन आदि शिलबन्दी गर्नु परेमा बढीमा ४८ घण्टाभन्दा बढी गर्न नहुने, राजश्व समेतको छानबिनको कार्य शीघ्र गरी शिलबन्दी खोल्नुपर्ने,...

गुणस्तर तथा नाप तौल विभागको आम्दानी ८ करोड ८५ लाख
आइतबार, २६ साउन २०७६

नेपाल गुणस्तर तथा नाप तौल विभाग र विभाग अन्र्तगत कार्यालयहरुले गत आर्थिक बर्ष ८ करोड ८५ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।  नेपाल गुणस्तर तथा नापतौल...

तातोपानी भन्सारको राजश्व एनबी बैंकमार्फत संकलन हुने
बुधबार, १५ साउन २०७६

नेपाल बङ्गलादेश बैंक र सिन्धुपाल्चोकको तातोपानी सुख्खा वन्दरगाहा भन्सार कार्यालयबीच सरकारी कारोबार गर्नेगरी सम्झौता भएको छ। उक्त सम्झौतामा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना तथा भन्सार कार्यालयको...