aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
मदन भण्डारी राजमार्ग: झापा–सुनसरी खण्डका १४ पुल निर्माण
मंगलबार, १२ मंसिर २०८०

हालसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ्ग, तेली, विजुवा, बुकुवा, रतुवालगायतका खोलाको...

राष्ट्रिय गौरवको हुलाकी राजमार्ग स्तरोन्नतिको काम सुस्त
शुक्रबार, १७ कार्तिक २०८०

कैलालीमा धनगढीको मोहना पुलदेखि सत्ती खक्रौलासम्म हुलाकी सडक ६९ किलोमिटर लामो छ । बाँकी खण्डमा स्तरोन्नतिको काम भइरहेको धनगढीपस्थित हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । कैलालीकै लम्कीचुहादेखि टीकापुर बजार...

राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुरिँदै
शुक्रबार, २६ असोज २०८०

मर्मतको काम विभागको नियमित काम भएको र वर्षा सकिनासाथ अघि बढाइएको सम्भार महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर (सिडिइ) नातिबाबु खड्काले बताए । साउनबाट नियमित मर्मतका लागि असार महिनामा नै ठेक्का गरेर...

पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाइने
बुधबार, २४ असोज २०८०

चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन यहाँका जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन् । राजमार्ग विस्तार भइरहेको अवस्थामा सहज ढङ्गले दुईतर्फी सवारीसाधनको आवतजावतको सुनिश्चितता...

हुलाकी राजमार्गको काम ५० प्रतिशत मात्रै सम्पन्न
बुधबार, ०३ असोज २०८०

डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीका अनुसार विसं २०७७ जेठ २९ गते दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी लामा शिवशक्ति जेभीले ठेक्का सम्झौता गरेको थियो । रु २९ करोडको लागतमा...

पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक राति बन्द हुने
सोमबार, ०१ असोज २०८०

असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घण्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए...

पहिरोले मेचीराजमार्ग अवरुद्ध
शुक्रबार, ०१ भदौ २०८०

खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए । आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको उहाँले जानकारी दिए। ...

हुलाकी राजमार्गमा ९१ प्रतिशत प्रगति
सोमबार, २९ साउन २०८०

गत आवमा लक्ष्यका आधारमा वित्तीय प्रगति झन्डै ९८ प्रतिशत र भौतिक प्रगति ८० प्रतिशत रहेको थियो । गत वर्ष १६ पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा १६ वटै सम्पन्न भएको र...

पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध
आइतबार, १४ साउन २०८०

तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय पाल्पाले गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु...

मेची राजमार्ग अवरुद्धले पाथीभरा आउने भत्तजन प्रभावित
शुक्रबार, २२ असार २०८०

राजमार्गमा पुल भत्किएपछि सरकारले चासो नदिएको भने होइन । पुल बगाएकै दिन सरकारले तत्काल बेलिब्रिज हाल्ने निर्णय गरेको थियो । त्यही दिन कोशी प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रदेश प्रमुख जिल्ला...

राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
विहीबार, २१ असार २०८०

सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा तीस करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । ...

वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध
शनिबार, १६ असार २०८०

यस्तै कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको रम्भा–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाले कालिगण्डकी करिडोर शुक्रबारदेखि अवरुद्ध भएको हो...

मेची राजमार्ग पुनः अवरुद्ध
बुधबार, १३ असार २०८०

हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए...

अब पृथ्वी राजमार्गको विकल्पमा ‘बुद्धसिं’ मार्ग
आइतबार, १० असार २०८०

गण्डकी प्रदेश सरकारले बुद्धसिं मार्गलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ । पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको बुद्धसिं मार्गको काम अगाडि बढाउन आवश्यक...

साढे १३ अर्बमा ठेक्का लागेको पृथ्वी राजमार्गको कालोपत्रे शुरु
आइतबार, २१ जेठ २०८०

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्र गर्न सुरु गरिएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको...

कान्ति राजमार्गको समस्या रहेको खण्डबाहेकको निर्माण यस आवमा सकिने
शुक्रबार, १९ जेठ २०८०

९० किमी लम्बाइको सो राजमार्गमा यस वर्ष साढे चार किलोमिटर सडक कालोपत्र सकिएको र तीन किमीमा काम भइरहेको कान्ति राजमार्ग योजना कार्यालयले जनाएको छ । यो आर्थिक वर्षमा विगतमा काम...

राजमार्ग विस्तारका लागि भत्काइयो सहिदगेट
मंगलबार, १६ जेठ २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा...

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब ३९ करोड बजेट
सोमबार, १५ जेठ २०८०

सरकारले मदनभण्डारी राजमार्गलाई २ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत...

हुलाकी राजमार्गकाे काम नगर्ने कम्पनीलाई कारबाही गर्न मन्त्री ज्वालाको निर्देशन
शुक्रबार, २२ बैशाख २०८०

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन् । ...

अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग
मंगलबार, १९ बैशाख २०८०

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ । धुनीबेँसी नगरपालिका ६ र थाक्रे गाउँपालिका ८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार...

सिद्धार्थ राजमार्ग राति बन्द
सोमबार, १८ बैशाख २०८०

आयोजनाका अनुसार दिउँसोको समय खुला गरिएको छ । निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दा दिउँसो सवारी चाप अधिक रहेकाले दिउँसोको बन्द हटाएको बताइएको छ । गत चैत २१ गते दिउँसो र...

हुलाकी राजमार्ग कालोपत्रसँगै ठोरीको पहिचान फेरियो
विहीबार, २३ चैत्र २०७९

केही वर्षअघिसम्म दुर्गम क्षेत्रका रुपमा रहेको पर्साको ठोरी गाउँपालिका अहिले सुगम हुन पुगेको छ । यतिबेला ठोरी क्षेत्र मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ । विगतमा...

मदन भण्डारी राजमार्गः दुई सय ८६ किमी  ठेक्का लगाउन बाँकी
शुक्रबार, १७ चैत्र २०७९

आयोजनाले हालसम्म चार सय ५४ किमी ठेक्का व्यवस्थापन भएकामा दुई सय ६३ किमी सम्पन्न भएको छ । अझै दुई सय ८६ किमी ठेक्कामा जान बाँकी रहेकामा एक सय ८० किमी...

पृथ्वी राजमार्ग १५ दिनसम्म दैनिक चार घण्टा बन्द हुने
शुक्रबार, २६ फागुन २०७९

उक्त समय अवधिमा अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान पूर्णरुपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्नेगरी राजमार्ग बन्दको व्यवस्था मिलाइएको उनले बताए । ...

फागुन १८ गतेदेखि पृथ्वी राजमार्ग बन्द गरी भीर काट्ने
शुक्रबार, १२ फागुन २०७९

राजमार्गको विस्तारको काम सुस्त भएपछि यसबारे गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले प्रदेशसभामा कुरा उठाएका छन् । उनले कामको गति सुस्त रहेकाले समयमै सम्पन्न नहुने हुँदा कामको गति बढाउन प्रदेशसभामार्फत सरकारको...

सिद्धिचरण राजमार्गका नागरिकको प्रश्नः ‘कहिले पाउने स्वच्छ श्वास फेर्न ?’
सोमबार, ०८ फागुन २०७९

‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक । उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहोईन्, “स्वच्छ...

हुलाकी राजमार्गमा एक सय ३७ वटा पुल बन्न बाँकी
विहीबार, १९ माघ २०७९

हुलाकी राजमार्गमा अझै एक सय ३७ वटा पुल बन्न बाँकी रहेको छ । यस राजमार्गमा दुई सय ५० वटा पुल निर्माण गर्नु पर्नेमा हालसम्म एक सय १५ वटा मात्र पुल...

राजमार्गका प्रचार सामग्री हटाइँदै
मंगलबार, ११ असोज २०७९

चितवनको इच्छाकामना गाँउपालिकाले राजमार्गमा राखिएका होर्डिङबोर्डका प्रचार सामग्री हटाउन सुरु गरेको छ । गाउँपालिकाको अनुमतिबिना अनधिकृतरूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो । ...

मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य
विहीबार, ०६ असोज २०७९

जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन दश वर्ष अघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो । अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका...

हुलाकी राजमार्गको निर्माण प्रगती ७२ प्रतिशत
विहीबार, ३० भदौ २०७९

आयोजनाअन्तर्गत हालसम्म झण्डै नौ सय किलोमिटर सडक कालोपत्र भएकामा अहिले साढे पाँच सय किमीका लागि  ठेक्का आह्वान भएर काम अघि बढेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । चालु  आवमा...

हुलाकी राजमार्ग आयोजनाको पुल निर्माण अलपत्र
शुक्रबार, २७ जेठ २०७९

निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत कैलाली जिल्ला सडकखण्डको काँन्द्रा नदी माथिको पुल निर्माण ११ वर्षदेखि अलपत्र छ ।उक्त पुल निर्माण गर्न विसं २०६८ मा निर्माण सम्झौता भए पनि अझैँ पूरा...

राष्ट्रिय गौरवका राजमार्गको प्रगति कति ?
बुधबार, २८ बैशाख २०७९

बाँकी मध्ये ५१३ किलोमिटर सडक निर्माणाधिन अवस्थामा रहेका छन् । आयोजनाको कुल लागत ६५ अर्ब २० करोड रुपैयाँ रहेको छ । उक्त आयोजनाको अवधि आव २०७९÷८० सम्म रहेको छ ।

मदन भण्डारी राजमार्गः धरान–चतरा–सिन्धुली–हेटौँडा सडक अन्तिम चरणमा
शुक्रबार, २३ बैशाख २०७९

सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान–चतरा–सिन्धुली–हेटौँडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राजमार्गको पश्चिम खण्डको काम तीव्ररुपमा भइरहेको तथा हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको...

बजेट अभावमा मदन भण्डारी राजमार्ग
बुधबार, २३ चैत्र २०७८

झण्डै दुई वर्ष अवधि बाँकी हुँदा मदन भण्डारी राजमार्गको एक तिहाइ निर्माण सकिएको छ । वर्षेनी न्युन बजेट बिनियोजन भइरहँदा राजमार्ग बनाउने लक्ष्य लिइएको अवधिमा सम्पन्न गर्न चुनौतीपूर्ण देखिएको छ...

भीमदत्त राजमार्ग अवरुद्ध
बुधबार, ०९ चैत्र २०७८

सडक माथिबाट आएको पहिराका कारण १२ बजेदेखि  राजमार्ग अवरुद्ध भएको जिल्ला  प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेकासवारी...

मदन भण्डारी राजमार्गमा रुख काट्ने प्रक्रिया ढिलो हुँदा समस्या
शुक्रबार, २० फागुन २०७८

एमालेका तत्कालीन महासचिव मदन भण्डारीका नाममा बनाइने यो राजमार्गले पूर्वको झापादेखि धरानको चतरा, उदयपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास, शिमलटारी, प्यूठानको बागदुला, देवीस्थान,...

मध्यपहाडी राजमार्ग ६० प्रतिशत भौतिक प्रगति, २०८१ मा सकिने
विहीबार, ०५ फागुन २०७८

गलकोटमा पुरानो हरिचौर बजार छाडेर हटियामा बस्ती विस्तारको लहर चलेको छ । पञ्चायत कालको जिल्ला सदरमुकामसमेत रहेको हरिचौर बजार सडक विस्तारसँगै हटियामा स्थानान्तरण हुँदैछ । व्यवसाय गर्नका लागि सहज वातावरण...

हिमपातका कारण अवरुद्ध राजमार्ग नेपाली सेनाले खुलायो
शुक्रबार, २१ माघ २०७८

उक्त सडकखण्डको हिउँ पन्छाउन हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको  नेतृत्वमा  ६० जना नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । राजमार्ग खुलाउन बिहानदेखि सेनाको टोली खटिएको र...

बाक्लो हिमपातले दुई राजमार्ग अवरुद्ध, जनजीवन कष्टकर
शुक्रबार, २१ माघ २०७८

बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय...

समयमा नसकिने भयो हुलाकी राजमार्ग, झन्डै ७० ओटा पुलको डिजाइन हुन बाँकी
शुक्रबार, १४ माघ २०७८

राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण लक्ष्य लिइएको समय (आब २०७९/८०) सम्ममा सम्पन्न नहुने देखिएको छ । निर्धारित समय सकिन डेढ वर्षभन्दा कम बाँकी हुँदा अझै कतिपय खण्डमा रेखाङ्कन नै टुङ्गो...

स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग सञ्चालन
शनिबार, २४ पुस २०७८

गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम इलाका क्षेत्रअन्तर्गत कलाङकुलुङ खोला नजिक माथिबाट झरेको सुक्खा पहिराले  राजमार्गको साथै विद्युत्, टेलिफोन तथा इन्टरनेटसमेतका सेवा यही २० गतेदेखि अवरूद्ध भएको थियो । राजमार्ग सञ्चालनका लागि डिभिजन...

पुल नबन्दा हुलाकी राजमार्ग सञ्चालनमा अवरोध
सोमबार, १९ पुस २०७८

राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कनकाई, रतुवा, विरिङ र कमल खोलाका पुल सम्पन्न हुन...

अवरुद्ध भएको ३० घण्टा बितिसक्दासमेत अझै सञ्चालनमा आउन सकेन पूर्वपश्चिम राजमार्ग
विहीबार, १५ पुस २०७८

वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधबार बिहानदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो । नारायणगढ– बुटवल सडक विस्तारका क्रममा कावासोतीको खरकट्टा जङ्गलमा बनाइएको नयाँ डाइभर्सन वर्षाका कारण...

छ घण्टापछि सञ्चालनमा आयो पूर्व–पश्चिम राजमार्ग
सोमबार, ०५ पुस २०७८

आन्दोलनरत पक्षले पनि तत्काल आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गर्ने र दोषीलाई पक्राउ गर्न सहयोग गर्ने सहमति भएको प्रजिअ कवाडीले बताउनुभयो । छुरा प्रहारबाट सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार...

वृद्धको मृत्युपछि राजमार्ग अवरुद्ध
आइतबार, १९ मंसिर २०७८

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । ...

अवरुद्ध केआइसिंह राजमार्ग पूर्णरूपमा सञ्चालन
सोमबार, ०८ कार्तिक २०७८

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीका अनुसार सडक मर्मतपछि राजमार्ग सञ्चालनमा आएको हो । राजमार्ग अस्थायीरुपमा खुलेको हो । साना गाडी तथा डिजेल पेट्रोल बोकेका सवारीसाधनलाई छाडिएको उनले बताए ।

चार जिल्ला जोड्ने केआइसिंह राजमार्ग खुलाउन काम सुरु
आइतबार, ०७ कार्तिक २०७८

सडकमाथि ठूलो चट्टान छ । चट्टानभन्दा केही माथि गाउँ रहेको छ । चट्टान काटेर सडक बनाइने सडक डिभिजन कार्यालयको योजना भए पनि स्थानीयले काट्न दिएका थिएनन् । स्थानीयले काममा अवरोध...

अवरुद्ध सिद्धार्थ राजमार्ग चालु
विहीबार, ०४ कार्तिक २०७८

अविरल वर्षासँगै आएको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग चालु भएको छ ।उक्त राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड अहिले बिहान १०ः३० बजे दुईतर्फी नै सञ्चालनमा आएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका...

मेची राजमार्ग अन्तर्गत इलाम धोबिधाराखण्ड अवरुद्ध
आइतबार, १७ असोज २०७८

भानुपथबाट चोकबजारतर्फ आउने साना गाडीलाई एकतर्फी सवारी नियम लगाई शान्तिचोक ग्रिनभ्याली हुँदै राजमार्ग पठाउने र भानुपथबाट चोकबजार्रतर्फ आउने साना सवारीलाई एकतर्फी सवारी नियम लगाई शान्तिचोक मालापथ आदर्श मावि हुँदै राजमार्ग...

अवरुद्ध राजमार्ग तत्काल खुलाउन माग
विहीबार, ०७ असोज २०७८

“चाडपर्व मनाउन काठमाडौँ उपत्यकाबाट बाहिर जाने र उपत्यकाभित्र आउने यात्रुवाहक सवारीका साधन बढ्न जाने तर निरन्तर वर्षाका कारण उपत्यका बाहिर जाने मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा...