aarthiknews.com मंगलबार, ११ कार्तिक २०७७   Tuesday, 27 October, 2020
 
सरकारले सबै सिट चला भन्छ तर यात्रा गर्ने यात्रु खोई ?
मंगलबार, २७ असोज २०७७

अब दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय सरकारले गरेकाले अब यात्रुहरु कम...

सार्वजनिक यातायातमा पूरै सिट यात्रु राख्न पाउनुपर्ने व्यवसायीको माग
सोमबार, १९ असोज २०७७

सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात खोले पनि यात्रु नपाउँदा व्यवसायी चिन्तित भएका छन् । दसैं नजिकिँदै जाँदा प्रत्येक वर्ष प्रायः असोज पहिलो सातादेखि अग्रिम टिकट खुल्ने गरे पनि...

सार्वजनिक यातायात खुल्यो, यात्रु छैनन्
शनिबार, १७ असोज २०७७

मुलुकको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कबाट थोरै मात्रामा सवारी साधन बाहिरीने गरेका छन् । कोभिड–१९ को सङ्क्रमण हुनुभन्दा पहिले प्रत्येक दिन ६०० देखि ७०० हाराहारीमा सार्वजनिक यातायात उपत्यका...

सार्वजनिक यातायातः  ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’
आइतबार, ०४ असोज २०७७

कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न  जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा  स्यानिटाइजर नराखिँदा तथा  दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ ।  सवारी साधनमा भाडामात्र...

आजदेखि देशभर यातायात सञ्‍चालन
विहीबार, ०१ असोज २०७७

०७६ चैत ११ गतेबाट लगाइएको लकडाउन १ सय २० दिनपछि साउन ६ गते अन्त्य गरिएको थियो । त्यसपछि होटल/रेस्टुराँ, पसल, कलकारखाना सञ्चालनलगायतका आर्थिक गतिविधि चलायमान हुँदै थिए । तर उपत्यकाका तीनवटै जिल्लामा...

भोलिदेखि यातायात चलाउन व्यवसायी र मजदुर तयार, यी हुन् यात्राका पाँच नियम
बुधबार, ३१ भदौ २०७७

भोलि (असोज १ गते)बाटै लामो दुरीमा सार्वजनिक सवारी चलाउन यातायात व्यवसायी र मजदुरहरु सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार भएको छलफलमा यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड...

यी शर्तसहित भोलीदेखि खुल्दैछन् लामो दुरीका यातायात
बुधबार, ३१ भदौ २०७७

उनले कोभिड–१९ संक्रमणलाई हल्का रूपमा नलिन र हल्लाको पछि लागेर गम्भीर गल्ती नगर्न समेत आग्रह गरे । उनले नागरिकलाई कोरोनाबारे सही सूचना दिन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने चर्चा गर्दै कोरोना...

लामो दुरीको यातायात असोज १ देखि नै खुल्ने
मंगलबार, ३० भदौ २०७७

लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । ...

प्रदेश नं १ का मुख्यमन्त्रीद्वारा असोज ५ गतेबाट सञ्चालन हुने यातायातको तयारी बारे छलफल
मंगलबार, ३० भदौ २०७७

ख्यमन्त्री राईले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन यातायात व्यवासीहरुलाई आग्रह गरेको छ । उनले माक्स, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानीहरु अपनाउन आग्रह गरे छ । यात्रुहरुको विशेष...

असोज ५ गतेबाट सार्वजनिक यातायात खुल्ने
मंगलबार, ३० भदौ २०७७

सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित सार्वजनिक तथा आन्तरिक हवाई यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्...

असोजदेखि सार्वजनिक यातायात चलाउने व्यवसायीको घोषणा
विहीबार, २५ भदौ २०७७

यातायात व्यवसायीहरूले असोज १ गतेदेखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र तीनओटा मजदूर संगठनबीच बुधवार भएको छलफलमा असोज १ गतेदेखि...

सार्वजनिक यातायात तत्काल सञ्चालन नगर्न सुझाव
मंगलबार, २३ भदौ २०७७

बैठकमा उपत्यकाका १८ वटै नगरपालिकाले पछिल्लो निषेधाज्ञा अवधिमा उपत्यकामा करिब ३८ हजारको कन्ट्याक्ट ट्रेसिङ गरेको पनि जानकारी दिइएको थियो । पाँच हजार बेडको क्वारेन्टिन र ६ हजार बेडको आइसोलेशन  बनाउने...

यातायात कार्यालयका कर्मचारीसहित पाँच जना कारागार चलान
मंगलबार, १६ भदौ २०७७

सङ्गठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित पाँच जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको...

लामो दुरीका यातायात तत्काल चलाउन नपाउने मन्त्रीपरिषदकाे निर्णय
सोमबार, १५ भदौ २०७७

सरकारले भदौ १४ गते मन्त्रीपरिषदको निर्णय सार्वजनिक गरेको छ । अर्थमन्त्री एवं सूचना सञ्चार तथा प्रविधी मन्त्री युवराज खतिवडाले तत्काल लामो दुरीको सार्वजनिक यातायात तत्काल चलाउन नपाउने जनाएको छ । ...

लामो दुरीका यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने
आइतबार, १४ भदौ २०७७

आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले भदौ १६ गतेसम्ममा अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडानलाई अब भदौ मसान्तसम्म लब्याउने निर्णय गरेको  हो ।  २५ साउन गतेको...

सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्द
शुक्रबार, ०५ भदौ २०७७

काभ्रेपलाञ्चोक जिल्लामा बिहीबारदेखि सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण दैनिकरुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले बिहीबारदेखि जिल्लामा...

भक्तपुर नगरमा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द
मंगलबार, ०२ भदौ २०७७

भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट...

भदौ १ गतेदेखि हवाई उडान र लामो दुरीको यातायात खुल्छ ?
शुक्रबार, २३ साउन २०७७

सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात तथा आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेपनि लामो दुरीका यातायात र आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडानहरु, विद्यालय खुल्ने अवस्था बनिनसकेको...

लामो दूरीका यातायात छिटो खुलाउन माग
आइतबार, ११ साउन २०७७

छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्लाबाहिर जानैपर्ने यात्रु समस्यामा...

सार्वजनिक यातायातः सिट रित्तै, तोकिएभन्दा चर्को भाडा
शुक्रबार, ०९ साउन २०७७

लकडाउनपछि सञ्चालन भएका सार्वजनिक यातायातमा यात्रुको कमी देखिएको छ । कमै मात्रामा यात्रा गर्ने यात्रुसँग भने तोकिएभन्दा चर्को भाडा असुलेको पाइएको छ । ...

भोलिदेखि सार्वजनिक यातायात चल्ने
बुधबार, ०७ साउन २०७७

साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीनवटा ट्रेड युनियन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र...

सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने व्यवसायीको घोषणा
मंगलबार, ०६ साउन २०७७

यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि...

लामो दूरीका यातायात सञ्चालन गर्ने तयारी
मंगलबार, ०६ साउन २०७७

लामो र मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको छ । महासङ्घ र विभागबीच सोमबार भएको छलफलमा ...

दुई दिनभित्र सार्वजनिक यातायात चल्ने
आइतबार, ०४ साउन २०७७

सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतले सञ्चालन गरेका थिएनन् । आफूहरूको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासङ्घले यातायात...

यातायात क्षेत्रको समस्या समाधान गर्न आग्रह
बुधबार, ३१ असार २०७७

यातायात व्यवसायी र मजदूरले सो क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गरिदिन  आग्रह गरेका छन् । यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज संसद्को प्रमुख प्रतिपक्षी दल...

कोरोनाको जोखिम टरिसकेको छैन, सार्वजनिक यातायातमा सकेसम्म यात्रा नगर्नूः स्वास्थ्य मन्त्रालय
मंगलबार, ३० असार २०७७

स्वास्थ्य जनसंख्या मन्त्रालयले सार्वजनिक सवारी साधनमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम अझै रहेकाले अनावश्यकरूपमा सार्वजनिक सवारी...

गुड्न थाले सार्वजनिक यातायात
मंगलबार, ३० असार २०७७

सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका...

उपत्यकामा सञ्चालन भयो मयुर यातायात
सोमबार, २९ असार २०७७

यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुर यातायात प्रालीले भने बस सेवा शुरु गरेको छ ।   सोमवारदेखि तीन ओटा बसबाट सेवा शुरु गरिएको प्रालीले बताएको छ...

सार्वजनिक यातायात खोल्न ठोस निर्णय नै भएन
सोमबार, २९ असार २०७७

छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए...

बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङ यातायात सम्पर्कविच्छेद
शुक्रबार, २६ असार २०७७

नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएर बगाएको हो । सो पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउपालिका–३ राहुघाटको सिमानामा पर्छ । बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ...

खुल्यो छोटो दूरीको सार्वजनिक यातायात
शुक्रबार, २६ असार २०७७

बन्दाबन्दीका कारण तीन महिना १५ दिन बन्द भएका सार्वजनिक सवारीसाधन शुक्रबारदेखि सञ्चालन हुने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना विषाणुबाट बच्ने...

महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने !
शनिबार, २० असार २०७७

उपत्यकाका ट्याक्सी व्यवसायीले पनि असार २१ गतेसम्मका लागि आन्दोलन स्थगित गरेका छन् । तीन महिनाभन्दा बढी समय बन्दाबन्दी भएपछि ट्याक्सी व्यवसायी बैङ्क किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या...

यात्रु ओसारपसार नगर्न यातायात व्यवसायी राष्ट्रिय महासंघको आग्रह
विहीबार, ११ असार २०७७

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै...

यातायात व्यवस्था कार्यालय भैरहवाले लकडाउनमा पनि २२ करोड राजश्व संकलन गर्यो
बुधबार, १० असार २०७७

उक्त कार्यालयले आर्थिक वर्ष २०७६/०७७  को जेठ मसान्त सम्म २० करोड ५८ लाख ६७ हजार ४ सय ५७ रुपैँया संकलन गरेको थियो । अहिले असार १ गते देखि ९ गते...

सार्वजनिक यातायात चल्ने कि नचल्ने एक सातामा थाहा हुने
शुक्रबार, ०५ असार २०७७

हालकै अवस्थामा सार्वजनिक यातायात सञ्चालन गर्नुपरे कसरी गर्ने भनेर विभागले नयाँ निर्देशिका तयार गरेको हो तर यातायात व्यवसायीले नयाँ निर्देशिकामा असहमति जनाएपछि छलफल लम्बिएको हो । ...

सार्वजनिक यातायात सञ्चालनका लागि छलफल हुँदै
सोमबार, ०१ असार २०७७

नयाँ निर्देशिका कारोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्न तयार गरिएको विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “सार्वजनिक यातायातमा कोरोनाबाट सुरक्षित रहन प्राविधिक मापदण्ड बनाएको हो, सरोकारवालासँग...

सार्वजनिक यातायात सञ्चालन निर्देशिकाको तयारी हुँदै
मंगलबार, २७ जेठ २०७७

यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको छ । बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनका लागि निर्देशिका तर्जुमाको तयारी थालेको हो । ...

सार्वजनिक यातायात खुल्छ ?
सोमबार, २६ जेठ २०७७

सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ ।   बन्दाबन्दीको झण्डै साढे दुई महिना ठप्प...

यातायात क्षेत्रमा छुटको माग
विहीबार, २५ बैशाख २०७७

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बन्दाबन्दीका कारण यातायात व्यवसायीहरू बढी मर्कामा परेको भन्दै राहतका लागि पहल गरिने बताएका छन् । ...

‘यातायात प्राधिकरणमा सरोकार राख्ने समेट्नुपर्ने’
विहीबार, २९ फागुन २०७६

समितिका सदस्य ठगेन्द्र प्रकाश पुरीले वैठकमा गणपूरक सङ्ख्या कूल सदस्य सङ्ख्याको बहुमत सदस्य उपस्थित हुनुपर्ने बताए । मन्त्रालयले बैठकको सूचना परिषद्का सदस्य सचिवले चौबिस घण्टाअघि दिनुपर्ने प्रस्ताव गरेको थियो ।...

उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापन अब प्राधिकरणलाई
आइतबार, १८ फागुन २०७६

सरोकारवालाहरूको सुझावका लागि समितिले परिमार्जित विधेयकमा सुझावसमेत लिइरहेको छ । समितिले परिमार्जन गरेको विधेयक अनुसार प्राधिकरणले नै रुट निर्धारण, समय निर्धारण तथा भाडादर निर्धारण गर्नेछ । यस्तै नगदविहीन भाडा प्रणाली लागू गरी...

काठमाडौंमा ११ बजेसम्म रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने
विहीबार, ०१ फागुन २०७६

बैठकमा  पहिलो चरणमा  रत्नपार्कलाई केन्द्रित गरेर छिमेकी नगरपालिकाहरु तथा ललितपुर र भक्तपुरमा समेत सेवा पु¥याउने गरी १५ वटा रुट बनाएर सेवा दिने निर्णय गरेको छ । शुरुमा कम्तीमा पनि ६०...

यातायातमा आयो नयाँ मेसिन, अब दैनिक १० हजार लाइसेन्स बन्ने
मंगलबार, ०७ असोज २०७६

मास प्रिन्टर्स २४ घण्टा नै चल्ने र प्रतिघण्टा साढे ४ सयका दरले कार्ड छाप्ने विभागले जानकारी दिएको छ । जसले दैनिक करिब ९ हजार ६ सायवटा लाईसेन्स छाप्न गर्छ ।

सिन्डिकेटको व्यवस्थापन गर्ने कानुन संसदमा
शनिबार, २५ साउन २०७६

सार्वजनिक यातायात सेवाको माग र आपूर्तिबीच सन्तुलन कायम गरी एकीकृत प्रणालीको विकासका लागि सरकारले विधेयक संसद्मा दर्ता गरेको हो । प्राधिकरणमार्फत नै सार्वजनिक यातायातको नियमनको परिकल्पना पनि सरकारले गरेको छ...

अस्थिरताको सिकार बन्दै यातायात विभाग
शनिबार, २५ साउन २०७६

महासेठले आफ्नो रुचिअनुसार काम नगरेको भन्दै चार महिनाअघि मात्रै महानिर्देशकका रूपमा आएका कुमार दाहाललाई हटाएका छन् । यसअघि महासेठले सिन्डिकेटविरुद्धको अभियान थाल्ने तत्कालीन महानिर्देशक रूपनारायण भट्टराईलाई पनि आफ्नो रुचिअनुसार काम...