aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमूल्य समायोजन
मंगलबार, २८ भदौ २०७९

सनराइज फर्स्ट म्युचुअल फण्डको इर्काइमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले योजनाले प्रस्ताव गरेको प्रतिफल प्रयोजनका लागि मंगलवार इकाईमूल्य समायोजन गरेको हो । ...

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको बुक क्लोजको मिति तय
मंगलबार, ३१ साउन २०७९

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्डले गत आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट एउटै अनुपातमा कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । ...

दुई म्युचुअल फण्डको इकाई मूल्य समायोजन
सोमबार, ३० साउन २०७९

सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको इकाई मूल्य समायोजन गरेको  हो । ...

हालसम्म ६ म्युचुअल फण्डहरूले गरे गत वर्षको लाभांश प्रस्ताव
आइतबार, २९ साउन २०७९

एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीले २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । गत वर्ष एनएमबि हाईब्रिड फण्ड एल–१ ले २० प्रतिशत र एनएमबि फिफ्टीले ३०...

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको प्रतिफलका लागि भदौ ७ गते बुक क्लोज
आइतबार, २९ साउन २०७९

सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले भदौ ७ गते इकाईधनी दर्ता किताब बन्द गर्ने भएका हुन् । सिद्धार्थ इक्विटी फण्डले इकाईधनीलाई ९ प्रतिशत प्रतिफत वितरण गर्न बुक...

दुई म्युचुअल फण्डका इकाई नेप्सेमा सूचीकृत
सोमबार, ०९ साउन २०७९

कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुने कुमारी धनबृद्धि योजनाको इकाई केडिबिवाई सिम्बोलबाट र एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई एनआईसिएफसी सिम्बोलबाट कारोबार हुने नेप्सेले...

मेगा म्युचुअल फण्ड १ को नोक्सानी बढ्यो
सोमबार, १३ असार २०७९

मेगा म्युचुअल फण्ड अन्तर्गत संचालित मेगा म्युचुअल फण्ड १ को नोक्सानी वैशाख मसान्तसम्मको तुलनामा जेठ महिनामा बढेको छ । वैशाख मसान्तसम्म रू. ६ करोड ८९ लाखभन्दा बढी नोक्सानीमा रहेको योजनाले...

नयाँ म्युचुअल फण्डको इकाई बिक्री गर्दै ग्लोबल आइएमई क्यापिटल
शुक्रबार, १० असार २०७९

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई विक्री गर्ने भएको छ । क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाई निष्कासन गर्न लागेको हो । यस योजना सञ्चालनका...

१५ म्युचुअल फण्डहरु बोर्डको स्वीकृतिको पर्खाइमा
विहीबार, २६ फागुन २०७८

एनएमबि क्यापिटलले एक, कुमारी क्यापिटलले दुई , सानिमा क्यापिटलले एक, सिद्धार्थ क्यापिटलले एक, प्रभु क्यापिटलले एक, एनआईसी एशिया क्यापिटलले दुई ,सिबिआइएल क्यापिटलले एक ,सन्राइज क्यापिटलले एक, मेगा क्यापिटलले एक, एनआईबिएल...

बिहीवार सिटिजन्स म्युचुअल फण्ड १ र २ को इकाईमूल्य समायोजन
विहीबार, २४ भदौ २०७८

सिविआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यी दुबै योजनाले भदौ २४ गते एक दिन प्रस्तावित प्रतिफलका लागि बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोज पछिको मूल्य तोकेको हो । बुक क्लोजको आधारमा...

मेगा म्युचुअल फण्ड–१ का इकाई बाँडफाँड
विहीबार, २४ भदौ २०७८

धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको अधिकतम २५ प्रतिशत थप गरी प्रति इकाई मूल्य दश रुपैयाँ दरको बाह्र करोड पचास लाख रुपैयाँ इकाईहरु अर्थात एक अर्ब पच्चिस करोड...

एनआईबिएल म्युचुअल फण्डअन्तर्ग सञ्चालित दुवै योजनाको प्रतिइकाई खुद मूल्य बढ्यो
सोमबार, १३ पुस २०७७

यी दुवै योजनाले मंसिर महीनामा लगानी गरेका कम्पनीहरुको शेयर मूल्य बढेसँगै प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि भएको देखिन्छ । दुवै योजनाको नाफामा पनि वृद्धि भएको छ ।  एनआईबिएल सहभागिता फण्डले...

नबिल म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको प्रतिफल वितरण
बुधबार, ०५ कार्तिक २०७७

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापनमा सञ्चालित यी योजनाले प्रतिफल प्रयोजनका लागि भदौ २५ गते बुक क्लोज गरेका थिए । यसर्थ भदौ २४ गतेसम्म कायम इकाईधनीहरुले मात्र प्रतिफल पाएका छन् ।

सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल सोमबारदेखि वितरण शुरु
सोमबार, १९ असोज २०७७

प्रतिफल प्रयोजनका लागि योजनाले असोज ११ गते एक दिन बुक क्लोज गरेकाले असोज ८ गते बिहीवारसम्म कायम इकाईधनीहरुले मात्र यो लाभांश पाउनेछन् । आफ्नो इकाई धितो राखेका इकाईधनीहरुले भने प्रतिफलका...

एनएमबि म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको प्रतिफल सुरक्षित गर्ने बिहीवार अन्तिम दिन
विहीबार, १५ असोज २०७७

यी दुवै योजनाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रतिफल घोषणा गरेका हुन । उक्त आवका लागि एनएमबि हाईब्रिड फण्ड एल १ ले कर सहित ८ प्रतिशत र एनएमबि ५० ले...

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका दुवै योजनाद्वारा प्रतिफल वितरण
बुधबार, २४ भदौ २०७७

इकाईधनीहरुले कर सहित ७ दशमलव ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई ५ प्रतिशत प्रतिफल पाएका हुन । सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ ले रू. १२ करोडको र सिद्धार्थ...

म्युचुअल फण्डमा लगानी गर्नेलाई थप फाइदा
बुधबार, २४ भदौ २०७७

म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्तालाई फाइदा हुने गरी नेपाल धितोपत्र बोर्डले सामुहिक लगानी कोष नियमावली संशोधन गरेको छ । बोर्डले नियमावलीको चौथो संशोधन गर्दै ओपन इन्डेड (खुलामुखी) म्युचुअल फण्डका लगानीकर्तालाई...

नबिल म्युचुअल अन्तरर्गतका दुई योजनाको प्रतिफल घोषणा
विहीबार, ११ भदौ २०७७

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७६/७७ को प्रतिफल घोषणा गरेका छन् । योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको...

लक्ष्मी उन्नति कोष म्युचुअल फन्ड बिक्री खुल्याे
आइतबार, ११ साउन २०७७

लक्ष्मी म्युचुअल फन्डले लक्ष्मी उन्नति कोष नाममा आज आइतबार (साउन ११ गते) बाट ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई (युनिट) म्युचुअल फन्ड बिक्री खुला गरेको छ ।  यस...

सनराइज फस्र्ट म्युचुअल फण्डको नाफा १ करोड ७७ लाखभन्दा बढी
विहीबार, १६ माघ २०७६

सनराइज क्यापिटलले सञ्चालन गरेको यस योजनाले विभिन्न ४१ सूचीकृत कम्पनीमा रू. १४ करोड ९७ लाख २६ हजार बराबरको लगानी गरेको छ । त्यस्तै ऋणपत्रमा रू. ५ करोड र मुद्दती निक्षेपमा...

लक्ष्मी म्युचुअल फण्ड अन्र्तगत सञ्चालित दुई योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य बढ्यो
मंगलबार, १४ माघ २०७६

पुस मसान्त सम्ममा लक्ष्मी म्युचुअल फण्ड अन्र्तगत सञ्चालित दुई योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य बढेको छ । लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी भ्यालु फण्ड १को प्रतिइकाई खुद सम्पत्तिको मूल्य बढेको...

सनराइज फष्टको १० करोड कित्ता इकाइ विक्रिमा
मंगलबार, ३१ भदौ २०७६

योजनाको इकाइमा छिटोमा असोज १२ गते र ढिलोमा कार्तिक २० गतेसम्म आवेदन दिन सकिन्छ । आवेदकले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड कित्तासम्म आवेदन दिन सक्नेछन् । ...

सिटिजन्स म्युचुअल फण्ड १ को बुक क्लेज
मंगलबार, ३१ भदौ २०७६

सो प्रयोजनको लागि योजनाको शेयरधनी दर्ता पुस्तिका असोज ६ गते एक दिन बन्द हुने भएको छ । योजनाको प्रतिफल असोज ५ गतेसम्मका कायम इकाईधनीहरुले पाउनेछन् । योजनाको धितोपत्र निष्कासन तथा...