aarthiknews.com शुक्रबार, २१ फागुन २०७७   Friday, 05 March, 2021
 
मेलम्चीको साइड इफेक्ट : ढल फुटेर जलमग्न हुने खतरा !
बुधबार, १९ फागुन २०७७

मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउँदैछ । वर्षा याममा यो परिमाण दोब्बर हुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले आन्तरिक स्रोतबाट दैनिक ९ देखि ११...

दुई महिनामा काठमाडौंमा मेलम्चीको पानी
मंगलबार, ११ फागुन २०७७

मेलम्ची खानेपानी आयोजनाले दोस्रो पटक सुरुङ परीक्षण थालेको छ। आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सोमबार सुरुङ परीक्षण सुरु गरिएको हो। सुरुङ परीक्षणलाई दुई महिना छुट्याइएको छ भने प्रशोधन...

मेलम्ची खानेपानी आयोजनको सुरुङमार्गको परीक्षण, उद्दारको लागि हेलिकप्टरसम्मको व्यवस्था
सोमबार, १० फागुन २०७७

उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको आज परीक्षण हुन भएको छ । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने...

मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज
सोमबार, १० फागुन २०७७

आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए...

मेलम्चीको पानी वितरण गर्न २० अर्बको संरचना तयार
आइतबार, ०९ फागुन २०७७

मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्ताकहाँ पुर्याउन आवश्यक पर्ने सबै संरचना तयार भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासीको घरमा...

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तीव्र
शुक्रबार, २३ माघ २०७७

मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडबक्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ...

मेलम्ची सुरुङको पुनः परीक्षण फागुनमा
मंगलबार, २० माघ २०७७

मेलम्ची खानेपानी आयोजनाले आगामी फागुनको पहिलो सातादेखि अस्थायी ड्याममार्फत सुरुङमा पानी छिराएर (पथान्तरण) परीक्षण गर्ने भएको छ। मेलम्ची खानेपानी आयोजनाले गत असार ३० गते भएको आकस्मिक दुर्घटनाको क्रममा भएको संरचनागत...

मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षणको तयारी
विहीबार, ०८ माघ २०७७

मेलम्ची खानेपानी आयोजाको मुख्य एवं सबैभन्दा जटिल संरचना सुरुङमार्ग पुनः परीक्षणको तयारी अघि बढाइएको छ । विगतको त्रुटि सच्याउँदै सुरुङमा पुनः गेट जडान गर्ने काम अन्तिमतिर पुगेपछि आयोजनाले परीक्षण तयारीको गृहकार्य...

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिम चरणमा
शुक्रबार, २४ पुस २०७७

काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना...

काठमाडौं र मेलम्चीबीच भगिनी सम्बन्ध स्थापना
बुधबार, २२ पुस २०७७

काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र नगरपालिकाका प्रमुख डम्बर अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध शुरुआत गरेका हुन् । कामपाले...

मेलम्चीको पानी वितरणका लागि तयारी
सोमबार, २० पुस २०७७

मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौंमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार...

मेलम्ची खानेपानी राजधानी बासीका लागि अझै सपना
शनिबार, १८ पुस २०७७

र ठेकेदार कम्पनीबीच छलफलपछि मात्र सुरुङमा पानी राखिने कार्यक्रम रहेको छ । पानी राखेपछि पनि दुई महिनाको समय लाग्ने र सबै कुरामा सन्तोषजनक देखिएपछि मात्र राजधानी पठाइने हुँदा चैतसम्मको समय...

मेलम्चीको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने
आइतबार, २८ मंसिर २०७७

कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ । बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले जनाएको छ...

मेलम्ची पाइपलाइनको काम १० किमीमात्र बाँकी
शुक्रबार, २६ मंसिर २०७७

मेलम्ची खानेपानी आयोजनाले एक हजार किलोमिटर पाइपलाइनको काम सम्पन्न गरेको छ । खानेपानीको पहिलो चरणमा १ हजार १० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा अब १० किलोमिटर मात्र काम बाँकी छ ।...

मेलम्ची सुरूङमा पानी पथान्तरण पुस अन्तिममा
विहीबार, २५ मंसिर २०७७

पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुमा पथान्तरण गर्ने तयारी भएको छ । गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पानी पथान्तरण...

मेलम्ची खानेपानी आयोजनाः वितरण प्रणाली तयारी अवस्थामा
विहीबार, ०४ मंसिर २०७७

मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको छ । नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ । पहिलो चरणको...

मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण गरिने
विहीबार, २७ कार्तिक २०७७

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ । ...

मेलम्चीको पानी मङ्सिरको दोस्रो साता सुरुङमा पठाइने
मंगलबार, २५ कार्तिक २०७७

मङ्सिर दोस्रो सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गरिने भएको छ । यो दोस्रो पथान्तरण हुनेछ । यसअघि गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेट...

मेलम्ची खानेपानी आयोजना: डिजाइन परिवर्तनसँगै गेट राखिने स्थानमा ‘ग्राउटिङ’
विहीबार, २२ असोज २०७७

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको डिजाइन परिवर्तन गरिएसँगै अब गेट राख्ने स्थानमा ग्राउटिङ गर्नुका साथै गेट खोल्ने तरीका पनि फरक गरिने भएको छ । सुरुङमा पानी पथान्तरणका क्रममा असार ३० गते...

मेलम्ची ‘हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकियो
मंगलबार, ३० भदौ २०७७

‘हेडबक्स’ निर्माण नसकिने हुँदा अस्थायी बाँधबाट नै पानी पठाइनेछ । परीक्षणका लागि र नियमित पानी पठाउन केही समयसम्म अस्थायी बाँधबाटै पथान्तरण हुने बताइएको छ । उनले भने, “हेडबक्स सकिएपछि मात्रै...

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने
मंगलबार, २३ भदौ २०७७

बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी  ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ ।  ...

मेलम्चीमा गेट फ्रेम परिवर्तन गर्न अध्ययन
विहीबार, ०४ भदौ २०७७

मेलम्ची खानेपानी आयोजनाको सुरुङ प्रवेशद्वार ९गेट०को फ्रेम परिवर्तन गर्न भारतीय कम्पनीका इन्जिनियरहरूले स्थलगत अध्ययन गरेका छन् । पीआईएल कम्पनी अमहदाबादका दुई समूहले मेलम्ची प्रवेशद्वार भत्किएको सुरुङ स्थल अध्ययन गरी पुनः...

मेलम्ची सुरुङ प्रवेशद्वारका फ्रेम फेरिने
शुक्रबार, ३० साउन २०७७

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वार (गेट)का फ्रेम परिवर्तन गरिनेभएका छन् । भित्रबाट खुल्ने गेटको डिजाइन बाहिरबाट खुल्ने गरी जडान गरिएपछि असार ३० गते अकस्मात् गेट खुलेर दुर्घटना...

मेलम्ची काठमाडौंमा आउने मिति अब कम्तीमा २ महिना पर धकेलियो
शनिबार, १७ साउन २०७७

समितिले अकस्मात् खुलेको गेटसँगै थप २ वटा गेटको समीक्षा गर्न सुझाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए । उनका अनुसार गेटको ‘नटबोल्ट फेल’ भएर खुल्यो । त्यसकारण डिजाइन...

मेलम्चीको पानी अब मङ्सिरमा
शुक्रबार, १६ साउन २०७७

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वार (गेट)को संरचना र जडानमा पुनर्विचार गरिने भएको छ । ...

मेलम्चीका चारओटै गेटमा गम्भीर त्रुटि
शुक्रबार, १६ साउन २०७७

मेलम्ची खानेपानी आयोजनाको १७ नम्बर (अम्बाथान) गेटमा प्राविधिक र मानवीय लापरबाहीका कारण गम्भीर त्रुटि हुँदा सुरुङमार्गमा पानी परीक्षण गर्ने क्रममा दुर्घटना भएको ठहर गरिएको छ । यो समस्या उक्त गेटमा...

मेलम्ची गेटले थेग्न सकेन पानी
आइतबार, ११ साउन २०७७

मेलम्ची खानेपानीको सुरुङ परीक्षण गर्दा पानीको दबाब थेग्न नसकेर नटबोल्ट फुत्किएको अध्ययनबाट देखिएको छ । सुरुङमा पानी पठाउँदा एक्कासि पानी खुलेपछि प्रवेशद्वारको नटबोल्ट फिटिङमा गम्भीर त्रुटि भएको हुनसक्ने अनुमान गरिएको...

यसकारण फुट्यो मेलम्चीको सुरुङ
शुक्रबार, ०२ साउन २०७७

मेलम्चीको पानी सुन्दरीजलसम्म पुर्‍याउन असार २१ गते सुरुङ परीक्षण थालियो। स्थानीय जनप्रतिनिधि, सरोकारवाला कसैलाई जानकारी नदिई कार्यक्रम गरियो। उता काठमाडौंमा खानेपानीमन्त्री बिना मगरले पत्रकार सम्मेलन गरी मेलम्ची अब काठमाडौंवासीको सपना...

मेलम्ची खानेपानी आयोजना कि अनियमितताको अखडा ?
शुक्रबार, ०२ साउन २०७७

मेलम्ची खानेपानी आयोजना प्रारम्भ भएदेखि २० वर्षमा २७ अर्ब ६५ करोड २३ लाख रुपैयाँ खर्च भएको छ। अघिल्लो आर्थिक वर्षसम्म यसको खर्च २५ अर्ब २० करोड रुपैयाँ थियो। यस वर्ष...

मेलम्चीमा बेपत्ताको खोजीमा परिचालित डुंगा पल्टियो
विहीबार, ०१ साउन २०७७

चालकको उद्धारका लागि निस्किएको टोली इन्द्रावती पुलभन्दा १०० मिटर तल दुर्घटनामा परेको इलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । एक जना सामान्य घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा...

कसरी फुट्यो मेलम्चीको मुख्य गेट ?
बुधबार, ३१ असार २०७७

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी नआउँदै मुख्य सुरुङ ९२६ किमि० मार्गभित्रको गेट मंगलबार एक्कासि फुट्दा इन्जिनियर र एक चालक बगेर बेपत्ता भएका छन् । साइट इन्जिनियरसहित दुई गम्भीर घाइते...

मेलम्चीमा पानी छोड्न नपाउदै यस्तो निर्देशन, तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू
सोमबार, २२ असार २०७७

परीक्षणका क्रममा नदीमा पानीको बहाव घटबढ हुनसक्ने भन्दै आयोजनाले नदीमा पौडी नखेल्न, माछा नमार्न र बस्तुभाउ लिएर जाँदा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ । ...

मेलम्चीको पानी दुई महिनापछि सुन्दरीजलमा
सोमबार, २२ असार २०७७

अबको दुई महिनापछि मेलम्ची खोलाको पानी सुन्दरीजलमा ल्याइने भएको छ । मेलम्ची खानोपानी आयोजना विकास समितिले अस्थायी ड्याममार्फत डाइभर्सन गरी सुरुङमा पानी पथान्तरणको काम सुरु गरेपछि दुई महिनामा सुन्दरीजलमा पानी...

मेलम्चीको पानी सुरुङभित्र पठाइयो
आइतबार, २१ असार २०७७

मेलम्ची खोलाको पानी सुरुङभित्र पठाउन सुरु गरिएको छ ।  निर्माण सम्पन्न भएको सुरुङमार्ग विस्तृत परीक्षणका लागि खोलाबाट सुरुङभित्र पानी पठाउन थालिएको हो । ...

मेलम्चीको पानी सुरूङबाट पठाइँदै
सोमबार, १५ असार २०७७

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्नका लागि पथान्तरणको (सुरुङमा पठाउने) तयारी गरिएको छ । राष्ट्रिय गौरवको यस आयोजनामा सुरुङको निर्माणको काम सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो । सुरुङ निर्माणको...

‘मेलम्चीको पानी आउन अब कतिवटा दशैं जाला ?
विहीबार, ११ असार २०७७

नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले त सरकारले हरेक वर्ष दशैमा राजधानी बासीले मेलम्चीको पानी आउँने आस्वास दिने गरेकाले उनले भने, ‘मेलम्चीको पानी आउन अब कतिवटा दशैं जाला ?’ नेपाल कम्युनिस्ट पार्टी...

इन्भेष्टमेन्ट बैंकको ऐतिहासिक सफलता, तनहुँ पछि अब मेलम्ची पनि जित्छौ
मंगलबार, २७ जेठ २०७७

नेपाल इन्भेष्टमेन्ट बैंकलाई ठूलो सफलता मिलेको छ । १६ महिना पछि बैंकले २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ । इटलीको मुराटोरी इ केमेन्टिस्टी (सीएमसी) कम्पनीले ठेक्का लिएको तनहुँ...

मेलम्चीको पानी वितरण गर्न पूर्वाधार निर्माण लगभग पूरा
मंगलबार, २७ जेठ २०७७

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी  घर घरसम्म  वितरण गर्न आवश्यक तयारी लगभग पुरा भएको छ । अधिकांश स्थानमा सबै खालका पाइप जडान तथा रिजर्भ ट्याङ्की निर्माणलगायत काम सकिएको छ ।  ...

मेलम्चीको पानी आगामी आवको शुरुमै आउछः मन्त्री मगर
सोमबार, २६ जेठ २०७७

मन्त्रीको मगरको जवाफपछि सांसदत्रय रामबाबुकुमार यादव, सुजाता परियार र प्रेम सुवालले पूरक प्रश्न राख्दै मेलम्चीको पानी आउने प्रतिबद्धता प्रत्येक वर्ष गरिने तर पूरा किन हुँदैन, खानेपानी आधारभूत, मध्यम एवं उच्चस्तर...

पाइप बिच्छ्याउन अधिग्रहण गरिएको मेलम्चीको जग्गा अतिक्रमण
सोमबार, १९ जेठ २०७७

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलबाट थोक वितरण प्रणालीका लागि पाइप बिच्छ्याउन करिब पाँच किलोमिटर स्थानमा जग्गा अधिग्रहण गरिएको थियो । अधिग्रहण गरिएको करिब २५ मिटर चौडाइमुनि एक हजार ४०० मिलिमिटर व्यासको पाइप...

मेलम्चीको सुरुङ परीक्षणको तयारी
सोमबार, १९ जेठ २०७७

मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्सको काम भने भइरहेको छ । ...

साउन १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी
विहीबार, १५ जेठ २०७७

उनले मेलम्चीको पानी आगमी आर्थिक वर्षको शुरुमा नै काठमाडौंमा मेलम्ची खानेपानी ल्याइने बताएका छन् ।  काठमाडौंमा मेलम्ची खानेपानीको पानी  खाने करिब ३ दशक अघिदेखिको सपना पुरा हुने भएको छ ।

मेलम्ची सम्पूर्ण निर्माण कार्य यसै वर्ष सकिने
शनिबार, ०३ जेठ २०७७

मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत सो...

मेलम्ची खानेपानीको काम जारी
शुक्रबार, १९ बैशाख २०७७

बन्दाबन्दीको एक महिना बिते पनि काठमाडौँवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने...

मेलम्चीको काम रोकिएको छैन
शनिबार, २९ चैत्र २०७६

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनमा पनि मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको छैन तर स्थानीय मजदुर घर फर्किएकाले कामको गति भने सुस्तिएको छ । ...

घर फर्किए मेलम्ची खानेपानी आयोजनाका कामदार
शुक्रबार, २१ चैत्र २०७६

सरकारले अत्यावश्यक वस्तुसँगै ठूला आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरे पनि मेलम्ची खानेपानी आयोजनामा कार्यरत कामदार भने धमाधम घर फर्किएका छन् ।  सरकारले ‘लकडाउन’...

मेलम्चीका सबै योजना ठप्प, दशैंअघि काठमाडौंमा पानी आउन नसक्ने
विहीबार, १३ चैत्र २०७६

कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलन नदिन सरकारले देशभर ‘लकडाउन’ गरेपछि बहुचर्चित मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका काम ठप्प भएका छन् । ...

मेलम्चीको पानी वितरण गर्ने गुरु योजना सार्वजनिक
शुक्रबार, ०७ चैत्र २०७६

’ मेलम्चीको पानी पहिलो चरणमा अनामनगरस्थित नयाँ पाइपलाईन वितरण प्रणालीबाट वितरण गर्ने तयारी रहेको छ । सुरुवातमा ५ सय १० वटा धाराहरुमा पानी वितरण हुनेछ । अहिले काठमाडौं उपत्यकामा २...

खानेपानी मन्त्रीद्वारा मेलम्ची आयोजनाको कामबारे आकस्मिक निरीक्षण
शुक्रबार, ३० फागुन २०७६

त्यसैगरी सुरुङबाट सुन्दरीजलसम्म पानी ल्याई सकेपछि पानी प्रशोधन गर्न सुन्दरीजलमै दुई वटा प्रशोधन केन्द्रसमेत बनाईएको छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीमध्ये साढे आठ/आठ करोड लिटर क्षमताका दुईवटा...

मेलम्ची समयमा नआएपछि पानीको स्रोतको खोजी शुरु
विहीबार, १५ फागुन २०७६

खानेपानीलाई संविधानले साझा अधिकारका रूपमा व्यवस्था गरेको छ । कसको अधिकार के हो र जिम्मेवारी के भन्ने कुरामा अझै अन्योल पाइन्छ । हाल खानेपानीसम्बन्धी विधेयकमाथि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा...