मेडिकल कलेज - Aarthiknews
aarthiknews.com सोमबार, ३० मंसिर २०७६   Monday, 16 December, 2019
 
मेडिकल कलेजमा शंकास्पद लगानी
मंगलबार, ०३ मंसिर २०७६

प्रधानमनन्त्री कार्यालयमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले केही समयअघि निजी मेडिकल कलेजमा छापा मा-यो। निजी मेडिकल कलेजमाथि विद्यार्थीसँग तोकिएभन्दा बढी शुल्क लिएर ठगी गरेको आरोप लागेपछि छापा मारिएको थियो। ...

अझै छैन शुल्क फिर्ताको सुरसार
शुक्रबार, २९ कार्तिक २०७६

सरकारले तोकेभन्दा मेडिकल कलेजहरूले विद्यार्थीसँग पाँच लाखदेखि २२ लाख रुपियाँसम्म बढी शुल्क लिएका छन् ।  शुल्क फिर्ता गराउन विद्यार्थी चिकित्सा शिक्षा सङ्घर्ष समिति बनाएरै आन्दोलित भए पनि प्रतिफल प्राप्त हुन...

एक दर्जन मेडिकल कलेजद्धारा गैरकानुनी रुपमा २ अर्ब ८५ करोड असुली
मंगलबार, २६ कार्तिक २०७६

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ ।

विद्यार्थीसँग असुलेको रकम फिर्ता नगरे निजी मेडिकल कलेजलाई ठगी मुद्दा
सोमबार, २५ कार्तिक २०७६

सरकारले निजी मेडिकल कलेजहरुलाई विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता लिन १५ दिने समय सीमा तोकेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी यो समयभित्र पैसा फिर्ता नगरे...

चितवन मेडिकल कलेजलाई अल्टिमेटम
आइतबार, १२ असोज २०७६

चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न विद्यार्थी तथा अभिभावकले २४ घन्टे अल्टिमेटम दिएका छन् ।  यसअघि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा कलेजले एक महिनाभित्र विद्यार्थीहरुलाई बढी...

मेडिकल कलेजले असुलेको अवैध ३९ करोड फिर्ता नगरे कारबाही
मंगलबार, ०७ असोज २०७६

मेडिकल कलेजहरूले अवैध ढंगले असुलेको ३९ करोड रुपैयाँ फिर्ता गर्न आनाकानी गरेपछि सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ ।  तोकिएभन्दा १३ लाख रुपैयाँ बढी लिएको पाइएपछि सरकारले कारबाहीको दायरामा ल्याउन...

बढी लिएको पैसा मेडिकल कलेजले फिर्ता गर्ने
आइतबार, ०५ असोज २०७६

विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेज सहमत भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा शनिबार जिल्ला प्रशासन कार्यालयमा कलेजका विद्यार्थी, अभिभावक, फ्याकल्टी र व्यवस्थापन पक्षबीच भएको...

मेडिकल कलेजको गैरकानुनी शुल्कको ‘जन्मकुण्डली’ प्रम कार्यालयमा
मंगलबार, २८ साउन २०७६

मेडिकल कलेजमा अध्ययन गर्ने क्रममा कतिपय कलेजले विद्यार्थीबाट लिएको शुल्कको बारेमा कुनै पनि रेकर्डसमेत नराखेको र उक्त विषयमा विद्यार्थीहरुलाई समेत कसैलाई जानकारी नदिन कलेज प्रशासनले निर्देशन नै दिएको पाएको ती...