aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
दूधको मूल्य समायोजन हुँदै
विहीबार, ०६ माघ २०७८

उक्त मूल्यमा दूध बिक्री गर्दा किसानले प्रतिलिटर रु ४ घाटा व्यहोर्न पर्ने प्रतिवेदनमा उल्लेख छ । यसअवधिमा औषधि, रेखदेख गर्ने गोठालोको तबलभत्ता, ढुवानी खर्च र अन्य  उपकरणलगायतका सामग्रीको मूल्य आकासिएकाले...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
बुधबार, ०५ माघ २०७८

डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी डिजले, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर  पाँच तथा...

बजारमा पारा सिटामोल अभाव, कच्चा पदार्थको मूल्य १० गुणाले वृद्धि
मंगलबार, ०४ माघ २०७८

उनका अनुसार नेपाल औषधि पनि पारा सिटामोल किन्ने र बाहिरबाट ल्याउने संस्था हो । लिमिटेडको लिमिटेसन खरिद ऐन अनुसार सिटामोल किन्दा मागिने १० दिन सामान्य कोटेसन छ त्यो ती दिनमै...

क्रिप्टोकरेन्सीको मूल्य फेरि बढ्न थाल्यो
शुक्रबार, ३० पुस २०७८

यस अवधिमा यसको मूल्य रु ८८ हजार ४१४ रुपैयाँले बढेको छ । विहीबार टेथर र कार्डानोमा भने गिरावट देखिरहेका छ । टिथर विहीबार ०.८१ प्रतिशतले घटेर १२७.५९ रुपैयाँमा पुगेको छ...

मूल्यवृद्धि लक्ष्यभन्दा माथि
शुक्रबार, ३० पुस २०७८

राष्ट्र बैंकले चालू आवमा न्यूनतम ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य लिएको थियो । तर, मङ्सिरसम्म कायम विदेशी मुद्रा सञ्चितिले ६...

ग्यासको मूल्य वृद्धिको विरुद्ध लेबनानका राजमार्ग अवरुद्ध
शुक्रबार, ३० पुस २०७८

ग्यासको मूल्य वृद्धि हुँदा अन्य क्षेत्रको समेत महङ्गी बढेकाले मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ ।    साथै देशको आर्थिक अवस्थामा समेत सुधार हुन नसकेकाले सरकारले अर्थतन्त्र सुधारका कार्यक्रमहरू...

सबै क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट
शुक्रबार, २३ पुस २०७८

बिहीबार साँझ ५ बजे बिटक्वाइन ६.६५ प्रतिशत घटेर ५५.५२ लाख रुपैयाँमा कारोबार भइरहेको छ । यस अवधिमा यसको मूल्य ३.९५२ लाख रुपैयाँले घटेको छ । इथरियमको कुरा गर्दा यो पनि...

क्रिप्टोकरेन्सीको मूल्य गिरावट, टिथर र कार्डानाको वृद्धि
मंगलबार, १३ पुस २०७८

क्रिप्टोकरन्सीहरूमा टिथर र कार्डानो सिक्का आज एक तिव्र प्रवृति देखिरहेका छन् ।  टिथरले आज ०.७७ प्रतिशतको वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ०.९७ रुपैयाँले बढेर ८०.३५ रुपैयाँ पुगेको छ...

मूल्य निर्धारण नहुँदै सर्लाहीमा उखु काट्न सुरु
सोमबार, १२ पुस २०७८

मूल्यमा सहमति जुट्न नसके पनि चिनी उद्योगले यसै हप्तादेखि क्रसिङ गर्ने गरी उत्पादक किसानलाई धमाधम उखु कटाउने चलान पूर्र्जी वितरण गर्न थालिसकेका छन् ।  मूल्य निर्धारण भइनसकेकाले अगाडि नै उखु...

रेष्टुराँ व्यवसायीले मूल्य बढाए
सोमबार, ०५ पुस २०७८

“बजारमा सबैथोकको मूल्य बढेकाले रेष्टराँमा पनि त्यसको प्रभाव परेको हो, यो व्यवसायीको बाध्यता हो” बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले भने । उनका अनुसार रेष्टुराँमा बढी चल्ने...

कुखुराको दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि
शुक्रबार, ०२ पुस २०७८

कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ । कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि...

क्रिप्टोकरेन्सीमा विटक्वाइनको मात्र मूल्य बढ्यो
सोमबार, २७ मंसिर २०७८

बिटक्वाइन ०.८७ प्रतिशत बढेर ३९.६१ लाखमा कारोबार भएको थियो । यस अवधिमा यसको मूल्य रु ३४,०४२ ले बढेको छ । यद्यपि, आज पनि इथेरिममा भने गिरावट आएको छ । इथेरियमको...

कुन क्रिप्टोकरेन्सीको मूल्य कति पुग्यो
आइतबार, २६ मंसिर २०७८

अन्य क्रिप्टोकरन्सीहरूको बारेमा कुरा गर्दा, इथरियमले १.६९ प्रतिशतको गिरावट देख्यो । पछिल्लो २४ घण्टामा ५ हजार ६२२ रुपैयाँ भारुले घटेर ३ लाख २७ हजार रुपैयाँ भारु पुगेको छ । यसबाहेक...

डलरको मूल्य १७ महिना यताको उच्च, अन्य मुद्राको विनिवमयदर सहित
आइतबार, २६ मंसिर २०७८

यस्तै सो दिनको खरिद दर भने १ सय २० रुपैयाँ ९३ पैसा पुगेको छ। यसको अघिल्लो दिन अर्थात् मंसिर २४ गते बिक्रीदर १ सय २१ रुपैयाँ १४ पैसा पुगेको थियो...

अमेरिकामा ३९ वर्षपछि सबैभन्दा धेरै मूल्य वृद्धि
शनिबार, २५ मंसिर २०७८

खाद्य र ऊर्जा मूल्यहरू जस्ता अस्थिर वस्तुहरू बाहेक, कोर ऋएक्ष् महिनामा ण्।छ५ र वर्षमा द्ध।ढ५ बढ्यो। यो ३० वर्षयताकै उच्च हो । पेट्रोल इन्डेक्समा सन् १९८० पछिको एक वर्षभित्र यो सबैभन्दा...

दैनिक उपभोग्य  वस्तुको  मूल्य  आकाशियो
शनिबार, २५ मंसिर २०७८

मूल्य   वृद्धि     कृत्रिम     भएको     धेरै सरोकारवालाको  दाबी  छ।  प्रत्यक्ष  सम्पर्क  खुद्रा व्यापारीसँग  भएकाले  उपभोक्ता  खुद्रा  पसलेलाई लगाउँछन् तर खुद्रा व्यापारी भने उद्योगबाटै मूल्य...

क्रिप्टोकरेन्सीको मूल्यमा भारी गिरावट
मंगलबार, २१ मंसिर २०७८

विज्ञहरुका अनुसार कोरोनाको नयाँ भेरियन्ट आएपछि बजारमा अस्थिरता बढेको हो । बिटक्वाइनले गत सप्ता अन्त्यमा ठूलो अस्थिरता देखेको छ । यो शुक्रबारदेखि २१ प्रतिशतसम्म घटेको छ । प्रतिवेदन अनुसार, विश्वका...

कच्चा तेलको मूल्य ७० डलरभन्दा तल
बुधबार, १५ मंसिर २०७८

अमेरिकी बेन्चमार्क डब्लूटीआइ  कच्चा तेल प्रति ब्यारेल ७० डलरभन्खा तल झरेको छ। योसँगै ब्रेन्ट क्रुडको मूल्य पनि घटेको छ । गत हप्ता मात्र प्रतिब्यारेल १० डलर घटेको थियो । करिब...

प्रशोधित दूधको मूल्य बढाउने तयारी
आइतबार, १२ मंसिर २०७८

दाना, चोकर, डिजेलको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डको भनाइ छ । सरोकारवाला पक्षको प्रस्तावमा बोर्डले प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म वृद्धि गर्ने गृहकार्य गरेको...

कच्चा तेलको मूल्य एकैदिन १० प्रतिशतले घट्यो
शनिबार, ११ मंसिर २०७८

त्यस्तै शुक्रबार अमेरिकी कच्चा तेलको भाउ पनि ११.६ प्रतिशतले घटेर प्रतिब्यारेल ६९.२७ डलरमा आइपुगेको छ। ८० डलर प्रतिडलर पुग्न लागिसकेको कच्चा तेलको मूल्य पुन झर्न थालेको हो । ...

दूधको मूल्य वृद्धिको विषयमा मन्त्री यादवको धारणा यस्तो आयो
शनिबार, ११ मंसिर २०७८

दूधको अवस्था के छ, किसानको अवस्था के छ, उद्योगको अवस्था के छ, यी सबै कुराको अध्ययन गरेर मात्र मूल्यवृद्धि गर्नुपर्छ, उनले भने, “उपभोक्तालाई पनि मार नपरोस् किसानलाई पनि मार नपरोस्...

दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने तयारी
बुधबार, ०८ मंसिर २०७८

राष्ट्रिय दुग्ध विकास संस्थानले तोकेको मूल्यअनुसार अहिले प्रशोधित दूधको मूल्य प्रतिलिटर ७२ रुपैयाँ रहेको छ । गुणस्तर र कम्पनीअनुसार दहीको मूल्य प्रतिलिटर ९० देखि १ सय रुपैयाँसम्म छ भने घिउको...

गरेनन् पोल भाडा सम्झौताः बढेको मूल्य फिर्ता लिन सेवाप्रदायक कम्पनीको माँग
शुक्रबार, ०३ मंसिर २०७८

लामो समयको विवादपछि प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पोल भाडा सम्झौताका लागि कात्तिक मसान्तसम्मको समय दिइएको थियो । तोकिएको समयमा प्राधिकरणले भनेअनुरुप कुनै पनि सेवाप्रदायक कम्पनीले...

कच्चा तेलको मूल्यमा गिरावट, नेपालमा पनि घट्ला ?
विहीबार, ०२ मंसिर २०७८

त्यसपछि यो एक अपट्रेन्ड देख्यो र यो अक्टोबरको अन्त्यमा ८६ डलरको नजिक पुगेको थियो । कच्चा तेलको मूल्य घटेका कारण पेट्रोल र डिजेलको मूल्य घट्न सक्ने संभावना बढेको छ ।...

आजको विदेशी विनिमयदर, अधिकांश मुद्राको मूल्य घट्यो
विहीबार, ०२ मंसिर २०७८

जापानीज ऐन दशको खरिददर १० रुपैयाँ ३२ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ । कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४...

तीनवटा प्रमुख कारणले पेट्रोलियम पदार्थको मूल्य वृद्धि
विहीबार, ०२ मंसिर २०७८

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजार नै हो । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८२÷८३ डलर पुगेको छ...

सात महिनामा १० पटक इन्धनको मूल्य वृद्धि
सोमबार, २९ कार्तिक २०७८

वैशाखमा १०४ रुपैयाँ रहेको डिजेल र मट्टितेलको मूल्य ११९ रुपैयाँ पुगेको छ । त्यस्तै, कात्तिक २५ गते पुन इन्धनको मूल्य पेट्रोल, डिजेल र मट्टितेलमा तीन रुपैयाँ र खाना पकाउने ग्यासमा...

‘इन्धनको मूल्यवृद्धि फिर्ता नभए सार्वजनिक यातायाता ठप्प गर्छौं’
शुक्रबार, २६ कार्तिक २०७८

अन्तर्राष्ट्रिय बजारमा हामीले हस्तक्षेप गर्न पनि नसक्ने अवस्था छ । आयल निगमले जुन मूल्य सूचि प्राप्त गर्छ, हरेक चोटी हामीले मूल्य प्राप्त गर्दा निगमको सबै कुरा छर्लङ पार्छौं । सरकारको...

रियलमी जिटी नियो २ नेपालमा सार्वजनिक, मूल्य कति ?
बुधबार, २४ कार्तिक २०७८

रियलमी जिटी नियो २ लाई क्वालकम स्नापड्रागन डठण् छन् को मोबाइल प्लाटफर्मले पावर गरेको छ । यसको लम्बाइ १६२.९ mm, चौडाइ ७७५.६ mm र उचाइ ८.६ एमएम रहेको छ ।...

अधिकांश तरकारीको मूल्य छोइनसक्नु
बुधबार, २४ कार्तिक २०७८

साग मात्र होइन सबै हरियो तरकारीको मूल्य किलोको एक सय रूपैयाँभन्दा बढी छ। कालीमाटीमा स्थानीय काउली एक सय २० रूपैयाँ, टमाटर ८० रूपैयाँ, भिण्डी एक सय, सिमी एक सय ३०,घिरौंला...

इन्धनको मूल्यवृद्धिमा पुनर्विचार गर्न नेता सिंहको आग्रह
शनिबार, १३ कार्तिक २०७८

आजदेखि लागू हुनेगरी निगमले गरेको इन्धनको मूल्य वृद्धिको विरोध गर्दै नेता सिंहले निगमको व्यवस्थापनलाई चुस्त तुल्याउँदै उसले व्यहोर्नुपरेको नोक्सानी घटाउन सकिने प्रशस्त स्थान रहेको टिप्पणी गरे । ...

एप्पललाई पछि पार्दै माइक्रोसफ्ट विश्वको मूल्यवान ब्राण्ड बन्यो
शनिबार, १३ कार्तिक २०७८

महामारीको समयमा माइक्रोसफ्टको क्लाउडमा आधारित सेवाको माग निकै बढेको थियो । जसका कारण यसको स्टकमा यस्तो वृद्धि भएको थियो । माइक्रोसफ्ट जुनमा पहिलो पटक २ ट्रिलियन डलर बजार क्यापभन्दा माथि...

मनपरी रूपमा चिनीको मूल्य बढाए
विहीबार, ११ कार्तिक २०७८

ठूला व्यापारी र बिचौलियाको मिलेमतोमा मनपरी रूपमा चिनीको मूल्य बढाइएको छ । पसलैपिच्छे चिनीको मूल्य फरक रहेको पाइएको छ । बुधवार कीर्तिपुरको नयाँँबजारमा तिहारका लागि किनमेल गर्न आएकी सुनयना महर्जनले...

मखमली फूलको मालाको खुद्रा मूल्य महगो पर्ने
सोमबार, ०८ कार्तिक २०७८

करीब ६ अर्ब रुपैयाँ लगानी रहेको पुष्प व्यवसाय ४३ जिल्लामा फैलिएको छ । ७ सय व्यवसायीसहित करीब ४० हजारभन्दा धेरैले यस क्षेत्रमा रोजगारी पाएका छन् । ...

खसीबोकाको मासुको मूल्य निर्धारण
विहीबार, २१ असोज २०७८

मासु व्यवसायीहरुले दशैंका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपीे आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् ।आन्द्राभुडी राखिएको मासु...

फलामे डन्डीको मूल्यमा प्रतिकिलो ४ रुपैयाँ घटाउन निर्देशन
आइतबार, १७ असोज २०७८

फलामको कच्चा पदार्थ बिलेट तथा बिलेटको कच्चा पदार्थका रूपमा प्रयोग हुने स्पन्ज आइरनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य १२ प्रतिशतसम्म बढ्दा पनि अन्तःशुल्क छुट पाएका कारण डन्डीमा मूल्य घटेको संघले शुक्रबार जारी...

खसीबोकाको खरिद मूल्य निर्धारण
शुक्रबार, १५ असोज २०७८

बिहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितिको बैठकले किसानको मागलाई सम्बोधन गर्दै मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । बैठकले २५ किलोभन्दा माथिको ज्यूँदो खसीको मूल्य रु...

स्टिल उद्योगले फलाम तथा स्टिलको धमाधम मूल्य बढाए
विहीबार, १४ असोज २०७८

अन्तःशुल्क हेरफेर भएको विषयमा स्टिल उद्योगीहरू पक्ष र विपक्षमा विभाजित भएका छन् । भारतबाट बिलेट आयात गरेर डन्डी बनाउने उद्योगले यसको विरोध गरिरहेका छन् भने कच्चा पदार्थ ल्याएर नेपालभित्रै बिलेट उत्पादन...

तोकियो धानको समर्थन मूल्य, चिनी बढी सञ्चित नगर्न विभागको अनुरोध
बुधबार, ०६ असोज २०७८

विभागले आज एक सूचना जारी गरी बजारमा पर्याप्त मात्रामा चिनीको मौज्दात रहेकाले उपभोक्तालाई हतास नहुन आग्रह गरेको हो । “आयात अनुपात र खपत भएको मात्राका आधारमा बजारमा अझै तीन महिनालाई...

आलुको मूल्य ५४ प्रतिशतसम्मले घट्यो
आइतबार, ०३ असोज २०७८

नेपाली रातो आलुको मूल्य अघिल्लो वर्षको यस अवधिमा प्रतिकिलो ९४ रुपैयाँ रहेकोमा यस वर्ष ३९ दशमलव ३६ प्रतिशतले घटेको छ । त्यसैगरी मुडेको आलुको मूल्य गतवर्ष प्रतिकिलो ८१ रुपैयाँ थियो...

अन्तर्राष्ट्रियरूपमा कच्चा पदार्थको मूल्य बढ्दा तेलको मूल्य वृद्धि
बुधबार, ३० भदौ २०७८

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा उद्योगीसँग पर्याप्त मात्रामा स्टक रहँदासमेत वाणिज्य विभागको निर्देशनमा तेलको मूल्य घटाइएको जनाएको छ । सङ्घका अनुसार पछिल्लो समय प्रतिमेट्रिक टन २०० देखि २४० डलरसम्म...

अब फलामका डन्डी तथा छडको मूल्य बढ्ने
आइतबार, २७ भदौ २०७८

निर्माणाधीन अवस्थामा रहेका होटल तथा रिसोर्टले उक्त सुविधा पाउनेछन् । यसअनुसार एक अर्ब लगानी हुनेले दुई, दुई अर्बदेखि पाँच अर्बसम्म लगानी गर्नेले पाँच र पाँच अर्बभन्दा बढी लगानी गर्नेले १० वटा...

अत्यावश्यक वस्तुको मूल्यवृद्धि
सोमबार, २१ भदौ २०७८

लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने गरेको पाइएको छ । न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र, गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले...

विचौलियाका कारण मूल्य र बजारीकरणमा  समस्या
आइतबार, २० भदौ २०७८

कृषि अध्येता डा. दिपक शर्माले आफुले १० बर्ष देखी जडीबुटिको बिषयमा अध्ययन गरेको बताउदै नेपालले भारत र चीन मात्र नभई तेस्रो मुलुकमा समेत निर्यात गर्ने लक्ष्यका साथ  गुणस्तरिय उत्पादन माथि...

रियलमीको सेप्टेम्बर १ देखि सस्तो मूल्यमा स्मार्ट फोन बजारमा आउँदै
सोमबार, १४ भदौ २०७८

रियलमी सी २० ३२ जीवी मेमोरी र २ जीवी र्र्याम्प रहेकोको मूल्य १२ हजार ८ सय ४९ रुपैयाँ तोकेको छ ।  त्यस्तै, रियलमी सी २१ ६४ जीवी मेमोरी र ४...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग
मंगलबार, ०८ भदौ २०७८

जनतालाई नकारात्मक असर पर्ने कुनै पनि निर्णय नगर्न खबरदारी गर्नुका साथै सार्वजनिक यातायातको भाडामा गरिएको २८ प्रतिशत वृद्धिलाई फिर्ता लिन पनि माग गरेको नेविसङ्घका महामन्त्री दीपक भट्टराईले बताए । ...

डिजेल, पेट्रोल, मट्टितेल र एलपी ग्यासको मूल्य बढ्यो, अझै निगमको घाटा ९६ करोड
सोमबार, ०७ भदौ २०७८

निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७०...

तरकारीको मूल्य २ सय ४० प्रतिशतसम्म घट्यो !
आइतबार, ३१ साउन २०७८

मूल्य घट्ने तरकारीमा तनेबोडी, भिन्डी, लौका, चिचिन्डो, सेतोमुला, स्कुस पनि रहेका छन् । यस अवधिमा तनेबोडीको मूल्य करीब १ सय १५ प्रतिशतले घटेर प्रतिकिलो ७५ रुपैयाँबाट ३५ रुपैयाँ पुगेको छ...

मौका छोप्दै व्यापारीहले खाद्यवस्तुको मनपरी मूल्य बढाए
विहीबार, २८ साउन २०७८

खानेतेलसँगै दाल र चामलको मूल्य पनि बढेको छ । वैशाख दोस्रो साता निषेधाज्ञा शुरू हुने समयमा प्रतिकिलो १ सय १० रुपैयाँ मूल्य रहेको मसुरोको दालको मूल्य यति बेला प्रतिकिलो १...

'कम मूल्यमा गुणस्तरिय मोबाइल फोन उपलब्ध गराउँछौं'
शनिबार, ०९ साउन २०७८

त्यही त्रैमासिकमा आईडीसीका अनुसार नेपालमा बेचिएका शीर्ष १० स्मार्टफोन मध्येको चार मध्यमा शाओमीका उपकरणहरु थिए । यही ग्रोथको ट्राजेक्टरीलाई जारी राख्दै हामी फेरि पहिलो त्रैमासिक, २०२१ मा नम्बर १ स्मार्ट...