मुद्दा - Aarthiknews
aarthiknews.com सोमबार, १२ फागुन २०७६   Monday, 24 February, 2020
 
डा केसीविरुद्धको अवहेलनाको मुद्दा खारेज
विहीबार, २३ माघ २०७६

सर्वोच्च अदालतका अधिकृत नेत्रबन्धु पौड्यालले डा केसीले अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गर्नुभएको थियो । सोही इजलासले आज कान्तिपुर दैनिकविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी...

पेप्सीका मालिक विरुद्ध १ अर्ब ९४ करोडको ठगी मुद्दा दायर
विहीबार, ०३ पुस २०७६

मुद्दा दायर गरिएका सञ्चालकहरुमा अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, बिनोद सिंह भनिने बिनोद कुमार सिंह र अशोक कुमार रहेका छन । उनीहरुबा असुल उपर गर्ने तथा...

१ कराेड २६ लाख राजस्व छल्ने इम्पोर्ट एण्ड एक्सपोर्टका प्रोपाइटर विरूद्द मुद्दा दर्ता
शुक्रबार, ०६ मंसिर २०७६

राजस्व अनुसन्धान विभागले  एक करोड छब्बिस लाख तेइस हजार अठ साय पाँच  रुपैयाँ राजस्व छलि गरेको भन्दै देवी इम्पोर्ट एण्ड एक्सपोर्टका प्रोपाइटर विरुद्ध मुद्धा चलाएको छ ।   सप्तरी जिल्ला...

रुप ज्योतिको मुद्दा अदालत नपुग्दै मिलापत्र
शुक्रबार, २९ कार्तिक २०७६

२०७१ सालमा ज्योतिले १ करोड ३६ लाख ७५ हजार रुपैयाँमा ल्याण्डमार्क डेभलपर्सले अपार्टमेन्ट दिने भनि जितेन्द्र मल्लबाट रकम लिइका थिए । हाउजिङको मुखैमा भएको उक्त जग्गा र घर व्यापारिक प्रयोजनका...

झुट्टा र नक्कली बीजकबाट ठगी गर्ने विरुद्ध ११ करोडको मुद्दा
बुधबार, २७ कार्तिक २०७६

उनले राजश्व छली गरी आर्जन गरेको रकमबाट खरिद गरेको घर, जग्गा तथा सवारी साधन नेपाली नागरिकको नाममा दर्ता गरी भोगचलन गर्ने गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको छ । अभियुक्त बङ्शलले...

विचौलियासँगको मेलेमतोमा भ्रष्टाचार, तेह्र अध्यागमन अधिकृतविरुद्ध मुद्दा दायर
बुधबार, ०६ कार्तिक २०७६

वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषलाई कतारलगायतका खाडी मुलुकमा ‘भिजिट भिसा’मा प्रस्थान अनुमति प्रदान गरी विचौलियालाई सघाउ पु¥याएको अभियोग उनीहरुमाथि आयोगले लगाएको छ । ...

उपाध्यक्ष विरुद्ध अध्यक्षले हाले मुद्दा
मंगलबार, १७ भदौ २०७६

रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादर खड्काले उपाध्यक्षसहित ५ जनालाई कारबाहीका लागि किटानी जाहेरी  दिएका छन्। ...

बढ्दा सेलाउने र घट्दामात्रै उठ्ने यी दुई मुद्दा
शुक्रबार, ३१ साउन २०७६

धितोपत्र बोर्डले ९ वर्ष अगाडि नै ५ वर्षे गुरुयोजना तयार पारेको थियो । त्ससबेला तयार पारेको गुरुयोजनामा एनआरएनलाई पुँजी बजारमा भित्र्याउने उल्लेख छ ।  अर्थ मन्त्रालयले समेत पुँजी बजार विकासका...

नापतौल कार्यालयले एशियन पेन्टस् उद्योगमाथि मुद्दा दायर
विहीबार, ३० साउन २०७६

नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौंडामा  मुद्दा दायर भएको छ । ...