aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 
मिटरब्याजीविरुद्ध मलङ्गवाबाट सबैभन्दा धेरै उजुरी
मंगलबार, २३ जेठ २०८०

सर्लाहीमा मिटरब्याजीविरुद्ध परेका एक हजार नौ सय २० उजुरीमध्ये सबैभन्दा धेरै मलङ्गवा नगरपालिकाबाट परेका छन् भने  सबैभन्दा कम बागमती नगरपालिकाबाट परेका छन् । अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले उजुरी...

मिटरब्याजीविरुद्ध दुई हजार उजुरी
शुक्रबार, १९ जेठ २०८०

जिल्लामा दुई हजार छ सय ११ वटा उजुरी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । यसैगरी महोत्तरी जिल्लामा दुई हजार तीन सय ३६ उजुरी प्राप्त भएको त्यहाँका सहायक...

सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता
सोमबार, १५ जेठ २०८०

उजुरी परेका साहुकारहरुलाई मङ्गलबारदेखि जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धिकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ...

सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९को उजुरी
मंगलबार, ०९ जेठ २०८०

वैशाख १७ गते उजुरी आह्वान गरिएकामा जेठ ८ गतेसम्ममा दुई सय ४९ मिटरब्याजी पीडितले उजुरी दिएका उनको भनाइ थियो । प्रशासनले जारी गरेको सूचनामा मिटरब्याजीले गरेको ठगी र शोषणविरुद्ध सम्भबभएसम्म...

बारामा तीन हजार मिटरब्याजी विरुद्ध निवेदन दर्ता
सोमबार, ०८ जेठ २०८०

सरकारले मिटरब्याजी विरोध अध्यादेशमार्फत कानून बनाई ठगी गर्ने साहुहरूलाई कारबाही गर्ने निर्णयबमोजिम पीडितहरूले न्यायका लागि प्रशासनमा निवेदन दर्ता गराएका राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका जिल्ला संयोजक श्रीचन्द्र चौधरीले जानकारी...

मिटरब्याजी विरोधी अध्यादेश, कानुन बन्ने प्रक्रियामा प्रवेश
आइतबार, २४ बैशाख २०८०

प्रतिनिधिसभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो अध्यादेश पेश गरेका हुन्...

मिटरब्याजीलाई कारबाही गर्न अध्यादेश जारी
बुधबार, २० बैशाख २०८०

सरकारले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेश जारी गरेको छ। बुधबार सरकारले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेको हो । ...

'मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रिय'
शनिबार, १६ बैशाख २०८०

बागमती नगरपालिका–११ स्थित चुरे पर्वतको फेदीमा लोपोन्मुख जाति पहरी परिवारका लागि रु एक करोड ५३ लाख निर्माण गरिएको १३ बेग्लाबेग्लै पक्की घरको साँचो ज्येष्ठ नागरिक ठूलीमाया पहरीलाई मन्त्री श्रेष्ठले हस्तान्तरण...

जनमत पार्टीका केन्द्रीय सदस्य मिटरब्याजी सुरेन्द्र शर्मा सप्तरीबाट पक्राउ
सोमबार, २० चैत्र २०७९

उनी सप्तरीको कल्याणपुरबाट पक्राउ परेको सप्तरीका डिएसपी नरेशकुमार सिंहले पुष्टि गरेका छन्। उनी सोमबार बिहान पक्राउ परेका हुन्। समाचार स्रोतका अनुसार पक्राउ परेका मधेसी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय...

मिटरब्याजी विरुद्ध पक्राउ पुर्जी जारी गर्नुपर्ने मागमा प्रचण्डको यस्तो आश्वासन
शनिबार, १८ चैत्र २०७९

मिटरब्याज समस्यालाई लिएर मन्त्रिपरिषद् बैठकबाट नै एउटा उच्चस्तरीय आयोग बनाई तत्काल ‘फिल्ड’मा गएर कारबाही गर्नसक्ने तथा न्यायिक अधिकार प्रयोग गर्नसक्ने आयोग बनाइने प्रधानमन्त्री दाहालले उल्लेख गरे । “त्यो प्रक्रिया अघि...

मिटरब्याजी पीडितको समस्या समाधन गर्न सांसदहरुको माग
विहीबार, १६ चैत्र २०७९

सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद शर्माले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले आवश्यक कानुन बनाउने कार्य स्वागत...

मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
आइतबार, १२ चैत्र २०७९

“मिटरब्याजी पीडितले ६० दिन आन्दोलन गरेपछि सरकारले पाँचबुँदे सहमति गरेर मिटरब्याजीको आन्दोलनलाई समाधान गर्ने खालको सहमति गरेको थियो, देशभरबाट तीन हजारबाट पीडितको निवेदन गृहमन्त्रालयमा परेको छ”, उनले भने, “त्यसका लागि...

मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल
शुक्रबार, १० चैत्र २०७९

मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ । महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

लघुवित्त र मिटरब्याजीलाई विप्लवको चेतावनी : हाम्रो जिल्लामा नछिर्नु, कारबाही हुन्छ
आइतबार, ०७ फागुन २०७९

कपिलवस्तुको पश्चिमी क्षेत्रमा लघुवित्त संस्थाहरु र मिटरब्याजीले आतंक मच्चाएको भन्दै नेकपा कपिलवस्तुले आज एक विज्ञप्ति जारी गरि सो क्षेत्रमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । ...

कार्यदलले बुझायो मिटरब्याजी समस्या समाधानसम्बन्धी सुझाव समेटिएको प्रतिवेदन
मंगलबार, १९ पुस २०७९

मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । मिटरब्याजबाट...

मिटरब्याजी नियन्त्रण कार्यदलले ३२ बुँदे  प्रतिवेदन बुझायो
मंगलबार, २८ भदौ २०७९

देशैभरी मिटरब्याजीको जालो फैलिएको अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यही भदौ २६ गतेभित्र तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न...

बाँकेमा पनि १५ जनाले गरे मिटरब्याजीविरुद्ध उजुरी
बुधबार, ०८ भदौ २०७९

“उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरेका छौँ”, उनले भने । प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन् । मिटरब्याजीले थोरै पैसा लगानी गरेर...

मिटरब्याजी सम्बन्धी समस्या नियन्त्रण गर्न कार्यदल गठन
शुक्रबार, २७ साउन २०७९

सरकारले मिटरब्याजसम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डा. भीष्म भुषालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका...

मिटरब्याजी तथा वित्तिय अपराध नियन्त्रणमा प्रहरीले थप सक्रिय भई काम गर्छः प्रहरी महानिरीक्षक सिंह
विहीबार, २६ साउन २०७९

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही नेपाल सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन् ।...

मिटरब्याजीको माकुरे जालो देशैभर व्याप्त
मंगलबार, ०३ फागुन २०७८

काठमाडौं उपत्यकामा मात्र नभई तराई मधेसका जिल्लामा पनि मिटरब्याजको समस्या विकराल छ । केही समयअघि सर्लाहीबाट श्याम परदेशी भन्ने श्यामकुमार साह २९९ जना ऋणीबाट र रामबाबु यादव पनि २५ जना ऋणीसँग मिटरब्याज...