मास्क - Aarthiknews
aarthiknews.com बुधबार, १९ चैत्र २०७६   Wednesday, 01 April, 2020
 
मास्कको फित्ता सिलाउने जनशक्ति कम भयो, कामदार काममा आएनन्ः दिपक मलहोत्रा
मंगलबार, ११ चैत्र २०७६

हिजो सोमबार बेलुकादेखि मास्क उत्पादन शुरु गरेको आईएमएस ग्रुपले अहिलेसम्म ५० हजार मास्क उत्पादन गरिसकेको छ । आईएमएस ग्रुपले माक्स उत्पादन गरिरह्दा माक्सको फिता सिलाउने जनशक्तिको भने अभाव भएको आईएमएस...

रिचार्जरबाट सामान किन्दा फेस मास्क र स्यानीटाइजर निःशुल्क
सोमबार, १० चैत्र २०७६

बजारमा मास्क र स्यानिटाइजरको अभाव भैरहेका बेला रिचार्जरबाट विद्युतीय उपकरण खरिद गर्दा निशुल्क मास्क र स्यानिटाइजर बितरण गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ । ...

माक्स छैन !
आइतबार, २५ फागुन २०७६

भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ । त्यहाँ मात्रै होइन, यहाँकै च्यामासिंह मेडिकल, आरती फर्मालगायत यहाँका अधिकांश औषधि पसल तथा क्लिनिकले त्यस्ता बोर्ड...

मास्कको मूल्य बढी लियो ? ११३७ मा फोन गर्नुहोस्
शुक्रबार, २३ फागुन २०७६

कोरोना भाइरसको संक्रमण विश्वभर बढ्दै जाँदा र विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिममा राखेपछि नेपालमा मास्कको माग उच्च भएको छ । मास्कको माग उच्च भएपछि नेपालमा मास्कको कालोबजारी...