aarthiknews.com मंगलबार, ०६ असोज २०७७   Tuesday, 22 September, 2020
 
सीताराम हाछेथु अब ललितपुर महानगरको कमाण्डर
सोमबार, १५ भदौ २०७७

महानगरभित्रको ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यान्वयन गर्न विज्ञका रुपमा हाछेथुले भूमिका खेल्ने ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए । ...

काठमाडौँ महानगरले हटायो ८ हजार होर्डिङबोर्ड
विहीबार, ०१ फागुन २०७६

काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका आठ हजार प्रचार सामग्री हटाएको छ । पछिल्लोपटक गत पुस २१ गतेबाट शहरलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री हटाउने कार्य शुरु गरिएको महानगरपालिकाले जनाएको छ...

पैसा नदिने नियतका साथ शुल्क फिर्ता गर्ने महानगरको निर्णय
मंगलबार, २८ माघ २०७६

महानगरले गरेको अधिकृतस्तरको छैंठौं तहको विज्ञापन स्थगितको माग गर्दै  सर्वोच्च अदालतमा निवेदन परेको थियो।  सोमाथि सुनुवाही गर्दै सर्वोच्च अदालतले निवेदकको माग बमोजिम कानुन संशोधन गरी माग सम्बोधन गर्ने अधिकार पदपूर्ति...

काठमाडौं महानगरको ठगी धन्दा, कसले लगाउला यिनलाई डण्डा ?
विहीबार, १० पुस २०७६

ति ७० वटा दरबन्दीका लागि जम्मा ३ हजार ३ सय ३ जनाले आवेदन फारम भरेका थिए । यसरी सो विज्ञापनका आधारमा परिक्षा फारम भर्ने परिक्षार्थीबाट महानगरले ३३ लाख ३० हजार...

सात दिनभित्र विज्ञापन हटाउन महानगरको निर्देशन
सोमबार, १६ मंसिर २०७६

काठमाडौं महानगरले सार्वजनिक ठाउँका सम्पूर्ण विज्ञापन सात दिन भित्र हटाउन निर्देशन दिएको छ। सोमबार सूचना जारी गर्दै महानगरले घर, कम्पाउण्ड, छत, बिजुलीका पोल, सडकमा राखिएका डिभाइडर लगायतमा राखिएका पर्चा...

मन्त्रालय भन्छ बजेट पठाएका छौ, महानगर भन्छ बजेट नै छैन
शुक्रबार, ०३ असोज २०७६

स्वास्थ्य मन्त्रालयले नै स्थानीय निकायमा स्वास्थ्य सम्बन्धी कर्मचारी करारमा नियुक्त गर्नका लागि मन्त्रालयबाट कुनै डोनरबाट बजेट निकासा गर्ने भनिएपछि कर्मचारी भर्न गर्न मन्त्रालयले निवेदन पठाएपछि उक्त प्रक्रिया अघि बढेको थियो...

महानगर खर्च गर्न किन डरायो ? १६ करोड फ्रिज हुने भयो
सोमबार, २० साउन २०७६

काठमाडौं महानगरपालिकाले २०७५/७६ मा संशोधित अनुमानित वार्षिक बजेट अन्तर्गत १३ अर्ब २ करोड १२ लाख ३ सय ७० रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।  उक्त बजेट जेष्ठ समान्त सम्ममा...