aarthiknews.com सोमबार, १० माघ २०७८   Monday, 24 January, 2022
 
कांग्रेस महाधिवेशनः बन्दसत्र आजै हुने
शुक्रबार, २४ मंसिर २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्दसत्र आजदेखि नै सुरु हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा  आजदेखि नै सुरु भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्द सत्र पनि प्रारम्भ गरिने पार्टी प्रवक्ता विश्वप्रकाश...

काँग्रेस महाधिवेशनमा भारतीय नेताको शुभकामनाः भारत समृद्ध र सुदृढ नेपाल चाहन्छ
शुक्रबार, २४ मंसिर २०७८

भारतीय जनता पार्टीका नेता डा हर्ष वर्धनले भारत स्थिर, समृद्ध र सुदृढ नेपालको पक्षमा रहेको बताएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विचारबारे...

कांग्रेस महाधिवेशन उद्घाटन समारोहः कम्युनिष्ट नेताहरू ओली, दाहाल र नेपाल एउटै मञ्चमा
शुक्रबार, २४ मंसिर २०७८

राजनीतिक दलबीचमा मनोमालिन्य बढेका बेला नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नेपालका वामपन्थी पार्टीका नेतालाई एउटै मञ्चमा उभ्याउने अवसर प्रदान गरेको छ । ...

नेता भट्टराईद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा
शुक्रबार, २४ मंसिर २०७८

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले १४ औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ...

कांग्रेसको १४ औँ महाधिवेशनमा रक्तदान कार्यक्रम
शुक्रबार, २४ मंसिर २०७८

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको अवसरमा महाधिवेशनस्थल भृकुटीमण्डपमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । नेविसङ्घ के यु मेडिकल कमिटीको समन्वयमा नेविसङ्घ क्षेत्र नं ५ धनगढी कैलालीले रक्तदान कार्यक्रमको आयोजना गरेको...

कांग्रेसको १४औँ महाधिवेशनको आजदेखि
शुक्रबार, २४ मंसिर २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री...

उम्मेदवार छान्नै हम्मे
विहीबार, २३ मंसिर २०७८

नेपाली काँग्रेसकोे १४ औं महाधिवेशन भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ ।

कांग्रेस महाधिवेशनः काठमाडौंमा दश हजार झण्डा राखिँदै
मंगलबार, २१ मंसिर २०७८

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौंमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न  सुरुआत गरिएको छ । ...

कांग्रेस सह–महामन्त्रीमा भीष्मराज आङ्देम्बेद्धारा उम्मेदवारी घोषणा, यस्ता छन् चुनावी एजेण्डा
सोमबार, २० मंसिर २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्य समेत रहेका आङ्देम्बेले १४औं...

प्रदेश १ कांग्रेस सभापतिमा गुरूराज घिमिरेको प्रारम्भिक अग्रता
आइतबार, १९ मंसिर २०७८

नेपाली कांग्रेस प्रदेश १ को सभापति पदको मतगणनामा  गुरुराज घिमिरेले अग्रता लिएका छन्। उनी  संस्थापनइतर पक्षका हुन् । विराटनगरमा आइतबार दिउँसो दुई बजेपछि सुरु भएको मतगणनामा घिमिरेले प्रारम्भिक अग्रता लिएका...

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित
आइतबार, १९ मंसिर २०७८

राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । कुल तीन हजार ८७३ जनाले मतदान गरेको सो निर्वाचनमा  राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्। भने...

कांग्रेस बागमती सभापतिका लागि दोस्रो चरणको मतदान हुने
आइतबार, १९ मंसिर २०७८

नेपाली काँग्रेसको बागमती प्रदेश सभापति पदका लागि पुनः मतदान हुने भएको छ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत...

१०५० मतगणना गर्दा लिङ्देनको अग्रता कायमै
आइतबार, १९ मंसिर २०७८

राप्रपमा एकता महाधिवेशनको मतगणनामा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनले अग्रता कामय रहेको छ । मतगणनाबारे कुरा गर्दै राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले आइतबार विहान ५ः१५ बजेसम्म अध्यक्ष पदका लागि भएको...

नजिकिए देउवा–सिटौला
शुक्रबार, १७ मंसिर २०७८

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिको प्रत्याशी बने। सिटौलाको विद्रोहले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल पार्टी नेतृत्वमा पुग्न पाएनन्। दोस्रो चरणमा भएको निर्वाचनमा...

राप्रपा महाधिवेशनः मतदान प्रक्रियाबाटै नेतृत्व चयन गर्ने
शुक्रबार, १७ मंसिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व निर्वाचन प्रक्रियाबाटै चयन हुने दिशामा अघि बढेको छ । बुधबार सुरु राप्रपाको महाधिवेशनमा सहमतिबाट नेतृत्व चुन्न शीर्ष तहबाट गरिएको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाटै नेतृत्व चयन...

कांग्रेसको प्रदेश अधिवेशन प्रारम्भ हुँदैः सभापति देउवाद्वारा भर्चुअल माध्यमबाट उद्घाटन
विहीबार, १६ मंसिर २०७८

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ ।

राप्रपा अध्यक्षमा भिड्न टिम बनाउँदै थापा र लिङदेन
विहीबार, १६ मंसिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ। तत्कालीन राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएर बनेको राप्रपाको पहिलोपटक एकता महाधिवेशन हुन लागेको हो। हाल राप्रपामा...

कांग्रेस महाधिवेशन भक्तपुरको सभापतिमा थापा निर्वाचित
मंगलबार, १४ मंसिर २०७८

नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित  भएका छन्। थापा यसअघि पनि पार्टीको जिल्ला सभापति थिए। कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न निर्वाचनमा थापा ५५५ मतका साथ निर्वाचित भएका हुन्...

एमाले महाधिवेशन नेतृत्व चयनका लागि मतदान सुरु
मंगलबार, १४ मंसिर २०७८

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको...

कांग्रेस काठमाडौंका सभापतिमा  बानियाँ निर्वाचित
सोमबार, १३ मंसिर २०७८

नेपाली कांग्रेस काठमाडौंका सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी भएका हुन् ।...

एमाले महाधिवेशनः दबाब र आशाको केन्द्रमा अध्यक्ष ओली
आइतबार, १२ मंसिर २०७८

नेकपा (एमाले) को महाधिवेशनमा नयाँ सहमतिमा नेतृत्व चयनका लागि निर्णायक पहल भइरहेको छ । चितवनको सौराहामा आज बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्रको दोस्रो दिन दिउँसो २ः३० सम्ममा समेत...

एमाले महाधिवेशनः अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना
आइतबार, १२ मंसिर २०७८

नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताहरूबीच अनौपचारिक...

एमाले महाधिवेशनः अत्यावश्यक सवारी नरोकिने
विहीबार, ०९ मंसिर २०७८

नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट आउने सवारीलाई...

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैतमा ७ गते
बुधबार, १९ फागुन २०७७

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन आगामी चैतमा ७ गते हुने भएको छ । बुधवार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै चैत ७ मा महाधिवेशन गर्ने जनाएको हो । सो महाधिावेशनको उद्घाटन...

अन्योलमा कांग्रेस महाधिवेशन, देउवाको संकेत असारमा
विहीबार, २९ असोज २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार ७ देखि १० फागुनका लागि तोकिएको महाधिवेशनको सुरु कार्यतालिका नै कोरोनाका कारण...