महरा - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
रोशनीसँग पारिवारिक सम्बन्ध थियोः महरा
शुक्रबार, २४ असोज २०७६

निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो प्रारम्भिक बयानमा संघीय संसदकी कर्मचारी रोशनी शाहीसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताएका छन्।  सरकारी वकिलको कार्यालय स्रोतका अनुसार महराले घटना घटेको भनेको दिन आफू...

स्वास्थ्यमा समास्या आएपछि महरालाई नर्भिक लगियो
विहीबार, २३ असोज २०७६

बलात्कारको मुद्दामा पक्राउ परेका संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नर्भिक अस्पतालमा लगिएको छ । श्वास प्रश्वासमा समस्या आएपछि उनलाई अस्पताल लगिएको हो । आइतबारदेखि प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा...

महराको संसद पद निलम्बन, संसद सचिवालयले यस्तो सूचना जारी गर्यो
विहीबार, २३ असोज २०७६

बलात्कारको मुद्दामा पक्राउ परेका  संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन भएको सूचना  संघीय संसद सचिवालयले जारी गरेको छ। संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा बिहीबार सूचना जारी...

महराको फोरेन्सिक टेष्टमा के आउँला ?
सोमबार, २० असोज २०७६

संसदकी कार्यबहाक सभामुख र जिल्ला अदालत काठमाडौंले पक्राउ गरी छानविन गर्न अनुमति दिएपछि प्रहरीले आइतबार बेलुकी उनी बस्दै आएको निवासमा पुगेर महरालाई पक्राउ गरेको हो । ...

सभामुख निवासबाटै पक्राउ परे महरा, निजी कारमा राखेर लगियो
आइतबार, १९ असोज २०७६

महरालाई आइतबार साँझ अनुसन्धानको लागि पक्राउ गरेको प्रहरीले जनाएको छ ।  आज दिउँसो अनुसन्धान अघि बढाउन महरालाई पक्राउ गर्ने अनुमति जिल्ल अदालत काठमाडौँले दिएको थियो । ...

प्रहरीले पायो महरालाई पक्राउ गर्ने अनुमति
आइतबार, १९ असोज २०७६

महरालाई पक्राउ गरी अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले नेपाल प्रहरीलाई अनुमति दिएको छ । ...

महराविरुद्ध बलात्कार प्रयासको जाहेरी, कारबाही प्रक्रिय आजदेखि सुरु
आइतबार, १९ असोज २०७६

संघीय संसद् सचिवालयकी स्वास्थ्यकर्मी रोशनी शाहीले तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा शनिबार किटानी जाहेरी दिएकी छन्। ...

महरालाई लेखे बाबुरामले मध्यरातमा यस्तो चिठ्ठी
शनिबार, १८ असोज २०७६

निवर्तमान सभामुख कृष्ण बहादुर महराको सन्दर्भमा विभिन्न विचार र बचाउहरू औपचारिक वा अनौपचारिक रूपमा बाहिरी रहेको बेला पूर्व प्रधानमन्त्री तथा पार्टीका संयोजक बाबुराम भट्टराईले महरालाई चिठ्ठी लेखेका छन् । ...

कृष्णबहादुर महरा अझै ‘माननिय’ !
शनिबार, १८ असोज २०७६

यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको छ । ...

नेकपाले गर्ने भयो महरालाई यस्तो कारबाही
विहीबार, १६ असोज २०७६

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई अनुशासनको कारबाही गर्ने भएको छ। ...

यस्तो छ महराको नालीबेली
बुधबार, १५ असोज २०७६

यौन दुराचारको आरोप लागेपछि राजीनामा दिएका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा कम्युनिस्ट राजनीतिमा करिब चार दशकदेखि छन्। तर सानो कम्युनिस्ट पार्टीमा लागे पनि पार्टीको केन्द्रीय राजनीतिमा उनको उत्थान तुलनात्मक रूपमा अन्य...