aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
सिटिजन्स बैंक र सहयोगी विकास बैंक मर्जरको अन्तिम सम्झौता
सोमबार, २८ पुस २०७६

दुवै बैंकले आ/आफ्नो विशेष÷वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार शुरु गर्ने सहमति समेत भएको छ ।  दुवै बैंकले गत...

राष्ट्र बैंकको अध्ययन : ‘क्रश होल्डिङको आधारमा बैंकबीच मर्जर अनुपयुक्त’
विहीबार, २६ मंसिर २०७६

एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्ति वा परिवार संस्थापक शेयरहोल्डर दोहोरिए भएका रहेछन् भने त्यस्ता बैंकहरूलाई मर्ज गराउने अवधारणा उपयुक्त नभएको देखिएको छ । सरकार र नेपाल राष्ट्र...

मर्जरको लागि कालिका र जनसेवी लघुवित्तको विशेष सभा बस्दै
शुक्रबार, ०८ कार्तिक २०७६

सभाले मर्जरको लागि दुबै कम्पनीको सम्पती  मुल्याकंन गर्ने, सम्झौतापत्रमा हस्ताक्षर गर्ने, गाभिएपछि गठन हुने संचालक समितिमा यस लघुवित्तबाट प्रतिनिधि संचालक तोक्ने, जनसेवीबाट भयन भएका संचालकको पदस्थापना तथा अनुमोदन गर्ने प्रस्ताव...

सात बैंकले पेस गरे मर्जरको प्रगति विवरण
बुधबार, २९ असोज २०७६

सातवटा बैंकमा सानिमा, जनता, नबिल, एभरेस्ट, लक्ष्मी, प्राइम र एनएमबि छन्। यसअघि एभरेस्ट र नबिल बैंकले मर्जरमा जाने प्रतिबद्धता समेत जनाएका थिएनन् । ...

स्वेच्छिक ‘मर्जर’ मा नजाने लघुवित्तलाई चुक्ता पुँजी वृद्धि गरेरै भए पनि बाध्य पारिने
आइतबार, २२ भदौ २०७६

पछिल्लो समय लघुवित्तको संख्याभन्दा पनि गुणस्तरमा जोड दिनुपर्ने आवाज उठ्दै आएको छ । गुणस्तरीय सेवा दिने हेतुले केही लघुवित्त स्वेच्छिक रुपमा मर्जरमा जान थालिसकेका छन् । लघुवित्तीय संस्था पनि वाणिज्य...

बिग मर्जरबाट पछाडि हटेको राष्ट्र बैंक फोर्स मर्जरको बाटो खोज्दै
बुधबार, ०४ भदौ २०७६

पहिलोपटक क्रस होल्डिङ विवरणमा चित्त नबुझाएपछि राष्ट्र बैकले फेरि बैंकहरुलाई अर्को पत्र पठाएको छ । व्यक्तिगत रूपमा रहेको क्रस होल्डिङका विवरण आए पनि कम्पनीमार्फत गरिएको लगानीको विवरण नआएकाले दोस्रो पत्र...

लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा नजाने, २० प्रतिशत हकप्रद दिने
बुधबार, २९ साउन २०७६

लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा नजाने भएको छ ।  कम्पनीको १४ औं वार्षिक साधारण सभामा  कम्पनीका अध्यक्ष मनोहरदास मूलले मर्जरमा नजाने बतानुभएको हो ।  अहिले लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा जाने मनस्थिति...

मेनपावर कम्पनीहरुलाई भदौ १८ गतेसम्मकोे म्याद
मंगलबार, २८ साउन २०७६

विभागले म्यानपावर कम्पनीलाई भदौ १८ गतेभित्र मर्जर हुने वा धरौटी रकम बुझाइसक्नुपर्ने गरी सूचना जारी गरेको छ । सरकारले केही नेपाल कानुनमार्फत वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै म्यानपावर व्यवसायीको...

आज ४ बजे मौद्रिक नीति सार्वजनिक हुने, बिग मर्जर र टीआर लोनमा लचकता
बुधबार, ०८ साउन २०७६

राष्ट्र बैंक स्रोतका अनुसार मंगलबार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समिति बैठकले ‘बिग मर्जर’ बाहेकका बिषय टुंग्याएको छ भने आज बुधबार बिहान बसिरहेको बैठकमा बिग मर्जरको बिषयलाई के कस्तो सहुलियत...

मेगा बैंक पहिचान नमेटिने गरी मर्जरमा जाने, मर्जरको ५० प्रतिशत काम सकियो
मंगलबार, ०७ साउन २०७६

मेगा बैंकले वित्तीय बजारमा प्राप्त गरेको परिचय, आर्जन गरेको भरोसा र विश्वासलाई कायम राख्न सोच मिल्ने वित्तीय संस्थालाई आबद्ध गर्दै अझ व्यवस्थित ढंगले अगाडि बढ्ने तयारीमा रहेको अध्यक्ष शाहको भनाइ...