aarthiknews.com बुधबार, २० साउन २०७८   Wednesday, 04 August, 2021
 
सोमबारदेखि मनसुन सक्रिय हुने
आइतबार, १० साउन २०७८

सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले...

शनिबारदेखि मनसुन सक्रिय हुने
शुक्रबार, ०१ साउन २०७८

शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी...

मनसुनजन्य विपद्ः ३९ जनाको मृत्यु, ३१ बेपत्ता, ४६ जना घाइते
आइतबार, २० असार २०७८

यस वर्ष मनसुन सुरू भए यता जेठ ३१ गतेदेखि आज आइतबारसम्म देशका विभिन्न जिल्लाहरूमा मनसुनजन्य विपद्का २२६ घटना भएका छन्। जसबाट सिन्धुपाल्चोक, बाजुरा, गोरखा, तनहुँ, धादिङ, चितवन, डोटी लगायतका २२...

मनसुनको शुरुआतमै बाढी पहिरोः सातको मृत्यु, २५ बेपत्ता, १२९ घर बगायो
विहीबार, ०३ असार २०७८

विज्ञका अनुसार यसपाली अप्रत्यासित रुपमा लेदो र गेगरसहितको बाढी आएको थियो । यसले बढी क्षति पुर्याउन मद्दत गर्यो । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा बर्षा हुने र केही ठाउँमा...

मनसुनजन्य विपद्ः जोखिम पहिचान गरी मुलुक प्रतिकार्यमा केन्द्रित
सोमबार, ३१ जेठ २०७८

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कतिपय जिल्लामा  वडास्तरीय रुपमै पहिराको जोखिम पहिचान गरी क्षति न्यूनीकरणका तयारी थालिएको छ । यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह
आइतबार, ३० जेठ २०७८

जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि...

मनसुन मितिभन्दा दुई दिनअघिदेखि शुरु, अर्को हप्ता भिषण वर्षा हुने
शनिबार, २९ जेठ २०७८

न्यून चापीय क्षेत्र फैलिने क्रममा रहेकाले अर्को सातासम्ममा नेपालको सम्पूर्ण क्षेत्रमा पुग्ने र त्यसपछि अधिकांश भू–भागमा केही दिन अविरल वर्षा हुने महाशाखाको अनुमान छ । आगामी साता मनसुन अझ सक्रिय...

यसपटकको मनसुन बंगालको खाडीबाट हिड्यो
शुक्रबार, २८ जेठ २०७८

‘बंगाल खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट एक–दुई दिनमा मनसुन आगमन हुने सम्भावना छ,’ मौसम महाशाखाले बिहीबार ‘विशेष बुलेटिन’ निकाल्दै भनेको छ ।

पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै भारी वर्षा हुने
विहीबार, २७ जेठ २०७८

नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त
सोमबार, १७ फागुन २०७७

आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन...

मनसुन बाहिरिन अझै केही दिन लाग्ने
बुधबार, २८ असोज २०७७

राति प्रदेश नं १ वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहनुका साथै प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका...

पूर्वी तथा मध्य भू-भागमा मनसुन अझै सक्रिय हुने
मंगलबार, २० असोज २०७७

अझै केही दिन देशका पूर्वी  तथा मध्य क्षेत्रमा मनसुन सक्रिय हुने भएको छ ।  बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालका पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय रहने छ...

मनसुन बाहिरिन अझै एक साता लाग्ने
बुधबार, १४ असोज २०७७

नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताए । “पश्चिमी भूभागबाट बाहिरिन शुरु भएको मनसुन पूर्वी...

मनसुन सकिने समयमा थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै
मंगलबार, ०६ असोज २०७७

केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई/चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो...

मनसुनको दुई महिनाः विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता
आइतबार, ३२ साउन २०७७

मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो ।  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा...

मनसुन फेरि सक्रियः तीन दिन वर्षा हुने
मंगलबार, १३ साउन २०७७

मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु...

विपद्विरुद्ध लड्न सात निकाय सक्रिय
मंगलबार, ३० असार २०७७

कोरोना भाइरसको महामारी र मनसुन सक्रिय भएसँंगै बाढी, पहिरो, डुबान लगायत विभिन्न विपद् घटनाका कारण जनधनको क्षति हुने क्रम जारी छ । तर आवश्यक सुरक्षा सतर्कता, उद्धार, उपचार, राहत वितरण...

तीन दिन देशभर मनसुन सक्रिय हुने
शुक्रबार, १२ असार २०७७

जल तथा मौसम विज्ञान विभागले अबको तीन दिन देशभर मनसुन सक्रिय हुने जनाएको छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले...

मनसुन देशभर सक्रिय, केही दिन वर्षाको सम्भावना
आइतबार, ०७ असार २०७७

केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता...

उच्चचापीय प्रभावले मनसुन कर्णालीबाट अगाडि बढ्न सकेन
विहीबार, ०४ असार २०७७

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम बाहेक अरु ठाउँमा मनसुन सक्रिय भएको जनाएको छ । महाशाखाका अनुसार गएको शुक्रबार पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको मनसुन अहिले कर्णाली प्रदेशमा पुगेको छ । माथिल्लो वायुमण्डलमा उच्चचापीय...

मनसुन सक्रिय भएसँगै आज र भोलि झरी पर्ने
मंगलबार, ०२ असार २०७७

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा आज र भोलि झरी पर्ने जनाएको छ । विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी पारिरहेको मनसुनी प्रणाली...

मनसुन भित्रियो, मौसम पूर्वानुमान महाशाखा के भन्छ ?
शनिबार, ३१ जेठ २०७७

नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम...

यस वर्षको प्रि-मनसुन सुरु, तीन महिनासम्म हावाहुरी र चट्याङको डर
सोमबार, १९ फागुन २०७६

यस वर्षको प्रि-मनसुन सुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि-मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान...

मनसुन अझै एक साता लम्बिने
सोमबार, ०६ असोज २०७६

मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । मनसुन सकिने बेलामा पश्चिम तिरबाट...

मनसुन लम्बिने, अझै वर्षाको सम्भावना
शनिबार, ०४ असोज २०७६

सोमबार देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै पूर्वका पहाडी भेगका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

आगामी तीन दिन मनसुन सक्रिय
विहीबार, २६ भदौ २०७६

मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले...