aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
मनकामना केबलकारका कर्मचारीको कोभिड परीक्षण गरेर मात्र सेवा दिने
आइतबार, १४ कार्तिक २०७८

मनकामना केवलकारमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड १९  परीक्षणको व्यवस्था मिलाएको छ । कोभिड १९ नियन्त्रण सर्तकता तथा  कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले मुग्लिङ हाइवे अस्पतालसँगको सहकार्यमा कोभिड १९ परीक्षणको...

मनकामना केबलकार दुई दिन बन्द हुने
विहीबार, २८ असोज २०७८

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना...

करिब चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर
बुधबार, २३ भदौ २०७८

मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागिसमेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको उनले बताए । “आज...

आजदेखि मनकामना केबुलकार चल्ने
आइतबार, २० भदौ २०७८

कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आज आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो । ...

मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै
आइतबार, २९ चैत्र २०७७

मनकामना केबुलकार आगमी सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत्र ३१ गते मंगलबारसम्मको लागी बन्द गरिने भनिएको थियो । मर्मत सम्भार पश्चात् एक दिन...

मनकामना केबुलकार पनि डिजिटल प्रविधिमैत्री बनाइने
विहीबार, १९ चैत्र २०७७

मनकामना केबुलकार पनि डिजिटल प्रविधिमैत्री बनाइने भएको छ । हाल लामो समयसम्मको संचालनमा मर्मत, सम्भार खर्च बढ्न गएको, नयाँ प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्दै जाने...

बिहीबार मनकामना केबुलकार बन्द हुने
बुधबार, ११ चैत्र २०७७

बिहिबार मनकामना केबुलकार सेवा बन्द हुने भएको छ। नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो। ...

मनकामना केबलकार सेवा पुनः सञ्चालन
सोमबार, २९ मंसिर २०७७

करिब ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवा पुनः संचालनमा आएको छ । मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णय अनुसार आईतबारदेखि केबलकार...

मनकामना केवलकार शनिबारदेखि बन्द हुने
विहीबार, ०६ चैत्र २०७६

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै मनकामना केबलबार शनिबारदेखि चैत ३१ गतेसम्मको लागि बन्द हुने भएको छ। सरकारको निर्णयलाई सहयोग पुर्याउन शनिबारदेखि केवलकार बन्द गर्न लागेको कम्पनीले आज एक...

मनकामना केबुलकारको उपहार योजना
शुक्रबार, ०८ कार्तिक २०७६

मनकामना केबुलकारले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा विभिन्न उपहार योजना ल्याएको छ । एक महिना अवधि भएको उक्त योजनामा केबुलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने कम्पनीले जानकारी गराएको...