aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
भ्रष्टाचारको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर
आइतबार, ०९ असोज २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव रामरतन मण्डलसमेत दुई जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । ...

एकै वर्षमा १६ हजार बढी भ्रष्टाचारका उजुरी, संघीय मामिलामा सबैभन्दा धेरै
विहीबार, ०६ असोज २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा दायर मुद्दाका हिसाबले कम सफलता प्राप्त गरेको छ । उसले आफ्नो ३२ वर्षे इतिहासमै दायर मुद्दामा कम सफलता प्राप्त गरेको हो ।...

गाउँका सिंहदरबारमा धेरै भ्रष्टाचार
विहीबार, ०६ असोज २०७९

सङ्घीयतापछि शिक्षा, स्वास्थ्य तथा विकास निर्माणसँग सम्बन्धित स्रोत परिचालनको जिम्मेवारी स्थानीय तहमा गएको छ । धेरै जिम्मेवारी भएपछि भ्रष्टाचारको ग्राफ पनि बढेको हो । ...

‘डाक्टर, वकिलदेखि घरबेटीसम्मले आफूखुसी पैसा लिन्छन् त्यो भ्रष्टाचार हो की होइन ?’
मंगलबार, ०४ असोज २०७९

अतिक्रमण नभएको ठाउँ कहीँ पनि छैन । यसमा वडा नं. २९ पनि अछुतो छैन । यहाँ पनि कति ठाउँमा अतिक्रमण भएको छ । अतिक्रमण भएका ठाउँमा भत्काउनका लागि पोलिसि बनाएर...

भारतको भ्रष्टाचारको यो गगनचुम्बी भवन आज भत्काइने
आइतबार, १२ भदौ २०७९

ट्विन टावरमा सयौंले फ्ल्याट बुक गरेका थिए । तीमध्ये केहीले अझै पनि रकम फिर्ता पाएका छैनन्। भत्काउने क्रममा घरमा हुने सम्भावित क्षतिदेखि लिएर विष्फोटको धुलोसम्म हरेक पाइला यहाँका बासिन्दाका लागि...

अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो, आइतबार मात्रै १० जना विरुद्ध मुद्दा दायर
आइतबार, २२ साउन २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा १० जना विरुद्ध मुद्दा दायर गरिएको छ । आयोगले आइतबार एक गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत सहित १० जना विरुद्ध मुद्दा दायर गरिएको हो...

छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सोमबार, १६ साउन २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृतविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ । आयोगले  अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीविरुद्ध मुद्दा दायर गरेको हो । ...

संघीयताको बेतिथि भ्रष्टाचारमा देखियो
विहीबार, ३० असार २०७९

प्रमाण कागज पेश नभएको बेरुजु कुल बेरुजुको ४२.२९ प्रतिशत रहेको पाइएको छ भने जिम्मेवारी नसारेको बेरुजु शुन्य रहेको देखिएको छ । त्यसैगरी, शोधभर्ना नलिएको बेरुजु कुल बेरुजुको ०.२२ प्रतिशत र...

नगर प्रमुख यादवसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
विहीबार, ३० असार २०७९

अख्तियारले जिल्ला खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष एजेट न्यासुरविरुद्ध रु १३ लाख २७ हजार ४३०, तत्कालीन कार्यालय प्रमुख लक्ष्मण मण्डलविरुद्ध रु पाँच लाख ६९ हजार ८१० र मण्डल पछिका तत्कालीन...

घुससहित पक्राउ परेका प्रधानाध्यापक मण्डलसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
सोमबार, २७ असार २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  एक प्रधानाध्यापक सहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालत काठमाडौंमा महोत्तरीको श्री माबि एकडाराका प्रधानाध्यापक राम दिनेश मण्डल र...

मेयरसहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, १२ असार २०७९

नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिनामा संलग्न भएको आरोपमा रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव र तत्कालीन उपमेयर कान्ती देवीसहित २१ जनाविरुद्ध करिब साढे १ करोड रुपैयाँ  बिगो माग...

सार्वजनिक सेवामा हुँदा ६ करोड गैरकानूनी सम्पत्ति कमाउने भण्डारीविरुद्ध मुद्दा दायर
शुक्रबार, ०३ असार २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा एक जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले झापाको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्द मुद्दा दायर गरेको...

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अर्यालसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा
विहीबार, ०२ असार २०७९

अखितयार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर...

भ्रष्टाचारको आरोपमा सेफ नेपाल नामक संस्थाका अध्यक्ष विरुद्ध मुद्दा
सोमबार, ३० जेठ २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादब विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले उनी विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा...

अमेरिकामा भ्रष्टाचार गरेको भन्दै एनएएनसीका प्रितेश कार्की विरुद्ध अदालतमा उजुरी
मंगलबार, २४ जेठ २०७९

बिशेषगरी, आर्थिक अपारदर्शीता, भ्रष्टाचार र बेरुजुको आरोप प्रितेश माथि लागेको छ । उनको आर्थिक अपारदर्शीता र बेरुजुको बिरुद्धमा केही सदस्यहरुले सुपेरियर कोर्ट मार्टिनेजमा मुद्धा दायर गरेका छन् । उजुरी परेसँगै...

दोहोरो तलब भत्ता लिने तत्कालीन प्रधानाध्यापक सहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, १८ जेठ २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पर्साको नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठसहित दुई जना विरुद्ध सार्वजनिक सम्पत्ति...

गोदावरीका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
शुक्रबार, १३ जेठ २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले गोदावरी नगरपालिकाको कैलालीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनियर, सव–इन्जिनियरसमेत ७ जना...

प्रधानाध्यापकसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
विहीबार, १२ जेठ २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रध्यानाध्यापकसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले रौतहटको विश्वेश्वर प्रसाद कोईराला आदर्श मावि जोकाहा घिउराका प्रधानाध्यापक राकेश कुमार ठाकुर र दिपेन्द्र सर्जिकल...

वन उपभोक्ता समूहका अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, ११ जेठ २०७९

उनीहरुले संस्थामा आम्दानी नदेखाई रकम हिनामिना गरेको पुष्टि हुन आएको आयोगले जनाएको छ । समूहका पदाधिकारीहरु र लेखापरीक्षकलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदावी सहित आरोपपत्र दायर गरिएको छ ।...

इन्जिनियर गोईतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
मंगलबार, २७ बैशाख २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईतसहित ६ जना विरुद्ध मुद्दा दायर...

प्रहरी नायब निरिक्षक महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, २५ बैशाख २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी नायब निरीक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले गण्डकी प्रदेश प्रहरी कार्यालय विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महताविरुद्ध...

भ्रष्टाचार शुन्य विराटनगर महानगर बनाउने प्रतिवद्धता
विहीबार, २२ बैशाख २०७९

विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले पालिकालाई भ्रष्टाचार शुन्य गराउने बताएका छन् । उनले विराटनगर–१३ मा आज गठबन्धन दलका महानगरपालिकाका प्रमुख, उपप्रमुखका उम्मेदवारसँग आयोजित पत्रकार सम्मेलनमा महानगरलाई भ्रष्टाचार...

प्रमुख प्रशासकीय अधिकृत सारुसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, २१ बैशाख २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित ६ जना विरुद्ध भ्रष्टाचार...

वन अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
मंगलबार, १३ बैशाख २०७९

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुका वन अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले सोमबार डिभिजन वन कार्यालय मुगुमा कार्यरत वन अधिकृत भरत बहादुर वुढथापा, सव इन्जिनियर तथा निर्माण...

कैलालीका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा
विहीबार, ०८ बैशाख २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साज जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले कैलालीका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सहित जना विरुद्ध मुद्दा दायर गरेको हो । ...

भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छः सभामुख सापकोटा
आइतबार, ०४ बैशाख २०७९

आजदेखि काठमाडौंमा सुरु भएको ‘निसाना’ शीर्षकमा भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनीको उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणको कुरा मात्रै हुने तर वास्तवमा नियन्त्रण गर्न भने गाह्रो देखिएको बताए । उनले कार्टुन प्रदर्शनीले...

विप्लव पार्टीको भ्रष्टाचार काण्ड खुमलटार पुग्यो
शुक्रबार, ०२ बैशाख २०७९

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धरेन्द्र बास्तोला कन्चन पाँच करोड पचाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डको शरणमा  पुगेका छन् ।   सचिवालय सदस्य हेमन्तप्रकाश...

मृत्यु भइसकेका गाउँपालिका अध्यक्षसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार, ०२ बैशाख २०७९

आयोगले उपाध्यक्ष पुजादेवी बुढामगर, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत र निर्माण व्यवसायीसमेत १४ जना तथा एक निर्माण कम्पनी उपर राजस्व चुहावट गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्दै  आरोप–पत्र दायर गरेको...

भ्रष्टाचार आरोपमा १४ जना विरुद्ध मुद्दा दायर
मंगलबार, २९ चैत्र २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार उनीहरुलाई विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । ...

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, १६ चैत्र २०७८

अख्तियार दूरुपयोग अनुसनधान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले  कैलालीको कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकर बहादुर वमसहित ६...

मेयरविरुद्ध पाँच लाखको भ्रष्टाचार मुद्दा
सोमबार, ०७ चैत्र २०७८

घुससहित पक्राउ परेका दुवै जनाविरुद्ध आइतबार जनही ५ लाख रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिमाना र अधिकतम एक वर्षसम्म कैद सजायको मागदाबी गरेर मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले...

चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, ०६ चैत्र २०७८

तत्कालीन सचिव दीपक थापा मगरले सामुदायिक वनका उपभोक्ताहरूबाट रसिद काटेर रु दुई लाख ९३ हजार ३ ०० लिइ कोषमा दाखिला नगरेको तथा तत्कालीन सचिव जनक थापाले पनि त्यसैगरी रु ७०...

वडाध्यक्ष कुर्मीसहित ६ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर
बुधबार, ०२ चैत्र २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मीसहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले वडाध्यक्ष कुर्मीसहित सोही वडाका २ जना वडासदस्य,...

वडा सचिवसहित २४ जना विरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, ३० फागुन २०७८

अख्तियार दुरुपयोग अनुसन्धाग आयोगले विभिन्न २४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले गोरखाको अजिरकोट गाउँपालिकाको वडा नं. ३ र ५ मा कार्यरत सचिव दिपक बहादुर दर्जीसहित २४...

मालपोत कार्यालय चावहिलका खरिदार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, २९ फागुन २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बस्नेत विरुद्ध एक लाख ३५ हजार बिगो कायम गरी घुस लिई भ्रष्टाचार गरेको...

भ्रष्टाचार नियन्त्रणमा सबैको भूमिका आवश्यक
शुक्रबार, २७ फागुन २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले खख्तियारले मात्रै चाहेर भ्रष्टाचार नियन्त्रण नहुने बताउनुभएको छ ।जिल्ला सदरमुकाम जलेश्वरमा आयोगको बर्दिबास कार्यालयद्वारा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ कार्यक्रमलाई सम्बोधन गर्दै...

वडा अध्यक्ष शम्भु प्रसाद यादव विरुद्ध भ्रष्टाचार मुद्दा
विहीबार, २७ माघ २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ । आयोगले वडा अध्यक्ष यादवविरुद्ध ३५ लाख २१ हजार...

काठमाडौं महानगरपालिका वडा नं. १४ का वडासदस्य वसन्त महर्जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर
शुक्रबार, २१ माघ २०७८

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नं. १४ का वडा सदस्य विरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ । आयोगले वडासदस्य वसन्त महर्जन उपर बिगो दुई लाख कायम गरी घुस÷रिसवत...

‘सिमेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्र हतोत्साही बनायो’
सोमबार, १७ माघ २०७८

आयात प्रतिस्थापनमा नमुनाका रूपमा हेर्न सकिने एवं लगानी अभिवृद्धि, रोजगारी सिर्जना र राजस्वमा महत्वपूर्ण योगदान दिइरहेको सिमेन्ट उद्योगका लगानीकर्तामाथि पछिल्लोपटक लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्रलाई हतोत्साही बनाएको जनाइएको छ ।...

पाकिस्तान भ्रष्टाचारको सूचीमा थप १६ देश पछाडि
मंगलबार, ११ माघ २०७८

“पाकिस्तानको सरकार भ्रष्टाचारमा कति लागेको छ भन्ने कुरा अन्तर्राष्ट्रिय यस संस्थाको प्रतिवेदनले पनि प्रमाणित गरेको छ,” विपक्षी दल पिएमए–एनले भनेको छ । विपक्षी दलका नेताहरूले अहिलेको सरकारलाई एक दिनपनि निरन्तरता दिन...

भ्रष्टाचारलाई  घृणा गर्नुहोस्ः अध्यक्ष ओली
आइतबार, २५ पुस २०७८

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् । झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको आज उद्घाटन गर्दै उनले सो...

एक अर्ब भ्रष्टाचार गरेको आरोपमा कृषि सामग्रीका प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा
आइतबार, १८ पुस २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मल खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा कृषि सामग्रीका प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गुणस्तरहीन मल खरिद गरेको अभियोगमा कृषि सामाग्री कम्पनी...

सोमालियाका प्रधानमन्त्री भ्रष्टाचारको आरोप र चुनावी विवादमा निलम्बन
सोमबार, १२ पुस २०७८

यो सँगै उपप्रधानमन्त्री महदी मोहम्मद गुलेद कार्यवाहक प्रधानमन्त्री हुनुहुनेछ र रोबेलमाथिको अनुसन्धानको निष्कर्ष नआएसम्म उनलाई निलम्बनमा  राखिनेछ ।फर्माजोले सबै सरकारी अधिकारीहरूलाई सार्वजनिक जग्गा दुरुपयोग नगर्न र देशको कानून र नियमहरूको...

अर्थ मन्त्रालयका तत्कालिन शाखा अधिकृतले कमाए अकुत सम्पति, अदालतमा मुद्दा दायर
विहीबार, २३ मंसिर २०७८

अर्थ मन्त्रालयका तत्कालिन शाखा अधिकृत उद्धवप्रसाद थपलिया विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँ बिगो...

अख्तियारद्वारा एकै दिन ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
मंगलबार, २१ मंसिर २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पोखरेलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता...

भ्रष्टाचारको आरोपमा तीन जना विरुद्ध मुद्दा दायर
सोमबार, २० मंसिर २०७८

भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता विरुद्ध आज विशेष अदालतमा मद्दा दायर गरेको छ । आयोगले पातालगैरी सामुदायिक वन उपभोक्ता...

भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत बढी
विहीबार, १६ मंसिर २०७८

सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण गर्दा सबैभन्दा...

स्थानीय तहमा हुने भ्रष्टाचारले उग्ररुप लियो
विहीबार, ०२ मंसिर २०७८

आयोगको ३१ औं वार्षिक प्रतिवेदनबारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षातर्फका उजुरी पनि स्थानीय तहमा भएका कारण यसको संख्या बढेको बताए । उनले स्थानीय तहमा अनियमितताका उजुरीहरु बढिरहेको भन्दै...

ठूला भ्रष्टाचारको अनुसन्धान जारीः अख्तियार
सोमबार, २९ कार्तिक २०७८

प्रदेशगत आधारमा सबैभन्दा धेरै २ नं प्रदेशबाट भ्रष्टाचारसम्बन्धी उजुरी आयोगमा दर्ता भएका छन् । आयोगमा प्रदेश १ बाट १२.५४ प्रतिशत, प्रदेश २ बाट २४.५६, वाग्मती प्रदेशबाट २२.५९, गण्डकी प्रदेशबाट ७.१६,...

भ्रष्टाचारको आरोप लागेपछि अस्ट्रियाका चान्सलरद्वारा राजीनामा
आइतबार, २४ असोज २०७८

क्रुजमाथि सरकारी पैसा प्रयोग गरेर पत्रपत्रिकामा सकारात्मक कभरेज गराएको आरोप छ । जसलाई उनले खण्डन गर्दै आएका छन् ।उक्त आरोपले उनको गठबन्धन सरकार ढल्ने अवस्थामा पुगेको थियो । गठबन्धनको सबैभन्दा...