विभिन्न जिल्लाबाट दैनिक सयौँका सङ्ख्यामा सङ्ग्रहालय घुम्न र अध्ययनका लागि विद्यार्थी शैक्षिक भ्रमणमा आउन गरेको सङ्ग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए । ‘‘गएको चार महिनाको अवधिमा मात्र करिब ३० हजारभन्दा...
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई)का लागि तय भएको भ्रमण स्थगित गरेका छन् । दुवईमा आयोजना हुन लागेको १८औँ दुबइ एयरशो, २०२३...
बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी मङ्सिर २५ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको एटलाण्टामा आयोजना हुने भ्रष्टाचार निवारणसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन अनुमति...
पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने गन्तव्य हो अन्नपूर्ण आधार शिविर । पर्यटकीय नगरी पोखरालाई मुख्य आधार बनाएर पदमार्ग क्षेत्रको घान्द्रुकसम्म सवारीसाधनबाट पुुगेका पदयात्रीहरू त्यहाँबाट तीन दिनको पदयात्रा...
भ्रमणका क्रममा चीनले लामो समयदेखि नेपाललाई उपलब्ध गराउँदै आएका अनुदान परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने विषयमा कुराकानी भएको र नाका खोल्ने विषयमा चीन सरकार पूर्णरूपमा सहमत भएको उहाँको भनाइ छ...
प्रधानमन्त्री दाहाललाई चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याडले राजनीतिक रूपमा महत्त्व दिएर राजकीय सम्मानु प्रदान गरे पनि नेपाललाई आर्थिक रूपमा फाइदा पुग्ने कुनै दीर्घकालीन सम्झौता हुन सकेन ।
त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गर्ने छन । भेटवार्ताका लागि प्रधानमन्त्री दाहाल ग्रेटहल अफ दि पिपलमा आईपुगका थिए । प्रधानमन्त्री दाहाललाई ग्रेट हलमा...
चिनियाँ सरकारको नीतिको आलोचना गरेपछि ज्याक मा राष्ट्रपति सी जिनपिङको आलोचनामा परेका थिए। माको कम्पनी ‘एन्ट ग्रुप’को विश्वकै ठूलो आईपीओ पनि रोकिएको छ र अर्बौं डलर जरिवाना गरिएको छ ।...
लामिछानेले औपचारिक रुपमा कसैलाई केही नभनी फेसबुकको मेसेन्जर ग्रुप मार्फत सदस्यहरुलाई जानकारी गराइ उनी भारत गएका छन् । ...
यस्तै नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारेमा भ्रमणका क्रममा छलफल हुनेछ । नेपालले भ्रमणका क्रममा दीर्घकालीनरूपमा बिजुली व्यापारको विषयलाई प्राथमिकताका साथ...
दुई देशबिचको औपचारिक बाहेक विदेश भ्रमण नगर्ने जानकारी दिँदै उनले भनेका छन्, ‘विदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भइरहेको छ । यो काम गर्ने समय हो,...
सरकारका मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत फागुन...
उता परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण पनि प्रधानमन्त्री दाहाल प्रचण्डले रोकेका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि आज आइतबार परराष्ट्रमन्त्री जेनेभा जाने तयारीमा थिइन् ।
नेपालमा आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनले सरकार फेरबदल हुने आशंकाबीच भारतले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निमन्त्रणा नदिएको हो । ...
भरतपुर महानगरपालिकाले विसं २०८० लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । महानगरपालिकाभित्रका ३० वटा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रबर्द्धन गर्दै भ्रमण वर्ष मनाउन लागिएको हो । ...
विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव जगन्नाथ चापागाईंले शनिबारदेखि नेपाल भ्रमण गर्ने भएका छन् । प्रथम नेपाली महासचिव चापागाईंले...
नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज आउने भएका छन् । उनी साँझ ७ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कार्ययोजनामा नेपालमा सबै मौसम र वर्षैभरि पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आगामी १० वर्षसम्म हरेक वर्ष सम्पन्न गरिने भनिएको छ । कोभिड महामारीका कारण विगत तीन वर्षमा पर्यटन क्षेत्र नराम्ररी...
बेलायतकी महारानी एलिजाबेथ द्वितीया २०४२ साल फागुन ६ गते दोस्रो पटक नेपाल भ्रमणमा आएको बखत सम्मान स्वरूप काठमाडौँ सहरको सुनको साँचो चढाइएको थियो । तत्कालीन राजा वीरेन्द्र शाहको निमन्त्रणामा महारानी...
उनले भने “अहिलेको लुम्बिनी बसाई छोटो भयो फेरी लुम्बिनी आएर विकास कोष सँग समन्वय गर्ने र लुम्बिनी आसपासका बासिन्दाहरुको जिविको पार्जनमा सहकार्य गरि सहयोग गर्नेछौं ।” उक्त कार्यक्रममा लुम्बिनी विकास...
भुट्टोको चीन भ्रमण केही कारणले महत्वपूर्ण रहेको बताइएको छ । पहिलो भनेको बिलावल भुट्टोको पदभार सम्हालेपछिको यो पहिलो चीन भ्रमण हो र त्यसअघि नै चिनियाँ नागरिकमाथि आक्रमण भएको थियो ।...
भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र त्रिभुवन विश्वविद्यालय बीच भारतीय अध्ययनको आइसीसी अध्यक्षको स्थापनामा समझदारी पत्र,३ भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र काठमाण्डौ विश्वविद्यालयबीच भारतीय अध्ययनको स्थापनामा समझदारी पत्र, ४ काठमाडौं विश्वविद्यालय, नेपाल...
डोनेट्स्क र लुहान्स्क क्षेत्रमा युक्रेनी सेनाले आठ रुसी ट्याङ्क र पाँचवटा सशस्त्र गाडीहरू ध्वस्त पारेको छ । यसैबीच युक्रेनले रुसले हामीमाथि २ हजारभन्दा बढी मिसाइल प्रहार गरेको दाबी गरेको छ...
अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल जान लागेको...
नेपाल सरकार प्रमुखको हैसियतमा दिल्लीको औपचारिक भ्रमणको पहिलो दिन नै देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको मुख्यालय पुगेका हुन् । यसै क्रममा देउवाले भाजपा अध्यक्ष जेपी नड्डासँग भेट गरेका...
प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणलाई नेपाल तथा भारतका निजी क्षेत्रका उद्योगी व्यवसायीले निकै सफल र उपलब्धिमूलक भएको दाबी गरेका छन् । विगत केही वर्षदेखि उच्च राजनीतिकस्तरमा संवाद हुन नसक्दा...
“अहिलेको असहज परिस्थितिका कारण गुजरात ग्लोबल समिट स्थगन गरिएको जानकारी प्राप्त भएकाले सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम रद्द भएको छ,” प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने । ...
प्रधानमन्त्री देउवालाई भारत सरकारले गुजरातको गान्धी नगरमा यही पुस २६ गतेदेखि २८ मा हुने भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन निम्तो पठाएपछि सरकारले देउवाको भ्रमण तयारी गर्न थालेको हो...
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च...
अन्य ए र बी समूहमा परेका देशहरुबाट पाकिस्तान आउन चाहनेहरुलाई भने विभिन्न सर्त तथा मापदण्डहरु तय गरिएको छ । ती मापदण्ड पुरा गरेपछि आउन पाइने वा आएपछि ती मापदण्ड पालना...
भ्रमणको क्रममा सेर्गे लाभ्रोभले आगामी उच्चस्तरीय बैठकहरूका साथै सेप्टेम्बर ४/५, २०१९ मा भ्लादिभोस्टोकमा सम्पन्न २० औं रसियन–भारतीय शिखर सम्मेलनका नतिजाहरूको कार्यान्वयनमा जोड दिदै द्विपक्षीय सम्बन्धका विषयगत विषयमा छलफल गर्नेछन्। रुसी...
राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज सोमबार (चैत ९ र १०) गते बङ्गलादेशको राजकीय भ्रमणमा जाने भएकी छिन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल...
मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्। ...
रअ प्रमुख गोयलको भ्रमणपछि भारतका तर्फबाट उच्चस्तरीय भ्रमण भइरहेकाले थुप्रै परिणाम आइसकेको उल्लेख गर्दै ज्ञवालीले पुरानै कुरामा अड्केर बस्नुको अर्थ नरहेको बताए। ...
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध...
परराष्ट्रमन्त्री ज्ञवालीले पनि पुसको पहिलो साता हुने संयुक्त आयोगको बैठकमा नेपाल र भारतबीच देखिएको सीमा विवादको विषय हल गर्न बैठकमा कुरा राख्ने बताएका छन् । मन्त्री ज्ञवालीले ऐतिहासिक तथ्यका आधारमा...
भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौं पठाउँदै छन्। चिनियाँ रक्षामन्त्री वेई फेङहे राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आइतबार विशेष जहाजबाट काठमाडौंमा उत्रिनेछन्। परराष्ट्र...
मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ । ...
एन्माका बरिष्ठ उपाध्यक्ष तथा भ्रमण बर्ष प्रवद्धन सम्बन्धी टास्क फोर्सका संयोजक तिलक केसीका अनुसार एन्माले अमेरिकाको मुख्य शहरमा रहेका अधिकांश नेपालीद्धारा सन्चालित ब्यवसायमा नेपाल भ्रमण बर्ष सम्बन्धी टिर्सट लगायर सर्भिस...
धेरैभन्दा धेरै पर्यटकलाई सिद्धगुफामा भित्र्याउने उद्देश्यसहित गुफाबाटै भ्रमण वर्षको शुरुआत गरिएको समितिका अध्यक्ष दधिराज सुवेदीले जानकारी दिए । उनका अनुसार पर्यटक आकर्षित गर्न गुफामा पूर्वाधार निर्माणसमेत गरिएको छ । भ्रमण...
मकाउको मुख्य केन्द्र सानमालोबाट मकाउनका विभिन्न पर्यटकीय स्थानहरुमा पैदल यात्रा गरी भ्रमण वर्षको प्रचार प्रसार गरिने गैर आवासीय नेपाली संघ मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । कार्यक्रमको आवश्यक तयारी पूरा...
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोग तथा पर्वतीय खेलकुद महासंघ नेपालको समन्वयमा हुने सो कार्यक्रममा पर्यटन क्षेत्रमा लगानीको सम्भावना, ड्राइभ टुरिजम, बीआरआई एण्ड टुरिजम, पर्यटन सेफ्टी तथा क्रस बोर्डर...
सम्मान गर्दै डालमियाले बोतलमा भ्रमण वर्षको प्रतीक चिह्न राख्नुभएकोमा धन्यवाद”, उनले आफ्नो फेसबुकवालमा लेखेका छन, “अरु उद्योगी तथा व्यवसायीबाट पनि यस्तै कामको अपेक्षा गरिन्छ ।” जिल्लामा पिउने पानीको उत्पादन गर्ने...
सवारी जाम र धुवाँ धुलाेले अस्तव्यस्त रहेकाे काठमाडौं उपत्यकाको सडकहरुको बेहाल छ । तर अब दुई हप्ताभित्रै यी सडकको रुप फेर्ने गरी सरकारले काम थाल्दैछ । पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे...
सबैभन्दा बढी वैदेशिक भ्रमणमा जानेमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्का, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल छन् । ...