aarthiknews.com शनिबार, ०८ कार्तिक २०७७   Saturday, 24 October, 2020
 
अब भेन्टिलेटर र आईसीयू जिल्ला जिल्ला पुग्दै
बुधबार, २८ असोज २०७७

सरकारले विभिन्न जिल्लाका लागि भेन्टिलेटर र आईसीयू खरिदका लागि बजेट विनियोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा १३ अस्पतालका लागि २८ करोड बजेट...

'बिरामीका लागि भेन्टिलेटर पर्याप्त देखिन्छ, मुख्य कुरा आइसियुको अभाव हो'
शनिबार, ०३ असोज २०७७

खासगरी काठमाडौं कोभिड –१९ का लागि तयार नहुँदा पनि हामीले प्रदेशलाई तयार गर्याै। क्वारेन्टिनको ब्यवस्थापन गर्ने कुरा धेरै पछाडि परेका क्षेत्रहरुमा समेत सबैभन्दा राम्रो व्यवस्थापन भएको पाइयो । प्रदेश ५...

'आत्मबलले मलाई भेन्टिलेटरबाट फर्कायो’
शुक्रबार, ०२ असोज २०७७

पाँच दिनपछि थकाइ लाग्ने, शरीर गल्ने हुँदै गयो । नजिकैको सिमरा प्राथमिक स्वास्थ्य केन्द्र गएर डाक्टरलाई देखाएँ । ‘मौसमी ज्वरो हो आराम गरे पुग्छ’ भनेर पठाउनुभयो । टाइफाइड पो भयो...

नेपाली सेनालाई भारतको तर्फबाट १० थान भेन्टिलेटर
आइतबार, २५ साउन २०७७

कोभिड–१९ को महामारीविरुद्घ लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आइसियु भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई  जङ्गी अड्डामा आज...

भेन्टिलेटर विदेशमै अड्कियो, संक्रमितको आइसोलेसन मै मृत्यु
मंगलबार, २० जेठ २०७७

कोरोना भाइरसको संक्रमित बिरामीका लागि ल्याउन लागिएको भेन्टिलेटर विदेशमा अड्किएको छ। नेपाल ल्याउन लागिएको भेन्टिलेटर अमेरिका, जापान र जर्मनीमा अड्किएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। संक्रमितको संख्या...

निक साइमन इन्स्टिच्युटद्वारा १० वटा भेन्टिलेटर र एक हजार थान पीपीइ हस्तान्तरण
मंगलबार, २५ चैत्र २०७६

निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिई हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा...