भूकम्प - Aarthiknews
aarthiknews.com सोमबार, २४ चैत्र २०७६   Monday, 06 April, 2020
 
रूसमा ७.५ म्याग्निच्युडको भूकम्प
बुधबार, १२ चैत्र २०७६

रूसमा बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको हो । प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका...

काठमाडौंमा भूकम्पको धक्का
शुक्रबार, ०७ चैत्र २०७६

काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ७ बजेर २० मिनेट जाँदा भूकम्पको गएको हो ।  केही सेकेन्ड धक्का महसुस गरिएको छ । ...

कास्कीको लुम्ले केन्द्रविन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प
आइतबार, ०२ चैत्र २०७६

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आज साँझ ८ बजेर ४५ मिनेटमा भूकम्प गएको जानकारी दिए । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प हो या नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको भट्टराईले...

हुम्ला जिल्लामा केन्द्र विन्दु बनाएर भूकम्प गयो
विहीबार, ०८ फागुन २०७६

भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले  भूकम्पले क्षति पु¥याएको छ, छैन खबर गर्न मातहतलाई  निर्देशन दिएकोे...

जापानमा भूकम्प, सुनामीको चेतावनी छैन
विहीबार, २३ माघ २०७६

भूकम्प आएपनि सुनामीको कुनै खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । जापान भूकम्पीय दृष्टिकोणले अतिसंवेदनशिल मुलुक हो । जापानमा हरेक बर्ष दर्जनौँ पटक भूकम्प जाने गरेको छ । ...

नेपालकाे पश्चिमी भागमा भूकम्प
मंगलबार, १४ माघ २०७६

भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । ...

टर्कीमा  शक्तिशाली भूकम्प
शनिबार, ११ माघ २०७६

भूकम्पको धक्का छिमेकी सिरिया, लेबनान र इरानसम्म महसुस भएको बताइएको छ । भूकम्पबाट टर्कीस्थित भवनहरूमा उत्तिकै क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ...

जमिनमुनि शक्ति सञ्चयका कारण यी क्षेत्रमा छ, ठुलो भूकम्पको जोखिम
विहीबार, ०२ माघ २०७६

संसारमा कमै मात्रामा त्यस्ता उपकरण जडान भएका थिए । त्यस भूकम्पमा १५ हजार सात सय मानिसको ज्यान गएको थियो । त्यसमध्ये नेपालमा करिब आठ हजार मानिसको ज्यान गएको थियो ।...

भूकम्पका कारण घरविहीन बनेका पाँच हजार ९९७ लाभग्राहीले तेस्रो किस्ता पाए
आइतबार, १३ पुस २०७६

भूकम्पका कारण घरविहीन बनेका खोटाङका पाँच हजार ९९७ लाभग्राहीले तेस्रो किस्ता पाएका छन् । पहिलो किस्ता लिने आठ हजार ३३२ लाभग्राहीमध्ये सात हजार ३९६ लाभग्राहीले दोस्रो किस्ता बुझेका हुन् ।

भूकम्पले बिगारेको  माथिल्लो भोटेकोशीले बिजुली उत्पादन थाल्यो
आइतबार, ०६ पुस २०७६

कम्पले क्षति पुर्याएको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट व्यापारिक उत्पादन शुरु भएको छ । दुई साताको परीक्षण प्रसारणपछि लामोसाँघुको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरी व्यापारिक उत्पादन शुरु...

भूकम्पले घर भत्काएपछि नौ इन्जिनियर अधिकारको दुरूपयोग र ज्यान मार्ने उद्योगमा पक्राउ
आइतबार, २९ मंसिर २०७६

भूकम्पले घर भत्किएपछि अल्बानियामा प्रहरीले नौ जना इन्जिनियरलाई पक्राउ गरेको छ। नोभेम्बर २६ तारिख बिहान ४ बजे तिराना भन्दा ३० किलोमिटर पर केन्द्रविन्दु ६.४ रेक्टरस्केलको भुकम्पका कारण ५१ जनाको मृत्यु...

अल्बानियामा शक्तिशाली भूकम्प चारको मृत्यु, १५० घाइते
मंगलबार, १० मंसिर २०७६

उनीहरुको राजधानी तिरान र अर्को डुर्रेसमा उपचार भइरहेको हो । घटनास्थलमा खोजी तथा उद्धारको काम भइरहेकाले मृत्यु हुने र घाइते हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । ...

न्युजिल्याण्डमा भूकम्प, हजारौ विस्थापित
आइतबार, ०८ मंसिर २०७६

न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन् । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा ५ हजार भन्दा...

भूकम्पले भत्काएका करिब २ लाख अझै बनेन्
शुक्रबार, ०६ मंसिर २०७६

भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ भने २४ प्रतिशत घर बन्दैछन् । संघीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत...

थाइल्याण्डमा शक्तिशाली  भूकम्प गयो
विहीबार, ०५ मंसिर २०७६

महानिर्देशक सोम्साकले ६.४ म्याग्नीच्युडको सवै भन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६.५० बजे गएको जानकारी दिनुभयो । भूकम्पका कारण विद्यालयहरु बन्द घोषणा गरिएको छ । ठूलो क्षतिको विवरण भने...

बझाङमा भूकम्प गयाे
बुधबार, ०४ मंसिर २०७६

बझाङको खप्तड छान्ना गाउँपालिकाको पौवागडीलाई केन्द्रबिन्दु बनाएर ५.७ रेक्टरको भुकम्प गएकाे छ ।  मङ्गलबार राति ७ बजेर १६ मिनेटमा गएकाे उक्त भूकम्पले २ वटा घर चर्किएका छन् । भूकम्पले खप्तड...

सुदूरपश्चिममा शक्तिशाली भूकम्प
मंगलबार, ०३ मंसिर २०७६

भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी श्रद्धा ढकालले सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी दिए । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे एकिन जानकारी प्राप्त हुन सकेको...

सुदूरपश्चिममा भूकम्पको धक्का
मंगलबार, २६ कार्तिक २०७६

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प आज बिहान...

गोरखा भूकम्पपछि ५३५ परकम्प
बुधबार, २० कार्तिक २०७६

भूकम्पबाट थुप्रै ऐतिहासिक तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै आठ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । पछिल्लो समय मुलुकको पश्चिमी क्षेत्रमा चार रेक्टरस्केलभन्दा माथिको भूकम्प गएको केन्द्रले जनाएको छ...

बाग्लुङमा भूकम्प, छिमेकी जिल्लाहरुमा पनि हल्लायो
शुक्रबार, १५ कार्तिक २०७६

बाग्लुङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान सबेरै ३ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो । बाग्लुङको बंगादोभान आसपास केन्द्रविन्दु भएर सो भूकम्प गएको राष्ट्रिय...

सरकारी अनुदान लिएका  नक्कली भूकम्प पिडितलाई कारवाही गर्ने
शुक्रबार, ०८ कार्तिक २०७६

सरकारी अनुदान लिएर पनि घर नबनाउने र अन्यत्र घर भएर पनि भूकम्प पीडितको अनुदान लिनेमाथि कारवाही हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आयोजना गरेको एक कार्यक्रममा बल्दै राष्ट्रिय...

फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प
आइतबार, १२ असोज २०७६

दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो । इन्डोनेसियाको भूगर्भ केन्द्रले...

लमजुङ र गोरखाको सिमानामा भूकम्पको धक्का
विहीबार, ०९ असोज २०७६

केन्द्रका अनुसार २०७२ सालमा गएको भूकम्पको पराकम्प मात्र हो । भूकम्पको धक्काबाट जिल्लामा कुनै अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताए । ...

इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
विहीबार, ०९ असोज २०७६

इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा बिहीबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली उद्धार संस्थाहरुका अनुसार भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु भएको र अरु केही व्यक्ति घाइते भएका छन् । ...

गोरखा केन्द्रबिन्दु भएर भूकम्प
शनिबार, ०४ असोज २०७६

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।     एक हप्ताको बीचमा यसअघि...

हुम्लामा भूकम्प, थप विवरण आउन बाँकी
आइतबार, २९ भदौ २०७६

हुम्लाको लिमी केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको छ । आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ...

चीनमा शक्तिशाली भूकम्प, एकको मृत्यु, २९ घाइते, २१५ घरमा क्षति
आइतबार, २२ भदौ २०७६

चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् । ...

बिहानै भूकम्पको धक्का
विहीबार, ०५ भदौ २०७६

आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ ...

इन्डोनेसियामा ठूलो भूकम्प गयो
शनिबार, १८ साउन २०७६

उक्त समयमा सरकारले सुनामीको चेतावनी समेत दिएको थियो भूकम्प गएको तीन घण्टापछि सुनामीको खतरा नरहेको सरकारले जनाएको छ । ...