aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
अराजक भारतीय मिडिया रोकेकोमा धन्यवाद
शनिबार, २७ असार २०७७

नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकले जिम्मेवारी बोधका साथ स्वतःस्फूर्तरुपमा...

भारतीय मिडियाः प्रेस स्वतन्त्रता सर्वोच्च त हो, तर त्यो एकतर्फी हुनु हुँदैन’
शनिबार, २७ असार २०७७

सन् २०१७ मा भारतको रिपब्लिक टीभीले जामा मस्जिदका प्रमुख इमाम बुखारीसँग सुविधासम्पन्न गाडीहरू किन्न पैसा भएको तर, मस्जिदको विद्युत् शुल्क तिर्ने पैसा नभएको भन्दै समाचार प्रसारण गरेको थियो। त्यसैगरी अर्को...

भारतीय पत्रकारिताभित्रको बौद्धिक खडेरी उदाङ्गो भयोः मुख्यमन्त्री
विहीबार, २५ असार २०७७

सामाजिक सञ्जालमा उनले लेखेका छन, “बौद्धिकता शून्य भएर, अत्यन्तै तल्लोस्तरमा ओर्लेर गरिएको टिप्पणीले भारतीय पत्रकारिताभित्रको बौद्धिक खडेरीलाई उदाङ्गो पारेको छ ।” ...

भारतीय सञ्चार माध्यमलाई नेकपाका नेताले दिए यस्तो जवाफ
विहीबार, २५ असार २०७७

उनले ट्वीटमा भनेका छन्, ‘अनर्गल प्रचारले सीमा नाघ्यो हद भयो । बकवास बन्द गर । हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक ढिक्को छौं बिदेशीको फुटाउ र...

‘रोटी–बेटी’ को सम्बन्धलाई ‘विश्वका कुनै शक्ति’ले तोड्न नसक्नेः भारतीय रक्षामन्त्री
मंगलबार, ०२ असार २०७७

यो सडक मानसरोबरसम्म जानका लागि बनाइएको ८० किलोमिटर नयाँ मार्ग ‘भारतीय क्षेत्र’मा रहेको दावी सिंहले उत्तराखण्ड जनसम्वाद ¥यालीलाई भिडियो सम्मेलनमार्फत सम्बोधन गर्ने क्रममा बताएका हुन ।उनले भने, “नेपालमा यसबारे बुझाइमा...

सीमाक्षेत्रमा भारतीयलाई रोक्न हवाई फायर
आइतबार, ०४ जेठ २०७७

भारतीय नागरिकले फेरि पनि नेपालको सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीको अस्थायी पोस्टमा शनिबार राति आक्रमण प्रयास गरेका छन्। झापाको दक्षिणी सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेका...

७५ जना भारतीयले घर फर्कन नाम दर्ता गराए
सोमबार, २९ बैशाख २०७७

जिल्लामा रहेका ७५ जना भारतीयले घर फर्कन चाहेको भन्दै नाम दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले फर्कन चाहने भारतीयलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो । आइतबार...

भारतीय पर्यटकलाई अब पोखरामा सकस
मंगलबार, ०८ पुस २०७६

स्थानीय गन्तव्यमा दृष्यावलोकनका लागि ती भारतीय सार्वजनिक सवारीलाई प्रयोग गर्न नपाइने उनले बताए। गुरुङका अनुसार पाहुना बोकेर भित्रिने भारतीय सार्वजनिक सवारी ठूला आकारका हुन्छन्। दुई तलासम्मका बस चढेर भारतीय पर्यटक...

प्रतिबन्धित भारतीय नोट साट्न अर्थमन्त्रीले गरे आग्रह
शनिबार, १८ असोज २०७६

नयाँ दिल्लीमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले भारतीय समकक्षी निर्मला सीतारमणसँगको भेटमा प्रतिबन्ध लगाउनु अघिको मौज्दात सटहीमा समस्या भएको जानकारी गराएको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । ...

भारतीयका लागि खुल्यो तीन दिने रजिष्ट्रेसन क्याम्प
आइतबार, १२ साउन २०७६

शनिबारबाट सुरु भएको क्याम्पबाट पहिलो दिन ५ सयभन्दा बढी भारतीय नागरिकले दर्ता प्रमाणपत्र प्राप्त गरेका छन् । ...

भारतीय बाँधबारे गम्भीर ढंगले कुरा उठाउँछौं : परराष्ट्रमन्त्री
शनिबार, ११ साउन २०७६

एउटाको हितका लागि अर्कोले दुःख पाउनुपर्ने अवस्था आउन नहुने भन्दै बाढी नेपाल र भारत दुवैको साझा समस्या भएकाले साझा ढंगले समाधान खोज्नुपर्ने बताए ...