aarthiknews.com बुधबार, २८ साउन २०७७   Wednesday, 12 August, 2020
 
११ महिनामै १ लाख थान बिक्यो भारतमा कियाको एसयुभी
आइतबार, १८ साउन २०७७

कियाले भारतमा डेब्यु गरेको ११ महिनाभन्दा थोरै बढी अवधिमा एक लाखभनदा बढी एसयुभी बिक्री गरेको जनाएको छ । कियाले सन् २०१९ को अगस्टमा आफ्नो पहिलो मोडल रुपमा सेल्टोस भारतीय...

भारतमा कोरोना खोपको मानवीय परिक्षण शुरु, कहिले आउँछ बजारमा ?
सोमबार, ०५ साउन २०७७

भ्याक्सिन परीक्षणको पहिलो चरण ३७५ स्वयंसेवकहरूमा हुनेछ। यी मध्ये १०० स्वयंसेवकहरू एम्सबाट आउने छन्। परीक्षणमा स्वस्थ व्यक्तिहरू मात्र समावेश छन्। तिनीहरूको उमेर १८ देखी  ५५ उमेर वर्ष बीचको हुनेछ। यी...

बनारसमा नेपालीको मुण्डन गर्ने शिवसेना पक्राउ
शनिबार, ०३ साउन २०७७

सामाजिक संजालमा विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएको भिडियो भाइरल भएपछी भारतीय प्रहरीले सो घटनामा संलग्नको खोजि शुरु गरेको...

जसलाई दिल्लीले नेपाल हेर्ने जिम्मा दियो
बुधबार, ३१ असार २०७७

अचम्म त के भने, भारतको विदेश नीतिमा नेपाल पटक–पटक जोडिन आउँछ । भर्खरै उसले नेपालको लागि राजदूतपछि दोस्रो वरियताको कूटनीतिज्ञसमेत परिवर्तन गरेको छ । उता, विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने...

अब खुल्ला त खजानाले भरिएको यो मन्दिरको ढोका ?
सोमबार, २९ असार २०७७

भारतको सर्वोच्च अदालतले केरलाको पद्मनाभस्वामी मन्दिरका सम्बन्धमा एक महत्त्वपूर्ण फैसला सुनाएको छ । जसका कारण सो मन्दिरको खजानाले भरिएको कोठाको ढोका खोल्ने बाटो खुलेको छ । साथै त्रावणकोरको शाही परिवारको...

भारतको सबैभन्दा ठूलो निजी बैंकमा गडबडी !
सोमबार, २९ असार २०७७

भारतीय बैंकका विषयमा उल्लेखनीय कुरा के छ भने यसभन्दा पहिले पीएनबी, येस बैंक जस्ता धेरै बैंकका ऋण लगानीमा घोटालाका प्रकरण प्रकाशमा भइसकेका छन्। त्यसैले यस्ता कुनै पनि समाचारले लगानीकर्ता र...

भारतमा अनलक- २ सँगै खुले यस्ता सेवा, नेपाल कहिले खुल्ला ?
मंगलबार, १६ असार २०७७

भारतमा मङ्गलवार अनेक-१ सकिए सँगै थप सेवाहरु खुल्ला गरिएका छन् । अनेक-२ सुरु भएको घोषणा सँगै अब त्यहाँ सीमित सेवा मात्र रोकिएको छ । अत्यधिक भिडभाड हुने केही क्षेत्र बाहेक...

भारतमा भोलिदेखि अनलक-२ सुरु, मोदीले गरे थप ५ महिना गरिबलाई रासन बाँड्ने घोषणा
मंगलबार, १६ असार २०७७

अहिलेसम्म उनको सरकारले ८० करोड मानिसहरूलाई तीन महिनाको लागि निःशुल्क खाद्यान्न दिएको उल्लेख गर्दै अब यो सुविधा नोभेम्बर २०२० सम्म लागु हुने जानकारी मोदीले दिएका हुन् । कोरोना महामारीबाट बेरोजगार...

यसरी भारत बन्दैछ क्षेत्रीय समृद्धिको बाधक अर्थात् ‘दोस्रो इजरायल'
सोमबार, ०८ असार २०७७

त्यसैले अमेरिकाको यो संगठनलाई अस्थिरता तर्फ धकेल्न र समस्यामा अल्झाइरहन बलूचिस्तान, कश्मीर र झिनजियांग जस्ता क्षेत्रलाई आफ्नो गतिविधि सञ्चालनको क्षेत्र बनाइरहेको छ । अनी यो काममा सहयोगी बनिरहेको छ, भारत...

भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?
आइतबार, ०७ असार २०७७

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार २ सय नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ३०७ जनाको मृत्यु भएको छ । यो सँगै...

‘भारतले वार्ताको ढोका खोल्नुपर्छ’
शनिबार, ०६ असार २०७७

नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न कठिन छ भन्ने आफूूलाई नलागेको भन्दै उहाँले असल नियतका साथ वार्ताको टेबुलमा बस्दा जटिल समस्याहरूको समाधान भइरहेका उदाहरण छन् भने । ...

भारतमा कोरोनाको  कारण एकै दिन २ हजार  भन्दा बढीको मृत्यु
बुधबार, ०३ असार २०७७

भारतमा सङ्क्रमितको कुल सङ्ख्या ३,५४,००० नाघेको छ। तीमध्ये ११,९०३ जनाको मृत्यु भएको र झन्डै १८७,००० जना भाइरसमुक्त भएको भारत सरकारले पुष्टि गरेको छ। ...

ओली विरुद्ध जनता भड्काउने भारतीयको अर्को चाल
मंगलबार, ०२ असार २०७७

भारतीय अखबार हिन्दुले स्रोतको हवाला दिँदै लेखेको छ कि नेपालका प्रधानमन्त्री ओलीले आफ्नो देशको संसद् र पार्टीका अन्य नेताहरूबाट भारतले वार्ता गर्न राखेको प्रस्ताव लुकाएका छन्।  सो अखबारले नेपालको संसद्ले...

विश्वका खराब मुलुकको सूचीमा भारत चौथो स्थानमा
शुक्रबार, ३० जेठ २०७७

कोरोना संक्रमणको विश्वका खराब मुलुकको सूचीमा भारत चौथो स्थानमा उक्लिएको छ। एकै दिन ११ हजार बढि नयाँ संक्रमित थपिएसँगै खराब मुलुकको सूचीमा भारत चौथो स्थानमा पुगेको हो । दुई दिन अघिसम्म...

केजरीवाल अस्वस्थ, कोरोना संक्रमणको आशंका
सोमबार, २६ जेठ २०७७

हिजो दिउँसोदेखि उनले सबै बैठक र भेटघाट रद्द गरेका छन् । मुख्यमन्त्री केजरीवालले त्यसयता कसैलाई पनि भेटेका छैनन् । उनले आफूलाई अलग (आइसोलेशनमा) राखेका छन्। ...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार नाघ्यो
विहीबार, १५ जेठ २०७७

भारतमा बुधबार एकै दिनमा ६ हजार ५६६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार यो समाचार तयार पार्दासम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ५८ हजार ४१५ पुगेको स्वास्थ्य तथा परिवार...

भारतमा रहेका आफ्ना नागरिक फर्काउदैँ चीन
मंगलबार, १३ जेठ २०७७

भारतस्थित चिनियाँ दूतवासले एक सूचना प्रकाशित गरी स्वदेश फर्किन चाहनेलाई विशेष विमानको टिकट सुनिश्चित गर्न आग्रह गरेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणको दशौँ सबैभन्दा बढी प्रभावित राष्ट्र बनेपछि चीनले...

भारतीयहरू बरबराउँदै भन्न थाले ‘भारत-चीन सिमाना वीरगन्ज भयो’
शुक्रबार, ०९ जेठ २०७७

भारतको मिजोरम राज्यका पूर्व गभर्नर तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजका पति स्वराज कौशलले नायिका मनीषा कोइरालालाई नेपाल-भारत सम्बन्धमा किन चीन घुसाएको भन्दै प्रश्न गरेका छन् । नेपाल बिरुद्द आफ्नो ट्विटरमा...

लिपुलेक प्रकरणपछि भारतले लगायो पाम तेल निर्यातमा रोक
शुक्रबार, ०९ जेठ २०७७

लिपुलेक हुँदै चीनतर्फ जाने बाटो खोलेकोमा तीव्र विरोध शुरू भएपछि भारतले नेपालबाट हुने पाम तेलको निर्यातमा रोक लगाएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले उक्त बाटो उद्घाटन गरेको ४ दिनपछि...

भारतले स्वीकारेन नेपालको नयाँ नक्सा, थपियो जटिलता
बुधबार, ०७ जेठ २०७७

नेपालले गरेको दाबी बनावटी भएको भन्दै भारतले यो स्वीकार्य नहुने बताएको हो । नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गर्दै भारतीय विदेश मन्त्रालयले बुधबार मन्त्रालयका प्रबक्ता मार्फत आफ्नो असहमति...

नेपालको नयाँ नक्सापछि भारतीय मिडियामा देखियो यस्तो खेती
बुधबार, ०७ जेठ २०७७

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेत समेटेर नेपालको नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियामा ठुलो हलचल मच्चिएको छ । मङ्गलवार प्रधानमन्त्री केपी ओलीले संसद्मा भारतले कब्जा गरेको नेपाली भूमि प्रमाणको आधारमा...

भारतमा एकै दिन थपिए ६ हजार बढि नयाँ संक्रमित
बुधबार, ०७ जेठ २०७७

भारतमा एकै दिन ६ हजार बढि नयाँ संक्रमित थपिएका छन् । वल्डो मिटर डट इन्फोका अनुसार भारतमा एकै दिन ६ हजार १ सय ४७ जना नयाँ बिरामी थपिएका छन् ।

विश्वका उद्योगहरूको केन्द्र भारत बन्ला ?
मंगलबार, ०६ जेठ २०७७

विश्वभर दशौँ लाख मानिसमा कोभिड १९ को सङ्क्रमण देखा परिरहँदा चीनले अभूतपूर्व नोक्सानी बेहोरिरहेको छ। त्यसका कारण औद्योगिक रूपमा विश्वको पहिलो रोजाइमा रहने गरेको उसको हैसियतमा धक्का लाग्न सक्ने देखिएको...

भारतमा एकै दिन ५ हजार बढि नयाँ संक्रमित थपिए
सोमबार, ०५ जेठ २०७७

भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेका छ । त्यहाँ एकै दिन ५ हजार बढि नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै उच्च हो । ...

भारतको महाराष्ट्र राज्यले दुई साता लकडाउन बढायो
आइतबार, ०४ जेठ २०७७

भारतमा कोरोनाको जोखिम बढ्दै गएपछि महाराष्ट्र राज्य सरकारले लकडाउन दुई साता थपेको छ। सरकारले कोरोना प्रभावित क्षेत्रहरुमा लकडाउनलाई आगामी मे ३१ सम्मका लागि लम्ब्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ...

भारतद्धारा नेपाललाई ३० हजार पीसीआर टेस्ट कीट सहयोग
आइतबार, ०४ जेठ २०७७

भारतले नेपाललाई ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पीसीआर टेस्ट कीट सहयोग गरेको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आइतवार कोभिड–१९...

भारतमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो
आइतबार, ०४ जेठ २०७७

भारतमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । वल्डो मिटर डट इन्फोका अनुसार भारतमा हालसम्म ९० हजार ६ सय ४८ जनामा कोरोना संक्रमण भएको हो । ...

चीनभन्दा भारतमा धेरै कोरोना संक्रमित
शनिबार, ०३ जेठ २०७७

कोरोना संक्रमण तीब्र गतिमा विस्तार भइरहेको भारतमा संक्रमितको संख्या चीनमा भन्दै धेरै पुगेको छ । कोरोना महामारीको उद्गम चीनभन्दा धेरै पछि संक्रमण फैलिएको भारतमा शुक्रबारसम्मा चीनभन्दा बढि संक्रमित देखिएका हुन्...

भारतमा २० लाख करोडको आर्थिक प्याकेज घोषणा
मंगलबार, ३० बैशाख २०७७

भारतले २० लाख करोडको आर्थिक प्योकज घोषणा गरेको छ । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले २ कोरोना महामारीको असर कम गर्न २० लाख करोड रुपैयाँको आर्थिक प्योकज...

भारतमा कोरोना संक्रमणबाट मर्नेको संख्या २१ सय नाघ्यो
आइतबार, २८ बैशाख २०७७

भारतमा कोरोना संक्रमणका कारण मर्नेको संख्या २१ सय नाघेको छ । वल्ड्रोमिटरको तथ्याँकअनुसार आइतबार विहानसम्म भारतमा संक्रमणका कारण मर्नेको संख्या २१ सय १ पुगेको हो । ...

भारतले भन्यो: मानसरोवर जाने सडक बनाएको हो
शनिबार, २७ बैशाख २०७७

भारतले नेपाली भूमि लिपुलेकमा बनाएको सडकबारे नेपालले उठाएको प्रश्नको ठाडो जवाफ दिएको छ । उसले भारतीय भूमिमै सडक बनाएको दाबी गरेको हो । ...

भारतमा सुतिरहेका मजदुरमाथि रेल कुद्धा १६ जनाको मृत्यु
शुक्रबार, २६ बैशाख २०७७

भरतको महाराष्ट्रप्रान्त अन्तर्गत पर्ने औरंगाबाद भन्ने ठाउँमा रेलले किचेर मजदुरहरुको मृत्यु भएको छ। सो घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । समाचारमा जनाइए अनुसार ५ जना घाइते भएका छन् । ...

भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?
विहीबार, २५ बैशाख २०७७

भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार नाघेको छ । बुधबार एकै दिन भारतमा ३ हजार ५ सय ८७ जना नयाँ संक्रमित  फेला परे संगै संक्रमितको संख्या ५३ हजार नाघेको हो...

भारतको आन्द्र प्रदेशमा ग्यास चुहावट, तीनको मृत्यु सयौं घाइते
विहीबार, २५ बैशाख २०७७

सयौंको संख्यामा मानिसहरु ग्याँसको चपेटामा परेकोले मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ । अहिले त्यहाँ त्रासको वातावरण छ । त्यो क्षेत्रका ५ वटा गाउँलाई प्रहरीले खाली गराएको छ ।

यता यस्तो छ किसानको कहर, भान्सा भने भारत कै भर !
बुधबार, २४ बैशाख २०७७

नेपाली किसानको उत्पादन उठाउन नमान्ने बिचौलिया व्यापारीले फोनकै भरमा भारतबाट तरकारी मगाएर नाफा कमाइरहेका छन् । नेपाली किसानको पसिना खेतमै सुक्दा सरकार मूकदर्शक छ । ...

भारतमा एकैदिन थप २ हजार ९६३ जनामा काेराेना संक्रमण, ४९ हजार ४ सय संक्रमित
बुधबार, २४ बैशाख २०७७

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १२७ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १२७ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा...

भारतमा एकैदिन १७५ जनाले ज्यान गुमाए, झण्डै ४ हजार नयाँ संक्रमित फेला
मंगलबार, २३ बैशाख २०७७

भारतमा कोरोना भाइरसबाट एकैदिन अहिलेसम्मकै उच्च संक्रमण र उच्च मृत्यु पगेको छ । २४ घण्टाको अवधिमा भारतमा १७५ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ६५६ जना संक्रमित भएका छन्...

भारतमा डाक्टरले नै गरे संक्रमितमाथि यौन दुर्व्यवहार
सोमबार, २२ बैशाख २०७७

भारतको मुम्बइस्थित एक अस्पतालमा कोरोना भाइरसका बिरामीमाथि चिकित्सकले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको छ ।  इन्डियन एक्सप्रेसका अनुसार मुम्बइको वकहार्ट अस्पतालको आईसियूमा भर्ना गरिएका ४४ वर्षीय पुरुष बिरामीले आफूमाथि...

भारतमा कोरोना संक्रमितको संख्या साढे ४२ हजार नाघ्यो
सोमबार, २२ बैशाख २०७७

भारतमा कोरोना संक्रमितको संख्या साढे ४२ हजार नाघेको छ । आइतबार एकै दिन भारतमा २ हजार ८ सय जना नयाँ संक्रमित  फेला परे संगै संक्रमितको संख्या ४२ हजार ५०५ जना...

भारतमा कोरोना संक्रमण बढ्दो, संक्रमित कति पुगे ?
आइतबार, २१ बैशाख २०७७

भारतमा केही दिनदेखि कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या बढेको छ । शनिवार एकै दिन भारतमा एक सय जना संक्रमितको मृत्यु भएको छ । साथै दुई हजार चार सय...

तरकारी किन्न निस्किएका युवक दुलही लिएर फर्किए
विहीबार, १८ बैशाख २०७७

भारतको उत्तर प्रदेशको गाजियाबादमा लकडाउनको बेलामा तरकारी किन्न बजार गएका एक अविवाहित युवकले दुलही लिएर घर फर्केका छन् । ...

भारतमा एक हजार बढिले ज्यान गुमाए, संक्रमितको संख्या ३१ हजार नाघ्यो
बुधबार, १७ बैशाख २०७७

भारतमा कोरोना संक्रमितहरुको संख्या ३१ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ३६० पुगेको छ...

भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, एकै दिन १५ सय बढि नयाँ थपिए
मंगलबार, १६ बैशाख २०७७

भारतमा कोरोना संक्रमण थप फैलिँदै गइरहेको छ । एकै दिन १ हजार ५ सय ६१ जना नयाँ संक्रमित फेला परेका छन् । ...

भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?
सोमबार, १५ बैशाख २०७७

भारतमा कोरोना संक्रमण थप फैलिँदै गइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र १ हजार ६ सय ७ जना नयाँ संक्रमित फेला परेका छन् । ...

भारतमा आवश्यक सुरक्षा अपनाएर पसलहरू खोल्न अनुमति
शनिबार, १३ बैशाख २०७७

भारतले आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न दिने भएको छ । तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन । कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ...

बेलायतले आफ्ना नागरिक लैजान १४ वटा विमान भारत पठाउने
शुक्रबार, १२ बैशाख २०७७

बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । आफ्ना करिब ३ हजार ६०० जना नागरिक बेलायत लैजाने बेलायतले गरेको बताइएको छ । उनीहरु हाल...

भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?
शुक्रबार, १२ बैशाख २०७७

भारतमा कोरोना संक्रमण थप फैलिँदै गइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र १ हजार ६६९ नयाँ संक्रमित फेला परेका छन् । ...

भारतमा रहेका नेपालीलाई भारतीय सुरक्षाकर्मीकै गाडीमा ल्याउँदै दसगजामा छाड्दै
विहीबार, ११ बैशाख २०७७

कोरोना भाइरसको जोखिम हुन नदिन सरकारले सीमानाकामा कडाइ गरे पनि रातको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई दसगजामा ल्याएर छाड्ने गरेका छन् । ...

भारतले २३ टन औषधी पठाएपछि यसो भने प्रधानमन्त्री ओलीले
बुधबार, १० बैशाख २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । २३ टन औषधि नेपाललाई सहयोग गरेको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीलाई धन्यवाद भनेका हुन् । ...

अर्थतन्त्र जोगाउन भारतले गर्यो ठूलो घोषणा
शुक्रबार, ०५ बैशाख २०७७

उनले बताए अनुसार अब भारतीय बजारमा ५० हजार करोड भारतीय रुपैयाँ लगानी गरिँदै छ । यो क्रममा राष्ट्रिय कृषि र ग्रामीण विकास बैङ्क (नाबार्ड) लाई२५ हजार करोड दिने योजना रहेको...