भन्सार - Aarthiknews
aarthiknews.com मंगलबार, १३ फागुन २०७६   Tuesday, 25 February, 2020
 
भन्सारमै कुहिन्छन् फलफूल र तरकारी
मंगलबार, ०६ फागुन २०७६

रसायनमा आधारित कृषि प्रणालीले अनगिन्ती समस्या रहेका छन् । यसले मानिस, माटो र पर्यावरणमा विष फैलाउँदैछ । औद्योगिक विकासको जगमा टिकेको आधुनिक कृषिमा अहिले देखिएका माटो, पर्यावरण र मानव स्वास्थ्यका विकराल समस्याको...

अब मोबाइलबाटै भन्सार पास गर्न सकिने
आइतबार, १२ माघ २०७६

मोबाइलबाटै भन्सार पास गर्न सकिने मोबाइल एप सार्वजनिक भएको छ । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा‍‍. युवराज खतिवडाले उक्त एप कार्यान्वयनको उद्घाटन गरे । ...

भन्सार क्यासलेस बनेसगै सबै कार्यालय अब केन्द्रको कन्ट्रोलमा
शुक्रबार, १० माघ २०७६

उनले भने ‘सिंगल कन्साइन्मेन्ट प्रणालीमा जानका लागि भन्सार विभाग, अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वस्तु वर्गीकरणको काम अघि बढाएका छन्। ‘यो प्रणालीको कार्यान्वयनपछि एउटा कन्साइन्टमा एउटा वर्गीकरणमा...

भन्सारसँग आम नागरिक साक्षात्कार हुन सकेनन्ः महानिर्देशक दाहाल
विहीबार, ०९ माघ २०७६

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारसँग आम नागरिक साक्षात्कार हुन नसकेको बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललले ६८ औं भन्सार दिवसको उपलक्ष्यमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा दाहालले उक्त...

भन्सार छलि ल्याउँदै गरेका १९ लाखका मोबाइल प्रहरीको फन्दामा
आइतबार, २७ पुस २०७६

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १५३४ नम्बरको बस जाँच गर्ने क्रममा बसको सिटमुनि लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल फक्राउ गरेको प्रहरीले जनाएको...

भन्सार छलीका सामान सहित ३ जना पक्राउ
सोमबार, २० असोज २०७६

उनीहरुले ५ वटा मोटरसाइकलमा अवैध रुपमा सो कपडा ल्याएर सिम्रौनगढ नगरपालिका–६ सानो इटवाल टोल स्थित मोजाहिर मियाँको घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ...

सस्तो गाडी आयातमा भन्सार बाधक, हाईब्रिडको परिभाषा भन्सारले नै बुझेन
शनिबार, ३२ साउन २०७६

नयाँ नियम अनुसार हाल नेपालमा आयात भइरहेका कारको तुलनामा हाइब्रिड कारमा लाग्ने राजश्व ६१ प्रतिशतले कम हुनुपर्ने होे । तर, यो व्यवस्थाले सीमित कार आयातकर्ताहरुलाई मात्र फाइदा भएको भन्दै भन्सार...

भन्सार परिसरलाई आयातकर्ता व्यवसायीले गोदाम बनाए
विहीबार, ३० साउन २०७६

भन्सारमा आइपुगेको गाडी ६० दिनभित्र जाँचपास गराउनुपर्ने नियम छ । तर, व्यवसायीले यो प्रावधानलाई लत्याएका छन् । ...

भन्सार प्रशासनलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध
विहीबार, १६ साउन २०७६

उनले हरेक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको जानकारी दिँदै उद्यमी, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रको उन्नयनका निम्ति कानूनी एवं संरचनागत सुधारमा लागेको बताए । ...

भन्सारबाट लक्ष्यभन्दा साढे ५५ अर्ब कम राजस्व उठ्यो
विहीबार, ०९ साउन २०७६

भन्सार विभागले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । विभागलाई ४१८ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा जम्मा ३६२ अर्ब ७५ करोड रुपैयाँ मात्रै...