ब्याजदर - Aarthiknews
aarthiknews.com विहीबार, ०५ भदौ २०७६   Thursday, 22 August, 2019
 
कति जब्बर बैंकहरु, घटाएनन् ब्याजदर
मंगलबार, ०३ भदौ २०७६

राष्ट्र बैंकको निर्देशनअनुसार आधारदरमा आएको घटबढअनुसार बैंकले हरेक तीन महिनामा ऋणको (नयाँ पुराना) ब्याजदर पनि परिमार्जन गर्नुपर्छ । आधारदरमा आएको परिवर्तन अनुसार अपवादबाहेक सबैजसो बैंकले ऋणको ब्याजदर घटाएका छैनन् ।

ब्याजदर विवादमा सहकारीभित्र राजनीति ‘ओरियन्टलका छाउरा’ शब्दले बबाल
बुधबार, २९ साउन २०७६

ब्याजदर निर्धारणको विषय राजनीतिक मुद्दा बन्न पुगेको छ । सत्तापक्ष दल समर्थित सहकारीवालाहरुले ब्याजदर निर्धारणलाई उचित निर्णय भन्दै स्वागत गर्दै आएका छन् । विषक्ष दलसमर्थित सहकारीवालाहरुले ब्याजदर निर्धारण ठिक निर्णय...

बैंकको ब्याजदर नघट्ने संकेत, व्यवसायीहरुको दबाबले काम गर्ला ?
सोमबार, २७ साउन २०७६

बैंकहरु सवा १० प्रतिशतसम्म ब्याजदरमा ऋणपत्र जारी गर्दा पनि बिक्री नभएर भौतारिरहेका छन् । यस्तो अवस्थामा बैंकले प्रवाह गर्ने कर्जाको ब्याजदर घट्ने आशा नगर्नु नै जाती हुने भएको छ ।बैंकहरुले...

सहकारीको ब्याजदर निर्धारणले लघुवित्तको अस्तित्व संकटमा
आइतबार, २६ साउन २०७६

सहकारीले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको हो । यो व्यवस्थासँगै लघुवित्तका ग्राहक सहकारीतर्फ आकर्षित हुने सम्भावना देखिएसँगै लघुवित्तहरु अलमलमा पर्ने देखिएको छ। ...

ब्याजदर सीमाको विराध गर्ने ओरेन्टलका छाउरा !
आइतबार, २६ साउन २०७६

‘‘ओरेन्टल सहकारीले सिंहदरबार अगाडि ब्यानर राखेर २२ प्रतिशत ब्याज दिन्छु भनेर रकम संकलन ग¥यो,’’ उनले भने, ‘‘अहिले ब्याजदरमा सीमा तोक्दा विरोध देख्नेहरु देख्दा लाग्छ कतै ओरेन्टलले कुखुराले चल्ला पारे जस्तै...

ब्याजदर बढाउन सहकारीवालाको दौडधुप शुरु
शुक्रबार, २४ साउन २०७६

सहकारी विभागले सहकारी संस्थाहरुको ऋण लगानीमा १६ प्रतिशत ब्याजदरको सीमा तोकेसँगै यसलाई वृद्धि गर्न सहकारीकर्मीहरुले लबिङ सुरु गरेका छन् । ...

सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने
शुक्रबार, १७ साउन २०७६

सहकारी ऐनको व्यवस्थाअनुसार गठित सन्दर्भ ब्याजदर निर्धारण समितिको बिहीबार बसेको बैठकले बचतमा न्युनतम १० प्रतिशत र ऋणमा अधिकतम १६ प्रतिशत ब्याजदरको सिलिङ तोक्ने सहमति गरेको हो । ...