aarthiknews.com विहीबार, ०६ माघ २०७८   Thursday, 20 January, 2022
 
बैंक अफ काठमाण्डूका ग्राहकलाई लाइफ मेडिप्लस अस्पतालमा १० प्रतिशत छुट
विहीबार, ०६ माघ २०७८

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड...

निफ्राले कमायो ४४ करोडभन्दा बढी नाफा, वितरणयोग्य कति ?
विहीबार, ०६ माघ २०७८

बैंकको सञ्चालन नाफा यस वर्ष साढे २५ प्रतिशत बढेको छ । गत वर्ष रू. ५० करोड ३६ लाख ३ हजार रहेको सञ्चालन नाफा यस वर्ष रू. ६३ करोड २३ लाख...

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा छलाङ, इपीएसमा आकर्षक वृद्धि
विहीबार, ०६ माघ २०७८

अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १८ करोड ४ लाख बढी रहेको छ । समीक्षा अवधिमा बैंकको संचालन मुनाफा पनि ह्वात्तै बढेको छ। अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म २२ करोड २४ लाखमा...

नबिल बैंकका सञ्चालक समितिका अध्यक्षले लिए सपथ
बुधबार, ०५ माघ २०७८

नबिल बैंकले ३७औं साधरणसभा सम्पन्न गरको तथा अहिले सम्म गरिआएको कार्यहरुलाई, गभर्नरले प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्ने छ भन्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
बुधबार, ०५ माघ २०७८

बैंकका नायब प्रमुख कार्यकारी अधिकाृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा ११२ जनाले रक्तदान गरेका छन् । ...

महालक्ष्मी विकास बैंक लिमिटेडद्धारा शैक्षिक सामाग्री प्रदान
बुधबार, ०५ माघ २०७८

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई...

कृषि विकास बैंकद्धारा  डिजिटलप्रोडक्ट तथा अन्य सेवाहरुमा  आर्कषक छुट प्रदान
मंगलबार, ०४ माघ २०७८

बैंकले मिति २०७८ माघ ७ गते देखि फागुन ७ गते सम्म बैंकमा खाता भएका तर हाल सम्म मोवाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, भिसा डेविटकार्ड, डिम्याट,सि–आश्वा, मेरो शेयर र लकर सेवा नलिएका...

महालक्ष्मी विकास बैंकद्धारा विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा वितरण
मंगलबार, ०४ माघ २०७८

जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय संचालनमा सहयोग पुयाएको बताउदै विद्यालय प्रधानाध्यापक प्रताप सिह गोलेले बैंकले गरेको सहयोग प्रति कृतज्ञता प्रकट गर्नुका...

ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार
मंगलबार, ०४ माघ २०७८

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्मती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नः १०, टाखेल स्थित शाखा कार्यालय चापागाउँ विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको...

कामना सेवा विकास बैंकले दोस्रो त्रैमाससम्म कमायो ३४ करोडभन्दा बढी नाफा
मंगलबार, ०४ माघ २०७८

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्नेमा कामना सेवा विकास बैंक पहिलो बनेको छ । कम्पनीले मंगलवार दोस्रो त्रैमाससम्मका वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार...

कृषि विकास बैंकको कर्पोरेट कार्यालयमा क्यूआर टेलर सेवा
सोमबार, ०३ माघ २०७८

बैंकको मोवाइल र्बैकिग सेवा लिएकाग्राहकहरुले चेक बिनानै सहज तथा सुरक्षित रुपमा क्यूआर टेलरबाट क्यूआर स्क्यान गरी आफ्नो खाताको रकम भुक्तानी लिन सकिने सेवाको शुभारम्भसँगै ग्राहकहलाई थप डिजिटल सेवाप्राप्त गर्ने अवसर...

वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन २०७८ जारी
सोमबार, ०३ माघ २०७८

यस मार्गदर्शनको मुख्य उद्देश्य वातावरणीय संरक्षण, सामाजिक विकास, वित्तीय साक्षरताको प्रवद्र्धन, वित्तीय समावेशीकरण, विद्युतीय भुक्तानीको प्रवद्र्धन साथैशिक्षा तथा स्वास्थ्य सेवाको सुदृढीकरणमा योगदान गर्न बैंक तथा वित्तीय संस्थाले मुनाफाको निश्चित अंश...

नेपाल बङ्गलादेश बैंकको कायममुकायम सीइओमा भुपेन्द्र पाण्डे
सोमबार, ०३ माघ २०७८

बैंकिङ्ग क्षेत्रमा २० बर्षको लामो अनुभव भएका श्री पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ पदमा कार्यरत रहेको बैंकले जनाएको छ । पाण्डे फिलो चार्टड एकाउन्टेन्ट...

राष्ट्रिय वाणिज्य बैंकको ५७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई सहुलियत प्रदान
सोमबार, ०३ माघ २०७८

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि मोवाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ । ...

सिटिजन्स बैंकद्वारा जनकपुरमा आफ्नै भवनबाट बैंकिंङ्गसेवा संञ्चालन
सोमबार, ०३ माघ २०७८

करिव ३७६७ वर्ग फीटमा फैलिएको उक्त शाखाको उद्घघाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । हाल धनुषा जिल्ला,...

महालक्ष्मी विकास बैंकको साधारण सभा दोस्रो पटक स्थगित
सोमबार, ०३ माघ २०७८

बैंकको २०औं वार्षिक साधारण सभाका सम्बन्धमा शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले पुस २९ गते बैंक समेतका विरुद्ध उच्च अदालत पाटमा रिट दायर गरेका थिए । उक्त रिटका सम्बन्धमा अन्तरिम...

एभरेष्ट बैंकले २ अर्ब बरावरको ऋणपत्र आजदेखि विक्रीमा
सोमबार, ०३ माघ २०७८

एभरेष्ट बैंक लिमिटेडले माघ ३ गते सोमवारदेखि वार्षिक ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन गरेको छ । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामको प्रतिकित्ता रू. १ हजार अंकित दरका रू....

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्ज भाँडिनुको भित्री रहस्य
सोमबार, ०३ माघ २०७८

हिमालयन बैंक  यस बाहेक हालसम्म मर्जरका धेरैवटा मिटिङहरुमा समेत जसरी ईन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतले एकलौटि तरिकाले अघाडि बढ्न खोजे, त्यसबाट हिमालयनका कर्मचारी सामु त्रास अवश्य नै फैलाएको थियो ।...

कामना सेवा विकास बैंकको ‘इन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोग्राम’ सुरुवात
आइतबार, ०२ माघ २०७८

कामना सेवा विकास बैंकद्वारा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि ‘इन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोग्राम’को सुरुवात गरेको छ । माघ २ देखि ६ गते सम्म जुम मिटिङ मार्फत अनलाइनमा सञ्चालन हुने...

बैंक अफ काठमाण्डूले ल्यायो गैरआवासीय नेपाली लक्षित निक्षेप खाता
आइतबार, ०२ माघ २०७८

बैंक अफ काठमाण्डू लिमिटेडले बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । बैंकले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै...

नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा रद्द
आइतबार, ०२ माघ २०७८

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ ४ गतेका लागि बोलाएको विशेष साधारण सभा रद्द गरेको छ । बैंकको पुस ११ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा विहान ११...

कृषि विकास बैंकमा विदेशी मुद्राको बैंक खाता, व्याजदर कति ?
आइतबार, ०२ माघ २०७८

सरकारी बैंकहरुमा निक्षेप तथा कर्जाका सेवामा विविधिकरण गर्दै प्रतिस्पर्धि वित्तीय वजारमा दिगो सेवा विस्तार गर्न कृषि विकास बैंक लागि परेको छ । यो सुविधाबाट विदेशी मुद्रामा स्वदेश तथा विदेशबाट खाता...

अग्रवाल परिवारका नौ जना सदस्यसहित फरार भएपछि चार बैंकको ८० करोड डुब्यो
आइतबार, ०२ माघ २०७८

अग्रवाल परिवारकै महिला सदस्यले माइती परिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन् । अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैङ्कबाट लिएको ८० करोडभन्दा बढी ऋणसमेत जोखिममा परेको छ ।...

सिभिल बैंक खाता ‘खल्ती’ मा लिङ्क गर्दा  १०० बोनस र स्मार्टफोन उपहार
शुक्रबार, ३० पुस २०७८

यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ’खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । प्रयोगकर्ताले लिंक गर्न अगाडी केवाईसी भेरिफाइ   गराउन पर्नेछ। केही सेकेण्ड मै आफ्नो...

नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित, अध्यक्षमा पुनः पौडेल चयन
शुक्रबार, ३० पुस २०७८

निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड रुपैयाँ हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी  ३३.५७ हासिल गरी आप्mनो...

सेञ्चुरी कमर्सियल बैंककाे वार्षिक साधारण सभा सम्पन्न, ६.०५ प्रतिशत लाभाश पारित
शुक्रबार, ३० पुस २०७८

साधारण सभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ । २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजीमा ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२...

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जमा अख्तियारको धम्की, बोर्डको निर्णय मन्त्री प्रयोग गरेर फेल गराइयो
शुक्रबार, ३० पुस २०७८

कर्मचारी सञ्चय कोषका तत्कालिन प्रमुख प्रशासक तुलसीप्रसाद गौतम अध्यक्ष रहेका बेला करिब १० महिना पहिले हिमालयन बैंक आफैले गराएको डिडिएमा दुबै बैंकको स्वाप रेसियो १ः१ गरेको थियो । उक्त स्वाप...

महालक्ष्मी विकास बैंक र मोडर्न रेमिटान्सबीच समझदारी पत्रमा हस्ताक्षर
शुक्रबार, ३० पुस २०७८

यस सम्झौता पश्चात ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानल मार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु...

हिमालयन-इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडिदै, सञ्चय कोषद्वारा नयाँ डिडिए गर्न माग
शुक्रबार, ३० पुस २०७८

अध्यक्ष श्रेष्ठले आफूसँग बैंकका लगानीकर्ताको ३६ प्रतिशतको समर्थन रहेको भन्दै विशेष प्रस्ताव आएको भन्दै अहिलेकै अवस्थामा मर्जर अगाडि नबढ्ने निर्णय सुनाएका थिए । सञ्चय कोषको प्रतिनिधिका रुपमा शिवराज पौडेलले अहिलेकै...

माछापुच्छ्रे बैंकका ग्राहकले एम आइ शाओमी र पोको फोन शुन्य प्रतिशत इएमआइमा पाउने
शुक्रबार, ३० पुस २०७८

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक  र भास्टल इम्प्लेक्स प्रालि बीच बैंकको इन्स्टा पे सुविधा मार्फत मोवाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता पश्चात...

वित्तीय संस्थाको निक्षेप १.७ प्रतिशतले बढ्यो
शुक्रबार, ३० पुस २०७८

तथ्याङक अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८...

एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा
शुक्रबार, ३० पुस २०७८

संस्थापक शेयर खरीद गर्न इच्छुक हाल कायम  कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने भएकाले यो सुचना जारी गरेको ३५ दिने सुचना प्रकाशित गरेकोमा सो अवधिममा कुनै पनि संस्थापकको आवेदन परेन...

हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्ज भाँड्न सञ्चय कोष यस कारणले लाग्यो
शुक्रबार, ३० पुस २०७८

पाकिस्तानको हबिब बैंकको २० प्रतिशत शेयर खरिद गरेर संचालक समितिमा आउने प्रयास समेत श्रेष्ठ परिवार कै कारणले भाडिएको स्रोतले बताएको छ । यसमा प्रमुख भूमिका भनेको पूर्व संचालक समितिका अध्यक्ष...

नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसनको सम्झौता, चुक्तापुँजी कति हुने भयो ?
विहीबार, २९ पुस २०७८

दुबै बैकले नेपाल राष्ट्र बैंक ले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको निती र बैकहरु को दिर्घकालीन रणनैतिक योजना समेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन । ब्राण्ड...

नबिल बैंकले बंगलादेश बैंक किन्ने सम्झौता हुँदै, दुगड समूहले के गर्ला ?
विहीबार, २९ पुस २०७८

मंगलबार जिल्ला अदालत काठमाडौंले भने आइएफआइसीसंग नेपाल बंगलादेश बैंकको शेयर चौधरी समूहलाई विक्री प्रक्रिया रोक्न आदेश दिएको छ ।  दुगड समूहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्ष...

राष्ट्रिय वाणिज्य बैंकको ३३ प्रतिशत लाभांश पारित
विहीबार, २९ पुस २०७८

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद ३ प्रतिशत र बोनस शेयर ३० प्रतिशत) सहितको आर्थिक वर्ष २०७७/०७८ को...

१७७ वटा बैंक तथा वित्तीय संस्थाहरुको इजाजत खारेज
विहीबार, २९ पुस २०७८

२०७८ मंसिर मसान्तसम्म कुल २३९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएको नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको  छ ।  यसमध्ये १७७ संस्थाहरुको इजाजत खारेज हुन...

एनसीसी बैंकले पनि पारित गर्यो लाभांश
विहीबार, २९ पुस २०७८

बैंकको साधारण सभाले आर्थिक वर्ष २०७८÷७९को लेखापरीक्षण कार्यको लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ मा ११० अर्ब ८०...

कृषि विकास बैंकको लाभांश पारित
विहीबार, २९ पुस २०७८

उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिनु भएका शेयरधनीहरुले उठाएको जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष रमेश कुमार क.सी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पारेका थिए । ...

चौधरी ग्रुपलाई बंगलादेश बैंकको शेयर नबेच्न अदालतको आदेश
बुधबार, २८ पुस २०७८

नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर १५७ रुपैयाँका दरले खरिद गर्न दुगड समूहलाई ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल...

कामना सेवा विकास बैंकको ३१ हजार ७२९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा
बुधबार, २८ पुस २०७८

कामना सेवा विकास बैंक लिमिटेडको ३१ हजार ७२९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न सकिने गरी विक्रीमा आएको छ । कम्पनीले रुपेश थापाको नाममा रहेको ४...

माछापुच्छ्रे बैंकद्वारा महानगरीय प्रहरी बृत्त लैनचौरलाई सडक ब्यारीगेट हस्तान्तरण
मंगलबार, २७ पुस २०७८

माछापुच्छ्रे बैंक लिमिटेडले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती...

हिमालयन बैंकको नयाँ शाखा कञ्चनपुरको चम्मनचोकमा
मंगलबार, २७ पुस २०७८

हिमालयन बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–६, चम्मनचोकमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ...

सिटिजन्स बैंकको थप ‘प्रिभिलेज’ काउन्टर विस्तार
मंगलबार, २७ पुस २०७८

सिटिजन्स बैंकले ‘प्रिभिलेज’ काउन्टर विस्तार गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत  सेवाहरु  प्रदान गर्ने उद्देश्यले थप गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा ‘प्रिभिलेज’ काउन्टर विस्तार गरेको हो ।

एनएमबि बैंकको एक लाख ४९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर मंगलवारदेखि विक्रीमा
मंगलबार, २७ पुस २०७८

एनएमबि बैंक लिमिटेडले संस्थापक तर्फको १ लाख ४९ हजार ६९३ कित्ता संस्थापक शेयर पुस २७ गते मंगलवारदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. २२० तोकेर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने अवधि थप
मंगलबार, २७ पुस २०७८

पुस ७ गतेदेखि सार्वजनिक निष्कासनमा आएको नारायणी डेभलपमेण्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ । कम्पनीले पुस २७ गतेसम्म यस अघि विक्रीको मिति तय गरेकोमा उक्त...

सिन्धु विकास बैंकमा नयाँ सिइओ नियुक्त
सोमबार, २६ पुस २०७८

सोमबारदेखि लागुहुने गरी गिरी बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । उनी विगत १ वर्षदेखि सिन्धु विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए ।उनीसँग...

भारतीय बैंकको हड्ताल फेरि शुरु हुने
सोमबार, २६ पुस २०७८

एआइबीइएका महासचिव सीएच वेंकटचलमले सबै बैंक संघ र सदस्यहरूलाई पत्र जारी गर्दै यो हडतालमा सामेल हुन तयार हुन आग्रह गरेका छन् । युनाइटेड फोरम अफ बैंक युनियनले दुईवटा सरकारी बैंकको...

कामना सेवा विकास बैंक र मोको एपबीच डिजिटल भुक्तानीको लागि साझेदारी
सोमबार, २६ पुस २०७८

कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबिच FOCUSONE Payment Solutions को डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका...

ए डिभिजन फुटबल प्रतियोगिताको प्रायोजनमा हिमालयन बैंक
सोमबार, २६ पुस २०७८

ए डिभिजन फुटबल प्रतियोगिताको प्रायोजनमा हिमालयन बैंक लिमिटेड रहेको छ । हिमालयन बैंकले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरी...