aarthiknews.com शनिबार, ११ असार २०७९   Saturday, 25 June, 2022
 
बीमितको मृत्युदर तालिकासँग सम्बन्धित तथ्याङ्कहरुलाई अद्यावधिक गर्न निर्देशन
शुक्रबार, १० असार २०७९

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमितको मृत्युदर तालिकासँग सम्बन्धित तथ्याङ्कहरुलाई अद्यावधिक गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । शुक्रबार ललितपुरमा भएको बीमा समितिको आयोजनामा जीवन बीमालेखसँग सम्बन्धित नेपाली बीमितको मृत्युदर...

बीमितलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न बोर्डको आग्रह
शुक्रबार, १० असार २०७९

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थालाई बीमितको उपचार सेवालाई नियमित गर्न आग्रह गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाले पठाएका बीमितको उपचारबापतको भुक्तानीको प्रक्रिया...

मुखियापट्टी मुसहरनिया गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने
शुक्रबार, १० असार २०७९

मधेश प्रदेशको धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिकाका...

लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बीमा कम्पनीलाई जरीवाना
विहीबार, ०९ असार २०७९

आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू नेपाल पुनर्बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति...

बीमा निर्देशिका खारेज गर्न निर्माण व्यवसायीले दिए एक हप्ते अल्टिमेटम
विहीबार, ०९ असार २०७९

खुल्ला बजार अर्थनीतिमा प्रिमियम दर तोक्न नमिल्ने दाहालको भनाई रहेको छ । उनी भन्छन्, ‘प्रिमियम दर अधिकतम तोकिदिए हुन्छ तर, न्यूनतम तोकिदिनु भएन । भरसक खुल्ला बजार अर्थनीतिमा प्रिमियम दर...

आमाले दिइन् छोरी ज्वाईंलाई बीमा कोसेली
बुधबार, ०८ असार २०७९

छोरा छोरीको विवाह अभिभावकको लागि एक अमुल्य क्षण हुन्छ । यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो रुपमा बचत गरी जम्मा एको रकमबाट आफ्ना छोरी ज्वाईंलाई...

स्वास्थ्य बीमा बोर्डले पैसा दिएनः मेडिकल कलेज सञ्चालक
बुधबार, ०८ असार २०७९

पत्रकार सम्मेलनमा आउँदो असार २० गतेसम्म पनि उक्त रकम भुक्तानी नगरे बीमा सम्बन्धी स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी समेत दिएका छन् । स्वास्थ्य बीमा बोर्डले बीएण्डसीलाई ४५ करोड र नोवेल...

कृषि तथा पशुपन्छी बीमामा कृषकको पहुँचमा पुर्याउन ठोस कार्ययोजना बनाउनुपर्ने आवश्यक
मंगलबार, ०७ असार २०७९

बीमा समितिको आयोजनामा ‘कृषि तथा पशुपन्छी बीमाको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी बीमालाई अझ सशक्त एवम् प्रभावकारी...

रिलायन्स लाइफको ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक
सोमबार, ०६ असार २०७९

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमाशुल्क भुक्तानी गर्न सक्ने जानकारी दिए । साथै सिमित समयको लागि बीमाशुल्क भुक्तानी गरि...

अब भारतका जनताले देशभर सस्तो उपचार पाउने, सरकारले लियो ठूलो निर्णय
सोमबार, ०६ असार २०७९

यस वर्षको अन्त्यसम्ममा आंशिक रूपमा कभर गरिएका र नआएका जिल्लाहरूलाई पूर्ण रूपमा (ESIC) योजना अन्तर्गत समेटिनेछ, विज्ञप्तिमा भनिएको छ,'नयाँ औषधालय सह शाखा कार्यालयहरू DCBOs स्थापना गरी स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।...

करदाताको स्वास्थ्य बीमा गर्न ५० प्रतिशत अनुदान काठमाडौं महानगरले दिने
आइतबार, ०५ असार २०७९

काठमाडौं महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्न ५० प्रतिशत अनुदान दिने भएको छ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रममा करदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने...

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा कृष्णचन्द्र काफ्ले
आइतबार, ०५ असार २०७९

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा अर्थमन्त्रालयको तर्फबाट उपसचिव कृष्णचन्द्र काफ्ले  मनोनयन भएका छन् । कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा काफ्लेलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको...

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित
शुक्रबार, ०३ असार २०७९

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले आज सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध...

कोरोना बीमाको भुक्तानीका लागि कार्यतालिका तय गरिएको छः अर्थमन्त्री
विहीबार, ०२ असार २०७९

अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानीका लागि कार्यतालिका तय गरिएको जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थमन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री...

बीमा पोलिसी सरेन्डर गर्ने २३ प्रतिशतभन्दा बढीले घटे
विहीबार, ०२ असार २०७९

समितिको तथ्याङक अनुसार चैतमसान्तसम्म बीमितहरुले ७ हजार ७१२ बीमालेख सरेन्डर गरेका थिए । बैशाख मसान्तसम्ममा ५ हजार ८७६ जनाले बीमालेख सरेन्डर गरेका छन् । यस अवधिमा १९ जीवन बीमा कम्पनीको...

अर्थमन्त्रीलाई स्वास्थ्यमन्त्रीको ठाडो चुनौती, भन्छन्– ‘स्वास्थ्य बीमा कम्पनीमार्फत गर्ने ब्यवस्था लागू गर्दिन’
बुधबार, ०१ असार २०७९

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै स्वास्थ्य मन्त्री खतिवडाले स्वास्थ्य बीमालाई कमपनी मार्फत अघि बढाउने घोषणालाई लागू नगर्ने बताएका हुन् । उनले भने, ‘स्वास्थ्य बीमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बीमा...

मेटलाइफका वरिष्ठ अधिकारीले गरे नेपाल भ्रमण
बुधबार, ०१ असार २०७९

मेटलाइफका सिनियर भाइस प्रेसिडेण्ट तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलेना बुटारोभाले एजेन्सी एसिया वितरणका भाइस प्रसिडेण्ड मारवान माटरसँगै नेपाल भ्रमण गरेकी छिन् । उनले आफ्नो पाँच दिने भ्रमणको...

‘जोखिम राज्यले व्यहोर्ने र मुनाफा निजी कम्पनीले कमाउने मोडेलमा हामी जानुहुँदैन’
आइतबार, २९ जेठ २०७९

प्रतिनिधिसभा सदस्य डा. डिला सङ्ग्रौलाले स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट पार्न माग गरेकी छिन् । स्वास्थ्य मन्त्रालयका लागि विनियोजित बजेटमाथि आज भएको छलफलमा भाग लिँदै उनले अहिले नेपालमा झन्डै २०...

राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन निर्देशन
आइतबार, २९ जेठ २०७९

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थान बजेटका रुपमा प्रस्तुत गरिएकाले सोही अनुसार निर्देशित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम...

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न सांसदहरुको माग
आइतबार, २९ जेठ २०७९

प्रतिनिधिसभाका सांसदहरुले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । आर्थिक वर्ष २०७९÷८० को बजेटको विभिन्न शीर्षकमाथि मन्त्रालयअन्तर्गतको छलफलका क्रममा दलीय आधारमा सांसद डा भीम रावलले भारतसँग जोडिएका...

पत्रकारको दुर्घटना बीमा गर्न महासङ्घ अग्रसर हुनुपर्ने महानिर्देशकको आग्रह
आइतबार, २९ जेठ २०७९

पत्रकार दुर्घटना बीमा (व्यवस्थापन) निर्देशिका, २०७० अनुसार पत्रकार दुर्घटना बीमाअन्तर्गत चोटपटकका कारणबाट ४५ प्रतिशतभन्दा बढी अशक्तता भएकालाई रु सात लाखसम्म र दुर्घटनाबाट भएको उपचारवापत लाग्ने खर्चको हकमा बिलबमोजिम बढीमा रु...

म्याग्दीमा महालक्ष्मी लाईफको बीमा जागरण कार्यक्रम सम्पन्न
विहीबार, २६ जेठ २०७९

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं। ४ नारच्याङ्गमा ‘यूवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ।जिल्लाको हिमाली भेगमा संचालित कार्यक्रमको अध्यक्षता स्थानीय श्रीजनशिल आमा समूहको...

अमेरिकामा बीमा लिँदा र दाबी लिँदा ठगी,  हावाहुरीको बीमा कभरेज नै छैन
सोमबार, २३ जेठ २०७९

युनिभर्सिटी अफ इलिनोइसको अफिस अफ डिजास्टर म्यानेजमेन्ट एण्ड इन्स्योरेन्स रिसर्चका निर्देशक लिन म्याकक्रिस्टियन भन्छिन् कि अमेरिकामा जोखिमपूर्ण ठाउँमा बस्नको लागि दोब्बर खर्च लाग्छ। मानिसहरूलाई आफ्नो सम्पत्तिको लागि बीमा कभरको कमीलाई...

एक वर्षमै ४७.३२ प्रतिशतले बढ्यो कुल जीवन बीमालेख
सोमबार, २३ जेठ २०७९

एक वर्षको अवधिमा कुल जीवन बीमालेख ४७.३२ प्रतिशतले बढेको छ । बीमा समितिको तथ्याङक अनुसार गत वर्षको बैंशाख मसान्तदेखि यस वर्षको बैशाख मसान्तसम्म बीमालेख संख्या ३९ लाख ७३ हजार ९३६...

प्राइम लाइफ इन्स्योरेन्स १५ औँ बर्षमा प्रवेश
आइतबार, २२ जेठ २०७९

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने बताए । हाल कम्पनीले १७ प्रकारका बीमा योजना...

बीमा समितिका अध्यक्ष र माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता
विहीबार, १९ जेठ २०७९

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल नेतृत्वको प्रतिनिधिमण्डल र माल्दिभ्सको वित्तीय क्षेत्रको नियमनकारी निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिम नेतृत्वको प्रतिनिधिमण्डलबीच माल्दिभ्सको राजधानी मालेमा भेटवार्ता भएको छ । माल्दिभ्सको बैंक,...

जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरुसँग अन्तरक्रिया सम्पन्न
मंगलबार, १७ जेठ २०७९

निर्देशक लालले बीमा कम्पनीहरुका परिपालन प्रतिवेदनमा एकरुपता नभएको, एउटै समस्या पटक पटक दोहोरिने गरेको, समयमा प्रतिवेदन पेश नभएको जस्ता समस्याहरु देखिएको उल्लेख गर्दै तोकिएको समयमा परिपालन प्रतिवेदन नबुझाउने बीमा कम्पनीमाथि...

एक महिनामा सम्पत्ति बीमा शुल्क २४ प्रतिशतले घट्यो
मंगलबार, १७ जेठ २०७९

मधेश प्रदेशमा बीमा कम्पनीहरुले सम्पत्ति वापत गरिने बीमाबाट ४ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत चैत महिनामा उक्त प्रदेशबाट ६ करोड ४२ लाख रुपैयाँ बीमाशुल्क...

जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
सोमबार, १६ जेठ २०७९

बीमा समितिको आयोजनामा आज ललितपुरमा जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जीवन बीमा कम्पनीहरूबाट विना झन्झट, छिटोभन्दा...

बढ्दो अनलाइन ठगीको बीचमा साइबर बीमा, घाटा भएमा क्षतिपूर्ति दिन्छ
सोमबार, १६ जेठ २०७९

साइबर इन्स्योरेन्सले साइबर जालसाजीका कारण हुने नोक्सानीको क्षतिपूर्ति बाहेक तेस्रो पक्षको दाबीबाट उत्पन्न हुने वित्तीय दायित्वहरू कभर गर्दछ । व्यापक साइबर बीमा योजनाले आघात, तनाव वा आतंकका कारण साइबर आक्रमणको...

पहिलो पटक राष्ट्रिय बीमा नीति ल्याउने घोषणा
आइतबार, १५ जेठ २०७९

सरकारले पहिलो पटक राष्ट्रिय बीमा नीति ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा आगमी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । बीमा समितिले यसअघि यस्तो नीति ल्याउन...

जडिबुटी खेतीको बीमाको व्यवस्था मिलाइने
आइतबार, १५ जेठ २०७९

अर्थमन्त्री जनार्दन शर्माले जडिबुटी खेतीको बीमाको व्यवस्था मिलाइने बताएका छन् । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । ...

एशियन लाईफले व्यतित बीमालेखमा ब्याज छुट दिने
विहीबार, १२ जेठ २०७९

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीले बिहिबार एक सूचना जारी गर्दै व्यतित बीमालेखमा ब्याज छुट दिने जनाएको हो । ...

नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठानबाट सुरु
मंगलबार, १० जेठ २०७९

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न...

खाद्यान्न बालीको बीमा गरिने
मंगलबार, १० जेठ २०७९

“कसैले खाना पाउने अधिकारबाट वञ्चित नहुन भनेर मैले खाद्यान्नबालीको बीमा गरेर भोकमरी हटाउने लक्ष्य राखेको छु”, उनले भने,“प्राकृतिक विपत्तिका कारणले खाद्यान्न बालीमा असर गर्ने भएकाले भोकमरी हुन्छ । त्यसलाई हटाउनका...

सरकारी स्वास्थ्य बीमाबाट १ अर्ब बढी दावी भुक्तानी
सोमबार, ०९ जेठ २०७९

बागमती प्रदेशका ८२ वटा अस्पतालमा २९ करोड ६५ लाख ६६ हजार रुपैयाँ दावी भुक्तानी भएको छ । उक्त प्रदेशमा ११ लाख १० हजार ८०६ जनाले स्वास्थय बीमा गरेका छन् भने...

स्वास्थ्य बीमा गर्नेको संख्या ५५ लाख नाघ्यो
आइतबार, ०८ जेठ २०७९

स्वास्थ्य बीमा गर्नेमा पुरुषको तुलनामा महिलाहरूको संख्या धेरै रहेको देखिन्छ । बोर्डको तथ्याङ्क हेर्ने हो भने स्वास्थ्य बीमा गर्नेे महिलाहरूको संख्या २८ लाख ७३ हजार ९७१ रहेको छ भने पुरुषको...

बीमा कम्पनीहरूको ५ खर्ब ११ अर्बभन्दा बढी लगानी, घरजग्गामा लगानी गर्न भने अनिच्छुक
आइतबार, ०८ जेठ २०७९

त पुससम्ममा सबै बीमा कम्पनीले गरी विभिन्न क्षेत्रमा ५ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । उक्त लगानीमा सबैभन्दा बढी अंश जीवन बीमा कम्पनीको छ । १९ ओटा...

बीमा कम्पनी विरुद्ध उजुरी बढ्दै, २८८ वटा मुद्दा दायर
विहीबार, ०५ जेठ २०७९

समितिका अनुसार आव २०७५/७६ मा निर्जीवन बीमा कम्पनी विरुद्ध बीमकहरुले ७२ वटा मुद्दा दायर गरेका थिए । त्यस्ता मुद्दा आव २०७६/७७ मा बढेर १०१ वटा पुगे । त्यस्तै, आव २०७७/७८...

तीन बीमा कम्पनीलाई मर्जरमा जान समितिले दियो सैद्धान्तिक सहमति
मंगलबार, ०३ जेठ २०७९

बीमा समितिले तीन जीवन बीमा कम्पनीहरुलाई मर्जरमा जानका लागि सैद्धान्ति सहमति दिएको छ । समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम प्राइम, गुराँस...

प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १० प्रतिशत घट्यो
सोमबार, ०२ जेठ २०७९

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा १० प्रतिशत घटेको...

एनएलजी इन्स्योरेन्सद्वारा १ अर्ब ७७ करोडभन्दा बढी बीमाशुल्क आर्जन
सोमबार, ०२ जेठ २०७९

एनएलजी इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल रू. १ अर्ब ७७ करोडभन्दा बढी बीमाशुल्क आर्जन...

प्राइम, युनियन र गुराँस लाइफ कम्पनी मर्जरमा जाने
विहीबार, २९ बैशाख २०७९

तीन जीवन बीमा कम्पनीहरु मर्जरमा जाने भएका छन् । प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर हुने भएको हो । ...

बीमा पोलिसी सरेन्डर गर्नेहरु बढ्दै, नेपाल लाइफका सबैभन्दा धेरै
विहीबार, २९ बैशाख २०७९

समितिको तथ्याङक अनुसार बीमितहरुले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ लाख १२ हजार रुपैयाँ बराबरको १८ वटा बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको २४ लाख...

कृषि तथा पशुपन्छी बीमाबाट एक अर्बभन्दा बढी बीमाशुल्क आर्जन
मंगलबार, २७ बैशाख २०७९

बीमा कम्पनीहरुका कारण नै  कृषि बीमा गर्न अझै पनि किसानहरु हिच्किचाउने गरेका छन् । किसानहरुलाई बीमा बारे जनचेतनाको कमिसँगै समयमा भुक्तानी नपाउने समस्याले गर्दा सोचेजति कृषि बीमा मौलाउन नसकेको बीमा...

ज्योति लाईफको ब्राण्ड एम्बेसडरमा महानायक हमालको निरन्तरता
शुक्रबार, २३ बैशाख २०७९

ज्योति लाईफको ब्राण्ड एम्बेसडरको रुपमा महानायक राजेश हमालको निरन्तरता कायम रहने भएको छ । कम्पनीको स्थापना काल देखिनै ज्योति लाईफको ब्राण्ड एम्बेसडरमा रहेका महानायक र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता...

९ महिनामा महालक्ष्मी लाईफद्वारा १ अर्बभन्दा बढी बीमाशुल्क आर्जन
शुक्रबार, २३ बैशाख २०७९

कम्पनीले आईपीओ जारी गर्ने तयारी गरिरहेको छ । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा करिब ३७ प्रतिशत बढी रू. २२ करोड कायम भएको छ । कम्पनीको जीवन बीमा कोष रकम...

दुई बीमा कम्पनी मर्जमा जाने भए
विहीबार, २२ बैशाख २०७९

बीमा कम्पनीको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब पुर्याएपछि मर्जरमा जानको लागि सम्झौता गर्नेमा हिमालयन र एभरेष्ट पहिलो संस्था बनेका छन् । अहिले हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १...

बीमा कम्पनीहरुले एक वर्षभित्र पूँजीवृद्धि गर्नैपर्छ, नसक्नेले मर्जमा जानुपर्योः अध्यक्ष सिलवाल
विहीबार, २२ बैशाख २०७९

पूँजी बृद्धिका लागि हकपद शेयरलाई प्राथमिकतामा नराख्न आग्रह गर्दे अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुपर्यो । अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्यो । सूचना प्रविधिमैत्री...

हावाहुरीबाट केरा बालीमा साढे पाँच करोडको क्षति, बीमा कम्पनीका कारण कृषकलाई सास्ती
विहीबार, २२ बैशाख २०७९

निजगढ नगरपालिका वडा नं. ९ का कृषक गोविन्दप्रसाद खरेलले हावाहुरीका कारण करोडौंको केरा बालीमा क्षति भएको गुनासो गरे । उनले भने, ‘यहाँका किसानहरुको प्रमुख खेती भनेको नै केरा बाली हो...