aarthiknews.com विहीबार, ०६ कार्तिक २०७७   Thursday, 22 October, 2020
 
कोरोना बिमा मापदण्डविरुद्ध सर्वोच्चमा मुद्दा
शुक्रबार, ०२ असोज २०७७

कोरोना बिमा मापदण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र बिमा समितिलाई विपक्षी बनाएर परेको रिटमा सर्वोच्चले असोज ८ मा छलफल गर्दै छ । अधिवक्ताद्वय भाइराजा...

कोरोना बिमामा नियामक निकायकै जालझेल, नयाँ सर्त राख्दै भुक्तानीमा अल्झाउँदै
विहीबार, ०१ असोज २०७७

नेपालका बिमा कम्पनीहरूले करारअनुसारको पूरै दायित्व वहन गर्दैनन् भन्ने आरोप पहिलेदेखिकै हो। जरुरी ठानेर जीवन र निर्जीवन बिमा करार गरेका बिमितलाई अनेक बहानाबाजी गरेर कम्पनीहरूले सम्झौताअनुसार भुक्तानी दिने गरेका छैनन् ।...

कोरोना बिमामा झन् कठोर प्रावधान
मंगलबार, ३० भदौ २०७७

कोभिड–१९ को संक्रमण बढिरहेका बेला कोरोना बिमामा झन् कठोर प्रावधान ल्याइएको छ । बिमा कम्पनीहरूको प्रभावमा परेर बिमितको हितविपरीत बिमा समितिले कोरोना बिमामा कडा प्रावधान थपेको हो । ...

कोरोना बिमा भुक्तानीमा आनाकानी
विहीबार, २५ भदौ २०७७

कोरोना बिमामा दाबी बढेसँगै कम्पनीहरूले भुक्तानीमा आनाकानी गर्न थालेका छन् । बिमा कम्पनीहरूले सोमबारसम्म भुक्तानी दाबी गरिएका करिब ८३ प्रतिशत निवेदनको सुनुवाइ गरेका छैनन् । यसबीचमा करिब १७ प्रतिशतले मात्रै बिमा रकम...

कोरोना बिमा गर्ने साढे ७ लाख पुगे
सोमबार, ०८ भदौ २०७७

कोभिड–१९ को संक्रमण बढेसँगै कोरोना बिमा गर्नेको संख्या पनि साढे ७ लाख पुगेको छ । शुक्रबारसम्म ७ लाख ४६ हजार ८ सय ५० जनाले यस्तो बिमा गरेका छन् । सो अवधिमा ८०...

अमेरिकामा बिमाका लागि दश लाख भन्दा बढीको आवेदन
शुक्रबार, ०५ भदौ २०७७

कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले अमेरिकामा बिमाका लागि आवेदन दिनेहरुको संख्यामा पनि बृद्धि भएको छ । कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरु बन्द भएकोले निरन्तर रोजगारी गुमाएर बेरोजगार भएपछि...

बिमामा पोस्टमार्टम गर्ने व्यवस्था गर्न सके मृत्युको कारण पत्ता लाग्ने
मंगलबार, ०९ असार २०७७

नेपालबाट बर्सेनि ४ लाख ५० हजार कामदार विदेश जान बाध्य छन्। तीमध्ये दैनिक तीन जनाको पार्थिव–शरीर बाकसमा आउने गरेको छ। ...

चार सातामै झण्डै ५८ हजारले कोरोना बिमा गरे
विहीबार, ०१ जेठ २०७७

नेपालमा कोरोना भाइरसको संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् ।  गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले शुरु गरेको...