aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
कर्णालीमा आज सार्वजनिक बिदा
मंगलबार, ०७ बैशाख २०७८

कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्व झैँ उत्सवका साथ मनाउने गरिन्छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ...

सुदूरपश्चिम प्रदेशमा खखडेहरा पर्वको सार्वजनिक बिदा
आइतबार, २२ चैत्र २०७७

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना...

ताप्लेजुङमा ग्याल्पो लोसारको सार्वजनिक बिदा
आइतबार, ०१ चैत्र २०७७

शेर्पा, तामाङ, भोटे, गुरुङ, थकाली, ह्योल्मोलगायत बौद्ध धर्मावलम्बीले पात्रोअनुसार चारै वटै लोसार मनाउने गरेको फक्ताङ्लुङ गाउँपालिका–७ घुन्सा निवासी पेमा शेर्पाले बताए । लोसारमा छेमार र छेयाङ्फुद सजाउने गर्छन् । नौ...

२०७८ सालमा १९ दिन सार्वजनिक बिदा
विहीबार, २० फागुन २०७७

विसं २०७८ सालमा १९ दिन सार्वजनिक बिदा हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग)का अनुसार २०७७ सालको बैशाखदेखि चैतसम्म १९ दिन सार्वजनिक बिदा हुने देखिएको...

आज देशभरका अदालत बिदा
विहीबार, २० फागुन २०७७

आज देशभरका अदालत बिदा रहेका छन् । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज (बिहीबार) देशभरका अदालतमा शोक बिदा दिएको छ। ...

कटौती भएका चाडपर्व बिदा पुनः दिइने
शुक्रबार, ३० माघ २०७७

गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताएका छन् । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौंको बूढानीलकण्ठमा आयोजित समारोहमा उहाँले माघी, ल्होसारलगायतका...

आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा
शुक्रबार, ३० माघ २०७७

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ। ...

माघ ३० गते सार्वजनिक बिदा
मंगलबार, २७ माघ २०७७

सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको...

ल्होछारका अवसरमा शैलुङमा तीन दिन सार्वजनिक बिदा
आइतबार, २५ माघ २०७७

गाउँपालिकाका अध्यक्ष भरत दुलालले हरेक समुदायको सांस्कृतिक रीतिरिवाज पालिकाको सम्पत्ती रहेकोले यसको  संरक्षण र प्रवद्र्धन गर्न सार्वजनिक बिदा दिने घोषण गरिएको बताए । ...

नमोबुद्ध नगरपालिकामा ल्होसारका लागि तीन दिन सार्वजनिक बिदा
मंगलबार, २० माघ २०७७

तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय...

कतै भने माघी पर्वको तीन दिन सार्वजनिक बिदा, सबै कार्यालय पुरै बन्द हुने
सोमबार, २७ पुस २०७७

पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालय, सार्वजनिक निकायलगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरु बन्द रहने गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको...

कतै पृथ्वीजयन्तीमा पनि सार्वजनिक बिदा
सोमबार, २७ पुस २०७७

बिदाको दिन नगरपालिका र वडा कार्यालय तथा सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्मानस्वरुप बिदा दिने निर्णय...

माघ १ गते सार्वजनिक बिदा
आइतबार, २६ पुस २०७७

सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार राष्ट्रिय सभामा सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा...

मन्त्रिपरिषद् विस्तारः विक र दुगडलाई बिदा
शुक्रबार, १० पुस २०७७

थप भएका नयाँ मन्त्रीमा सिंचाइ, ऊर्जा तथा जलस्रोतमा टोपबहादुर रायमाझी, शहरी विकासमा प्रभु साह, खानेपानीमा  मणि थापा, वन तथा वातावरणमा प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिलामा गणेशसिंह ठगुन्ना, महिला,...

त्रिविमा यसपटक बिदा  नहुने
शुक्रबार, १० पुस २०७७

विश्वविद्यालयका सूचना तथा जनसम्पर्क   महाशाखाका   प्रमुख सूर्यप्रसाद  अधिकारीले  यसपटक विश्वविद्यालय मातहतका क्याम्पसमा बिदा नदिइने र कक्षा निरन्तर  रूपमा  सञ्चालन  गरिने जानकारी  दिए । ...

सार्वजनिक बिदामा  विद्यालय सञ्चालन
मंगलबार, २३ मंसिर २०७७

विसं २०७६ चैत ११ गतेदेखि बन्द भएका विद्यालय नगरपालिकाले कात्तिक १६ गतेदेखि शुरु गरेको थियो । प्रधानाध्यापकले तयार पारेको प्रस्ताव नगर शिक्षा समिति हुँदै कार्यपालिकामा पेस भएको थियो । कार्यपालिकाले...

प्रदेश २ मा दुई दिन बिदा
शुक्रबार, ०५ मंसिर २०७७

छठ पर्वको अवसरमा प्रदेश नं २ मा आज र भोलि सार्वजनिक बिदा दिइएको छ । मिथिलाञ्चलसहित तराई मधेशमा निष्ठापूर्वक मनाइने छठपर्वको अवसरमा प्रदेश नं २ सरकारले आज र भोलि ९शनिबार०...

हप्तामा २ दिन बिदाको प्रस्ताव
शुक्रबार, ०९ असोज २०७७

कोरोना महामारीका कारण ठप्पप्राय भएको पर्यटन गतिविधिलाई चलायमान बनाउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा २ दिन बिदाको प्रस्ताव अघि सारेको छ । ...

बिहीबार सबै अदालत बिदा
बुधबार, ३१ भदौ २०७७

सप्तरी जिल्लामा १९७६ सालमा जन्मनुभएका सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गर्नुभएको थियो । वि।सं २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सिंहले...

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
आइतबार, १८ साउन २०७७

सुदूरपश्चिम प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रक्षा बन्धन तथा जनैपूर्णिमाको अवसरमा प्रदेश सरकारले एक दिन बिदा दिने निर्णय गरेको हो । ...

आज कर्णालीमा सार्वजनिक बिदा
सोमबार, १५ असार २०७७

चैत १२ गते बीउ राख्ने दिनले सांस्कृतिक तथा ऐतिहासिक महत्व झल्काउने र त्यसले त्यहाँको संस्कार एवं मानव जीवनको पहिचान दिने कुरालाई मध्यनजर राखेर प्रदेश सरकारले जुम्लामा चैत १२ गते धान...

मगर दिवसमा सार्वजनिक बिदा
बुधबार, १४ फागुन २०७६

तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ...

पानी जहाज चलाउन जग्गा दिइने, बिदा स्वीकृत नगराउने चिकित्सकलाई स्पष्टीकरण
विहीबार, ०१ फागुन २०७६

बैठकले ‘बालबालिका सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७६’ स्वीकृत गरिएको छ । ‘स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ को संशोधन गर्न बनेको विधेयक’ र ‘नेपाल प्रत्यायन (एक्रिडिटेशन) सम्बन्धमा व्यवस्था गर्न बनेको...

बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा (सूचनासहित)
विहीबार, ०९ माघ २०७६

बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारमा सार्वजाजिक बिदा दिने निर्णय गरेको छ । माघ १० गते अर्थात भोलि पर्ने  ल्होछार पर्वका लागि सरकारले सार्वजनिक बिदा दिने...

चिसो बढेपछि विद्यालयमा बिदा दिने निर्णय
बुधबार, ०२ पुस २०७६

चिसो बढेपछि बालबालिकालाई विद्यालय जान अप्ठ्यारो हुनुका साथै कक्षा कोठामै चिसोका कारण पठनपाठनमा बाधा पुग्न थालेपछि बिदा दिने निर्णय गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । नगरपालिका क्षेत्रका सबै विद्यालयलाई...

उधौली पर्व र योमरी पुन्हीको विदा छैनः गृहमन्त्रालय
बुधबार, २५ मंसिर २०७६

धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक बिदा जनाए पनि गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिए । सूचना विभागले जारी गरेको पात्रोमा भएको बाहेक अन्य...

बूढानीलकण्ठमा शुक्रबार बिदा
विहीबार, २१ कार्तिक २०७६

बूढानीकलकण्ठ नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते शुक्रबार परेको हरिबोधिनी एकादशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद...

छठपर्वको अवसरमा यी तीन स्थानीयमा बिदा
आइतबार, १७ कार्तिक २०७६

नेपाल सरकारले छठपर्वको दिन सार्वजनिक बिदा दिँदै आए पनि यस वर्ष छठपर्वको मुख्य दिन शनिबार परेको थियो । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ समापन भएको छ । तर...

आइतबार सार्वजनिक बिदा दिने निर्णय
शुक्रबार, २४ असोज २०७६

गृह मन्त्रालयका अनुसार सर्वसाधारणमा पर्ने असुविधा र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । राष्ट्रपति सी शनिबार नेपाल आएर आइतबार चीन फर्कने कार्यक्रम रहेको...

सार्वजनिक बिदाका दिन स्वास्थ्यसेवा बन्द नहुने
आइतबार, १२ असोज २०७६

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले स्वास्थ्यसेवा सूचारु राख्न अनुरोध गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्नुभएको थियो । संविधानको प्रावधानअनुसार स्थानीय तहका...

व्यास नगरपालिका महिलालाई तीजमा सार्वजनिक बिदा
शनिबार, १४ भदौ २०७६

नगरपालिकाले तीज पर्वको अवसरमा भदौ १६ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भदौ ९ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका...

गौरामा यी स्थानमा सार्वजनिक बिदा
बुधबार, ०४ भदौ २०७६

गौरा पर्वका अवसरमा यही भदौ ६ गतेका दिन सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा गरिएको छ । ...

लगातार बिदा
बुधबार, २९ साउन २०७६

साताको अन्तिम तीन दिन लगातार बिदा परेको छ । बिहीबार रक्षा बन्धन परेको हँुदा प्रदेश नम्बर २ लगायत केही स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । ...