बिजुली - Aarthiknews
aarthiknews.com शनिबार, २९ चैत्र २०७६   Saturday, 11 April, 2020
 
कोरोना प्रभावले ह्वात्तै घट्यो बिजुलीको माग
शुक्रबार, १४ चैत्र २०७६

मुलुक लकडाउनमा गएपछि आर्थिक गतिविधि ठप्प छन्। यतिखेर विद्युत् माग ह्वात्तै घटेको छ। विद्युत् उत्पादन १३ सय मेगावाटभन्दा माथि छ भने खपत यति बेला ६२५ मेगावाटको हाराहारीमा छ। विद्युत् प्राधिकरणका...

राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिँदै
शुक्रबार, ०७ चैत्र २०७६

आयोजनाका साइट इन्चार्ज दीपक ज्ञवालीका अनुसार पावर हाउसको सिभिल काम सबै सकिएको र इलेक्ट्रोमेकानिकलतर्फ ५० प्रतिशत काम बाँकी रहेको, बाँधस्थलको सबै काम सकिएको, टनेलको ८० प्रतिशत काम सकिएको र तीन...

हावाबाट बिजुली निकाल्ने तयारी
सोमबार, २६ फागुन २०७६

गत वर्ष स्थापना भएका टावरमा भएको मापनअनुसार अहिलेसम्म राम्रो नतिजा आइरहेको उनले बताए । एक वर्षको मात्रै परीक्षणले नहुने भएकाले अर्को एक वर्ष पनि परीक्षण मात्रै हुने छ । “

आज काठमाडौँका यी स्थानमा बिजुली नआउने
शनिबार, १८ माघ २०७६

बिधुत प्राधिकरणका अनुसार  चक्रपथ विस्तार कार्यका लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएकोले महाराजग‌ञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन जोडिएका ठाउँमा केही समय बिधुत आपूर्ति बन्द गरिने भएको हो । ...

यस कारण जान्छ झ्याप्प झ्याप्प बिजुली
आइतबार, १३ पुस २०७६

पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर नै विद्युत् आपूर्तिमा अनियमितता बढेको छ। देशव्यापी रूपमा विद्युत् माग बढेका कारण यस्तो समस्या आएको छ। ...

घर मै उत्पादन गरेर यसरी बेच्न सकिन्छ बिजुली
आइतबार, ०६ पुस २०७६

घरमा उत्पादन भएको सौर्य ऊर्जालाई प्राधिकरणले प्रतियुनिट सात रुपियाँ ३० पैसामा खरिद गर्नेछ । घाम लागेका बखत घरको छानामा उत्पादित सौर्य ऊर्जालाई प्राधिकरणको तार हुँदै विद्युत् वितरण प्रणालीमा जोड्न सकिन्छ । ...

बंगलादेशले किन्‍ने भयो माथिल्लो कर्णालीको बिजुली
शनिबार, ०५ पुस २०७६

नेपाल र बंगलादेशले तत्कालका लागि भारतीय प्रसारण संरचना र दीर्घकालका लागि उसको भूमि उपयोग गरी समर्पित (डेडिकेटेड( प्रसारण लाइन बनाउने योजना अघि सारेका छन् । ...

१० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य
शनिबार, ३० कार्तिक २०७६

सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ। ऊजा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजली उत्पादन गर्ने लक्ष्यअनुरुप द्रुतताका साथ...

उद्योगमा बिजुली पुर्याउने प्रसारण लाइन र सबस्टेसनको निर्माण धमाधम
आइतबार, ०५ असोज २०७६

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२/३३/११ केभी सबस्टेसन आयोजनाको समग्र भौतिक प्रगति करिब ४५ प्रतिशत छ । रुपन्देहीको योगीकुटी सबस्टेसनबाट शुरु भई मैनहिया पुग्ने प्रसारण लाइनको  लम्बाइ १८...

तीन बर्ष भित्र नेपालमा बिजुली नभएको घर नै हुँदैन् : घिसिङ
मंगलबार, १० भदौ २०७६

सरकारले आगामी तीन वर्षभित्र प्रत्येक घरमा बिजुली पुऱ्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ। नेपाल विद्युत् प्राधिकरणले सरकारको मार्गनिर्देशनअनुसार प्रत्येक घरधुरीमा विद्यतको पहुँच पुऱ्याउने योजना अघि सारेको हो। ...

११७ स्थानीय तहमा विद्युतीकरण ५ प्रतिशतभन्दा कम
विहीबार, ०५ भदौ २०७६

मुलुकभरका ७५३ स्थानीय तहमध्ये २२२ मा ९० प्रतिशभन्दा बढी विद्युत् पुगेको छ ।  नेपाल विद्युत प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाहरुको वडासम्मको विस्तृत अध्ययन गरी सार्वजनिक गरेको विद्युतीकरण तथ्याङ...

लौ पर्ने भो १७९ अर्ब जोखिममा
शुक्रबार, २४ साउन २०७६

स्वदेशमा आन्तरिक माग वार्षिक सय मेगावाटपनि हुन सकेको छैन । साथै भारतलगायत तेस्रो बजारमा पहुँच सुनिश्चित नभएकाले यो रकम जोखिममा परेका हो । ...