बास्कोटा - Aarthiknews
aarthiknews.com शनिबार, २९ चैत्र २०७६   Saturday, 11 April, 2020
 
गभर्नरलाई बास्कोटाको सुझावः विदेश पठाउँदै गरेको अर्बौ रकम रोक्नुहोस्
मंगलबार, २५ चैत्र २०७६

पूर्वमन्त्री गोकुल बाँस्कोटाले नवनियुक्त गभर्नरलाई बधाई ज्ञापन गर्दै सुझाव पनि दिएका छन् । बास्कोटाले नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई गैर कानूनी बाटोबाट लाभांसका नाममा विदेश पठाउँदै गरेको अर्बौँ रकम रोक्न सुझाव...

यी १० कारणले पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट गरेकाे खुलासा
बुधबार, २८ फागुन २०७६

बुधबार बिहान भएकाे पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएकोको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित...

बास्कोटाको मुद्धा दर्ता सामाजिक सञ्जालमा मसला, एक घण्टा नबित्दै ६ सय कमेन्ट
शुक्रबार, १६ फागुन २०७६

बास्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको भनिएको अडियो टेप बाहिरिएपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा अदालत पुगेका छन्। बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार...

झुठा आरोप लगाएको भन्दै अदालत पुगे बाँस्कोटा
शुक्रबार, १६ फागुन २०७६

बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको भनिएको अडियो टेप बाहिरिएपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा अदालत पुगेका छन्। बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार...

अडियो बाँस्कोटाकै हो भन्ने प्रमाण छैनः प्रधानमन्त्री ओली
विहीबार, १५ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले घुस लिएको भन्ने व्यहोराको अडियो पोख्त प्रमाण नभएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता...

बास्कोटाको बाहिर्गमन हुनु नै अर्थमन्त्री डा. खतिवडाको निरन्तरता !
आइतबार, ११ फागुन २०७६

७० करोड घोटला काण्डमा मुछिएपछि सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले राजीनामा दिए । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र बास्कोटाको बहिर्गमन हुनुको मतलव अर्थमन्त्रीले डा. युवराज खतिवडाले निरन्तरता पाउनु...

बाँस्कोटाको बचाउ गर्न प्रधानमन्त्री ओलीको यस्तो कदम !
आइतबार, ११ फागुन २०७६

एक सचिवालय सदस्यले भने– पार्टीलाई बदनाम हुने गरी सार्वजनिक भएको अडियो काण्डबारे  बाँस्कोटाले राजीनामा दिएर मात्र उम्किने ठाउँ छैन, पार्टीले छुट्टै छानबिन गर्नुपर्छ ।’ ...

अख्तियारले थाल्यो अध्ययन, बाँस्कोटाको कार्यकक्षमा छापा
शुक्रबार, ०९ फागुन २०७६

राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा बिहीबार साँझ छापा मारिएको छ। मन्त्रालयमा पुगेका सादा पोसाकमा सुरक्षाकर्मीले बाँस्कोटाको निजी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएको छ। यस्तै मन्त्रीले प्रयोग गरेको दराजमा रहेका कागजपत्र...

सञ्चारमन्त्री बास्कोटा प्रकरणमा हाम्रो संलग्‍नता छैन, मिश्र हाम्रो एजेण्ट होइनन्ः स्वीस दूतावास
विहीबार, ०८ फागुन २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग सम्बन्धित समाचारप्रति नेपालस्थित स्वीजरल्याण्ड दूताबासले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो सम्बन्धी कुनै पनि छलफलमा दूताबासको संलग्नता नरहेको प्रष्ट पारेको छ । ...

‘नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बनेर कुर्लने ?’ मन्त्री बास्कोटा
आइतबार, ०८ मंसिर २०७६

नेपाल सरकारका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बासकोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवा नाकाबन्दीका बेला म्याउ पनि गर्न नसकेको तर अहिले ढाडे बिरालोको स्वर निकालेको...