aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
सञ्चालनमा नआउँदै बिग्रियो नौ करोडको बसपार्क
विहीबार, १३ असोज २०७९

बसपार्कको टर्मिनल भवनको बीच भागबाट पानी चुहिएर अन्डरग्राउन पार्किङस्थलमा ताल परेको छ । बसपार्कको दायाँबाँया चर्किएको भाग सिमेन्टले पोतिएको छ । उक्त दृश्य कुनै जीर्ण बसपार्कको नभएर निर्माण सम्पन्न भएर...

नयाँ बसपार्क क्षेत्रका अवैध संरचना हटाउन सुरु
सोमबार, २० भदौ २०७९

काठमाडौँ महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६...

नयाँ बसपार्क बाहिर ‘अर्को बसपार्क’
सोमबार, १३ असार २०७९

तपाईंलाई सुन्दा अचम्म लाग्ला, नयाँ बसपार्क बाहिर अर्को बसपार्क छ भनेर रु तर मुलुककै राष्ट्रिय बसपार्क गोङ्गबुस्थित नयाँ बसपार्क बाहिर अर्को बसपार्क सञ्चालनमा रहेको छ । काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने...

‘ठमेलदेखि नयाँ बसपार्क क्षेत्रलाई व्यवस्थित बनाइने’
मंगलबार, १७ जेठ २०७९

अघिल्लो कार्यकालमा वडा कार्यालय भवन निर्माण, लैनचौर खेल मैदान निर्माण, मल्ल होटलदेखि ठमेल क्षेत्रको बाटो चौडाइ, भगवानबहाल मन्दिर पुनःनिर्माण, ठमेलेश्वर महादेव मन्दिरको भजन घर निर्माण, लैनचौरस्थित नारायण मन्दिर निर्माण, शान्ति...

कोहलपुरमा बन्दै नेपालकै नमूना बसपार्क
आइतबार, २३ माघ २०७८

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा चिनिन्छ । कोहलपुर बसपार्कबाट राष्ट्रियदेखि अन्तर्राष्ट्रि«य बससमेत सञ्चालन हुने नगरप्रमुख रावतको भनाइ छ । बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास,...

पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओर्लने सुविधा
सोमबार, १० माघ २०७८

काठमाडौंको पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओर्लने सुविधा प्रदान गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा सहज पहुँच...

अझैं सञ्चालनमा आउन सकेन टीकापुर बसपार्कः बस पार्किङको समस्या यथावत
आइतबार, ०४ पुस २०७८

नगरपालिकाले आफ्नो मातहतमा लिएको एक वर्षभन्दा बढी भइसक्दा पनि बसपार्क सञ्चालनमा नआउँदा पार्किङका लागि निकै समस्या हुने गरेको सुदूरपश्चिम यातायात प्रालिमा कार्यरत रामप्रसाद सुवेदीले बताए । उनले बस पार्किङका लागि...

निर्धारित समयमा काम पूरा नहुँदा बसपार्क व्यवस्थापनमा समस्या
बुधबार, ०९ भदौ २०७८

दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माणको काम निर्धारित समयमा पूरा नहँदा बसपार्क व्यवस्थापनमा समस्या भएको छ । साविकको बसपार्कलाई अन्यत्र स्थानान्तरण गरी विसं २०७३ साउनबाट निर्माण सुरु गरिएको उक्त टावरको काम अहिले...

नयाँ बसपार्कमा कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला
विहीबार, ०१ असोज २०७७

गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस ९कोभिड–१९० का कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले...

प्रधानमन्त्रीले उद्घाटन गरिसकेपछि बस गुणस्तरहिन देखिए
आइतबार, ०५ असोज २०७६

बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस...

नौ करोडको लागतमा आधुनिक बसपार्क निर्माण हुँदै
आइतबार, ०१ भदौ २०७६

पहिलो चरणको टर्मिनल बिल्डिङ, शपिङ स्टल, सार्वजनिक शौचालय, सडक कालोपत्र र सडक बत्ती निर्माणलगायतको काम पूरा भएको छ । बसपार्कभित्रै सुविधासम्पन्न पेट्रोलपम्प निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ । ...

नयाँ बसपार्कको १६० रोपनी हड्प्न गैरकानुनी सम्झौता
सोमबार, २० साउन २०७६

ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रुपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन पदाधिकारीको सहारा लिएको थियो । ...