aarthiknews.com विहीबार, २९ साउन २०७७   Thursday, 13 August, 2020
 
विद्युतीय बस खरिद अझै अन्योलमा
सोमबार, २९ असार २०७७

सरकारले खरिद गर्ने भनिएको ३०० विद्युतीय बस खरिद अन्योलमा परेको छ । गत वर्ष छुट्याइएको बजेट फ्रिज भएको र आगामी आवका लागि बजेट विनियोजन नभएपछि बस खरिद अन्योलमा परेको हो...

सञ्चालनमा आउँदै एसी बस
आइतबार, २८ असार २०७७

लामो समय थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने निर्णय गरेकामा स्वागत गर्दै प्रालिले आइतबारबाट...

टुरिष्ट बस एशोसिएशनको अध्यक्षमा शर्मा
शनिबार, ११ माघ २०७६

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए । ...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, ०४ पुस २०७६

झापामा बसको ठक्करबाट शुक्रबार बिहान एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका-२ बस्ने ५६ वर्षीय होमनाथ ढुंगेल रहेका छन् । वीरगञ्जबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना.४...

टाँडीमा बस पल्टिँदा २२ घाइते
शुक्रबार, २७ मंसिर २०७६

बाराबाट काठमाडौँका लागि आउँदै गरेको बस चितवनको रत्ननगरमा पल्टिँदा २२ यात्रु घाईते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गको चितवन रत्ननगर नगरपालिका–२ टाँडीमा गएराति पौने ११ बजे ना ७ ख...

बानेश्वरमा डाक्टरलाई ठक्कर दिने बससहित चालक रामेछापबाट पक्राउ
मंगलबार, १० मंसिर २०७६

महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित सडकमा एक चिकित्सकलाई ठक्कर दिएर भागेको बस प्रहरीले रामेछापमा पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बा३ख ६१४ नम्बरको उक्त यात्रुबाहक बस रामेछापमा पक्राउ गरिएको हो। ...

जन्ती बस दुर्घटना, एकको मृत्यु, ४० घाइते
आइतबार, ०८ मंसिर २०७६

धादिङको बैरेनीमा जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४० भन्द बढी घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको...

सुनकोशी नदीमा बस खस्दा ९ जनाको मृत्यु, १५ घाइते
आइतबार, १७ कार्तिक २०७६

काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ । दुर्घटनामा परि ९ जनाकाे मृत्यु भएकाे छ । दोलखाको देउराली मागेबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब...

सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा  ६ जनाको ज्यान गयो
आइतबार, १७ कार्तिक २०७६

दोलखाबाट काठमाडौं आउँदै गरेको बा २ ख ७१४५ नम्बरको अरनिको यातायातको बस सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खस्दा  ६ जनाको ज्यान गएको खबर छ।  उक्त बस दोलखाको माघे देउरालीबाट काठमाडौं आउँदै...

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ५ जनाको सनाखत
शुक्रबार, २४ असोज २०७६

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा एक सवारी साधान दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५...

बस चालकहरु होसियार ! विभागले थाल्यो अनुगमन
बुधबार, ०१ असोज २०७६

उनका अनुसार विभागले यात्रुलाई सहजता प्रदान गर्नकै लागि काठमाडौंका विभिन्न स्थानमा यात्रु सहायता कक्षहरु समेत निर्माण गरिएको छ । यात्रुलाई चाडपर्वको अवसरमा सहज वातावारणमा गन्तव्यमा पुग्नका लागि व्यवसायीले लागु गर्नुपर्ने...

अब काठमाडौँ बाट सिलिगुडी बस
मंगलबार, १० भदौ २०७६

कपन संयुक्त यातायातले नेपाल-भारत मैत्री बस सेवा क्रस बोर्डर मार्ग काठमाडौँ-सिलिगुडी सेवा सुरु गरेको छ। ...

भक्तपुरको गठ्ठाघरमा चार वटा बस ठोकिएपछि...
आइतबार, २६ साउन २०७६

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित आकाशे पुलमुनी  बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा. ४ ख. ५७९४ नम्बर को बस अनियन्त्रित भई बा. ३ ख....

त्रिशूलीमा खसेको बसमा को–को सवार थिए ? (नामावलीसहित)
शुक्रबार, २४ साउन २०७६

सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ । १६ को जीवित उद्धार गरिएको छ । ...