बलात्कार - Aarthiknews
aarthiknews.com विहीबार, ३० असोज २०७६   Thursday, 17 October, 2019
 
प्रहरी तालिम केन्द्रभित्र नै महिला बलात्कार
विहीबार, ३० असोज २०७६

प्रहरी तालिम केन्द्र नेपालगन्जमा  केन्द्रमाकार्यरत प्रहरी नायब निरीक्षक (सई) बमबहादुर रानाबाट बलात्कृत भएकी हुन्। ...

बलात्कारको आरोपमा मालपोतका प्रमुख पक्राउ
विहीबार, २३ असोज २०७६

“महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ ।” इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, “घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।” ...

सब–इञ्जिनियर बलात्कार आरोपमा इन्जिनियर पक्राउ
बुधबार, २५ भदौ २०७६

बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेको प्रहरीले जनाएको छ । ...