aarthiknews.com शुक्रबार, ०९ असोज २०७७   Friday, 25 September, 2020
 
महामारीको मारकै बीचमा भारत बन्दको आह्वान
शुक्रबार, ०९ असोज २०७७

सेप्टेम्बर २५ देखि भारत बन्दलाई कृषि विधेयकको विरोध गर्न आह्वान गरिएको छ । धेरै संगठनहरूले संघर्ष समन्वय समिति, अखिल भारतीय किसान महासंघ र भारतीय किसान यूनियनले गरिरहेका छन् । कांग्रेस,...

वीर अस्पताल बन्द
बुधबार, १७ भदौ २०७७

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बुधबार र बिहीबार अस्पताल पूर्ण रुपमा बन्द गरी स्यानिटाइजेसन तथा सरसफाइ गरिने बताए । उनले मङ्गलबार कोरोना देखिएकोमा एक चिकित्सक, छ जना नर्स, दुई फर्मासिष्ट...

डोकेबजारसहित आसपासको क्षेत्र पूर्णरूपमा बन्द
बुधबार, १० भदौ २०७७

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै गए राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्मका...

काभ्रेका तीन सरकारी कार्यालयको सेवा बन्द
बुधबार, ०३ भदौ २०७७

केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले कोरोना भाइरसको उच्च जोखिमका कारण आन्तरिक राजश्व कार्यालय, मालपोल कार्यालय र नापी कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गराइएको बताए...

दुई साताका लागि त्रिविका क्याम्पस बन्द
सोमबार, ०१ भदौ २०७७

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आज सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र  जनसम्पर्क हुने सेवाका...

यी हुन् उपत्यकाका प्रशासनमा दुई साता बन्द हुने सेवाहरु
शुक्रबार, २३ साउन २०७७

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने भएको छ । बन्दाबन्दीपछि असार १ गतेबाट उपत्यकाको तीनवटै प्रशासन कार्यालयले सबै...

काठमाडौं मेडिकल कलेज बन्द गरियो
बुधबार, २१ जेठ २०७७

काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल बन्द गरिएको छ । अस्पतालमा कार्यरत चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवा बन्द गरिएको हो । ...

एक व्यक्तिका लागि सडक बन्द
विहीबार, ०८ जेठ २०७७

राजधानीको नक्सालमा एक व्यक्तिमा कोरोना संक्रमणको आशंकामा निवासमा आवतजावत गर्ने सडक नै बन्द गरिएको छ। केही दिनअघि दाङबाट काठमाडौं आएका नक्सालस्थित एस अपार्टमेन्टका सुरक्षा गार्डको द्रूत स्वास्थ्य परीक्षण (आरडीटी) का...

पोखराका ५६ उद्योग बन्द, कामदारको सुरक्षामा समस्या
शनिबार, ०६ बैशाख २०७७

बन्दाबन्दीका साथ सरकारले अत्यावश्यक वस्तु उत्पादन र वितरणमा रोक नलगाउने निर्णय गरे पनि उद्योगमा कामदार अभाव र उचित बजार व्यवस्थापन हुन नसक्दा अत्यावश्यक मानिने उत्पादनमा ह्रास आएको छ । सञ्चालित...

चैत २१ गतेसम्म ‘व्यापार–व्यवसाय’ बन्द गरिने
आइतबार, ०९ चैत्र २०७६

कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ ।  सङ्घको आज बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि...

चन्द्रगिरी केवलकार आजदेखि बन्द
आइतबार, ०९ चैत्र २०७६

चन्द्रगिरी केवलकार आजदेखि बन्द गरिएको छ । कोरोना भाइरसका कारण चन्द्रगिरी हिल्सको केवलकार केही दिनका लागि बन्द गरिएको हो । ...

देशभरका अदालत चैत २२ सम्म बन्द
शुक्रबार, ०७ चैत्र २०७६

कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै देशभरका अदालतहरु आइतबारदेखि चैत २२  गते सम्म बन्द गरिने भएको छ । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु...

आज देशभरका अदालत बन्द
विहीबार, ०६ चैत्र २०७६

बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिइएको छ ।  पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको बुधबार भएको असामयिक निधनप्रति समवेदना प्रकट गर्दै सर्वोच्च अदालतको पूर्ण बैठकले उनको शोकमा बिहीबार सम्पूर्ण...

छ महिनादेखि तलब नपाएपछि हुम्लाको कुम्लिङ स्वास्थ्य एकाइ बन्द
सोमबार, ०५ फागुन २०७६

हुम्लाको सिमकोट गाउँपालिका– १ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ छ महिनादेखि बन्द रहेको छ । साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसीभैलो खेलेर जम्मा गरेको रु...

केरूङ नाका अझै एक हप्ता बन्द हुने
शुक्रबार, ०२ फागुन २०७६

कोरोना भाइरस सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको सङ्क्रमण सर्न नदिन छिमेकी अधिकारीको सहमतिमा गत...

रसुवागढी नाका १५  दिनका लागि बन्द
बुधबार, १५ माघ २०७६

रसुवागढी नाका १५ दिनका लागि बन्द गरिएको छ । रसुवागढी पुलदेखि जिलोङ काउन्टीसम्म पर्ने सडकको मर्मत बुधबारदेखि सुरु गरिने भएकाले नाका बन्द गरिएको हो । चीनको जिलोङ काउन्टीले मङ्गलबार एक...

आज नगरकोट बन्द
सोमबार, ०२ भदौ २०७६

चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन् । ...

विप्लव नेतृत्वको नेकपाद्वारा बन्दको घोषणा
आइतबार, १२ साउन २०७६

आफ्ना नेता माइला लामाको गिरफ्तारीविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द लगायतका संघर्षका कार्यक्रम घोषणा गरेको छ ।  सो पार्टीका प्रवक्ता प्रकाण्डले  विज्ञप्ति जारी गर्दै  साउन ११ गते प्रचार प्रसार,...