aarthiknews.com शुक्रबार, १४ असोज २०७९   Friday, 30 September, 2022
 
चार दिनभित्र उपत्यकाको फोहोर व्यवस्थापन हुने
बुधबार, ०८ भदौ २०७९

यसअघि काठमाडौँ उपत्यकामा थुप्रिएको सबै फोहर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । टेकु ट्रान्फरस्टेसनमा रहेका फोहरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहर व्यवस्थापनको काम यही सातासम्ममा...

फोहोर ढुवानी गर्न पेसा तथा व्यवसाय क्षेत्रबाट सहयोग, ट्रान्सफर स्टेशनबाट ६० टिपर फोहोर उठाइयो
विहीबार, ०२ भदौ २०७९

काठमाडौं महानगरपालिकालाई फोहोर ढुवानी गर्न पेसा तथा व्यवसाय क्षेत्रबाट सहयोग सुरु भएको छ । यस क्रममा आज बिहान नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले पठाएका १८ वटा ट्रिपर फोहोर बोकेर...

फोहोरमाथिको अवरोधमा प्रचण्डलाई बालेन्द्रको यस्तो प्रश्न
बुधबार, ०१ भदौ २०७९

उनले लेखेका छन्, श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु...

‘४०/४० टनका तीन वटा परियोजना बनाउने हो भने उपत्यकाको फोहोर व्यवस्थापन हुन्छ’
मंगलबार, ३१ साउन २०७९

फोहोर व्यवस्थापनको पाटोलाई हेर्दा समग्रतामा हेर्नुपर्छ । फोहोर कुहिने मात्र हुँदैन । हामीले प्रयोग गर्ने नगरपालिकाको फोहोर २० देखि २५ प्रतिशत मात्र कुहिने फोहोर हुन्छ । बाँकी ७५ प्रतिशत फोहोर...

बञ्चरेडाँडाको आन्दोलन रोकेर बालेनलाई सहयोग गर्ने
सोमबार, ३० साउन २०७९

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बञ्चरे डाडाँ फोहोर ल्याडफिल्ड साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे प्रतिवेदन तयार पार्न...

फोहोर बोक्ने १७ सवारी साधन तोडफोडपछि बल्ल फोहोर उठ्न थाल्यो
आइतबार, २९ साउन २०७९

स्थानीय अवरोधको कारण केही दिनयता उपत्यकाका १७ स्थानीय निकायको फोहोर व्यवस्थापन हुन सकेको थिएन । विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार राती फोहोर बोक्ने सवारी साधन तोडफोड गरेपछि फोहोर...

फोहोरका कारण मुख्य प्रवेशद्वार नै बन्द
शनिबार, २८ साउन २०७९

काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राई कहिले स्थानीयवासीको अवरोध, कहिले बाटोका कारण त कहिले गाडी तोडफोड हुँदा फोहर व्यवस्थापनमा समस्या आएको र आगामी दिनमा अन्य अवरोध सिर्जना नभए नियमितरुपमा...

एक महिनादेखि उठेन विर्तामोडको फोहर, मेयरले आफ्नै जग्गामा गाडे फोहोर
शनिबार, २८ साउन २०७९

नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले फोहरमैला व्यवस्थापनका लागि सञ्चालन गरिएका डम्पिङ साइटमा स्थानीयवासीको अवरोध जारी रहेकाले फोहर उठाउन नसकिएको बताए । कुहिने र नकुहिने गरी दैनिक छ ट्रयाक्टर फोहर विर्तामोडको बजार,...

फोहोरलाई भान्सामै कुहिने र नकुहिने प्रकारमा छुट्याए मात्र दिगो व्यवस्थापन
मंगलबार, २४ साउन २०७९

सहरी फोहोर व्यवस्थापनको दिगो समाधानका लागि भान्छामै बर्गीकरण गर्नुपर्ने वातावरण सुधार र जनस्वास्थ्य क्षेत्रबाट सुझाव आएको छ । आज राजधानीमा काठमाडौँ महानगरपालिकाको वातावरण तथा कृषि विभाग, फ्रान्सको मेड्सा डु मोन्ड,...

चारैतिर फोहोर थुप्रिएर कुरुप बन्दै काठमाडौं
सोमबार, २३ साउन २०७९

फोहोर व्यवस्थापनका लागि प्रभावकारी पहल अघि बढाउन केन्द्रदेखि स्थानीय सरकार नै असफल बनेको काठमाडौंवासीको भनाइ छ । पछिल्लो समय काठमाडौैका मेयर बालेन्द्र शाहले पनि फोहोर उठाउने विषयलाई उच्च प्राथमिकतामा राख्न...

फोहोर विसर्जनमा लफडै लफडा, भदौ १ गतेदेखि पुरै ठप्प पार्ने चेतावनी
विहीबार, १२ साउन २०७९

स्थानीय सङ्घर्ष समितिले हिजो बुधबार सहरी विकास मन्त्री मेटमणि चौधरीलाई ज्ञापनपत्र बुझाएर फोहोर रोक्ने चेतावनी दिएका हुन् । त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँणलाई पनि सो पत्र बुझाउने तयारी गरेको तर मन्त्रीको...

आजबाट काठमाडौँमा छुट्टिएको फोहोर मात्र संकलन
आइतबार, ०१ साउन २०७९

कार्यक्रमका बारेमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) भन्छन् ‘यो गाह्रो कुरा पनि होइन । यसका लागि कुहिने र नकुहिनेलाई एकै ठाउँमा नमिसाइदिए पुग्छ । फोहोर छुट्याउने सोचाइले पनि यसलाई अतिरिक्त...

साउन १ गतेदेखि आफ्नै नगरपालिकाभित्र फोहोर वर्गीकरण गराउने प्रतिवद्धता
सोमबार, २७ असार २०७९

फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौँ उपत्यकाका नगर प्रमुखहरुले बताएका छन् । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज राष्ट्रिय सभा गृहमा बसेको...

काठमाडौंमा फोहोरदानी समेत चोरी, कसले लग्यो थाहा छैन महानगरपालिकालाई
आइतबार, १९ असार २०७९

काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि नेपाल सरकारको सहयोगमा २०६७ कात्तिकमा चीनबाट चार हजार ‘ग्रीन गार्बेज बिन’ ल्याएको थियो । तर त्यस्ता फोहोरदानी अहिले सडकपेटीमा देखिँदैनन् । तिनको प्रयोग किन सफल हुन सकेन...

काठमाडौंको फोहोर दुई दिन नउठ्ने
मंगलबार, १४ असार २०७९

सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका...

विदेश निर्यात हुने गरेको छ फोहोरबाट बिजुली उत्पादन गर्ने उपकरण
मंगलबार, ०७ असार २०७९

काठमाडौं उपत्यकाको फोहोरको समस्या सधैको हो । बढ्दो सहरीकरणका कारण खुला स्थान क्रमशः हराउँदै गएपछि फोहोर व्यवस्थापनका लागि थप समस्या निम्तिदै आएको छ । काठमाडौं उपत्यकाभित्र उत्पादन हुने फोहोर व्यवस्थापनको...

कीर्तिपुरको फोहोर एनआरएनएले कोरियन प्रविधिबाट व्यवस्थापन गर्ने
मंगलबार, ३१ जेठ २०७९

अध्यक्ष कुँवरले कोरियन सरकारले फोहोर समस्या नभएर त्यसको सदुपयोगबाट मोहर कमाएको उत्कृष्ट नमुना नेपालमा पनि प्रयोग गर्न चाहेको बताउँदै भने, “हामीलाई सरकारले आवश्यक जग्गा, जनताको घरघरमा व्यवस्थित डस्वीन र जनचेतनासतिको...

अबको १० दिनमा फोहोर सबै उठिसक्ने
आइतबार, २९ जेठ २०७९

शुक्रबार बिहान १ बजे स्थानीय र कामपाबीच १८ बुँदे सहमति भए लगत्तै सडकमा थुप्रिएको फोहोर ल्यान्डफिल साइटमा लगिएको हो। मौसमले साथ दिएमा अबको १० दिनभित्र उपत्यकाको सबै सडकमा थपिएको फोहोर...

काठमाडौंको फोहोर उठाउन पुन सम्झौता, फोहोर उठ्ला त उधारो आस्वासनमा ?
शुक्रबार, २७ जेठ २०७९

किन सँधै विवाद भइरहन्छ उपत्यकाको फोहोर व्यवस्थापन स्थान उक्त बञ्चरेडाँडा डाँडाको खोँचमा रहको गहिरो ठाउँको । यसको छेउबाट कोल्पुखोला बग्छ । २०५२ सालमा काठमाडौंको मूलपानीबाट उक्त स्थानमा डम्पिङ साइट सारियो...

बालेनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नसकेपछि प्रधानमन्त्रीले लिए चासो
शुक्रबार, २७ जेठ २०७९

प्रधानमन्त्री देउवाले आज प्रमुख साहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ...

उपत्यकाको फोहोर हैजामा परिणत हुने खतरा
बुधबार, २५ जेठ २०७९

जनप्रतिनिधिको रोहबरमा सहमति भए पनि नुवाकोट तथा धादिङका स्थानीयले असन्तुष्टि जनाउँदै माग यथावत राखेपछि सडकको फोहोर उठेन । मंगलबार फोहोर बोकेका गाडीलाई सिसडोलमा स्थानीयले अवरोध गरेर उक्त स्थानमा महानगरले बल प्रयोग...

घरबाटै फोहोरको वर्गीकरण नगरे पुनः घरमा फिर्ता पठाउँछौः मेयर बालेन्द्र
मंगलबार, २४ जेठ २०७९

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे सङ्कलन नगरिने बताएका छन् ।  उनले आज फोहर व्यवस्थापनमा सहयोग गर्न नगरवासीका लागि सामाजिक सञ्जालमार्फत अपिल गर्दै...

साउनदेखि काठमाडौंको फोहोर घरमै छुट्याउनुपर्ने, आजदेखि फोहोर उठ्ने
मंगलबार, २४ जेठ २०७९

शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो ।  गत १४ जेठदेखि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न...

तीन महिनापछि फोहोरबाट मोहोर बनाउँछौंः प्रमुख आचार्य
सोमबार, १६ जेठ २०७९

विमानस्थल सञ्चालन भइसकेपछि दिउँसोको अफ आवरमा सञ्चालन गर्ने सम्बन्धमा छलफल गरेका छौं। त्यसबाहेक खेल पर्यटनका कुरा, पर्यटनसँग जोडिएका अन्य गतिविधिलाई लिएर पोखराको पर्यटनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे सोचेका छौं...

काठमाडौंको फोहोर व्यवस्थापन भएन
मंगलबार, १० जेठ २०७९

महानगरको कर्मचारी संयन्त्रले फोहोरमैला नियमित रूपमा उठाउन नसकेपछि राजधानीको फोहोर फ्याँक्न प्रहरीलाई समेत गुहार्नुपरेको छ। संघीय राजधानी काठमाडौं महानगरमा दुई सातादेखि सडकमै असरल्ल रूपमा फोहोरमैला थुप्रिए पनि जनप्रतिनिधिको अभावमा कर्मचारीतन्त्र...

काठमाडौंको फोहोर पाँच दिनभित्र उठिसक्ने
विहीबार, ०५ जेठ २०७९

फोहोर खसाल्नका लागि ल्याण्डफिल्ड साइडको माथि जानुपर्ने भएकाले पानी परे माथि उकालो चढ्न नै समस्या हुने भएकाले बर्षात भए फोहोर उठाउन समस्या  हुने राईले बताए । काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै...

काठमाडौंका चोक–चोकमा फेरि थुप्रियो फोहोर
मंगलबार, ०३ जेठ २०७९

काठमाडौँ महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले सिसडोलस्थित डम्पिङ साइटको व्यवस्थापन गर्नु परेका कारण केही दिनदेखि फोहोर व्यवस्थापनको काम रोकिएको बताए । प्रमुख राईले सोमबारदेखि नै फोहोर ढुवानी सुरु गरिने...

१४ दिनपछि उठ्यो फोहोर
आइतबार, २५ बैशाख २०७९

मुबु–तीनपिप्ले बण्डको बाटो कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयवासीले वैशाख ११ गतेदेखि फोहोर ढुवानीमा अवरोध गरेका थिए। फोहोरका कारण राजधानीलगायत उपत्यकाका १८ स्थानीय निकायको फाहोर व्यवस्थापन हुन नसकेर दुर्गन्धित भएपछि सरकारले...

काठमाडौंको फोहोर फेरि उठ्न छाड्यो
मंगलबार, १३ बैशाख २०७९

मुख-तीनपिप्ले सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै करिब एक महिनादेखि आन्दोलनरत स्थानीयले काठमाडौँ महानगरपालिकासँग पटकपटक वार्ता गर्दा पनि समस्या समाधान हुन नसकेको भन्दै आइतबारबाट अनिश्चितकालीन रूपमा बन्द गर्ने घोषणा गरेका छन्...

घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्नु पर्ने, नछुट्याए ५०० जरिवाना
विहीबार, ०१ बैशाख २०७९

यस्ता दुई किसिमका फोहोर एकै ठाउँमा संकलन गरिएको भेटिएमा प्रत्येक पटक ५०० रुपैयाँ जरिवान लिइने पनि बताइएको छ ।  महानगरले जैविक फोहोर र अजैविक फोहोर संकलन गर्न छुट्टा छुट्टै बार...

८ दिनदेखि फोहोर सडकमै
शुक्रबार, २५ चैत्र २०७८

सरकारवारा गठित टाक्स फोर्सका अधिकारीले समेत तत्काल बाटो कालोपत्रे गर्न दिएको निर्देशनलाई वेवास्ता गरेको ठेकेदारको अटेरीपनले गर्दा राजधानी पूर्ण रूपमा दुर्गन्धित हुन पुगेको छ। स्थानीयतारकेश्वर नगरपालिका वडा नम्बर ३ का...

पाँच दिनदेखि उठेन फोहोर
बुधबार, २३ चैत्र २०७८

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ पौडेल संयोजक रहेको टास्क फोर्सको बैठकले तत्काल स्थानीयको माग सम्बोधन गर्न ठेकेदारलाई कालोपत्रे गर्न निर्देशन दिने निर्णय गरेको छ। ...

मुड्खु–तीनपिप्ले सडक पुनः अवरुद्ध, काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित !
शुक्रबार, १८ चैत्र २०७८

सम्झौता अनुसार ठेकदारले बाटो निर्माणमा अलमल गरेकाले बाध्य भएर पुनः बाटो अवरोध गर्नु परेको पासाङ ल्हामू राजमार्ग सुधार संघर्ष समितिका संयोजक भवनाथ गजुरेलले बताए ।  ‘चैत्र मसान्त सम्ममा पिच गर्ने...

काठमाडौंको फोहोर उठाउने र रोकिने ठेगान नै छैन
विहीबार, ०३ चैत्र २०७८

पासाङ ल्हामु राजमार्गमा पर्ने तिनपिप्लेका स्थानीयले सडक पिच गर्नुपर्ने माग राखेकोमा तत्काल निर्माणको काम सुरु भएपछि फोहोरका गाडी आवतजावत गर्न पाएका थिए । पुनः सोही राजमार्गको अर्को खण्डमा सिसडोलकै विषयलाई...

एक हप्तादेखि उठेन काठमाडौंको फोहोर
सोमबार, ३० फागुन २०७८

बञ्चरेडाँडा क्षेत्रको जमिन अधिग्रहण गरिदिन माग गर्दै स्थानियले फोहोर व्यवस्थापनमा अवरोध गरेका कारण काठमाडौंको फोहोर उठ्न नसकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए । उनले भने, ‘स्थानियले अवरोध गरेका कारण...

करिब दुई हप्तादेखि उठेन काठमाडौंको फोहोर, चोक चोकमा थुप्रियो
बुधबार, ११ फागुन २०७८

करिब दुई हप्तादेखि काठमाडौं उपत्यकाको फोहोर उठाउन सकेको छैन । मुड्खु–तीनपिप्ले खण्ड कालोपत्रेको माग राख्दै स्थानीयले रोक्दा यही फागुन १ गतेदेखि काठमाडौं उपत्यकाको फोहोर संकलन प्रभावित बनेको हो । जसले...

उपत्यकाको फोहोर नउठ्दा फैलियो दुर्गन्ध
सोमबार, ०९ फागुन २०७८

स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौं उपत्यकाको फोहर उठाउन सकिएको छैन । नौ दिनसम्म फोहर उठ्न नसक्दा सहरका चोक दुर्गन्धित भएको छ ।  हाल फोहर विसर्जन गरिएको स्थान...

'उपत्यकामा  प्रतिव्यक्ति ३६० ग्राम फोहोरमैला निष्कासन हुन्छ'
सोमबार, २६ पुस २०७८

विभागका अनुसार महानगरपालिका क्षेत्र भित्र ठोस फोहोर संकलन गर्नका लागि ३३ वटा निजी कम्पनीहरु सक्रिय रुपमा काम गरिरहेका छन् । निजी क्षेत्रले अहिले ३० प्रतिशत फोहोर संकलन गरिरहेको छ ।...

धरानमा निर्माण भयो फोहोर प्रशोधन केन्द्र, प्रधानमन्त्री देउवाले गरे उद्घाटन
मंगलबार, २० पुस २०७८

फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका...

वीरगञ्ज महानगरको फोहोरलाई मोहर बनाउने योजना अलपत्र
शुक्रबार, १६ पुस २०७८

बढ्दो सहरीकरणसँगै फोहोर व्यवस्थापनमा सास्ती भोग्दै आएको वीरगञ्ज महानगरपालिकाले त्यहीँ फोहोरबाट मोहर बनाउने योजना बनायो । फोहोर व्यवस्थापन सबैको टाउको दुखाइको विषय बनिरहेको समयमा वीरगन्ज महानगरपालिकाले भने फोहोरलाई मोहर बनाउने...

काठमाडौँका मुख्य मुख्य चोकका अझै फोहोरको थुप्रो
शनिबार, १९ भदौ २०७८

गत मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहर उठाउने निर्णय गरेको थियो । ...

वैकल्पिक बाटो नहुँदा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न समस्या
विहीबार, ०७ साउन २०७८

वैकल्पिक बाटो निर्माण नहुँदासम्म निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र बन्चरेडाँडामा तत्काल फोहर विसर्जन गर्न नसकिने भएको छ । काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने भन्दै केन्द्र सरकाले...

राजधानीका सडकको फोहोर अझै केही दिन नउठ्ने
आइतबार, ०३ साउन २०७८

निरन्तरको वर्षाका कारण काठमाडौंको फोहोर संकलन र व्यवस्थापनको कार्य प्रभावित भएको छ । फोहोर नउठेपछि स्थानीयले घरबाट निकालेको फोहोर सडकमै कुहिन थालेको हो । ...

मकालुबाट सात हजार किलो  फोहोर संकलन
शुक्रबार, १४ जेठ २०७८

सगरमाथा र ल्होत्से हिमालको जेठ १५ गते सम्म फोहोर संकलन हुने टोलीले जनाएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका २ मा पर्ने मकालु हिमालको उचाई आठ हजार चार सय ६२ मिटर...

उपत्यकाको फोहोर छ दिनदेखि व्यवस्थापन हुन सकेन्
बुधबार, १८ चैत्र २०७७

स्थानीयवासीले अवरोध गरेपछि काठमाडौं उपत्यकाको फोहोर छ दिनदेखि व्यवस्थापन हुन सेकेको छैन  । विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले विभिन्न माग राखी अवरोध...

बञ्चरेडाँडाका स्थानीय आन्दोलनमा उत्रिए, पूराना सम्झौता कार्यान्वयन नभएसम्म फोहोर फाल्न नदिने
सोमबार, २४ कार्तिक २०७७

उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणाधिन बञ्चरेडाँडा क्षेत्रका स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । स्थानीयवासीसँग विगतमा भएको सम्झौता अनुसार पूर्वाधार विकासमा ध्यान नदिएको भन्दै उनीहरुले आन्दोलन घोषणा गरेका हुन् । ...

मध्यपुर थिमीले फोहोरलाई यसरी मोहर बनाउँदै छ
बुधबार, ०३ असार २०७७

मल उत्पादन प्रभावकारी भएपछि नगरपालिकाले यसलाई प्रशिक्षण केन्द्रको रूपमा विकास गर्ने आन्तरिक तयारी गरेको छ । नगरपालिकाको आर्थिक लगानी र रिकिसी प्रालिको प्राविधिक सहयोगमा मल उत्पादन कार्य शुरु गरिएको मध्यपुर...

नउठ्ने भो काठमाडौंको फोहोर, कति फैलिने हो दुर्गन्ध?
आइतबार, २२ मंसिर २०७६

लगानी बोर्डले उपत्यकाको फोहोर व्यवस्थापनबाट २ वर्षपछि हात झिकेको छ। लगानी बोर्डले निजी कम्पनी नेपवेस्टसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरेको करिब २ वर्षपछि हात झिकेको हो। गत साउन सम्झौता गरेको...

काठडमाडाैं महानगरका ८ वडाभित्र फोहोर पठाउँदा शुल्क तिर्नु नपर्ने
सोमबार, २७ साउन २०७६

विभागले वडा नम्बर १२, १८, २१, २३ मा फोहोर व्यवस्थापन गर्न उक्त योजना लागू गर्नेछ ।  जसका निम्ति कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै संकलन गरी फोहोर व्यवस्थापन गर्ने भएको छ...