म्युनिख र डबलिनमा साइबर सुरक्षा केन्द्र रहेको गुगलले आफ्नो मालागा साइटमा साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञहरू राख्ने बताएको छ । ...
समितिको निर्देशनमा उल्लेख छ, ‘स्मार्ट टेलिकमको लाइसेन्स गैरकानुनी ढंगले बिक्रीको प्रयास भएको भन्ने सुन्नमा आएकोले कम्पनीले तिर्नुपर्ने दायित्व भुक्तानी गरी नसकेकोले हाललाई बिक्री कार्य स्थगित गर्न निर्देशन दिइन्छ ।’ ...
रेडियो नेपाल र नेपाल टेलिभिजन सो अन्तरराष्ट्रिय संस्थाको संस्थापक सदस्य हुन् । ...
नेपालमा सूचना प्रविधिमा आधारित रोजगारी र स्वरोजगारी बढ्दै गएको उल्लेख गर्दै उनले देशभित्रै बसेर सूचना प्रविधिको सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने...
जापानमा मात्र नभएर विदेशमा पनि घरायसी ब्राण्ड बनेको तोसिबा कम्पनीले प्रारम्भिककालमा ल्यापटप कम्प्यूटर, लिफ्ट र आणविक पावर स्टेशनहरूदेखि माइक्रोचिपसम्म निर्माण गर्दै आएको थियो । ...
प्रहरीले चोरीको मोबाइल काठमाडौँमा बेच्न लैजान लागेको शङ्का गरेको छ । भिभो, अपो, रेडमी, सामसुङ लगायतका कम्पनीको मोबाइल प्रहरीले बरामद गरेको हो । ...
कम्पनीका अनुसार भिडिया हेर्ने वा संगीत सुन्ने जस्ता रमाइलो कुराहरूका लागि पनि शाओमी प्याड ६ प्रयोग गर्न सकिन्छ । शाओमीले यस प्याड ६ सँगसँगै शाओमी प्याड ६ किबोर्ड र शाओमी स्मार्ट...
कन्क्लेभले ब्लकचेन टेक्नोलोजीका एप्लिकेसनबारे जागरुकता बढाउने, विशेषज्ञहरूबीच ज्ञान आदानप्रदानको अवसर प्रदान गर्ने, चुनौतीहरू र अपनाउनुपर्ने अवसरहरूलाई सम्बोधन गर्ने, विभिन्न क्षेत्रहरूमा ब्लकचेन टेक्नोलोजीको सम्भावनाहरू पत्ता लगाउने र यसका लागि सरोकारवालाहरूबीचको समन्वयलाई...
सामसङ नेपालका निर्देशक श्री प्रणय रत्न स्थापितले ग्यालेक्सी जेड फ्लिप५ को नयाँ फ्लेक्स विण्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड५मा मल्टीटास्किंगहरू गर्न सकिने र ग्यालेक्सी फोल्डेबलको यी सिरिजले आजका प्रयोगकर्ताहरूको...
एलन मस्क एक्सलाई वी-च्याट बनाउन चाहन्छन् । तर, विडम्बना यो छ कि एक्स (ट्वीटर) लाई पनि चीन सरकारले प्रतिबन्ध लगाएको छ । ...
शाहले ट्वीटमा भनेका छन्, ‘यस च्याटबोट एआईका कारण हामीले हाम्रो समर्थन टोलीका ९० प्रतिशत सदस्यलाई हटाउनुपरेको थियो। यससँगै च्याटबटको सुरुवातसँगै सहयोग सेवाको लागत ८५ प्रतिशतले घटेको र रिजोल्युसनमा लाग्ने समय...
यस्तै सूचना प्रविधिमा वैदेशिक लगानीको त्यूनतम सीमा हटाउने बताएका हुन्। सूचना प्रविधि सेवा निर्णत गर्ने उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय खोल्न र सफ्टवयेर वा कार्यक्रम खरिद र उपकरण खरिद गर्न...
डिजिटल विभेद न्यून तथा डिजिटल समावेशिता कायम गर्ने गरी पूर्वाधार निर्माण गर्न सरकार जुटेको उनको भनाइ छ । ‘पछिल्लो समय हाम्रामा इन्टरनेट र टेलिकम्युनिकेसनको विकासको जुन अवस्था छ धेरै नै...
सेलिब्रेटिङ युनिभर्सल एसप्टेन्स डेः प्रोमोटिङ युनिभर्सल एसप्टेन्स डे एन्ड इन्टरनेसनलाइज्ड डोमेन नेम इन नेपाल (Celebrating Universal Acceptance Day: Promoting Universal Acceptance and Internationalized Domain Name in Nepal) शीर्षकमा गरिएको कार्यक्रममा...
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज शाओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट तस्बिरहरूको लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागशिप क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागशिप स्मार्टफोन, स्लिम डिजाइन...
प्राधिकरणका अनुसार ७३३ वटा स्थानिय तहमा इन्टरनेट पुगेको छ र ५ वटा कम्पनीले लाइसेन्स लिएपनि ३ वटाले सेवा दिइरहेका छन् । यीमध्ये सबैभन्दा धेरै नेपाल टेलिकमको सिमकार्ड प्रयोग भएको छ...
तर यसप्रकारको बृहत् परिवर्तन तथ्यांकमा मुखरित भैसकेको छैन। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्वव्यापी वैदेशिक मुद्रा विनिमयको कुल रिजर्भमा रेनमिन्बीको हिस्सा ३ प्रतिशतभन्दा कम छ। यसैगरी स्विफ्टमार्फत हुने अन्तरबैंक भुक्तानीमा यो...
सफ्टवेयर अफ नेपाल प्राइभेट लिमिटेडले सफ्टवेयर जडान गरेर शुक्रबारदेखि सेवा सुरु गरिएको हो । गण्डकी, बागमती प्रदेशका केही पालिकामा सफ्टवेयर जडान गरेको यस संस्थाले पाल्पामै पहिलो पटक रामपुर नगरपालिकामा डिजिटल...
१.३ इन्च को टिएफटी मल्टिटच स्क्रिन युक्त कोर्नका यि दुवै स्मार्टवाच आईपी ६८ वाटरप्रुफ सर्टिफाईड रहेका छन् भने कोर्न ले तिस दिन सम्मको उत्कृष्ठ ब्याट्रि ब्याकअप दिने बताएको छ ।...
राष्ट्रिय सभागृहमा राखिएको सो दमकल ठेकेदार कम्पनीले हस्तान्तरण गरेसँगै बालाजु औद्योगिक क्षेत्रभित्र निर्माण गर्न लागेको नयाँ स्टेसन, राम हिटी र धर्मपथस्थित जुद्ध वारुणयन्त्र कार्यालयमा राख्ने तयारी भएको महानगरपालिकाले जनाएको छ।
सरकारले आगामी बजेटमा नेपाल बाहिर सफ्टवेयर, विद्युतीय सेवा, विजनेस प्रोसेस आउटसोर्सिङ वा यस्तै प्रकृतिका सूचना प्रविधिमा आधारित सेवा प्रवाह गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई सो बमोजिमको आयमा एक प्रतिशत...
रिसर्च इन्स्टिच्युटसँगको सहकार्यमा रोबोटको विकास गरेको हो । रोबोटलाई मस्तिष्कमा पठाउन अल्ट्रासोनिक वा अप्टिकल उर्जाको सट्टा चुम्बकीय ऊर्जा प्रयोग गरेका थिए । किनभने यसले शरीरलाई हानी गर्दैन । ...
हिजो आइफोन फोर र आज आएको आइफोन १३ को त्यहि कुरा छ । साइजमा मात्र सानो ठूलो होला यसमा भएको फिचर उस्तै छ । आइफोन फोर चलाउनेले आइफोन १३ मा...
महाप्रबन्धक झाले जनकपुर रेल्वे स्टेशनमा एक विशेष कार्यक्रम राखिएको बताए । उनले भने, “यस कार्यक्रमलाई केन्द्रित गर्दै सङ्घीय सरकारकी भौतीक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवसमेत जनकपुर आइपुग्नु भएको छ...
भारतको नं. एक वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगीनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरुको लागि...
नयाँ प्रविधिको कार्यान्वयन पछि, नयाँ इकोसिस्टम (स्टार्ट–अप, अनुसन्धान संस्थान) पहुँचयोग्य हुनेछ । आयातमा निर्भरता कम गर्न कोल इन्डिया लिमिटेड (सीआईएल) ले एक अर्ब टन उत्पादन गर्नुपर्नेछ । नयाँ प्रविधिले वातावरण...
प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नास्ट०का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औँल्याएका...
नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको संयोजनमा आज बेनीमा भएको पत्रकारिता आचारसंहिता जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाललाई समाज परिवर्तनको साधनका रुपमा उपयोग गर्नुपर्ने धारणा राखे ...
विजेताहरूलाई फोनपेका ब्राण्ड एम्बेष्डर सन्दिप क्षेत्रीले आइफोन हस्तान्तरण गरे । यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सक्नेछन्। यस्तै, बम्पर उपहारमा...
सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र...
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ को सेवाग्राही केन्द्रीत योजना आजबाट सार्वजनिक गरिएको छ ...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले दुर्गम स्थानीय तहमा पनि इन्टरनेटको पहुँच विस्तार भएसँगै अहिले स्थानीय तह सूचना प्रविधिमैत्री बन्दै गएको जनाएको छ । विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले अहिले...
प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरी सतर्कता अपनाउन अनुरोध गरेको छ । ...
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले ‘नेपाल ट्रेड इन्फरमेशन’ पोर्टल सार्वजनिक गरेको छ । पोर्टलको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गरेका हुन् । मन्त्री भट्टले पोर्टलको पोर्टलको शुरुवातसागै...
प्रोजेक्ट बेसमा विद्यार्थीको क्षमता वृद्धि गर्न पाएको भए उनीहरूले काम गर्ने बेलामा प्लेटफर्म पाउन सहज हुन्थ्यो । यसरी पढ्दा बजारमा जानुपर्ने हुन्छ । यसले गर्दा पनि उनीहरूमा पढ्दा पढ्दै स्किल...
मोबाइल ब्रोडब्याण्ड फोरजीे प्रयोगकर्ता ६३ लाख ३२ हजार पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस रिपोर्ट अनुसार नेपालमा फोरजी प्रयोग एक महिनामै ५ लाख ५९ हजारले बढेका हुन् ।...
उनले भने, “यहाँको फोहर सिस्डोल पु¥याउन निकै खर्च व्यहोरिरहेका छौँ, अब नयाँ मेशिन राखेपछि वातावरणलाई पनि असर नपुग्ने र खर्चमा पनि कटौती हुनेछ ।” उनका अनुसार फोहर व्यवस्थापनकै लागि नगरको...