aarthiknews.com शुक्रबार, १९ असार २०७७   Friday, 03 July, 2020
 
मुटुको जाँच गराएर बालुवाटार फर्किए प्रधानमन्त्री
बुधबार, १७ असार २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा स्वास्थ्य परीक्षण गराएर निवास फर्किएका छन्। प्रधानमन्त्री ओली मुटु सम्बन्धी आफ्नो नियमित चेकजाँचका लागि बाँसबारीस्थित शहिद गंगालाल हृदयकेन्द्र पुगेका हुन् । ...

प्रधानमन्त्री ओली गंगालाल हृदय रोग अस्पतालमा
बुधबार, १७ असार २०७७

प्रधानमन्त्री केपी ओली बुधबार दिउँसो गंगालाल अस्पताल पुगेका छन् । उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका हुन्। ...

मलाई हटाउन भारत सक्रिय हुन थाल्योः प्रधानमन्त्री
सोमबार, १५ असार २०७७

‘दिल्लीका सञ्चारमाध्यम सुन्नुहोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइरहेको छ। यहाँका होटलहरूमा भइरहेका गतिविधिहरू हेर्नुहोस्, त्यसले पनि देखाइरहेको छ। एम्बेसीको सक्रियता, त्यसले पनि देखाइरहेको छ’, जननेता मदन भण्डारीको ६९औं...

महत्व नबुझेर केही विद्वानले बेसारको मजाक उडाएः प्रधानमन्त्री
आइतबार, ०७ असार २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझेर केही विद्धानले बेसारको मजाक उडाएको बताएका छन् । अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले औषधिको...

प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट कम मृत्यु भयोः प्रधानमन्त्री
विहीबार, ०४ असार २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको बताएका छन् । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकै कारण...

आरोप लगाए जस्तो गफ हानेको होइन, ढुक्क हुनुहोस् देश बन्छः प्रधानमन्त्री
सोमबार, ०१ असार २०७७

प्रधानमन्त्रीले भने, ‘पुरानो पुस्ताले लडेर नै अहिलेको पुस्तालाई प्रश्न गर्न सक्ने वातावरण बनाइदिएको छ । जति लड्ने हो यो पुस्ता लड्छ । मुलक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यस...

यस्तो छ प्रधानमन्त्रीले संसदमा सुनाएको भैँसी व्यापारीको कथा
बुधबार, २८ जेठ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सरकारको कामबाट आफैँ कति सन्तुष्ट हुनुहुन्छ ? भन्ने प्रश्न गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षमा गरेको कामलाई ओझेलमा...

सांसदलाई प्रमको सुझावस् बोल्न पाइन्छ भनेर जतावभावी नबोलौं
बुधबार, २८ जेठ २०७७

संसदमा आधारहिन र कल्पित कुराहरु नगर्न समेत सांसदहरुलाई आग्रह गरे ।  सम्बन्धित सम्पूर्ण विषयहरुमा सरकार गम्भीर रहेको बताउँदै उनले भने ‘कहिले उनी क्रम कहिल्यै कहिले–कहिले विशाल कहिले ओम्नी ग्रुप भनेर...

अहिले १० अर्बको हिसाबको चिन्ता गर्ने बेला होइनः प्रधानमन्त्री
बुधबार, २८ जेठ २०७७

प्रधामन्त्री केपी शर्मा ओलीले अहिले हिसाबको चिन्ता गर्ने बेला नरहेको बताएका छन् । बुधबार संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै उनले यो बेला कहाँ कति खर्च भयो भनेर हिसाव खोजी...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
मंगलबार, १३ जेठ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् । ...

प्रधानमन्त्री ओलीद्वारा सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिलाई बुझाए
सोमबार, १२ जेठ २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले...

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै
सोमबार, १२ जेठ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले साँझ साढे ५ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् । ...

‘राष्ट्रवाद देखाउन मात्र नक्सा जारी गरेको होइन, नेपाली भूमि फिर्ता ल्याएरै छोडिन्छ’
मंगलबार, ०६ जेठ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले लिम्पियाधुरासहितको...

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने
मंगलबार, ०६ जेठ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमा उठेका प्रश्नमा प्रतिनिधि सभामा आज जवाफ दिने भएका छन् । आज १२ बजे प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको हो...

आज साँझ ७ बजे द्वीप प्रज्वलन गर्न प्रधानमन्त्रीको अपिल
विहीबार, २५ बैशाख २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा बिहीबार साँझ ७ बजे द्वीप प्रज्वलन गर्न देशवासीसमक्ष अपिल गरेका छन् । आज साँझ ७ वजे आ( आफ्ना संथसस्था तथा घरघरमा दिप प्रज्वलन...

प्रधानमन्त्रीको आलोचना गरेको भन्दै बाबुराम भट्टराईविरुद्ध जाहेरी
मंगलबार, २३ बैशाख २०७७

जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध साइबर क्राइम गरेको अभियोगसहित जाहेरी दर्ता भएको छ। उनले गत सोमबार रेडियो नेपाललाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी ओलीलाई ‘भष्मासुर’ भनेर सामाजिक...

सीमा नाका अझै कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन
आइतबार, २१ बैशाख २०७७

प्रधानमन्धी केपी शर्मा ओलीले भारतबाट कोरोना भित्रिन नदिन सीमा नाका अझै कडाइ गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण रहेको...

अधिवेशन सञ्चालनबारे अवलोकन गर्न संसद भवन पुगे प्रधानमन्त्री
बुधबार, १७ बैशाख २०७७

प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका छन् । संसद बैठक सञ्चालनका लागि कसरी सामाजिक दुरी कायम गर्न सकिन्छ भनेर अनुगमनका लागि प्रधानमन्त्री संसद भवन पुगेका हुन्...

प्रधानमन्त्री–प्रधानन्यायाधीश भेट किन ?
बुधबार, १७ बैशाख २०७७

बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट प्रधानमन्त्री निवास पुग्न दुई मिनेट पनि लाग्दैन । सीमित सार्वजनिक समारोह र बैठकबाहेक व्यक्तिगत रूपमा राज्यका दुई अंगहरू– कार्यपालिका र न्यायपालिकाका प्रमुखबीच भेटघाट भइरहने परम्परा छैन ।

प्रधानमन्त्रीलाई कडा दबाब दिन दाहाल र नेपालसमक्ष आग्रह
सोमबार, १५ बैशाख २०७७

उनीहरूले वन पैदावर समितिको कार्यालयमा भेला भई पार्टी बैठक बोलाउन, आवश्यक परे त्यही बैठकबाटै प्रधानमन्त्री केपी ओलीको विकल्पसमेत खोजेर जान सुझाएका हुन्। त्यसमा अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, भीमबहादुर...

विपक्षीले भन्दा धेरै आफ्नैले विरोध गरेपछि अध्यादेश फिर्ता लिन बाध्य भएः प्रधानमन्त्री
शुक्रबार, १२ बैशाख २०७७

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शुक्रबारको मन्त्रिपरिषद बैठकले सोमबार जारी भएका दुइ अध्यादेश फिर्ता गर्ने निर्णय भयो । सो निर्णय अनुसारराष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गरेकी हुन्। ...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
शुक्रबार, १२ बैशाख २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अहिले बिहान ११ बजे मन्त्रीपरिषदको बैठक बस्ने भएको छ। ...

पाँच वर्षमै भूकम्प प्रतिरोधी र आकर्षक संरचना बनाउन सफल भयौं: प्रधानमन्त्री
शुक्रबार, १२ बैशाख २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवनरक्षाका लागि कोरोना भाइरसविरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छ। ...

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली
विहीबार, ११ बैशाख २०७७

दुई अध्यादेश ल्याएपछि चर्को आलोचना खेपेका प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न बिहीबार साँझ शितल निवास पुगेका छन् । समाचार श्रोतका अनुसार अध्यादेशबारे छलफल गर्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । ...

अन्ततः अध्यादेश फिर्ता लिन प्रधानमन्त्री तयार
विहीबार, ११ बैशाख २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिन तयार भएका छन् । चौतर्फी विवाद भएपछि अध्यादेश फिर्ता लिन अन्ततः प्रधानमन्त्री तयार भएका हुन् । ...

अर्थतन्त्रको नाफाघाटालाई प्राथमिकता दिँदैनाैंँ : प्रधानमन्त्री ओली
आइतबार, ०७ बैशाख २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन बन्दाबन्दी (लकडाउन) प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताएका छन्। प्रधानमन्त्री ओलीले शनिबार साँझ प्रधानमन्त्री...

विश्व्यापी संकटका बेला सरकारलाई असफल देखाउन कुप्रचार गरियोः प्रधानमन्त्री ओली
मंगलबार, २५ चैत्र २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्ध लड्न सरकार पुर्ण तयारीमा रहेको जनाएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । ...

मंगलवार प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने
सोमबार, २४ चैत्र २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको सम्बन्धमा दोस्रो पटक देशवासीको नाममा मंगलवार (भोलि) सम्बोधन गर्ने भएका छन् । सोमवार बसेको मन्त्री परिषद्को बैठकले यस सम्बन्धी छलफल भएको एक मन्त्रीले जानकारी दिए...

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारको आपत्ति
शुक्रबार, २१ चैत्र २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काठमाडौँप्रेस डटकमको एक समाचार हटाइएको भन्ने विषयमा आफूलाई जोडेर नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गरेकामा आपत्ति जनाएको छ । सल्लाहकार थापाले...

इजरायली प्रधानमन्त्रीमा कोरोना संक्रमण देखिएन
मंगलबार, १८ चैत्र २०७६

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन् । तर, प्रधानमन्त्री नेतन्याहू क्वारेन्टाइनमै बस्ने जनाएको छ । प्रधानमन्त्री नेतन्याहूका सल्लाहकार र उनका पतिलाई अघिल्लो दिन...

प्रधानमन्त्री ओली राति नै अस्पताल भर्ना
शुक्रबार, १४ चैत्र २०७६

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राति नै अस्पताल भर्ना भएका छन् । राती ११ बजे  मुटुको चालमा केही तलमाथि देखिएकोले प्रधानमन्त्री ओलीलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल लग्दै
आइतबार, ०२ चैत्र २०७६

प्रधामन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लाने भएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री शर्मा ओली दशौँ दिनमा ‘डिस्चार्ज’ भएर बालुवाटार...

‘प्रधानमन्त्री ओलीले राजीनामा दिँदा नै उचित हुन्छ’
शनिबार, ०१ चैत्र २०७६

‘राजसंस्थाको लागि वादविवाद, बहस जारी राखौं, सबै पक्षको सहमति गरौं भन्ने हाम्रो भनाई हो । सबै पक्षलाई राजसंस्था स्विकार्य गर्नको लागि हामी बहस तथा पैरवी गर्छौं ।’ ...

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल
बुधबार, २१ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । ...

अप्रेसन थिएटरमा प्रधानमन्त्री, पशुपतिमा विशेष पूजा
बुधबार, २१ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालकाे अपरेसन थिएटर लगिएको छ । दाेस्राे पटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेसन थिएटरमा लगिएको हाे । अस्पतालका निर्देशक...

प्रधानमन्त्रीले मृगौला प्रत्यारोपण गर्न अस्पताल जानुअघि यस्तो भने
सोमबार, १९ फागुन २०७६

मृगौला प्रत्यारोपण गर्न अस्पताल जानुअघि भिडियो भिडियो सन्देश आफ्नो युटयूबमा अपलोड गरेका छन  । ...

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद्को बैंठक सकेर मिर्गौला प्रत्यारोपणको तयारी
आइतबार, १८ फागुन २०७६

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए । प्रधानमन्त्री ओलीको यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री...

मिर्गौला प्रत्यारोपणका लागि भोलि अस्पताल भर्ना हुँदै प्रम
आइतबार, १८ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित...

सांसद थापाले भने- प्रधानमन्त्री पहिले मार्क्सवादी, बीचमा समाजवादी र आजभोलि यतीवादी भए
मंगलबार, १३ फागुन २०७६

नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली मार्क्सवादी, समाजवादी नभई यतीवादी देखिएको आरोप लगाएका छन्। संसदको विशेष समयमा बोल्दै थापाले भने, ‘पहिले पहिले माक्सवादी, बीचमा...

प्रधानमन्त्री ओलीको जन्मदिन मनाउन आठराई गाउँपालिकामा सार्वजनिक बिदा
आइतबार, ११ फागुन २०७६

आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन । प्रधानमन्त्री ओलीलाई शुभेच्छुकहरुले जन्मदिनको शुभकामना दिएका छन् । जन्मदिन मनाउनकै लागि आइतबार प्रधानमन्त्री ओली गृहजिल्ला तेह्रथुमको जन्मस्थान तिनसल्ले जाने कार्यक्रम रहेको छ । जन्मदिन...

प्रधानमन्त्रीले भने- जनप्रतिनिधि बन्‍नु ‘लुटिङ फेसिलिटी’ होइन
विहीबार, ०८ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता लुट्नको लागि प्राप्त नगरेको बताएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको पुस्तक ‘आर्थिक सम्मृद्धि’ सार्वजनिक समारोहमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीको वेबसाइटमा ‘पोर्न’ भिडियो ! कसले राख्यो ?
आइतबार, ०४ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ। उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन। ...

प्रधानमन्त्री बन्न वामदेवले गरेको प्रस्ताव ओलीद्धारा ठाडै अस्वीकार
शुक्रबार, १८ पुस २०७६

प्रधानमन्त्री बन्न नपाउने भएपछि नेपाल कम्युनिष्ट पार्टी, (नेकपा)का नेता वामदेव गौतमले राष्ट्रियसभाको उम्मेदवार बन्ने प्रस्ताव अस्वीकार गरेका छन् । नेकपाको शुक्रबार बिहान बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र...

मन्त्रीहरूमाथि प्रधानमन्त्रीले बढाए निगरानी
बुधबार, १६ पुस २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्यकर्ता र आगन्तुकलाई भेट्न छोडेर आफ्नो जिम्मेवारीअनुसारको काममा समर्पित भएर खट्न कडा निर्देशन दिएका छन् । ...

प्रधानमन्त्रीको स्वास्थ्यबारे चिकित्सकले आतंक सिर्जना गरेः प्रेस सल्लाहकार
शुक्रबार, १३ मंसिर २०७६

त्यतिमात्रै नभएर प्रधानमन्त्रीलाई भेन्टिलेटरमा राखिएकोबारे मिडियाले एकदम ठूला अक्षरमा समाचार छापेकोप्रति टिप्पणी गर्दै थापाले भने,‘नेपाली समाजमा भेन्टिलेटरलाई यसरी चित्रण गरिएको छ कि मानौं अब विरामीको अन्तिम अवस्था भैसक्योझैंगरि, यो त...

प्रधानमन्त्री ओलीले किन दिए मन्त्रीलाई डिनर पार्टी
आइतबार, ०८ मंसिर २०७६

भोज भतेर गर्न चाख राख्ने प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरुलाई पनि भोज दिएका छन् । मन्त्रीका परिवारसँग चिनजान गर्ने भन्दै सपरिवार प्रधानमन्त्री निवास बालुवाटारमा रात्रीभोज दिएको स्रोतले बतायो ।

यस कारण मन्त्रिपरिषद् पुनर्गठन: प्रधानमन्त्री
विहीबार, ०५ मंसिर २०७६

नयाँ मन्त्रीमा पुराना अनुहारका घनश्याम भुसाल, लेखराज भट्ट, हृदयेश त्रिपाठी र रामेश्वरराय यादव रहनुभएको छ । भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, त्रिपाठी सङ्घीय मामिला तथा...

गृह जिल्लमै भएन प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन
आइतबार, ०१ मंसिर २०७६

झापाको प्रमुख बजार बिर्तामोडबाट भद्रपुर जाने सडक निर्माण सक्न दुई महिना बाँकी छ। बिर्तामोड–भद्रपुर चार किलोमिटर सडक चार लेनको बनाउन सुरु गरेको १४ महिना बित्यो। झापा आएका बेला प्रधानमन्त्री केपी...

म ठिक छु:  प्रधानमन्त्री
शुक्रबार, १५ कार्तिक २०७६

ग्राण्डी इन्टरनेशनल अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा ‘हेमोडायलासिस’ मात्र गरिएको जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका...

ओलीलाई भेटे उपप्रधानमन्त्री पोखरेलले
बुधबार, १३ कार्तिक २०७६

स्वस्थ्य अवस्थामा असजिलो महसुस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ग्राण्डी अस्पताल स्वास्थ्य जाँच गराएका छन् । नियमित फलोअपका लागी प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा पुगी स्वास्थ्य जाँच गराएका हुन्...